देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं
नेपाल अहिले फेरि एउटा संक्रमणकालको डिलमा उभिएको छ । सडकमा धुलो उडिरहेको छ, जनताको मनमा अनिश्चितताको बादल घुमिरहेको छ । आन्दोलनको बलले पुरानो सरकार परिवर्तन भएर अन्तरिम सरकार बनेको...