+

मेरो कथा

भलिबलबाट के पाएँ ? के गुमाएँ ?

भलिबलबाट के पाएँ ? के गुमाएँ ?

राष्ट्रको प्रतिनिधत्व गरेर खेल्ने सपना हरेका खेलाडीको हुन्छ । मैले पनि त्यो अवसर पाएँ । तर नेपालमा खेलाडीको भविष्य सुनिश्चित छैन । खेलाडी जीवन सकिएपछि के त ? भन्ने...

चोटले निल्यो मेरो खेल करिअर

चोटले निल्यो मेरो खेल करिअर

खेलाडीको सबैभन्दा ठूलो सत्रु के हो ? म त भन्छु–चोट । यही चोटलाई परास्त गर्न नसक्दा आफ्नो खेलाडी जीवन छोट्टिएको पीडा छातिमा बोकिरहेको छु । भलिबल खेलमा रमिरहेको थिएँ...

देशका लागि गोल गर्न बाँकी नै छ

देशका लागि गोल गर्न बाँकी नै छ

२२ फागुन, काठमाडौं । फुटबल नै हो मेरो कथा । तर सुनाउन लायक कथा अझै बनिसकेको छैन । भर्खर दुई सिजन लिग खेलेँ । राष्ट्रिय टिमबाट एक खेल खेलेँ...

म तरबार चलाउने प्रहरी !

म तरबार चलाउने प्रहरी !

सायद तपाईंमध्ये धेरैले ‘फेन्सिङ’ खेलको नामै नसुन्नुभएको होला । नाम सुने पनि यसबारे केही थाहा नहोला । केही वर्ष अगाडिसम्म मलाई पनि केही थाहा थिएन । तर, अहिले नेपालको...

‘म हराएको होइन, मेरालागि समय नै गलत थियो’

‘म हराएको होइन, मेरालागि समय नै गलत थियो’

९ फागुन, काठमाडौं । क्रिकेट, क्रिकेट अनि क्रिकेट । अहिलेसम्म मेरो जीवन नै यही हो । आजको दिनमा म जे छु, जहाँ छु, यही क्रिकेटले गर्दा नै छु जस्तो...

‘ब्याट्सम्यान थिएँ, शक्ति दाइले स्पिनर बनाउनुभो’

‘ब्याट्सम्यान थिएँ, शक्ति दाइले स्पिनर बनाउनुभो’

२ फागुन, काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू । डेब्यूमै उत्कृष्ट बलिङसहित तीन विकेट । चार खेलमा सर्वाधिक ११ विकेट । मेरालागि निकै अविस्मरणीय रह्यो, नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक...

त्रिकोणात्मक सिरिजमा शतक हान्न सकूँ

त्रिकोणात्मक सिरिजमा शतक हान्न सकूँ

१६ माघ, काठमाडौं । त्यस्तो ठाउँमा जन्मिएँ, जहाँ माहोल नै क्रिकेटमय थियो । अझ बुवाले पनि क्रिकेट फलो गर्ने भएकाले त्यसको प्रभाव ममाथि हुने नै भयो । तर सानोमा...

म देशका लागि लक्की रहेछु !

म देशका लागि लक्की रहेछु !

२ माघ, काठमाडौं । सिन्धुपाल्चोकको एउटा ठिटो पढ्न विदेश जाने तयारीका साथ काठमाडौं आएको थियो । तर अनायास बाटो मोडिन्छ । विदेशिने सोचलाई तिलाञ्जली दिएर आफूलाई फुटबलमा समर्पण गर्छ...

नेपाललाई स्वर्ण दिलाउने त्यो अनपेक्षित गोल

नेपाललाई स्वर्ण दिलाउने त्यो अनपेक्षित गोल

२४ पुस, काठमाडौं । राष्ट्रिय टिमबाट खेल्ने र गोल गर्ने रहर सबै खेलाडीको हुन्छ, मेरो पनि थियो । त्यो रहर पूरा पनि भयो । सिनियर टिमबाट गोल पनि गरिसकेको...

इतिहास हामीले पनि रच्यौं, तर चर्चा भएन

इतिहास हामीले पनि रच्यौं, तर चर्चा भएन

मलाई त आफ्नो जीवन नै संयोगहरुको श्रृङ्खलाजस्तो लाग्छ । अहिलेसम्म कुनै योजनामा चलिनँ र नसोचेका काम–कुरा हुँदै आएका छन् । आर्मीमा फर्म भर्नु, कबड्डी टिम बनाउनु, दक्षिण एसियाली खेलकुद...

सागमा स्वर्ण जित्ने पहिलो महिला बक्सर बनेछु !

सागमा स्वर्ण जित्ने पहिलो महिला बक्सर बनेछु !

३ पुस, काठमाडौं । प्रकृतिले नै केटी मान्छेको शरीर शुकोमल बनाइदिएको हुन्छ । त्यसैले बक्सिङ जस्तो ‘बाहुबली खेल’ केटीका लागि होइन भन्ने धेरैले ठान्छन् । म चाहिँ १० वर्षदेखि...

बुवा मैले गोल्ड जितेँ !

बुवा मैले गोल्ड जितेँ !

साग सकियो । तर, यसका स्मृतिहरु मनमस्तिष्कमा भरिएका छन् । सायद कहिल्यै मेटिने पनि छैनन् । अहिले पनि रोमाञ्चित हुन्छु, त्यो पल सम्झेर, जब मैले देशका लागि स्वर्ण पदक...

‘हरि दाइ नै मेरो आइडल हो’

‘हरि दाइ नै मेरो आइडल हो’

सोमबार, ९ मंसिर विशेष दिन रह्यो मेरा लागि । विहान जतिबेला दशरथ रंगशालामा अभ्यास गर्न जाने भन्ने थाहा पायौं, त्यसबेलादेखि नै छुट्टै उत्साह थियो । रंगशालाको गेटभित्र पस्नासाथ सबैले...

यो खुसीले हामीलाई पुग्दैन

यो खुसीले हामीलाई पुग्दैन

बंगलादेशमा सेन्ट्रल जोन भलिबल खेलेर आएपछि मेरो दैनिकी फेरिएको छ । कतिबेला सम्मान थाप्न पुगिरहेको हुन्छु र कतिबेला अन्तर्वार्ता दिइरहेको हुन्छु टुंगो हुन्न । म मात्रै होइन, हाम्रो सिंगो...

केही सपना पूरा भए, केही अधुरा छन्

केही सपना पूरा भए, केही अधुरा छन्

मन उद्वेलित छ । कारण अरु केही होइन, नजिकै आएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता बाहेक । राष्ट्रिय खेलाडी हुनुको वास्तविक दबाव यतिबेला नै महसुस हुँदो रहेछ...

जुडोसँग बसेको मेरो प्रेम

जुडोसँग बसेको मेरो प्रेम

म जुडोसँग ‘प्रेम’मा परेको ठ्याम्मै १२ वर्ष भयो । यो एक प्रकारले ‘लभ एट फर्स्ट साइट’ जस्तै थियो । अब भने ‘लभ फरएभर’ मा परिणत भइसक्यो । सुरुमा ‘फर्स्ट...

अब क्रिकेट नै हो जिन्दगी

अब क्रिकेट नै हो जिन्दगी

अभाव, दबाब र तनावमै गुज्रिए क्रिकेटमा मेरा ९ वर्ष । तर अहिले र आशाको दियो धपक्क बलेको छ । पहिलोपटक फ्रेन्चाइज क्रिकेट महिला च्याम्पियन्स लिग भयो । म संलग्न...

बिट मार्ने तयारीमा थिएँ, सागले फर्कायो

बिट मार्ने तयारीमा थिएँ, सागले फर्कायो

प्रायः खेलाडीलाई अन्तर्वार्तामा सोधिने प्रश्न हुन्छ- तपाईंलाई परिवारको कत्तिको सपोर्ट छ ? यसकारण कि धेरै खेलाडीले संघर्षकालमा परिवारबाट समर्थन पाएका हुँदैनन् । एकातिर खेलकुदमा लागेर भविश्य सुरक्षित नदेख्नु र...

अघिल्लो सागमा चुँडिएको सपना यसपालि साकार पार्नुछ

अघिल्लो सागमा चुँडिएको सपना यसपालि साकार पार्नुछ

३० असोज, काठमाडौं । बल त बलै हो । तर, धेरै फरक छ बास्केटबल र फुटबलमा । एउटा हातले खेलिन्छ अर्को खुट्टाले । म चाहिँ फुटबल खेलाडी थिएँ सानोमा...

नेपालमा मेरो कडा प्रतिस्पर्धी नै भएनन्

नेपालमा मेरो कडा प्रतिस्पर्धी नै भएनन्

सन् २००६ मा श्रीलंकामा भएको १० औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता तपाईंलाई याद छ ? सायद छैन होला । तर, म भने यो प्रतियोगिता कहिल्यै भुल्ने छैन ।...

यो मन त मेरो नेपाली हो…

यो मन त मेरो नेपाली हो…

१५ असोज, काठमाडौं । दिनपछि रात । अनि, रातपछि दिन । यही हो मेरो जीवन समष्टिगत कथा । दुःखको आहालमा हुर्किर्एको म अहिले सिंगापुर प्रहरीमा जागिरे छु । प्रहरी...

मिलिसेकेन्डको महत्व त्यसपछि बुझेँ

मिलिसेकेन्डको महत्व त्यसपछि बुझेँ

दौडेको अनुभव त संसारका सबै मानिसहरुसँग हुन्छ । कोही गन्तव्यमा पुग्न हतारोले दौडिन्छन् । कोही कुकुरले लखेटेर दौडिन्छन् । कोही चाहिँ स्वस्थ हुन दौडिन्छन् । म चाहिँ आफ्नो पेट...

प्याराग्लाइडिङमा उड्दै, सपना पछ्याउँदै

प्याराग्लाइडिङमा उड्दै, सपना पछ्याउँदै

काठमाडौंको विमानस्थलबाट जहाज उड्यो । जहाजसँगै हाम्रो सपनाले पनि उडान भरिरहेको छ । सपना उही, जीतको । इन्डोनेसियासम्मको गन्तव्यमा थियौं हामी । एसियाली खेलकुदमा भाग लिन हिँडेका हामी प्याराग्लाइडिङको...

‘बक्सिङ हेर्न गएको थिएँ, गोल्ड मेडल लिएर फर्किएँ’

‘बक्सिङ हेर्न गएको थिएँ, गोल्ड मेडल लिएर फर्किएँ’

कोही किन खेलाडी बन्छ ? कसैलाई रहरले डोर्‍याएर होला त कसैलाई परिस्थितिले धकेलेर । मेरो चाहिँ अरुको भन्दा भिन्दै कथा छ । रोल्पाको एउटा विकट गाउँमा जन्मेको म ।...

टेबल टेनिस रोज्नु मेरो जीवनकै सर्वोत्कृष्ट निर्णय

टेबल टेनिस रोज्नु मेरो जीवनकै सर्वोत्कृष्ट निर्णय

यतिबेला त मेरो दिमागमा ‘साग’ मात्रै भरिएको छ । म खाने सागको कुरा गरिरहेको छैन है ! ‘साग’ अर्थात्, दक्षिण एसियाली खेलकुद । १३ औं साग आगामी डिसेम्बर महिनाबाट...

यू-१९ एसिया कपको फाइनल खेल्न चाहन्छौं

यू-१९ एसिया कपको फाइनल खेल्न चाहन्छौं

अहिले म उमेर समूह (यू-१९) को अन्तिम प्रतियोगिता खेल्न श्रीलंका आइपुगेको छु । मेरोमात्र होइन, कप्तान रोहितकुमार पौडेलसहित धेरैको यो उमेर समूहको अन्तिम प्रतियोगिता होला । त्यसैले पनि यसलाई...

बहिनीको बियोगले मेरो खेल पहिलेजस्तो रहेन

बहिनीको बियोगले मेरो खेल पहिलेजस्तो रहेन

५ भदौ, काठमाडौं । मेरो फुटबल करिअरले भर्खर सफलताको सिढीहरु चढ्न थालेको थियो । उपाधि जित्न थालेको थिएँ । मेरो त्यो सफलतामा मेरो परिवारको हात थियो, साथ थियो ।...

इज्जतको भोक थियो, भलिबलले दियो

इज्जतको भोक थियो, भलिबलले दियो

३० साउन काठमाडौं । ‘खेलाडी बनेर बाँच्न गाह्रो छ’ यो गुनासो तपाईंले धेरै खेलाडीहरुको मुखबाट सुनिसक्नुभयो होला । यसको तात्पर्य भनेको खेल क्षेत्रमा लागेर घर चलाउन सकिँदैन भन्ने नै...

दाजुको ‘इख’ले फुटबलर बनेको म

दाजुको ‘इख’ले फुटबलर बनेको म

फुटबलले जीवनमा धेरैथोक दिएको छ मलाई । तीमध्ये यादहरु पनि हुन् । छोटो फुटबल करिअरमा पनि याद गर्नलायक थुप्रै पलहरु छन् । कुनै यादले आल्हादित बनाउँछन् त कुनैले विरक्त...

दुब्लाउन सिकेको कराँतेले जीवनको बाटो मोडिदियो

दुब्लाउन सिकेको कराँतेले जीवनको बाटो मोडिदियो

१६ साउन, काठमाडौं । न खेलाडी बन्ने सपना थियो, न देशलाई जिताउने र पदक पाउने महत्वाकांक्षा । तर पछिल्लो ९/१९ वर्षको अवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर पदकहरु जितेकी...

‘१२ औं सागमा गुमेको स्वर्ण फर्काउनु छ’

‘१२ औं सागमा गुमेको स्वर्ण फर्काउनु छ’

३ अंकको महत्व तपाईंका लागि कति छ ? सायद प्रश्नले अल्मलिनुभयो होला । म प्रष्ट्याउँछु नि । सम्भवतः अरुलाई भन्दा हामी खेलाडीलाई अंकहरुको बढि महत्व छ । यही ३...

त्यो हृयाट्रिक कसरी पो भुल्न सकिन्छ र !

त्यो हृयाट्रिक कसरी पो भुल्न सकिन्छ र !

आँखा झिमिक्क नगरी बललाई नजरमा राखिराख्नु सहज हुँदैन । अरुबाट बचाएर बल अघि बढाउनु त अझ कठिन । धेरै प्रयास र मेहनतले मिल्ने कुरा हो त्यो । अनि त्यही...

पलायन पो भइदिउँ कि !

पलायन पो भइदिउँ कि !

बारीका कान्लाबाट हाम फाल्दै गरेका, बालुवाको थुप्रोमा उफ्रिँदै गरेका केटाकेटीलाई देख्दा धेरैले सोच्छन्, ‘कस्तो भङ्जा पारामा बिना काम उफ्रिएका होलान्…!’ तर त्यसरी उफ्रिनु खेल हो, जसले अन्य खेलले जस्तै...

थाहै नपाई तेन्दुलकर र अफ्रिदीको रेकर्ड तोडेछु

थाहै नपाई तेन्दुलकर र अफ्रिदीको रेकर्ड तोडेछु

एकाध वर्ष राम्रो खेलेर मात्रै हुँदैन, नेपालका लागि लामो समय खेल्नुपर्छ, लामो समय खेल्न आफूलाई सधैं तयार राख्न सक्नुपर्छ… पहिलोपटक राष्ट्रिय टिमबाट नामिबियामा डिभिजन टू खेल्न जाँदा शक्ति गौचन...

बुबा जेल परेपछि फेरिएको जीवन

बुबा जेल परेपछि फेरिएको जीवन

जुडो नखेलेको भए अहिले म के गर्दै हुन्थेँ होला ? केही न केही त गर्थें होला, तर अहिलेको जस्तो सम्मान र सन्तुष्टि भने पाउने थिइनँ जस्तो लाग्छ । फर्केर...

मेहनत खेर नजाने रहेछ …

मेहनत खेर नजाने रहेछ …

बास्केटबल अचम्मकै खेल छ । तपाईं एकपटक मात्रै कोर्टमा पुगेर एकछिन टिकेर हेर्नुभयो भने अर्कोपटकदेखि नियमित दर्शक बन्नुहुन्छ । त्यसको तिब्रताले आउने रोमाञ्चकताले मानिसहरुलाई दंग पारिदिन्छ । सेकेण्ड सेकेण्डमा...

भिन्न बनेको त्यो दिन…

भिन्न बनेको त्यो दिन…

६ फागुन ०७४ को कुरा हो, आइतबारको दिन बौद्धतिर घुमिरहेको थिएँ । मोबाइल बजेको जस्तो लाग्यो । हो रहेछ । उठाएँ । उताको परिचय नआउँदै सिधै प्रश्न आयो, तपाईँ...

सुनको तक्मा : एउटा मेहनतको जित

सुनको तक्मा : एउटा मेहनतको जित

दौडिन थालेको ८ वर्षमा साना ठूला प्रतियोगिता गरी झण्डै दुई सय पदक जम्मा भइसके । सबै पदक एकैपटक उचाल्दा दुई किलो नै पुग्छ कि जस्तो लाग्छ । मैले पदक...

नामसँगै फेरिएको साम्बाको फुटबल

नामसँगै फेरिएको साम्बाको फुटबल

बारीको पाटामा खाली खुट्टा मोजाको बल हान्नु र बुट लगाएर अन्तर्राष्ट्रिय मैदानमा फुटबल हान्नुमा कति अन्तर छ मलाई सोध्नुस् । घरधन्दा सकाएर फुटबल खेल्न निस्कनु पर्दा कस्तो हुन्छ ?...

…अनि ब्याटिङ अलराउण्डर भएँ

…अनि ब्याटिङ अलराउण्डर भएँ

ब्याटिङ गर्न ब्याट समातिराख्दा होस्, बल समातेर बलिङमा तयार हुँदा होस् या फिल्डिङमा ध्यान लगाएर बस्दा खेलाडीको दिमागमा के आउँछ होला ? धेरैको मनमा यो प्रश्न आउन सक्छ ।...

१३ प्रतियोगिता खेल्यौं, १२ जित्यौं !

१३ प्रतियोगिता खेल्यौं, १२ जित्यौं !

थाहा छ, म त नेपालको राष्ट्रिय खेलको राष्ट्रिय खेलाडी हो नि ! यसो भन्न पाउँदा बडो मज्जा लाग्छ । गर्व लाग्छ । त्योभन्दा बढी खुशी अरु के खोज्नु ?...

बन्दुक बोकेर हाइटीमा खटिएका एक स्ट्राइकर

बन्दुक बोकेर हाइटीमा खटिएका एक स्ट्राइकर

फुटबल, फुटबल र फुटबल । त्यसबाहेक मेरो अरु केही सोच नै भएन । बुझ्ने भएदेखि नै फुटबल खेलेँ । यसैले सिकाएको ज्ञानले नै बाँचिरहेको छु । एउटा सम्मानको जीवन...

दोस्रो वर्षमै कीर्तिमानी स्वर्ण जित्दा….

दोस्रो वर्षमै कीर्तिमानी स्वर्ण जित्दा….

प्रदेश पाँचमा भर्खरै सकिएको आठौं राष्ट्रिय खेलकुदमा कीर्तिमानी स्वर्ण जितेपछि धेरैले बधाई दिए । हौसला दिए । अझ राम्रो खेल्नुपर्छ भनेर हिम्मत दिए । त्यसले मेरो रहरमा एक इँटा...

पौडीमा नेपाललाई स्वर्ण जिताउँछु 

पौडीमा नेपाललाई स्वर्ण जिताउँछु 

भर्खरै नेपालगञ्जमा पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेँ । सातौं राष्ट्रिय खेलकुदमा पनि सहभागी हुने चाहना थियो, तर त्यो बेला समय सरिरहेकाले मिलेन । अहिले आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुन...

ड्रिम टु प्ले वर्ल्डकप !

ड्रिम टु प्ले वर्ल्डकप !

क्रिकेट मेरा लागि त्यो खुशी हो, जुन अरुबाट पूरा हुँदैन । अरुसँग तुलना पनि हुँदैन । मैदानमा हुँदाको समय नै मेरो जीवनको उत्कृष्ट समय हो । उठ्दा, बस्दा, खाँदा...

३ खेलमा १४ गोल गरेपछि डिफेन्डर !

३ खेलमा १४ गोल गरेपछि डिफेन्डर !

सानोदेखि नै खेलको रहर धेरै थियो, त्यसमा अलि बढी फुटबलको । मिलेमा सबै खेल खेल्थेँ तर फुटबल नियमित थियो । खेलाडी बन्छु, फुटबलमा केही गर्छु भन्ने सोचेर होइन रमाइलो...

मर्ने मार्ने अवस्थाबाट गुज्रिएका बक्सर

मर्ने मार्ने अवस्थाबाट गुज्रिएका बक्सर

मेरो ठाउँमा अर्को खेलाडी भएको भए कि मर्थ्यो कि त मार्थ्यो अथवा विदेश पलायन हुन्थ्यो । मैले तीनवटै कुरा गरिनँ । बक्सिङ रिङमा उत्रिँदा लडेका क्षणहरु छन्, लडाएका क्षणहरु...

साफ च्याम्पियनसीपमा जर्सी नम्बर ११

साफ च्याम्पियनसीपमा जर्सी नम्बर ११

झुम्रोको बलदेखि फुटबलसम्म, रमाइलो क्लबदेखि राष्ट्रिय टिमसम्म… मेरो फुटबल यात्राको सुरुवात र अहिलेको उपस्थिति यही नै हो । भर्खरै साफ महिला च्याम्पियनसिपमा धेरैले ११ नम्बर जर्सी भनेर मलाई चिन्नुभयो...

अब भारत पनि हामीसँग डराउँछ

अब भारत पनि हामीसँग डराउँछ

अहिले काठमाडौंमा छु तर, मन विराटनगरमा छ । त्यहाँ राष्ट्रिय महिला फुटबल टिमका मेरा साथीहरु उपाधिको लक्ष्यसहित साफ च्याम्पियनसिप खेलिरहेका छन् । भारतलाई फाइनलमा हराएर पहिलोपटक उपाधि जित्ने आकांक्षाले...

…त्यसपछि मेरै नामको कोटा काटियो !

…त्यसपछि मेरै नामको कोटा काटियो !

मैले उसु खेल्न थालेको जम्माजम्मी सात वर्ष बित्यो । तर यो सात वर्षमा नमिठो पीडा भोगेकी छु । खुशीले उफ्रिएकी छु । सम्भावना सकियो भनेर निराश भएकी छु ।...

सोच्दा असम्भव लाग्छ, तर मैले गरेँ

सोच्दा असम्भव लाग्छ, तर मैले गरेँ

सपना र विपनाबीच कति अन्तराल हुन्छ म भन्न सक्दिनँ । तर, अहिले म जहाँ छु, कुनै सपनाभन्दा कम छैन । जंगलको एउटा कुनाबाट आएर अहिले सबैमाझ चिनिएको मात्र छैन,...

एउटा गुच्चाका लागि चार किलोमिटर दौडिन्थेँ

एउटा गुच्चाका लागि चार किलोमिटर दौडिन्थेँ

एथलेटिक्समा राष्ट्रिय प्रतियोगिताहरु जितिरहँदा, कीर्तिमान बनाइरहँदा, अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा देशको प्रतिनिधित्व गरिरहँदा मलाई आफ्नो जीवनलाई पछाडि फर्केर हेर्न मन लाग्छ । खेलाडी बन्छु भनेर त कहिल्यै सोचेकै थिइनँ ।...

धनुष बाँणले देखाएको जीवन

धनुष बाँणले देखाएको जीवन

सानो बेलामा धनुष बाँण देख्दा हानौं-हानौं लाग्ने सबैलाई हुन्छ कि मलाई मात्रै हुन्थ्यो खै थाहा छैन । तर मेरो मनभित्र भने त्यसको रहर बसिरहेको रहेछ । त्यसैले त अहिले...

बल टिप्ने केटोबाट नम्बर वान गल्फर !

बल टिप्ने केटोबाट नम्बर वान गल्फर !

मेरो खेल जीवनको यात्रा अलि भिन्न छ । सामान्य परिवारको केटाले गल्फ खेल्ने कल्पना अहिले त गर्न सक्दैन भने त्यो समय त कल्पनाभन्दा धेरै पर थियो । तर त्यही...

नेपालकी बलवान महिलाः १७ वर्षसम्म दोस्रो मेडल लगाउनु परेन

नेपालकी बलवान महिलाः १७ वर्षसम्म दोस्रो मेडल लगाउनु परेन

यसो सम्झेर बस्दा मेरो जीवनको कथा, खेलका यात्रामा पनि सयौँ चन्द्र सूर्य आएर गइसकेछन् । शरीरले उमेरलाई ३७ वर्षमा पुर्‍याइदिएछ, मनले भने अझै २७ वर्षतिरै राखिरहेको छ । खेलाडी...

चोटैचोटले डुबाएको मेरो क्रिकेट

चोटैचोटले डुबाएको मेरो क्रिकेट

जब जब नेपाली टिम कुनै प्रतियोगिता खेलिरहेको हुन्छ, म आफूलाई त्यो ठाउँमा राखेर हेर्न मन पराउँछु । अहिले नेपाली टिम एकदिवसीय र टी–२० सिरिजका लागि युएईमा छ । एकदिवसीय...

अब जित्छौं, अनि भन्छौं – केही त गर

अब जित्छौं, अनि भन्छौं – केही त गर

नेपाली महिला क्रिकेटरहरुले कस्तो अवस्थामा के गरिरहेका छन् भन्ने धेरैले देख्नु भएकै छ । हामीलाई देशको माया छ, त्यसैले पैसासँग किन तुलना गर्नु ? यही दृढ संकल्पले खेल्ने उत्साह...

पुरस्कार पाएको स्कुटर उपचारका लागि बेचेँ

पुरस्कार पाएको स्कुटर उपचारका लागि बेचेँ

एउटा खेलाडी राम्रो खेलिरहँदा, चर्चामा रहिरहँदा अकस्मात घाइते भएर विश्राममा बस्नुपर्दा कस्तो पीडा होला ? यसको जवाफ मलाई सोध्नुभए हुन्छ । भलिबलमा नै केही गर्छु भनेर दायाँबायाँ नहेरी मेहनत...

त्यो १६ सेकेण्डले देशलाई जिताउन चुकेँ

त्यो १६ सेकेण्डले देशलाई जिताउन चुकेँ

म विद्यालय जान थालेदेखि परिवारले मेरा लागि सपना देखिदियो, स्टार्फ नर्स बनाउने । तर, उहाँहरुको त्यो सपनामा म मिसिन सकिनँ । मेरा लागि जिन्दगीको बाटो भनौँ या सपना कराते...

एक इनिङले चम्किएका अलराउण्डर !

एक इनिङले चम्किएका अलराउण्डर !

… त्यो दिन क्यानडाविरुद्धको खेल जितेपछि राति सोमपाल कामी र म होटलको कोठामा सुतिरहेका थियौँ । सोमपाल मेरो रुम पार्टनर । हामी कहिल्यै बेडमा सुत्दैनौँ । भुइँमा नै ओछ्यान...

जब इन्डोनेसियामा नेपालको झण्डा ओढेँ

जब इन्डोनेसियामा नेपालको झण्डा ओढेँ

मेरो फुटबल यात्रा अनौठो छ । सानोमा गोलकिपर पनि खेलियो, डिफेन्स र स्ट्राइकर पनि । १६ वर्षको उमेरमा राष्ट्रिय टिममा आएपछि पनि गोलकिपरबाहेक सबै पोजिसनमा खेलिसकेँ । क्लब फुटबलमा...

साफ च्याम्पियनसिप जित्ने एउटा सपना

साफ च्याम्पियनसिप जित्ने एउटा सपना

अहिले तपाईंले जुन किरण चेम्जोङ चिन्नुभएको छ, यो नाम बनाउन र यहाँसम्म आइपुग्न निकै संघर्ष गरेको छु । अत्याशलाग्दा दिनहरु कटाएको छु । हरेक समय मेहनत गरेको छु ।...

विश्व च्याम्पियनलाई हराएको एक सेट

विश्व च्याम्पियनलाई हराएको एक सेट

घरको प्यासेजमा या त्यस्तै कुनै खुला ठाउँमा चप्पलको नेट बनाएर टेबलटेनिस खेल्नुभएको छ ? असाध्यै रमाइलो हुन्छ । मैले पनि यसरी नै टेबलटेनिस खेल्न थालेको हुँ । छोटो समयमै...

ह्वीलचेयरले डोर्‍याएको खेल जीवन

ह्वीलचेयरले डोर्‍याएको खेल जीवन

अब जीन्दगी सकियो भनेर हरेश खाने हो भने साच्चिकै सकिन्छ नै । मैले गर्न सक्छु, केही गर्नुपर्छ भनेर हिम्मत बढाउने हो भने धेरै गर्न सकिन्छ । यो ३५ वर्षको...

त्यो दिन बुवाले सोध्नुभयो, कुन बुट किन्ने ?

त्यो दिन बुवाले सोध्नुभयो, कुन बुट किन्ने ?

जीवन सधैं आफूले सोचेको दिशामा अघि बढ्दो रहेनछ । यसको ज्वलन्त उदाहरण म आफैं हुँ । सानो छँदा मैले फुटबल खेलाडी बन्ने सोचेकै थिइनँ । खासमा म फुटबल त्यति...

नेपाली महिला फुटबलरमा रहेको भारतको ‘भूत’ हटाएँ

नेपाली महिला फुटबलरमा रहेको भारतको ‘भूत’ हटाएँ

आफ्नो फुटबल जीवनलाई फर्केर हेर्दा रोमाञ्चित हुन्छु । ४२ वर्षको उमेरमा आइपुग्दा अहिलेसम्म सोचेको फुटबलमात्रै हो । सानो बेला झापा चन्द्रगढीमा छँदा फुटबलको नशाजस्तो बसेको थियो अहिलेसम्म पनि छुटेको...

धन्न अष्ट्रेलियाको भिसा लागेन…

धन्न अष्ट्रेलियाको भिसा लागेन…

क्रिकेट, क्रिकेट र क्रिकेट । यो उमेरसम्म मैले सिकेको, जानेको र केही गरेको यही हो । यो मेरो लागि खेल मात्रै पनि होइन, जीवनशैली नै हो । स्कूलमा क्रिकेट...

…त्यसपछि नेपाली क्रिकेट टिमको पहिलो कप्तान भएँ

…त्यसपछि नेपाली क्रिकेट टिमको पहिलो कप्तान भएँ

अहिले नेपालमा क्रिकेटको क्रेज कति छ मैले बताइरहनु नपर्ला । मैले बताउनुपर्ने कुराहरु अरु धेरै छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमको पहिलो कप्तान भनेर आफूलाई चिनाउन पाउँदा आज मलाई...

आशा, निराशा र आयशा

आशा, निराशा र आयशा

एउटी १० वर्षकी फुच्चीले तेक्वान्दोको एरिनामा उफ्रिउफ्री किक हानेको दृष्य अहिले मेरो आँखा अगाडि नाचिरहेको छ । आखिर, त्यो फुच्ची मै त थिएँ । अहो, २० वर्ष भइसकेछ म...

भलिबलमा बितेका २५ वर्ष : कतै घाम, कतै छाया

भलिबलमा बितेका २५ वर्ष : कतै घाम, कतै छाया

हो, मैले आफ्नो जीवनका अमूल्य २५ वर्ष भलिबललाई दिएँ । १६ वर्ष त राष्ट्रिय टिमबाटै खेलेँ । तर, मैले १८ वर्षको उमरसम्म भलिबल राम्ररी छुनसमेत पाएको थिइनँ भनेँ भने...

फुटबलबाहेक केही सोचिनँ, सोच्नु पनि परेन

फुटबलबाहेक केही सोचिनँ, सोच्नु पनि परेन

मनाङ मर्स्याङ्दी छाडेर किन थ्रीस्टार ? यति छिटो राष्ट्रिय टिमबाट किन सन्यास ? अब के गर्ने त ? … अहिले मलाई सोधिने धेरैजस्तो प्रश्न यस्तै छन् । जवाफका लागि...

राधेश्याम दाइले दिएको त्यो बुट

राधेश्याम दाइले दिएको त्यो बुट

क्रिकेटको कुरा गरौं कि फुटबलको ? कि एथ्लेटिक्सको कुरा गरौं ? मेरा अरु कामका कुरा पो सुनाउँ कि । कुराहरु यति छन्, सबै सुनाउँदा त वर्षौं बित्ला ! ७७...

काँचो चना खाएर कहिलेसम्म दौडिनू ?

काँचो चना खाएर कहिलेसम्म दौडिनू ?

४ असोज, काठमाडौं । दौडन तयार भएर ट्रयाकमा जानुअघि कसले सोच्छ होला र लास्ट हुन्छु भन्ने ? अरु कुदिरहेको हेर्दा लाग्छ, ह्या… यति त म पनि सक्छु नि !...

भलिबलमा भुलेको जिन्दगी

भलिबलमा भुलेको जिन्दगी

बाल्यकालमा सबैले केही न केही सपना पालेकै हुन्छन् । मेरो सपना चाहिँ आर्मी बनेर देशको सेवा गर्ने थियो । भलिबल खेलाडी बन्ने कुरा त मेरो कल्पनामै थिएन । तपाईंलाई...

मैले फुटबल चिन्नुअघि नै फुटबलले मलाई चिनेको हो

मैले फुटबल चिन्नुअघि नै फुटबलले मलाई चिनेको हो

फुटबल खेलाडीहरु लामबद्ध भएर राष्ट्रिय जर्सीमा मैदान पस्दै गर्दा के सोचिरहेका हुन्छन् भन्ने कहिलेकाहीँ तपाईँको मनमा आउँदो हो । राष्ट्रको प्रतिनिधित्व गरेर मैदान जानुअघि जर्सी फेर्दादेखि नै मनमा के...

ज्ञानेन्द्र मल्ल बन्ने बाटो: प्लाइउडको ब्याट, कागज बेरेर बल !

ज्ञानेन्द्र मल्ल बन्ने बाटो: प्लाइउडको ब्याट, कागज बेरेर बल !

विश्व क्रिकेट लिग डिभिजन टू र त्यसपछि विश्वकप छनोट खेलमा रन बनाउन नसकेपछि धेरैले मलाई भने ‘अब केही गर्नुपर्छ है !’ एकदिवसीय खेल्न जानुअघि बारम्बार सुनिरहेँ … ‘यो चाहिँ...

ट्रेन्डिङ ताजा अपडेट
<<<<<<< HEAD =======