डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल सिफारिस गर्ने डाक्टरलाई कारबाहीको चेतावनी
१८ फागुन, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल अर्थात खाद्यपूरक उत्पादन सिफारिस नगर्न चिकित्सकलाई निर्देशन दिइएको छ । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपेरिन्डेन्ट डा. बद्रि...





























































































































































































