+
Home Sports Cricket NPL- Nepal Premier League 2025 जनकपुर बोल्ट्स VS चितवन राइनोज
NPL- Nepal Premier League 2025
२०८२ मंसिर १६, मंगलबार
जनकपुर बोल्ट्स
१८०/४
17.3 overs
NPL 2025
VS
चितवन राइनोज
१७६/४
20 overs
Janakpur Bolts won by 6 wickets
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025
चितवन राइनोज 2025 जनकपुर बोल्ट्स 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
प्लेअर अफ दि म्याच : अनिल शाह
एनपीएलमा आज टप अर्डर ब्याटर चलेको दिन डिफेन्डिङ च्याम्पियन जनकपुरले पहिलो जित निकालेको छ । दुवै टिमका स्वेदेशी र विदेशी खेलाडी ब्याटिङमा हावी रहे । यस खेलमा चार ब्याटरले अर्धशतक प्रहार गरे । चितवनका लागि पहिलो इनिङ्समा डाविड मालान र अर्जुन साउदले अर्धशतक प्रहार गर्दा १७७ रनको स्कोर बनेको थियो । दोस्रो इनिङ्समा जनकपुरका माज सदाकत र अनिल शाहले अर्धशतक प्रहार गर्दै जनकपुरलाई जित दिलाए । यो जितले जनकपुरलाई राहत मिलेको छ । त्यसमा पनि एक खेल र कप्तानबाट ड्रप भएपछि फर्केका अनिल शाहको अर्धशतक सम्झनलायक बन्नेछ ।
जनकपुरले पहिलो जित हासिल गरेको छ । १७७ रनको लक्ष्य जनकपुरले १५ बल बाँकी छँदै पूरा गरेको छ । माज सदाकत र अनिल साह नायक बने । माजले ६३ तथा अनिलले ६० रन बनाए ।
१७.३
4

सोहेल तनभिरको बलमा आदित्य महता - चौका

ल्याप शट खेलेका छन् । चौका भएको छ । विकेटकिपरको पछाडि चौका भएको छ । त्यही नै विजयी शट हुनेछ ।

१७.२
2

सोहेल तनभिरको बलमा आदित्य महता - २ रन

१७.१
6

सोहेल तनभिरको बलमा आदित्य महता - छक्का

१७ ओभर समाप्त - ७ रन सञ्जय कृष्णमुर्ती: ५ आदित्य महता: ६
जनकपुर बोल्ट्स 2025: १६८-४ लक्ष्यः १७७
१६.६
.

रञ्जित कुमारको बलमा सञ्जय कृष्णमुर्ती - नो रन

१६.५
.

रञ्जित कुमारको बलमा सञ्जय कृष्णमुर्ती - नो रन

१६.४
1

रञ्जित कुमारको बलमा आदित्य महता - १ रन

१६.३
1

रञ्जित कुमारको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

१६.२
1lb

रञ्जित कुमारको बलमा आदित्य महता - लेग बाई

१६.१
4

रञ्जित कुमारको बलमा आदित्य महता - चौका

कभरमा राम्रो प्लेसमेन्ट यो । चौका भएको छ ।

१६ ओभर समाप्त - ६ रन सञ्जय कृष्णमुर्ती: ४ आदित्य महता: १
जनकपुर बोल्ट्स 2025: १६१-४ लक्ष्यः १७७
१५.६
.

सोहेल तनभिरको बलमा सञ्जय कृष्णमुर्ती - नो रन

१५.५
4

सोहेल तनभिरको बलमा सञ्जय कृष्णमुर्ती - चौका

थर्डम्यानमा हल्का हातले खेलिदिएका छन्। चौका भएको छ ।

१५.४
1

सोहेल तनभिरको बलमा आदित्य महता - १ रन

१५.३
W

सोहेल तनभिरको बलमा अनिल साह - आउट

सोहेल तनभिरको कुशल मल्लबाट क्याचआउट

अनिलले लेगसाइडमा उठाएर खेलेका थिए । डिप स्क्वायर लेगमा बाउन्ड्रीमै कुशल मल्लले क्याच लिएका छन् । नोबल चेक हुँदै थियो तर सेफ छ तनभिरको बलिङ । आउट भएका छन् ।

१५.२
.

सोहेल तनभिरको बलमा अनिल साह - नो रन

१५.१
W

सोहेल तनभिरको बलमा अनिल साह - रन आउट

लफ्टी इटन रनआउ

लफ्टी इटन रनआउट भएका छन् । अनिलले डिप मिडविकेटमा खेलेका थिए । २ रन लिने प्रयासमा रनआउट भएका छन् लफ्टी इटन ।

RUN OUT CHECK ! OUT !!
बलिङमा तनभिर फर्किएका छन् ।
१५ ओभर समाप्त - ११ रन अनिल साह: ६० निकोल लोफ्टी-इटन: ११
जनकपुर बोल्ट्स 2025: १५५-२ लक्ष्यः १७७
१४.६
1

रञ्जित कुमारको बलमा अनिल साह - १ रन

१४.५
1

रञ्जित कुमारको बलमा निकोल लोफ्टी-इटन - १ रन

१४.४
1

रञ्जित कुमारको बलमा अनिल साह - १ रन

१४.३
.

रञ्जित कुमारको बलमा अनिल साह - नो रन

१४.२
4

रञ्जित कुमारको बलमा अनिल साह - चौका

स्वीप गरेका छन् । डिप स्क्वायर लेगमा चौका भएको छ ।

१४.१
4

रञ्जित कुमारको बलमा अनिल साह - चौका

ल्याप शट खेलेका छन् । डिप फाइन लेगमा मिसफिल्ड भएर चौका पनि भएको छ ।

१४ ओभर समाप्त - ११ रन निकोल लोफ्टी-इटन: १० अनिल साह: ५०
जनकपुर बोल्ट्स 2025: १४४-२ लक्ष्यः १७७
१३.६
6

अमरसिंह राउटेलाको बलमा निकोल लोफ्टी-इटन - छक्का

फाइन लेगमा छक्का प्रहार गरेका छन् लफ्टी इटनले । जनकपुर यो खेल चाँडै सकाउने धुनमा छ ।

१३.५
1

अमरसिंह राउटेलाको बलमा अनिल साह - १ रन

२८ बलमा अर्धशतक पूरा गरेका छन् अनिलले  ।

50 RUNS हाफ सेन्चुरी !

१३.४
1

अमरसिंह राउटेलाको बलमा निकोल लोफ्टी-इटन - १ रन

क्‍वीक रन लिएका छन् ।

१३.३
1

अमरसिंह राउटेलाको बलमा अनिल साह - १ रन

लङअनमा खेले १ रनका लागि ।

१३.२
1

अमरसिंह राउटेलाको बलमा निकोल लोफ्टी-इटन - १ रन

१३.१
1

अमरसिंह राउटेलाको बलमा अनिल साह - १ रन

१३ ओभर समाप्त - ७ रन निकोल लोफ्टी-इटन: २ अनिल साह: ४७
जनकपुर बोल्ट्स 2025: १३३-२ लक्ष्यः १७७
कुशल मल्लको छक्का प्रहार लाग्दा घाइते भएकी चेयर लिडर । उनलाई उपचारको लागि बयोधा अस्पताल लगिएको छ।
१२.६
.

सैफ अली जैबको बलमा निकोल लोफ्टी-इटन - नो रन

१२.५
1

सैफ अली जैबको बलमा अनिल साह - १ रन

१२.४
1

सैफ अली जैबको बलमा निकोल लोफ्टी-इटन - १ रन

१२.३
1

सैफ अली जैबको बलमा अनिल साह - १ रन

१२.२
2

सैफ अली जैबको बलमा अनिल साह - २ रन

१२.१
2

सैफ अली जैबको बलमा अनिल साह - २ रन

मैदानमा दर्शकहरू रमाइरहेका देखिन्छन् ।

१२ ओभर समाप्त - ८ रन अनिल साह: ४१ निकोल लोफ्टी-इटन: १
जनकपुर बोल्ट्स 2025: १२६-२ लक्ष्यः १७७
११.६
1

अमरसिंह राउटेलाको बलमा अनिल साह - १ रन

११.५
1

अमरसिंह राउटेलाको बलमा निकोल लोफ्टी-इटन - १ रन

११.४
.

अमरसिंह राउटेलाको बलमा निकोल लोफ्टी-इटन - नो रन

११.३
.

अमरसिंह राउटेलाको बलमा निकोल लोफ्टी-इटन - नो रन

ब्याटिङमा जान निकोल लफ्टी इटन आएका छन् ।
११.२
W

अमरसिंह राउटेलाको बलमा माज सदाकत - आउट

अमरसिंह राउटेलाको बलमा कुशल मल्लबाट क्याचआउट

मिसहिट भएको थियो । डिप कभरमा कप्तान कुशल मल्लले क्याच पूरा गरेका छन् । ३० बलमा ६३ रन बनाएर आउट भएका छन् माज ।

११.१
6

अमरसिंह राउटेलाको बलमा माज सदाकत - छक्का

लङअनमा छक्का प्रहार गरेका छन् माजले । स्लोअर बल थियो । राम्रो रिड गरेर हाने ।

११ ओभर समाप्त - ८ रन माज सदाकत: ५७ अनिल साह: ४०
जनकपुर बोल्ट्स 2025: ११८-१ लक्ष्यः १७७
१०.६
1

रञ्जित कुमारको बलमा माज सदाकत - १ रन

१०.५
4

रञ्जित कुमारको बलमा माज सदाकत - चौका

१०.४
.

रञ्जित कुमारको बलमा माज सदाकत - नो रन

१०.३
1

रञ्जित कुमारको बलमा अनिल साह - १ रन

१०.२
1

रञ्जित कुमारको बलमा माज सदाकत - १ रन

१०.१
1

रञ्जित कुमारको बलमा अनिल साह - १ रन

माज र अनिलले शानदार ब्याटिङ गर्दा यो चेजमा जनकपुर धेरै अगाडि देखिएको छ ।
DRINKS BREAK !!!
१० ओभर समाप्त - १३ रन माज सदाकत: ५१ अनिल साह: ३८
जनकपुर बोल्ट्स 2025: ११०-१ लक्ष्यः १७७
९.६
4

रवि बोपाराको बलमा माज सदाकत - चौका

मिसफिल्ड भएको छ डिप सेक्वायर लेगमा । चौका भएको छ । चौकासँगै अर्धशतक पूरा गरेका छन् माजले । २४ बलमा अर्धशतक बनाउँदा उनले ५ चौका र ३ छक्का प्रहार गरेका छन् ।

50 RUNS हाफ सेन्चुरी !

९.५
1

रवि बोपाराको बलमा अनिल साह - १ रन

९.४
1

रवि बोपाराको बलमा माज सदाकत - १ रन

९.३
4

रवि बोपाराको बलमा माज सदाकत - चौका

राम्रो कट गरेका छन् । चौका भएको छ डिप ब्याकवार्ड पोइन्टमा ।

१०० रन पूरा भएको छ जनकपुरको ।
९.२
1

रवि बोपाराको बलमा अनिल साह - १ रन

९.१
2

रवि बोपाराको बलमा अनिल साह - २ रन

९ ओभर समाप्त - १५ रन माज सदाकत: ४२ अनिल साह: ३४
जनकपुर बोल्ट्स 2025: ९७-१ लक्ष्यः १७७
८.६
6

सैफ अली जैबको बलमा माज सदाकत - छक्का

लङअनमा विशाल छक्का यो माजको ब्याटबाट । चितवनका बलरलाई कुनै मौका दिइरहेका छैनन् ।

८.५
1

सैफ अली जैबको बलमा अनिल साह - १ रन

८.४
.

सैफ अली जैबको बलमा अनिल साह - नो रन

८.३
1

सैफ अली जैबको बलमा माज सदाकत - १ रन

८.२
1

सैफ अली जैबको बलमा अनिल साह - १ रन

८.१
6

सैफ अली जैबको बलमा अनिल साह - छक्का

जैबलाई पहिलो बलमै छक्का प्रहार गरेका छन् अनिलले । लङअनको माथिबाट राम्रो शट यो।

बलिङमा सेफ जैब आएका छन् ।
८ ओभर समाप्त - ९ रन अनिल साह: २६ माज सदाकत: ३५
जनकपुर बोल्ट्स 2025: ८२-१ लक्ष्यः १७७
७.६
1

रवि बोपाराको बलमा अनिल साह - १ रन

७.५
4

रवि बोपाराको बलमा अनिल साह - चौका

७.४
1

रवि बोपाराको बलमा माज सदाकत - १ रन

७.३
1

रवि बोपाराको बलमा अनिल साह - १ रन

७.२
1

रवि बोपाराको बलमा माज सदाकत - १ रन

७.१
1

रवि बोपाराको बलमा अनिल साह - १ रन

बलिङमा रवि बोपारा आएका छन् ।
७ ओभर समाप्त - १४ रन माज सदाकत: ३३ अनिल साह: १९
जनकपुर बोल्ट्स 2025: ७३-१ लक्ष्यः १७७
पहिलो ओभर राम्रो हुन सकेन सौगातको । १४ रन खर्चेका छन् ।
६.६
4

सौगात ढकालको बलमा माज सदाकत - चौका

खराब लाइन यो। शर्ट फाइन लेगलाई बिट गरेर चौका प्रहार गरेका छन् ।

६.५
2

सौगात ढकालको बलमा माज सदाकत - २ रन

६.४
1

सौगात ढकालको बलमा अनिल साह - १ रन

६.३
.

सौगात ढकालको बलमा अनिल साह - नो रन

६.२
6

सौगात ढकालको बलमा अनिल साह - छक्का

डिप मिडविकेटमा छक्का प्रहार गरेका छन् अनिलले ।

६.१
1

सौगात ढकालको बलमा माज सदाकत - १ रन

बलिङमा सौगात ढकाल आएका छन् । उनी टयालेन्ट हन्टबाट आएका खेलाडी हुन् । दाँयाहाते लेग ब्रेक बलिङ गर्छन् ।
६ ओभर समाप्त - १५ रन अनिल साह: १२ माज सदाकत: २६
जनकपुर बोल्ट्स 2025: ५९-१ लक्ष्यः १७७
पावरप्लेको समाप्तिमा जनकपुरले १ विकेट गुमाएर ५९ रन बनाएको छ ।
५.६
6

कमल सिंह ऐरीको बलमा अनिल साह - छक्का

अगाडि बढेर खेलेका छन् । लङअफमा छक्का भएको छ यो । अनिल आक्रामक देखिएका छन् आज ।

५.५
4

कमल सिंह ऐरीको बलमा अनिल साह - चौका

मिडअनको माथिबाट खेलेका छन् । चौका आएको छ अनिल साहको ब्याटबाट ।

५.४
1

कमल सिंह ऐरीको बलमा माज सदाकत - १ रन

५.३
1lb

कमल सिंह ऐरीको बलमा अनिल साह - लेग बाई

५.२
2

कमल सिंह ऐरीको बलमा अनिल साह - २ रन

५.१
W

कमल सिंह ऐरीको बलमा आसिफ शेख - आउट

कमल सिंह ऐरीको बलमा बोल्ड

BOWLED ! अगाडि बढेर खेल्ने प्रयास थियो । लेन्थ बल थियो । बोल्ड भएका छन् । पहिलो सफलता चितवनलाई ।

ब्याटिङमा अनिल साह आएका छन् ।
५.१
1w

कमल सिंह ऐरीको बलमा आसिफ शेख - वाइड

५ ओभर समाप्त - ११ रन माज सदाकत: २५ आसिफ शेख: १८
जनकपुर बोल्ट्स 2025: ४४-० लक्ष्यः १७७
४.६
6

रञ्जित कुमारको बलमा माज सदाकत - छक्का

स्लग स्वीप गरेका छन् । डिप मिडविकेटमा छक्का भएको छ ।

४.५
1b

रञ्जित कुमारको बलमा आसिफ शेख - बाई

४.४
.

रञ्जित कुमारको बलमा आसिफ शेख - नो रन

४.३
4

रञ्जित कुमारको बलमा आसिफ शेख - चौका

स्वीप गरेका छन् । डिप स्क्वायर लेग बाउन्ड्रीमा चौका भएको छ ।

४.२
.

रञ्जित कुमारको बलमा आसिफ शेख - नो रन

४.१
.

रञ्जित कुमारको बलमा आसिफ शेख - नो रन

रञ्जित कुमार बलिङमा आएका छन् चोभार एन्डबाट ।
४ ओभर समाप्त - ९ रन आसिफ शेख: १४ माज सदाकत: १९
जनकपुर बोल्ट्स 2025: ३३-० लक्ष्यः १७७
३.६
1

कुशल मल्लको बलमा आसिफ शेख - १ रन

३.५
1

कुशल मल्लको बलमा माज सदाकत - १ रन

३.४
1

कुशल मल्लको बलमा आसिफ शेख - १ रन

३.३
4

कुशल मल्लको बलमा आसिफ शेख - चौका

डिप स्क्वायर लेगमा चौका प्रहार गरेका छन् ।

३.२
1

कुशल मल्लको बलमा माज सदाकत - १ रन

३.१
1

कुशल मल्लको बलमा आसिफ शेख - १ रन

बलिङमा कुशल मल्ल आएका छन् टीयू एन्डबाट ।
३ ओभर समाप्त - ९ रन माज सदाकत: १७ आसिफ शेख: ७
जनकपुर बोल्ट्स 2025: २४-० लक्ष्यः १७७
२.६
.

सोहेल तनभिरको बलमा माज सदाकत - नो रन

२.५
4

सोहेल तनभिरको बलमा माज सदाकत - चौका

यसपटक कभर र मिडअफको ग्यापमा प्लेस गरेका छन् । राम्रो शट । चौका भएको छ ।

 

२.४
4

सोहेल तनभिरको बलमा माज सदाकत - चौका

उठाएर खेलेका छन् । चौका भएको छ । धेरै माथि गएको थियो बल । छक्का भने भएन ।

२.३
.

सोहेल तनभिरको बलमा माज सदाकत - नो रन

२.२
1

सोहेल तनभिरको बलमा आसिफ शेख - १ रन

२.१
.

सोहेल तनभिरको बलमा आसिफ शेख - नो रन

२ ओभर समाप्त - १३ रन माज सदाकत: ९ आसिफ शेख: ६
जनकपुर बोल्ट्स 2025: १५-० लक्ष्यः १७७
१.६
2

कमल सिंह ऐरीको बलमा माज सदाकत - २ रन

१.५
6

कमल सिंह ऐरीको बलमा माज सदाकत - छक्का

SHOT ! फ्लिक गरेका छन् माजले । छक्का भएको छ । इनिङको पहिलो ।

१.४
.

कमल सिंह ऐरीको बलमा माज सदाकत - नो रन

१.३
1

कमल सिंह ऐरीको बलमा आसिफ शेख - १ रन

१.२
4

कमल सिंह ऐरीको बलमा आसिफ शेख - चौका

SHOTTT ! यो शानदार शट खेलेका छन् कभरमा । चौका हुनेछ ।

१.१
.

कमल सिंह ऐरीको बलमा आसिफ शेख - नो रन

बलिङमा कमलसिंह ऐरी आएका छन् ।
१ ओभर समाप्त - २ रन माज सदाकत: १ आसिफ शेख: १
जनकपुर बोल्ट्स 2025: २-० लक्ष्यः १७७
०.६
.

सोहेल तनभिरको बलमा माज सदाकत - नो रन

०.५
1

सोहेल तनभिरको बलमा आसिफ शेख - १ रन

०.४
.

सोहेल तनभिरको बलमा आसिफ शेख - नो रन

०.३
.

सोहेल तनभिरको बलमा आसिफ शेख - नो रन

०.२
1

सोहेल तनभिरको बलमा माज सदाकत - १ रन

०.१
.

सोहेल तनभिरको बलमा माज सदाकत - नो रन

पाकिस्तानका बलर TO पाकिस्तानका ब्याटर...HERE WE GO
माज सदाकत र आसिफ शेख ओपनिङमा आएका छन् । माज स्ट्राइकमा छन् । सोहेल तनभिरले बलिङको सुरुवात गर्ने छन् ।
जनकपुरलाई यस खेल जित्नैपर्ने दबाब छ । पराजित भए २ खेल अगावै बाहिरिने छ । चितवनले राम्रो योगफल खडा गरेको छ । जनकपुरले चेज गर्ला त ?

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
काठमान्डु गुर्खाज
5 0 2 10
3
विराटनगर किंग्स
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
चितवन राइनोज
2 0 5 4
7
जनकपुर बोल्ट्स
1 0 5 2
8
कर्णाली याक्स
1 0 5 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४३
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २०६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २०१
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १९७
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १८१
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १७५
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १६५
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६०
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १५४
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १४२
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२०
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११८
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन ११६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन ११५
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन ११५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन ११३
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन ११०
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १५
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट