+
Home Sports Cricket NPL- Nepal Premier League 2025 लुम्बिनी लायन्स VS चितवन राइनोज
NPL- Nepal Premier League 2025
२०८२ मंसिर ४, बिहीबार
लुम्बिनी लायन्स
१४६/४
18.3 overs
NPL 2025
VS
चितवन राइनोज
१४२/७
20 overs
Lumbini Lions won by 6 wickets
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025
चितवन राइनोज 2025 लुम्बिनी लायन्स 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको खेलको बल बाइ बल अपडेटबाट अनलाइनखबर टिमसहित गोविन्दराज नेपाल र प्रतिक भट्ट बिदा माग्न चाहन्छौं । भोलि हुने सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीचको खेलको बल बाइ बल अपडेट लिएर फेरि उपस्थित हुनेछौं । नमस्कार । शुभ रात्रि ।

रुबेन ट्रम्पलमन 'प्लेयर अफ द म्याच' घोषित भएका छन् । उनले बलिङमा ३ विकेट लिएका थिए ।

सुरुवातमा सन्दीप जोरा र डार्शी शर्टले केही शटहरू प्रहार गर्दै मध्यम सुरुवात दिलाएका थिए । दुवै ‌ओपनर आउट भएपछि कप्तान रोहित पौडेल र दिलिप नाथ मिलेर केही समय संयमित साझेदारी बनाएका थिए । नाथ रनआउट भएपछि गुल्बादिन नाइबले आक्रामक इनिङ खेल्दै २४ बलमा ३ चौका र ३ छक्कासहित अविजित ४४ रन बनाए ।
लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । पहिलो सिजन पनि लुम्बिनीको एकमात्र जित यही टिमका विरुद्ध आएको थियो ।
१८.३
4

डाविड मलानको बलमा जेजे स्मिथ - ४ रन

GAME, SET, MATCH !!! जेजे स्मिथले विजयी चौका प्रहार गरेका छन् । लुम्बिनीको विजयी सुरुवात, चितवनको पहिलो हार ।

१८.२
1

डाविड मलानको बलमा गुल्बादिन नाइब - १ रन

DROPPED ! फुल टस बल थियो । स्क्वायर लेगमा खेलेका थिए नाइबले । तर देव खनालले क्याच छाडेका छन् ।

१८.१
.

डाविड मलानको बलमा गुल्बादिन नाइब - नो रन

१८ ओभर समाप्त - २ रन जेजे स्मिथ: ० गुल्बादिन नाइब: ४३
लुम्बिनी लायन्स 2025: १४१-४ लक्ष्यः १४३
१७.६
.

सोहेल तनभिरको बलमा जेजे स्मिथ - नो रन

१७.५
.

सोहेल तनभिरको बलमा जेजे स्मिथ - नो रन

१७.४
.

सोहेल तनभिरको बलमा जेजे स्मिथ - नो रन

१७.३
W

सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - आउट


बिग शट खेलेर गेम सकाउने प्रयासमा थिए कप्तान रोहित । बल हावामा उठेको छ । टाइमिङ छैन । रिजन ढकालले क्याच पुरा गरेका छन् ।

१७.२
1lb

सोहेल तनभिरको बलमा गुल्बादिन नाइब - लेग बाई

१७.१
1

सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - १ रन

१७ ओभर समाप्त - १६ रन गुल्बादिन नाइब: ४३ रोहितकुमार पौडेल: ३६
लुम्बिनी लायन्स 2025: १३९-३ लक्ष्यः १४३
१६.६
6

कमल सिंह ऐरीको बलमा गुल्बादिन नाइब - छक्का

खेल्न चाहेको ठाउँमा गएन बल । तर पनि छक्का भने भएको छ थर्डम्यानमा । लुम्बिनी अब जितबाट एक शट मात्र टाढा ।

१६.५
2

कमल सिंह ऐरीको बलमा गुल्बादिन नाइब - २ रन

१६.४
4

कमल सिंह ऐरीको बलमा गुल्बादिन नाइब - चौका

सिधा अगाडि खेले । कप्तान कुशल मल्लले लाइटका कारण बल नदेखिएको इसारा गर्दै छन् । उनले २ रन बचाउन सक्थे त्यहाँ तर जज गर्न भ्याएनन् ।

१६.३
2

कमल सिंह ऐरीको बलमा गुल्बादिन नाइब - २ रन

DROPPED ! बल माथि उठेको थियो । सोहेल तनभिरले नाइबको क्याच छाडेका छन् । २९ रनमा जीवनदान ।

१६.२
2

कमल सिंह ऐरीको बलमा गुल्बादिन नाइब - २ रन

RUN OUT CHECK ! NOT OUT !!
१६.१
.

कमल सिंह ऐरीको बलमा गुल्बादिन नाइब - नो रन

१६ ओभर समाप्त - ६ रन रोहितकुमार पौडेल: ३६ गुल्बादिन नाइब: २७
लुम्बिनी लायन्स 2025: १२३-३ लक्ष्यः १४३
१५.६
.

सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - नो रन

१५.५
1

सोहेल तनभिरको बलमा गुल्बादिन नाइब - १ रन

१५.४
4

सोहेल तनभिरको बलमा गुल्बादिन नाइब - चौका

SHOT ! कभरको माथिबाट उठाएका छन् । वान बाउन्स र चौका ।

१५.३
1

सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - १ रन

१५.२
.

सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - नो रन

१५.१
.

सोहेल तनभिरको बलमा रोहितकुमार पौडेल - नो रन

१५ ओभर समाप्त - ५ रन गुल्बादिन नाइब: २२ रोहितकुमार पौडेल: ३५
लुम्बिनी लायन्स 2025: ११७-३ लक्ष्यः १४३
१४.६
.

सैफ अली जैबको बलमा गुल्बादिन नाइब - नो रन

१४.५
1

सैफ अली जैबको बलमा रोहितकुमार पौडेल - १ रन

१४.४
1

सैफ अली जैबको बलमा गुल्बादिन नाइब - १ रन

१४.३
1

सैफ अली जैबको बलमा रोहितकुमार पौडेल - १ रन

१४.२
.

सैफ अली जैबको बलमा रोहितकुमार पौडेल - नो रन

१४.१
2

सैफ अली जैबको बलमा रोहितकुमार पौडेल - २ रन

१४ ओभर समाप्त - ७ रन रोहितकुमार पौडेल: ३१ गुल्बादिन नाइब: २१
लुम्बिनी लायन्स 2025: ११२-३ लक्ष्यः १४३
१३.६
3

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - ३ रन

यहाँ स्टम्पमा लागेर ओभर थ्रो भएको छ । २ रनमा थप १ रन गरी ३ रन लिएका छन् ।

१३.५
2

सैफ अली जैबको बलमा रोहितकुमार पौडेल - २ रन

१३.४
1

कुशल मल्लको बलमा गुल्बादिन नाइब - १ रन

१३.३
1

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - १ रन

१३.२
.

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - नो रन

१३.१
.

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - नो रन

STUMPING CHECK !!! NOT OUT GIVEN लामो समय चेक गरेपछि टिभी अम्पायर विनय कुमार झाले नटआउट दिएका छन् । रोहितको फूट भने हावामा नै देखिएको थियो ।
१३ ओभर समाप्त - १५ रन रोहितकुमार पौडेल: २५ गुल्बादिन नाइब: २०
लुम्बिनी लायन्स 2025: १०५-३ लक्ष्यः १४३
१२.६
1

कमल सिंह ऐरीको बलमा रोहितकुमार पौडेल - १ रन

१२.५
1

कमल सिंह ऐरीको बलमा गुल्बादिन नाइब - १ रन

गुल्बादिनको छक्कासँगै लुम्बिनीको १०० रन पूरा भएको छ ।
१२.४
6

कमल सिंह ऐरीको बलमा गुल्बादिन नाइब - छक्का

BIG SIX ! गजबको शट यो । ८४ मिटरको छक्का नाइबको ब्याटबाट । फ्लिक गरेका थिए लेगसाइडमा ।

१२.३
2

कमल सिंह ऐरीको बलमा गुल्बादिन नाइब - २ रन

राम्रो शट थियो नाइबको डिप पोइन्टमा । राम्रो फिल्डिङ पनि अमरसिंह राउटेलाको । चौका बचाए । २ रन भएको छ ।

१२.२
4

कमल सिंह ऐरीको बलमा गुल्बादिन नाइब - चौका

खराब लाइन यो । लेगको लाइनमा थियो । नाइबले चौका प्रहार गरेका छन् ।

१२.१
1

कमल सिंह ऐरीको बलमा रोहितकुमार पौडेल - १ रन

१२ ओभर समाप्त - ३ रन रोहितकुमार पौडेल: २३ गुल्बादिन नाइब: ७
लुम्बिनी लायन्स 2025: ९०-३ लक्ष्यः १४३
११.६
1

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - १ रन

SLIGHT DELAY IN PLAY !!
११.५
1

कुशल मल्लको बलमा गुल्बादिन नाइब - १ रन

११.४
.

कुशल मल्लको बलमा गुल्बादिन नाइब - नो रन

११.३
.

कुशल मल्लको बलमा गुल्बादिन नाइब - नो रन

११.२
.

कुशल मल्लको बलमा गुल्बादिन नाइब - नो रन

११.१
1

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - १ रन

११ ओभर समाप्त - १४ रन गुल्बादिन नाइब: ६ रोहितकुमार पौडेल: २१
लुम्बिनी लायन्स 2025: ८७-३ लक्ष्यः १४३
१०.६
.

कमल सिंह ऐरीको बलमा गुल्बादिन नाइब - नो रन

१०.५
6

कमल सिंह ऐरीको बलमा गुल्बादिन नाइब - छक्का

SHOTTT ! स्लटमा थियो यो बल । नाइबले सिधा बलरको माथिबाट छक्का प्रहार गरेका छन् । अफगान पावर !

१०.४
W

कमल सिंह ऐरीको बलमा रोहितकुमार पौडेल - रन आउट

RUN OUT !!! ३ रनको प्रयासमा रनआउट भएका छन् दिलिप नाथ। थ्रो त्यति पावरफुल थिएन । तर पनि धेरै अन्तरले रनआउट भएका छन् ।

१०.३
1lb

कमल सिंह ऐरीको बलमा दिलिप नाथ - लेग बाई

१०.२
1

कमल सिंह ऐरीको बलमा रोहितकुमार पौडेल - १ रन

१०.१
4

कमल सिंह ऐरीको बलमा रोहितकुमार पौडेल - चौका

बलिङमा कमलसिंह ऐरी पहिलोपटक आएका छन् ।
DRINKS BREAK !!! १० ओभरको समाप्तिमा लुम्बिनीले २ विकेट गुमाएर ७३ रन बनाएको छ । अब ६० बलमा ७० रन आवश्यक छ ।
१० ओभर समाप्त - ३ रन दिलिप नाथ: १० रोहितकुमार पौडेल: १६
लुम्बिनी लायन्स 2025: ७३-२ लक्ष्यः १४३
९.६
.

कुशल मल्लको बलमा दिलिप नाथ - नो रन

९.५
.

कुशल मल्लको बलमा दिलिप नाथ - नो रन

९.४
2

कुशल मल्लको बलमा दिलिप नाथ - २ रन

९.३
.

कुशल मल्लको बलमा दिलिप नाथ - नो रन

९.२
1

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - १ रन

९.१
.

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - नो रन

९ ओभर समाप्त - ९ रन दिलिप नाथ: ८ रोहितकुमार पौडेल: १५
लुम्बिनी लायन्स 2025: ७०-२ लक्ष्यः १४३
८.६
4

सैफ अली जैबको बलमा दिलिप नाथ - चौका

धेरै समयपछि चौका आएको छ ।

८.५
1

सैफ अली जैबको बलमा रोहितकुमार पौडेल - १ रन

८.४
2

सैफ अली जैबको बलमा रोहितकुमार पौडेल - २ रन

८.३
1

सैफ अली जैबको बलमा दिलिप नाथ - १ रन

८.२
.

सैफ अली जैबको बलमा दिलिप नाथ - नो रन

८.१
1

सैफ अली जैबको बलमा रोहितकुमार पौडेल - १ रन

८ ओभर समाप्त - ३ रन दिलिप नाथ: ३ रोहितकुमार पौडेल: ११
लुम्बिनी लायन्स 2025: ६१-२ लक्ष्यः १४३
७.६
.

कुशल मल्लको बलमा दिलिप नाथ - नो रन

७.५
1

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - १ रन

७.४
1

कुशल मल्लको बलमा दिलिप नाथ - १ रन

७.३
.

कुशल मल्लको बलमा दिलिप नाथ - नो रन

७.२
1

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - १ रन

७.१
.

कुशल मल्लको बलमा रोहितकुमार पौडेल - नो रन

स्वीप गरेका थिए । १ रन लिएका छन् । QUICK RUN !!

बलिङमा कप्तान कुशल मल्ल आएका छन् ।
७ ओभर समाप्त - ७ रन रोहितकुमार पौडेल: ९ दिलिप नाथ: २
लुम्बिनी लायन्स 2025: ५८-२ लक्ष्यः १४३
६.६
1

सैफ अली जैबको बलमा रोहितकुमार पौडेल - १ रन

६.५
1

सैफ अली जैबको बलमा दिलिप नाथ - १ रन

६.४
1

सैफ अली जैबको बलमा रोहितकुमार पौडेल - १ रन

६.३
2

सैफ अली जैबको बलमा रोहितकुमार पौडेल - २ रन

६.२
1

सैफ अली जैबको बलमा दिलिप नाथ - १ रन

६.१
1

सैफ अली जैबको बलमा रोहितकुमार पौडेल - १ रन

पावरप्लेको समाप्तिमा लुम्बिनीले २ विकेटको क्षतिमा ५१ रन बनाएको छ । बलिङमा जैब फेरि आएका छन् ।
६ ओभर समाप्त - ७ रन दिलिप नाथ: ० रोहितकुमार पौडेल: ४
लुम्बिनी लायन्स 2025: ५१-२ लक्ष्यः १४३
५.६
.

रिजन ढकालको बलमा दिलिप नाथ - नो रन

५.५
.

रिजन ढकालको बलमा दिलिप नाथ - नो रन

OH ! यहाँ रनआउटको खतरा थियो । कप्तान रोहित पौडेल रन लिन भाग्दा चिप्लिएका थिए । डाविड मलानले डाइरेक्ट हिटको प्रयास गरेका थिए । लागेको भए रोहित आउट हुने पक्का थियो ।

५.४
W

रिजन ढकालको बलमा सन्दीप जोरा - आउट

कप्तान कुशल मल्लले मिडअफमा क्याच लिएका छन् । जोराले विकेट \’थ्रो\’ गरेका छन् ।

नो बल चेक पनि भएको थियो । रिजनको फूट लाइनभन्दा बाहिर देखिएको छ । ल्यान्डिङ हेरिँदै छ त्यहाँ । नो बल दिइएको छैन र जोरा आउट हुने छन् ।

जोरा क्याच आउट भएका छन् तर नो बल चेक हुँदैछ । रिजनको फूट लाइनभन्दा बाहिर देखिएको छ । ल्यान्डिङ हेरिँदै छ त्यहाँ । नो बल दिइएको छैन र जोरा आउट हुने छन् ।
५.३
2

रिजन ढकालको बलमा सन्दीप जोरा - २ रन

५.२
4

रिजन ढकालको बलमा सन्दीप जोरा - चौका

लेगसाइडमा खेलेका छन् । चौका भएको छ । देव खनाललाई समेत नाघेर गएको थियो बल केही माथिबाट ।

५.१
1lb

रिजन ढकालको बलमा रोहितकुमार पौडेल - लेग बाई

५ ओभर समाप्त - ५ रन रोहितकुमार पौडेल: ४ सन्दीप जोरा: २३
लुम्बिनी लायन्स 2025: ४४-१ लक्ष्यः १४३
४.६
1

सैफ अली जैबको बलमा रोहितकुमार पौडेल - १ रन

४.५
1

सैफ अली जैबको बलमा सन्दीप जोरा - १ रन

४.४
1

सैफ अली जैबको बलमा रोहितकुमार पौडेल - १ रन

४.३
1

सैफ अली जैबको बलमा सन्दीप जोरा - १ रन

४.२
1

सैफ अली जैबको बलमा रोहितकुमार पौडेल - १ रन

४.१
.

सैफ अली जैबको बलमा रोहितकुमार पौडेल - नो रन

बलिङमा सेफ अली जैब आएका छन् ।
४ ओभर समाप्त - ५ रन सन्दीप जोरा: २१ रोहितकुमार पौडेल: १
लुम्बिनी लायन्स 2025: ३९-१ लक्ष्यः १४३
३.६
4

रिजन ढकालको बलमा सन्दीप जोरा - चौका

अफमा शर्ट बल थियो । ग्यापमा छ । चौका भएको छ ।

३.५
1

रिजन ढकालको बलमा रोहितकुमार पौडेल - १ रन

३.४
.

रिजन ढकालको बलमा रोहितकुमार पौडेल - नो रन

३.३
.

रिजन ढकालको बलमा रोहितकुमार पौडेल - नो रन

३.२
.

रिजन ढकालको बलमा रोहितकुमार पौडेल - नो रन

३.१
.

रिजन ढकालको बलमा रोहितकुमार पौडेल - नो रन

३ ओभर समाप्त - १० रन सन्दीप जोरा: १७ रोहितकुमार पौडेल: ०
लुम्बिनी लायन्स 2025: ३४-१ लक्ष्यः १४३
२.६
.

सोहेल तनभिरको बलमा सन्दीप जोरा - नो रन

२.५
.

सोहेल तनभिरको बलमा सन्दीप जोरा - नो रन

२.४
.

सोहेल तनभिरको बलमा सन्दीप जोरा - नो रन

२.४
1w

सोहेल तनभिरको बलमा सन्दीप जोरा - वाइड

२.३
2

सोहेल तनभिरको बलमा सन्दीप जोरा - २ रन

लेग साइडमा खेले । २ रन लिएका छन् ।

२.२
4lb

सोहेल तनभिरको बलमा सन्दीप जोरा - लेग बाई

२.२
1w

सोहेल तनभिरको बलमा सन्दीप जोरा - वाइड

२.१
2

सोहेल तनभिरको बलमा सन्दीप जोरा - २ रन

ब्याटिङमा कप्तान रोहित पौडेल आएका छन् ।
२ ओभर समाप्त - ७ रन डार्शी शर्ट: ११ सन्दीप जोरा: १३
लुम्बिनी लायन्स 2025: २४-१ लक्ष्यः १४३
१.६
W

रिजन ढकालको बलमा डार्शी शर्ट - आउट

BOWLED !!! शर्टले सिधा बल मिस गरेका छन् । ठुलो शटका लागि गए तर ब्याटबाट कतै पनि नजिक भएनन् । टप अफ द स्टम्पमा लाग्यो ।

१.५
1

रिजन ढकालको बलमा सन्दीप जोरा - १ रन

१.४
.

रिजन ढकालको बलमा सन्दीप जोरा - नो रन

१.३
1

रिजन ढकालको बलमा डार्शी शर्ट - १ रन

लेगमा थियो बल । फ्लिक गरेका थिए । डिप लेगको फिल्डर दीपक बोहरा दौडँदै आएर क्याचको प्रयास गरेका थिए तर क्याच भएन ।

१.२
1

रिजन ढकालको बलमा सन्दीप जोरा - १ रन

१.१
4

रिजन ढकालको बलमा सन्दीप जोरा - चौका

सिधा अगाडि उठाएका छन् । चौका भएको छ । लुम्बिनी सुरुवातदेखि नै अट्याकमा ।

१ ओभर समाप्त - १७ रन डार्शी शर्ट: १० सन्दीप जोरा: ७
लुम्बिनी लायन्स 2025: १७-० लक्ष्यः १४३
०.६
4

सोहेल तनभिरको बलमा डार्शी शर्ट - चौका

SHOT FROM SHORT !! कभरमा खेलेका छन् । चौका भएको छ । महँगो ओभर यो ।

०.५
.

सोहेल तनभिरको बलमा डार्शी शर्ट - नो रन

०.४
6

सोहेल तनभिरको बलमा डार्शी शर्ट - छक्का

SHOTTT ! लेगको बल थियो । शर्टले डिप ब्याक लेगमा खेलेका छन् । शानदार छक्का ।

०.३
.

सोहेल तनभिरको बलमा डार्शी शर्ट - नो रन

०.२
3

सोहेल तनभिरको बलमा सन्दीप जोरा - ३ रन

०.१
4

सोहेल तनभिरको बलमा सन्दीप जोरा - चौका

एज लागेर चौका भएको छ ।

सोहेल तनभिरले बलिङको सुरुवात गर्नेछन् चोभार एन्डबाट ।
डार्शी शर्ट र सन्दीप जोरा ओपनिङमा आएका छन् ।
१४३ रनको लक्ष्य लुम्बिनीले कति ओभरमा पूरा गर्ला ? वा चितवनले डिफेन्ड गर्न सक्ला त ?

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
काठमान्डु गुर्खाज
5 0 2 10
3
विराटनगर किंग्स
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
चितवन राइनोज
2 0 5 4
7
जनकपुर बोल्ट्स
1 0 5 2
8
कर्णाली याक्स
1 0 5 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४३
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २०६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २०१
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १९७
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १८१
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १७५
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १६५
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६०
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १५४
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १४२
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२०
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११८
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन ११६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन ११५
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन ११५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन ११३
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन ११०
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १५
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट