जनकपुर बोल्ट्स 2024 Janakpur Bolts 2024
अनिल साह
पुबुदु दासानायके
| धेरै रन लिएका | |||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| खेलाडी | रन | ||||||||||||||||
| धेरै विकेट लिएका | |||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| खेलाडी | विकेट | ||||||||||||||||
| १६ | |||||||||||||||||
| १६ | |||||||||||||||||
| १२ | |||||||||||||||||
| ११ | |||||||||||||||||
| ८ | |||||||||||||||||
| ७ | |||||||||||||||||
| ३ | |||||||||||||||||
| १ | |||||||||||||||||
| प्लेयर अफ दि म्याच | |||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| खेलाडी | |||||||||||||||||
| २ | |||||||||||||||||
| १ | |||||||||||||||||
| १ | |||||||||||||||||
| १ | |||||||||||||||||
सुदूरपश्चिम रोएल्स 2024
जनकपुर बोल्ट्स 2024
W
कर्णाली याक्स 2024
जनकपुर बोल्ट्स 2024
W
सुदूरपश्चिम रोएल्स 2024
जनकपुर बोल्ट्स 2024
L
चितवन राइनोज 2024
जनकपुर बोल्ट्स 2024
L
जनकपुर बोल्ट्स 2024
काठमान्डु गुर्खाज 2024
W
जनकपुर बोल्ट्स 2024
सुदूरपश्चिम रोएल्स 2024
L
जनकपुर बोल्ट्स 2024
लुम्बिनी लायन्स 2024
W
पोखरा एभेन्जर्स 2024
जनकपुर बोल्ट्स 2024
W
जनकपुर बोल्ट्स 2024
कर्णाली याक्स 2024
W
विराटनगर किंग्स 2024
जनकपुर बोल्ट्स 2024
W
जनकपुर बोल्ट्स 2024
जनकपुर बोल्ट्स टिम प्रोफाइल
नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर मधेश प्रदेशको प्रतिनित्व गर्ने टिम हो जनकपुर बोल्ट्स । लुम्बिनी अल स्टार्सको लेगेसी कायम राख्ने लक्ष्य राखेको जनकपुर बोल्ट्सको मार्की खेलाडीमा आसिफ शेख छन् ।
सन् २०२२ मा भएको नेपाल टी२० लिगको च्याम्पियन टोली लुम्बिनी अल स्टार्समा रहेको व्यवस्थापनकै केही व्यक्तिहरु मिलेर जनकपुर बोल्ट्स टिम लिएका हुन् । जनकपुर बोल्ट्सको स्वामित्व ड्रिम्स स्पोर्ट्स प्रालीसँग छ ।
जनकपुरमा हाल नेपाली राष्ट्रिय टिमको टप अर्डरमा सँगै खेल्ने आसिफसँगै अनिल शाह छन् । संयोगवश दुवै खेलाडी मधेश प्रदेशकै छन् ।
यस पटक जनकपुर टिमको विशेषता भनेको यसअघि लुम्बिनी अल स्टार्सलाई नेपाल टी२० जिताउन भूमिका खेलेका केही खेलाडी अहिले पनि टिममा अनुबन्ध गरेका छन् भने अर्कोतर्फ मधेश क्षेत्रका युवा खेलाडीहरुलाई पनि टिममा स्थान दिइएको छ ।
अनिलसँगै ललित राजवंशी र किशोर महतोले यसअघि लुम्बिनी अल स्टार्सबाट खेलेका थिए । यस्तै लुम्बिनी अल स्टार्सबाटै खेलेका विदेशी खेलाडी लहिरु मिलान्थालाई पनि जनकपुरले अनुबन्ध गरेको छ ।
यस्तै नेपाली राष्ट्रिय टिमको पूर्व प्रशिक्षक पुवुदु दासानायके जनकपुरको मुख्य प्रशिक्षक छन् । उनलाई नेपाली खेलाडी र क्रिकेटको बारेमा धेरै ज्ञान पनि छ ।
यसैगरी टी२० लाई सुहाउने न्युजिल्याण्डका अलराउण्डर जिमी नीशमलाई पनि जनकपुर बोल्ट्सले अनुबन्ध गरेको छ ।
जनकपुरले भर्खरै नेपाललाई यू-१९ महिला टी२० विश्वकपमा छनोट गराउने नेपाल यू-१९ टिमकी कप्तान पुजा महतोलाई फेस अफ जनकपुर बोल्ट्स नियुक्त गरेको थियो ।

जनकपुर बोल्ट्सको टिम
ओनर : ड्रिम्स स्पोर्ट्स प्राली
मार्की खेलाडी : आसिफ शेख
अन्य खेलाडी : अनिल शाह, ललित राजवंशी, हेमन्त धामी, किशोर महतो, शेर मल्ल, आकाश त्रिपाठी, शुब कंसाकार, रुपेश सिंह, तुल थापा, अरनिको यादव
विदेशी खेलाडी : जिम्मी निसम (न्युजिल्याण्ड), जोसुआ ट्रोम्प (अमेरिका), मोहमद मोहसिन (पाकिस्तान), लहिरु मिलान्था (अमेरिका), सोहेब मक्सुद (पाकिस्तान)
मुख्य प्रशिक्षक : पुबुदु दासानायके
बलियो पक्ष : ओपनिङ जोडी र टप अर्डर
जनकपुरमा नेपाली राष्ट्रिय टिमबाट पछिल्लो पटक ओपनिङ गरेको जोडी आसिफ र अनिल छन् । सँगै खेलिरहेका खेलाडी हुँदा जनकपुरलाई फाइदा हुनेछ । यस जोडीलाई लहिरु मिलान्थाले टप अर्डरमा साथ दिनेछन् ।
विदेशी अनुभवी खेलाडीहरु पनि जनकपुरको बलियो पक्षको रुपमा छ । न्युजिल्याण्डका अलराउण्डर जिमी नीशमसँगै पाकिस्तानमा सोएब मक्सुद र मोहम्मद मोहसिन मिडल अर्डर र लोअर अर्डरमा खेल्नेछन् ।
मक्सुद मिडल अर्डर ब्याटर हुन् भने मोहसिन स्पीन बलिङ अलराउण्डर हुन् । यस्तै नीशम ब्यटिङ अलराउण्डर हुन् र पेस बलिङ पनि गर्छन् ।
नेपाली राष्ट्रिय टिमका स्पीनर ललित राजवंशी स्पीनरको रुपमा छन् । उनलाई शेर मल्लले साथ दिनेछन् ।
कमजोर पक्ष : पेस बलिङ
जनकपुरको पेस बलिङ अट्याकमा केही कमी देखिन्छ । किशोर महतो र हेमन्त धामी मुख्य पेस बलरको रुपमा छन् । तर किशोरले अष्ट्रेलिया गएपछि नेपालमा नखेलेको धेरै भइसकेको छ । यू-१९ टिमका कप्तान हेमन्त धामी एसीसी यू-१९ एसिया कप खेल्ने युएई जानेछन् । उनले सुरुवाती केही खेल गुमाउनेछन् ।
किशोर र हेमन्तबाहेक युवा पेसर रुपेश सिंह छन् । रुपेशले नेपाल ए टिमबाट आयरल्याण्ड ए टिम विरुद्ध खेलेका थिए । हेमन्तले सुरुवाती खेल गुमाउँदा जनकपुर किशोर र रुपेशसँगै नीशमको पार्ट -टाइम बलिङमा भर पर्नुपर्ने हुन्छ ।
समाचार
सुदूरपश्चिम रोएल्स
जनकपुर बोल्ट्स
WON
कर्णाली याक्स
जनकपुर बोल्ट्स
WON
चितवन राइनोज
कर्णाली याक्स
WON
सुदूरपश्चिम रोएल्स
WON
जनकपुर बोल्ट्स
अंक तालिका
| # | Team | W | D | L | Pts |
|---|---|---|---|---|---|
| 1 |
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
| 2 |
जनकपुर बोल्ट्स
|
5 | 0 | 2 | 10 |
| 3 |
चितवन राइनोज
|
4 | 0 | 3 | 8 |
| 4 |
कर्णाली याक्स
|
4 | 0 | 3 | 8 |
| 5 |
काठमान्डु गुर्खाज
|
4 | 0 | 3 | 8 |
| 6 |
पोखरा एभेन्जर्स
|
2 | 0 | 5 | 4 |
| 7 |
विराटनगर किंग्स
|
2 | 0 | 5 | 4 |
| 8 |
लुम्बिनी लायन्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल