+

कर्णाली याक्स 2024 Karnali Yaks 2024

Coach
ज्ञानेन्द्र मल्ल
NPL- NEPAL PREMIER LEAGUE (2024)२०८१ पुष ४, बिहीबार
कर्णाली याक्स 2024
जनकपुर बोल्ट्स 2024
L
NPL- NEPAL PREMIER LEAGUE (2024)२०८१ पुष ३, बुधबार
चितवन राइनोज 2024
कर्णाली याक्स 2024
W
NPL- NEPAL PREMIER LEAGUE (2024)२०८१ पुष १, सोमबार
सुदूरपश्चिम रोएल्स 2024
कर्णाली याक्स 2024
L
NPL- NEPAL PREMIER LEAGUE (2024)२०८१ मंसिर २८, शुक्रबार
लुम्बिनी लायन्स 2024
कर्णाली याक्स 2024
W
NPL- NEPAL PREMIER LEAGUE (2024)२०८१ मंसिर २५, मंगलबार
कर्णाली याक्स 2024
पोखरा एभेन्जर्स 2024
W
NPL- NEPAL PREMIER LEAGUE (2024)२०८१ मंसिर २२, शनिबार
कर्णाली याक्स 2024
विराटनगर किंग्स 2024
W
NPL- NEPAL PREMIER LEAGUE (2024)२०८१ मंसिर २१, शुक्रबार
कर्णाली याक्स 2024
चितवन राइनोज 2024
W
NPL- NEPAL PREMIER LEAGUE (2024)२०८१ मंसिर १९, बुधबार
कर्णाली याक्स 2024
काठमान्डु गुर्खाज 2024
L
NPL- NEPAL PREMIER LEAGUE (2024)२०८१ मंसिर १७, सोमबार
जनकपुर बोल्ट्स 2024
कर्णाली याक्स 2024
L
अर्जुन घर्ती विकेट किपर
दिपक डुम्रे विकेट किपर
चाडविक वाल्टन विकेट किपर
रित गौतम ब्याट्समेन
शिखर धवन ब्याट्समेन
मौसम ढकाल अलराउण्डर
जिसन मक्सुद ब्याट्समेन
बाबर हायत ब्याट्समेन
देव खनाल ब्याट्समेन
गुल्सन झा अलराउण्डर

कर्णाली याक्स 2024

नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली टिमको स्वामित्व लिएदेखि नै चर्चा छ कर्णाली याक्स ।

कर्णाली अक्सनअघि नै भव्य कार्कय्रम गर्दै लोगो रिभेल कार्यक्रम गरेको थियो । साथै राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

कर्णाली याक्स एनपीएलमा सबैभन्दा ठूलो स्टार खेलाडी भित्र्याउने टिमसमेत हो । कर्णालीले भारतीय स्टार ब्याटर शिखर धवनलाई एनपीएलका लागि अनुबन्ध गरेर ठूलो चर्चा कमाएको छ । उनी ४ देखि ५ खेल खेल्नका लागि नेपाल आउनेछन् । एनपीएलका लागि अनुबन्ध हुने धवन सबैभन्दा ठूलो नाम हो र भारतका लागि खेलेर नेपालमा फ्रेन्चाइज लिग खेल्न आउन लागेको पहिलो खेलाडी समेत हुन् ।

हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सको मार्की खेलाडीमा हाल राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामी छन् । सोमपाल नेपालका लागि दुईवटा टी-२० विश्वकप खेल्ने एक्लो खेलाडी हुन् र अहिले राष्ट्रिय टिममा भएका मध्ये सबैभन्दा अनुभवी र पुराना खेलाडीमा पर्छन् ।

सोमपालसहित कर्णालीमा राष्ट्रिय टिमका अलराउण्डर गुल्शन झा र ब्याटर देव खनाल पनि छन् । यस्तै उमेर समूहबाट खेलिसकेका नन्दन यादव, यू-१९ टिमका कप्तानी गरेका रित गौतम, राष्ट्रिय टिममा परिसकेका मौसम ढकाल, भुवन कार्कीजस्ता खेलाडी पनि छन् ।

यस्तै यू-१९ बाट खेलेका दिपक डुम्रे, नेपाल ए बाट खेलेका अर्जुन घर्ती पनि कर्णाली याक्समा छन् ।

अक्सनमा सुरुवाती चरणमा ठीकठाक रहेको कर्णाली पछिल्लो चरणमा राम्रो खेलाडी अनुबन्ध गर्न सफल भएको थियो ।

कर्णालीमा मार्की खेलाडी अनुभवी सोमपाल रहँदा प्रशिक्षक भने सबैभन्दा युवा छन् । राष्ट्रिय टिमका पूर्वकप्तान तथा आफ्ना जमानाका क्लासिकल ब्याटर ज्ञानेन्द्र मल्ल प्रशिक्षक र डिरेक्टर अफ क्रिकेटमा छन् ।

कर्णालीको टिममा राष्ट्रिय टिम र घरेलु क्रिकेटमा राम्रो खेलेका खेलाडीहरू छन् । पेपरमा हेर्दा सन्तुलित देखिएको कर्णाली याक्स विदेशी खेलाडी थपिएपछि झन् बलियो देखिएको छ ।

कर्णालीले नेपालमा खेलिसकेकासहित विश्वचर्चित शिखर धवनलाई विदेशी खेलाडी कोटामा भित्र्याएको छ । जसमध्ये तीन जना ब्याटर छन् भने एक जना अलराउण्डर छन् । धवनसँगै हङकङका ब्याटर बाबर हायात अनि वेष्ट इन्डिजका विकेटकिपर ब्याटर चाडविक वाल्टन कर्णालीले अनुबन्ध गरेको छ । यस्तै पाकिस्तानका अलराउण्डर हुसेन तलात पनि छन् । तलात र वाल्टनले यसअघि भएको नेपाल टी-२० लिग खेलेका थिए । दुवैलाई टीयू मैदानमा खेलेको अनुभव छ । यस्तै बाबार हायातले नेपालमा यसअघि हङकङ राष्ट्रिय टिमबाट र यसअघिको फ्रेन्चाइज लिगहरु खेलेका छन् ।

धवनबाहेक सबै विदेशी खेलाडीसँग नेपालमा खेलेको अनुभव छ । जसको फाइदा कर्णालीलाई हुनेछ ।

कर्णाली टिम विदेशीको आगमनपछि सन्तुलित देखिएको छ र प्रशिक्षकमा पनि युवा जोश छ । हरेक पोजिसनमा कर्णालीको राम्रो खेलाडी छन् । टप अर्डर ब्याटिङमा विदेशी खेलाडी राम्रा छन् भने लोअर अर्डरदेखि बलिङमा नेपाली खेलाडीहरुले सम्हाल्नेछन् ।

कर्णालीले आफ्नै क्षेत्रका दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरीलाई पनि टिममा अनुबन्ध गरेको छ ।

कर्णालीको टिमको विशेषता भनेको टिममा रहेका विदेशी, आइकोनिक प्लेअर र यू-१९ एसिया कपका लागि टिममा परेका युनिश विक्रम ठकुरी बाहेक सबैले कम्तीमा विभिन्न चरणमा नेपालको जर्सी लगाएर खेलेका छन् ।

कर्णाली याक्सको टोली

ओनर : हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स (झनक दत्त खनाल, गृहेन्द्र घिमिरे)

मार्की प्लेअर : सोमपाल कामी

अन्य खेलाडी : गुल्शन झा, देव खनाल, नन्दन यावद, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे

विदेशी खेलाडी : हुसेन तलात, बाबर हायत, चाडविक वाल्टन, शिखर धवन

आइकोनिक प्लेअर : विपिन प्रसाद शर्मा

मुख्य प्रशिक्षक र क्रिकेट डिरेक्टर : ज्ञानेन्द्र मल्ल

ब्राण्ड एम्बासडर : स्वस्तिमा खड्का

बलियो पक्ष : टप अर्डर ब्याटिङ र बलिङ

शिखर धवनसहित विदेशी खेलाडीको आगमनपछि कर्णालीको टप अर्डरदेखि ब्याटिङ बलियो बनेको छ ।

धवन, बाबर हायात र चाडविक वाल्टनसहित घरेलु खेलाडीहरु देव खनाल, रित गौतमले ब्याटिङ लाइन सम्हाल्नेछन् । यसमा अर्का विदेशी पाकिस्तानी अलराउण्डर हुसेन तलात र नेपालका गुल्सन झाले लोहर अर्डरमा साथ दिनेछन् । तलात आवश्यकता अनुसार मिडल अर्डरमा जहाँ पनि ब्याटिङ गर्न सक्छन् । यस्तै ओपनिङमा धवनलाई रित वा वाल्टन जसले पनि साथ दिन सक्नेछन् । देव र बाबरले पनि ओपनिङमा खेल्न सक्छन् ।

यसरी हेर्दा कर्णालीको शीर्ष पाँचमा ब्याटर हुनेछन् । यस्तै मार्की प्लेअर सोमपाल पनि ब्याटिङ गर्न सक्छन् । जसले गर्दा कर्णालीको ब्याटिङमा तलसम्मै छ ।

स्पीनर भुवन कार्की र अर्का पेस बलर नन्दन यादव पनि रन बनाउन सक्ने खेलाडी हुन् ।

कर्णालीले चार विदेशी मात्र अनुबन्ध गरेको छ । धवनले ४-५ खेल मात्र खेल्ने भएकोले उनको स्थानमा लिगको पछिल्लो भागका लागि हुने गरी कर्णालीले अर्को विदेशी ल्याउने तयारीमा छ जसको घोषणा हुन बाँकी छ ।

यस्तै वाल्टनलाई विकेटकिपङमा अर्जुन घर्ती र दिपक डुम्रेले पनि साथ दिन सक्नेछन् ।

ब्याटिङबाहेक अलराउण्डर र बलिङ पनि कर्णालीको राम्रो छ । सोमपाल, तलात र गुल्सनसहित नन्दन पेस बलिङमा छन् । यस्तै भुवन कार्कीसँगै स्पीनमा लेग स्पीनर मौसम ढकाल र दीपेन्द्र रावत छन् ।

कमजोर पक्ष : धेरै टप अर्डर ब्याटर

कर्णालीको टिममा टप अर्डरका ब्याटर धेरै छन् । जसले गर्दा ओपनिङ र मिडल अर्डरमा कसलाई कुन पोजिसनमा खेलाउने दुविधा हुन सक्छ ।

पाँच खेलाडीले टप अर्डरमा खेल्न सक्छन् । यस्तै आवश्यकता अनुसार तलात, गुल्सन र सोमले पनि मिडल अर्डमा ब्याटिङ गर्न सक्छन् ।

यस्तोमा फिनसिङ कसले गर्ने भन्ने समस्या हुन सक्छ ।

कर्णाली याक्सको खेलहरू :

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट