Lumbini Lions vs Chitwan Rhinos
NPL- Nepal Premier League 2025
२०८२ मंसिर ४, बिहीबार
लुम्बिनी लायन्स
१४६/४18.3 overs
VS
चितवन राइनोज
१४२/७20 overs
Lumbini Lions won by 6 wickets
TU INTERNATIONAL CRICKET STADIUM
NPL- Nepal Premier League 2025
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
चितवन राइनोज 2025
लुम्बिनी लायन्स 2025
योसँगै आजको खेलको बल बाइ बल अपडेटबाट अनलाइनखबर टिमसहित गोविन्दराज नेपाल र प्रतिक भट्ट बिदा माग्न चाहन्छौं । भोलि हुने सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीचको खेलको बल बाइ बल अपडेट लिएर फेरि उपस्थित हुनेछौं । नमस्कार । शुभ रात्रि ।
रुबेन ट्रम्पलमन 'प्लेयर अफ द म्याच' घोषित भएका छन् । उनले बलिङमा ३ विकेट लिएका थिए ।
सुरुवातमा सन्दीप जोरा र डार्शी शर्टले केही शटहरू प्रहार गर्दै मध्यम सुरुवात दिलाएका थिए । दुवै ओपनर आउट भएपछि कप्तान रोहित पौडेल र दिलिप नाथ मिलेर केही समय संयमित साझेदारी बनाएका थिए । नाथ रनआउट भएपछि गुल्बादिन नाइबले आक्रामक इनिङ खेल्दै २४ बलमा ३ चौका र ३ छक्कासहित अविजित ४४ रन बनाए ।
लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । पहिलो सिजन पनि लुम्बिनीको एकमात्र जित यही टिमका विरुद्ध आएको थियो ।
१८.३ 4
१८.२ 1
१८ ओभर समाप्त
- २ रन
जेजे स्मिथ: ० गुल्बादिन नाइब: ४३
लुम्बिनी लायन्स 2025: १४१-४
लक्ष्यः १४३
१७.३ W
१७ ओभर समाप्त
- १६ रन
गुल्बादिन नाइब: ४३ रोहितकुमार पौडेल: ३६
लुम्बिनी लायन्स 2025: १३९-३
लक्ष्यः १४३
१६.६ 6
१६.४ 4
१६.३ 2
RUN OUT CHECK ! NOT OUT !!
१६ ओभर समाप्त
- ६ रन
रोहितकुमार पौडेल: ३६ गुल्बादिन नाइब: २७
लुम्बिनी लायन्स 2025: १२३-३
लक्ष्यः १४३
१५.४ 4
१५ ओभर समाप्त
- ५ रन
गुल्बादिन नाइब: २२ रोहितकुमार पौडेल: ३५
लुम्बिनी लायन्स 2025: ११७-३
लक्ष्यः १४३
१४ ओभर समाप्त
- ७ रन
रोहितकुमार पौडेल: ३१ गुल्बादिन नाइब: २१
लुम्बिनी लायन्स 2025: ११२-३
लक्ष्यः १४३
१३.६ 3
STUMPING CHECK !!! NOT OUT GIVEN
लामो समय चेक गरेपछि टिभी अम्पायर विनय कुमार झाले नटआउट दिएका छन् । रोहितको फूट भने हावामा नै देखिएको थियो ।
१३ ओभर समाप्त
- १५ रन
रोहितकुमार पौडेल: २५ गुल्बादिन नाइब: २०
लुम्बिनी लायन्स 2025: १०५-३
लक्ष्यः १४३
गुल्बादिनको छक्कासँगै लुम्बिनीको १०० रन पूरा भएको छ ।
१२.४ 6
१२.३ 2
१२.२ 4
१२ ओभर समाप्त
- ३ रन
रोहितकुमार पौडेल: २३ गुल्बादिन नाइब: ७
लुम्बिनी लायन्स 2025: ९०-३
लक्ष्यः १४३
SLIGHT DELAY IN PLAY !!
११ ओभर समाप्त
- १४ रन
गुल्बादिन नाइब: ६ रोहितकुमार पौडेल: २१
लुम्बिनी लायन्स 2025: ८७-३
लक्ष्यः १४३
१०.५ 6
१०.४ W
बलिङमा कमलसिंह ऐरी पहिलोपटक आएका छन् ।
DRINKS BREAK !!! १० ओभरको समाप्तिमा लुम्बिनीले २ विकेट गुमाएर ७३ रन बनाएको छ । अब ६० बलमा ७० रन आवश्यक छ ।
१० ओभर समाप्त
- ३ रन
दिलिप नाथ: १० रोहितकुमार पौडेल: १६
लुम्बिनी लायन्स 2025: ७३-२
लक्ष्यः १४३
९ ओभर समाप्त
- ९ रन
दिलिप नाथ: ८ रोहितकुमार पौडेल: १५
लुम्बिनी लायन्स 2025: ७०-२
लक्ष्यः १४३
८ ओभर समाप्त
- ३ रन
दिलिप नाथ: ३ रोहितकुमार पौडेल: ११
लुम्बिनी लायन्स 2025: ६१-२
लक्ष्यः १४३
बलिङमा कप्तान कुशल मल्ल आएका छन् ।
७ ओभर समाप्त
- ७ रन
रोहितकुमार पौडेल: ९ दिलिप नाथ: २
लुम्बिनी लायन्स 2025: ५८-२
लक्ष्यः १४३
पावरप्लेको समाप्तिमा लुम्बिनीले २ विकेटको क्षतिमा ५१ रन बनाएको छ । बलिङमा जैब फेरि आएका छन् ।
६ ओभर समाप्त
- ७ रन
दिलिप नाथ: ० रोहितकुमार पौडेल: ४
लुम्बिनी लायन्स 2025: ५१-२
लक्ष्यः १४३
५.५ .
५.४ W
जोरा क्याच आउट भएका छन् तर नो बल चेक हुँदैछ । रिजनको फूट लाइनभन्दा बाहिर देखिएको छ । ल्यान्डिङ हेरिँदै छ त्यहाँ । नो बल दिइएको छैन र जोरा आउट हुने छन् ।
५.२ 4
५ ओभर समाप्त
- ५ रन
रोहितकुमार पौडेल: ४ सन्दीप जोरा: २३
लुम्बिनी लायन्स 2025: ४४-१
लक्ष्यः १४३
बलिङमा सेफ अली जैब आएका छन् ।
४ ओभर समाप्त
- ५ रन
सन्दीप जोरा: २१ रोहितकुमार पौडेल: १
लुम्बिनी लायन्स 2025: ३९-१
लक्ष्यः १४३
३ ओभर समाप्त
- १० रन
सन्दीप जोरा: १७ रोहितकुमार पौडेल: ०
लुम्बिनी लायन्स 2025: ३४-१
लक्ष्यः १४३
ब्याटिङमा कप्तान रोहित पौडेल आएका छन् ।
२ ओभर समाप्त
- ७ रन
डार्शी शर्ट: ११ सन्दीप जोरा: १३
लुम्बिनी लायन्स 2025: २४-१
लक्ष्यः १४३
१.६ W
१.३ 1
१.१ 4
१ ओभर समाप्त
- १७ रन
डार्शी शर्ट: १० सन्दीप जोरा: ७
लुम्बिनी लायन्स 2025: १७-०
लक्ष्यः १४३
०.६ 4
०.४ 6
सोहेल तनभिरले बलिङको सुरुवात गर्नेछन् चोभार एन्डबाट ।
डार्शी शर्ट र सन्दीप जोरा ओपनिङमा आएका छन् ।
१४३ रनको लक्ष्य लुम्बिनीले कति ओभरमा पूरा गर्ला ? वा चितवनले डिफेन्ड गर्न सक्ला त ?
चितवन राइनोज 2025
लुम्बिनी लायन्स 2025
Fall of wickets
1 - 1(डाविड मलान, 0.2), 2 - 16(दीपक बोहरा, 3.2), 3 - 43(देव खनाल, 7.3), 4 - 87(कुशल मल्ल, 15.2), 5 - 128(सैफ अली जैब, 18.1), 6 - 136(रवि बोपारा, 19.2), 7 - 142(सोहेल तनभिर, 19.6)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
दीपक बोहरा
|
10 | 10 | 1 | 0 | 100 | |||||||
डाविड मलान
|
0 | 1 | 0 | 0 | 0 | |||||||
देव खनाल
|
14 | 19 | 0 | 1 | 73 | |||||||
रवि बोपारा
|
68 | 56 | 4 | 3 | 121 | |||||||
कुशल मल्ल
|
19 | 17 | 0 | 1 | 111 | |||||||
सैफ अली जैब
|
15 | 7 | 2 | 1 | 214 | |||||||
अर्जुन साउद
|
Not Out | 8 | 5 | 1 | 0 | 160 | ||||||
सोहेल तनभिर
|
5 | 3 | 1 | 0 | 166 | |||||||
| Extra | 7 | |||||||||||
| Total Run | 146 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
डार्शी शर्ट
|
4 | 41 | 0 | 10.25 | |||||||
अभिशेष गौतम
|
3 | 15 | 2 | 5 | |||||||
जेजे स्मिथ
|
1 | 7 | 0 | 7 | |||||||
शेर मल्ल
|
4 | 21 | 0 | 5.25 | |||||||
रुबेन ट्रम्पलम्यान
|
4 | 23 | 3 | 5.75 | |||||||
गुल्बादिन नाइब
|
4 | 33 | 2 | 8.25 | |||||||
ब्यटिङ नगरेका
अमरसिंह राउटेला
कमल सिंह ऐरी
रिजन ढकाल
विकेट गुमेका
डाविड मलान
1
दीपक बोहरा
16
देव खनाल
43
कुशल मल्ल
87
सैफ अली जैब
128
रवि बोपारा
136
सोहेल तनभिर
142
Fall of wickets
1 - 11(डार्शी शर्ट, 1.6), 2 - 11(डार्शी शर्ट, 2.0), 3 - 31(सन्दीप जोरा, 5.4), 4 - 54(दिलिप नाथ, 10.4), 5 - 120(रोहितकुमार पौडेल, 17.3)| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सन्दीप जोरा
|
29 | 17 | 4 | 0 | 170.59 | |||||||
डार्शी शर्ट
|
11 | 6 | 1 | 1 | 183.33 | |||||||
रोहितकुमार पौडेल
|
39 | 42 | 1 | 0 | 92.86 | |||||||
दिलिप नाथ
|
10 | 14 | 1 | 0 | 71.43 | |||||||
जेजे स्मिथ
|
Not Out | 4 | 4 | 0 | 0 | 100 | ||||||
गुल्बादिन नाइब
|
Not Out | 44 | 23 | 3 | 3 | 191.3 | ||||||
| Extra | 5 | |||||||||||
| Total Run | 142 | |||||||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
डाविड मलान
|
0.3 | 5 | 0 | 10 | |||||||
रिजन ढकाल
|
3 | 18 | 2 | 6 | |||||||
कमल सिंह ऐरी
|
3 | 42 | 0 | 14 | |||||||
सोहेल तनभिर
|
4 | 30 | 1 | 7.5 | |||||||
सैफ अली जैब
|
4.1 | 28 | 0 | 6.72 | |||||||
कुशल मल्ल
|
3.5 | 14 | 0 | 3.65 | |||||||
ब्यटिङ नगरेका
दिनेश अधिकारी
रुबेन ट्रम्पलम्यान
समीर अली मुसलमान
शेर मल्ल
अभिशेष गौतम
विकेट गुमेका
डार्शी शर्ट
11
डार्शी शर्ट
11
सन्दीप जोरा
31
दिलिप नाथ
54
रोहितकुमार पौडेल
120
लुम्बिनी लायन्स
चितवन राइनोज
सन्दीप जोरा
ब्याट्समेन
डार्शी शर्ट
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
दिलिप नाथ
विकेट किपर
जेजे स्मिथ
अलराउण्डर
गुल्बादिन नाइब
अलराउण्डर
दिनेश अधिकारी
अलराउण्डर
समीर अली मुसलमान
विकेट किपर
शेर मल्ल
बलर
अभिशेष गौतम
बलर
दीपक बोहरा
ब्याट्समेन
डाविड मलान
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
रवि बोपारा
अलराउण्डर
कुशल मल्ल
ब्याट्समेन
सैफ अली जैब
अलराउण्डर
अर्जुन साउद
विकेट किपर
अमरसिंह राउटेला
अलराउण्डर
कमल सिंह ऐरी
बलर
सोहेल तनभिर
बलर
रिजन ढकाल
बलर
आगामी खेल
रिजल्ट
२०८२ मंसिर १८, बिहीबार
11:45
Starting Soon
२०८२ मंसिर १८, बिहीबार
16:00
Starting Soon
२०८२ मंसिर १९, शुक्रबार
16:00
Not Started
२०८२ मंसिर २०, शनिबार
11:15
Not Started
पोखरा एभेन्जर्स
काठमान्डु गुर्खाज
सुदूरपश्चिम रोएल्स
चितवन राइनोज
लुम्बिनी लायन्स
जनकपुर बोल्ट्स
सुदूरपश्चिम रोएल्स
विराटनगर किंग्स
२०८२ मंसिर १७, बुधबार
144/8 (20)
145/5 (17.5)
Lumbini Lions won by 5 wickets
२०८२ मंसिर १६, मंगलबार
180/4 (17.3)
176/4 (20)
Janakpur Bolts won by 6 wickets
२०८२ मंसिर १६, मंगलबार
201/2 (20)
167/10 (18.6)
Pokhara Avengers won by 34 runs
२०८२ मंसिर १४, आइतबार
149/7 (20)
155/5 (17.6)
Kathmandu Gorkhas won by 5 wickets
विराटनगर किंग्स
लुम्बिनी लायन्स
WON
जनकपुर बोल्ट्स
WON
चितवन राइनोज
पोखरा एभेन्जर्स
WON
कर्णाली याक्स
कर्णाली याक्स
काठमान्डु गुर्खाज
WONअंक तालिका
| # | Team | W | D | L | Pts |
|---|---|---|---|---|---|
| 1 |
सुदूरपश्चिम रोएल्स
|
5 | 0 | 0 | 10 |
| 2 |
काठमान्डु गुर्खाज
|
4 | 0 | 2 | 8 |
| 3 |
विराटनगर किंग्स
|
4 | 0 | 2 | 8 |
| 4 |
लुम्बिनी लायन्स
|
3 | 0 | 3 | 6 |
| 5 |
चितवन राइनोज
|
2 | 0 | 3 | 4 |
| 6 |
पोखरा एभेन्जर्स
|
2 | 0 | 3 | 4 |
| 7 |
जनकपुर बोल्ट्स
|
1 | 0 | 4 | 2 |
| 8 |
कर्णाली याक्स
|
1 | 0 | 5 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
ललित राजवंशी
बलर
सन्दीप जोरा
ब्याट्समेन
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन





गुल्बादिन नाइबको बलमा सोहेल तनभिर - आउट
तनभिरले हावामा शट खेलेका छन् । तर बलले दूरी प्राप्त गरेको छैन । लङअनमा रहेका सन्दीप जोराले क्याच लिएका छन् ।
गुल्बादिन नाइबको बलमा सोहेल तनभिर - चौका
डिप ब्याक लेगमा खेलेका थिए तनभिरले । बलको पछाडि दुई फिल्डर दौडिएका थिए । तर चौका भने रोकेनन् ।
गुल्बादिन नाइबको बलमा अर्जुन साउद - १ रन
गुल्बादिन नाइबको बलमा सोहेल तनभिर - १ रन
गुल्बादिन नाइबको बलमा रवि बोपारा - आउट
TAKEN AT BACK LEG ! बोपारा डिप ब्याक लेगमा खेल्न चाहन्थे तर शेर मल्लले क्याच लिएका छन् ।
गुल्बादिन नाइबको बलमा अर्जुन साउद - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा रवि बोपारा - नो रन
डटका साथ स्पेल सकाएका छन् ट्रम्पलमनले । ३ विकेट लिए ।
रुबेन ट्रम्पलम्यानको बलमा अर्जुन साउद - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा रवि बोपारा - १ रन
एज लागेको थियो । शर्ट थर्डम्यानमा नाइबले राम्रो फिल्डिङ गरे । ३ रन जोगाए ।
रुबेन ट्रम्पलम्यानको बलमा अर्जुन साउद - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा अर्जुन साउद - चौका
थर्डम्यानमा चौका भएको छ ।
रुबेन ट्रम्पलम्यानको बलमा सैफ अली जैब - आउट
GONE ! STUNNER FROM ROHIT !! लो फूल टस बल थियो । जैबले कभरको माथिबाट कटाउन खोजेका थिए । कप्तान रोहितले एक हातले क्याचको प्रयास गरेका थिए । एक हातले बल रोकेपछि दोस्रो प्रयासमा क्याच लिएका छन् ।
गुल्बादिन नाइबको बलमा रवि बोपारा - छक्का
सिधा अगाडि उठाएका छन् । लङअनका खेलाडीभन्दा केही माथिबाट क्रस भएको छ । छक्का यो ।
गुल्बादिन नाइबको बलमा रवि बोपारा - २ रन
गुल्बादिन नाइबको बलमा रवि बोपारा - नो रन
गुल्बादिन नाइबको बलमा रवि बोपारा - २ रन
गुल्बादिन नाइबको बलमा रवि बोपारा - नो रन
गुल्बादिन नाइबको बलमा रवि बोपारा - २ रन
डार्शी शर्टको बलमा सैफ अली जैब - छक्का
फूल टस थियो । विशाल छक्का यो लेग साइडमा सेफ जैबको ।
डार्शी शर्टको बलमा रवि बोपारा - १ रन
डार्शी शर्टको बलमा रवि बोपारा - छक्का
छक्कासँगै अर्धशतक पूरा गरेका छन् बोपाराले ।
लङअफमा शानदार शट यो । दौडने प्रयत्न नै गरेनन् ।
डार्शी शर्टको बलमा सैफ अली जैब - १ रन
डार्शी शर्टको बलमा रवि बोपारा - १ रन
डार्शी शर्टको बलमा रवि बोपारा - छक्का
सिधा अगाडि उठाएका छन् बोपाराले । ओभरको सुरुवात छक्काबाट । १०० रन पनि पूरा भएको छ ।
रुबेन ट्रम्पलम्यानको बलमा सैफ अली जैब - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा सैफ अली जैब - चौका
लेगको बल थियो । स्कूपको प्रयास । थिक एज लागेर चौका भएको छ ।
रुबेन ट्रम्पलम्यानको बलमा सैफ अली जैब - चौका
डिप ब्याकवार्ड पोइन्टमा चौका भएको छ । जैबले हल्का रुम बनाएर खेलेका थिए ।
रुबेन ट्रम्पलम्यानको बलमा सैफ अली जैब - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा कुशल मल्ल - आउट
ठुलो शटको प्रयास थियो कप्तान मल्लको । डिप मिडविकेटमा क्याच आउट भएका छन् ।
रुबेन ट्रम्पलम्यानको बलमा रवि बोपारा - १ रन
डार्शी शर्टको बलमा रवि बोपारा - २ रन
डार्शी शर्टको बलमा रवि बोपारा - १ रन
डार्शी शर्टको बलमा कुशल मल्ल - १ रन
डार्शी शर्टको बलमा कुशल मल्ल - नो रन
डार्शी शर्टको बलमा रवि बोपारा - १ रन
डार्शी शर्टको बलमा कुशल मल्ल - १ रन
गुल्बादिन नाइबको बलमा कुशल मल्ल - १ रन
गुल्बादिन नाइबको बलमा कुशल मल्ल - २ रन
गुल्बादिन नाइबको बलमा रवि बोपारा - १ रन
गुल्बादिन नाइबको बलमा रवि बोपारा - चौका
पुल गरेका छन् । काउ कर्नर क्षेत्रमा चौका भएको छ ।
गुल्बादिन नाइबको बलमा रवि बोपारा - नो रन
गुल्बादिन नाइबको बलमा कुशल मल्ल - १ रन
शेर मल्लको बलमा रवि बोपारा - २ रन
सिधा अगाडि खेलेका थिए । चौका बचाएका छन् त्यहाँ स्मिथले । २ रन भएको छ ।
शेर मल्लको बलमा रवि बोपारा - नो रन
शेर मल्लको बलमा कुशल मल्ल - १ रन
शेर मल्लको बलमा कुशल मल्ल - नो रन
DROPPED !!! सिधा शेर मल्लकै हातमा दिएका थिए । तर क्याच छुटेको छ ।
शेर मल्लको बलमा रवि बोपारा - १ रन
शेर मल्लको बलमा रवि बोपारा - नो रन
डार्शी शर्टको बलमा कुशल मल्ल - छक्का
डार्शी शर्टको बलमा रवि बोपारा - १ रन
डार्शी शर्टको बलमा रवि बोपारा - नो रन
डार्शी शर्टको बलमा कुशल मल्ल - १ रन
डार्शी शर्टको बलमा रवि बोपारा - १ रन
डार्शी शर्टको बलमा रवि बोपारा - २ रन
शेर मल्लको बलमा कुशल मल्ल - १ रन
शेर मल्लको बलमा रवि बोपारा - १ रन
शेर मल्लको बलमा कुशल मल्ल - नो रन
कभरमा १ रन । ठुलो रिस्क लिएका छैनन् पछिल्लो केही ओभरमा ।
शेर मल्लको बलमा रवि बोपारा - १ रन
शेर मल्लको बलमा कुशल मल्ल - १ रन
शेर मल्लको बलमा रवि बोपारा - १ रन
डार्शी शर्टको बलमा रवि बोपारा - १ रन
डार्शी शर्टको बलमा रवि बोपारा - नो रन
डार्शी शर्टको बलमा कुशल मल्ल - १ रन
डार्शी शर्टको बलमा रवि बोपारा - १ रन
डार्शी शर्टको बलमा रवि बोपारा - नो रन
डार्शी शर्टको बलमा रवि बोपारा - नो रन
शेर मल्लको बलमा रवि बोपारा - १ रन
शेर मल्लको बलमा कुशल मल्ल - १ रन
शेर मल्लको बलमा रवि बोपारा - १ रन
शेर मल्लको बलमा रवि बोपारा - नो रन
शेर मल्लको बलमा रवि बोपारा - नो रन
शेर मल्लको बलमा रवि बोपारा - नो रन
अभिशेष गौतमको बलमा रवि बोपारा - १ रन
अभिशेष गौतमको बलमा रवि बोपारा - नो रन
अभिशेष गौतमको बलमा कुशल मल्ल - १ रन
अभिशेष गौतमको बलमा देव खनाल - आउट
TAKEN AT DEEP MID WICKET ! स्लग गरेका थिए देवले । डिप मिडविकेटमा समातिएका छन्। चितवनको तेस्रो विकेट पतन । अभिशेषले दोस्रो विकेट प्राप्त गरेका छन् ।
अभिशेष गौतमको बलमा देव खनाल - २ रन
अभिशेष गौतमको बलमा देव खनाल - नो रन
शेर मल्लको बलमा देव खनाल - १ रन
शेर मल्लको बलमा रवि बोपारा - १ रन
शेर मल्लको बलमा रवि बोपारा - नो रन
शेर मल्लको बलमा देव खनाल - १ रन
शेर मल्लको बलमा देव खनाल - नो रन
शेर मल्लको बलमा देव खनाल - छक्का
पहिलो बलमै छक्का खाएका छन् शेरले । देवको शान्त इनिङमा यसपटक भने छक्का ।
अभिशेष गौतमको बलमा देव खनाल - १ रन
अभिशेष गौतमको बलमा देव खनाल - नो रन
अभिशेष गौतमको बलमा रवि बोपारा - १ रन
अभिशेष गौतमको बलमा रवि बोपारा - चौका
अभिशेष गौतमको बलमा रवि बोपारा - चौका
अफमा खेलेका छन् । हल्का मिसफिल्ड र चौका ।
अभिशेष गौतमको बलमा रवि बोपारा - नो रन
गुल्बादिन नाइबको बलमा रवि बोपारा - १ रन
गुल्बादिन नाइबको बलमा रवि बोपारा - नो रन
गुल्बादिन नाइबको बलमा रवि बोपारा - चौका
अगाडि बढेर खेलेका थिए । बल पोइन्टमा गएको छ ग्यापमा छ । चौका भएको छ ।
गुल्बादिन नाइबको बलमा रवि बोपारा - नो रन
गुल्बादिन नाइबको बलमा रवि बोपारा - नो रन
गुल्बादिन नाइबको बलमा रवि बोपारा - नो रन
अभिशेष गौतमको बलमा देव खनाल - नो रन
अभिशेष गौतमको बलमा देव खनाल - नो रन
अभिशेष गौतमको बलमा देव खनाल - नो रन
अभिशेष गौतमको बलमा रवि बोपारा - १ रन
अभिशेष गौतमको बलमा दीपक बोहरा - आउट
STUMPED !!! अगाडि बढेर खेल्ने प्रयास थियो । तर बल बाहिर टर्न भयो र पूरै मिस गरे दीपकले । आरामले स्टम्प गरे समीरले ।
अभिशेष गौतमको बलमा दीपक बोहरा - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा देव खनाल - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा दीपक बोहरा - लेग बाई
एलबीडब्लुको अपिल थियो । तर अम्पायर मुभ भएका छैनन् ।
रुबेन ट्रम्पलम्यानको बलमा दीपक बोहरा - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा देव खनाल - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा दीपक बोहरा - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा दीपक बोहरा - २ रन
जेजे स्मिथको बलमा देव खनाल - नो रन
जेजे स्मिथको बलमा देव खनाल - नो रन
जेजे स्मिथको बलमा दीपक बोहरा - १ रन
जेजे स्मिथको बलमा दीपक बोहरा - चौका
हल्का एज लागेर किपर नजिकैबाट चौकाका लागि गएको छ यो । पहिलो बाउन्ड्री चितवनका लागि ।
जेजे स्मिथको बलमा देव खनाल - १ रन
जेजे स्मिथको बलमा दीपक बोहरा - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा देव खनाल - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा देव खनाल - वाइड
रुबेन ट्रम्पलम्यानको बलमा दीपक बोहरा - लेग बाई
रुबेन ट्रम्पलम्यानको बलमा दीपक बोहरा - नो रन
रुबेन ट्रम्पलम्यानको बलमा देव खनाल - १ रन
रुबेन ट्रम्पलम्यानको बलमा डाविड मलान - आउट
रुबेन ट्रम्पलम्यानको बलमा दीपक बोहरा - १ रन