Comments Add Comment

वाणिज्य

List Grid
कोभिड अस्पतालको शुल्क अनुगमन गर्न वाणिज्यलाई निर्देशन

२५ जेठ, काठमाडौं । कोरोना उपचारमा तोकिए भन्दा बढी शुल्क लिएको बारे अनुगमन गरेर कारबाही गर्न स्वास्थ्य मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ । मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट अस्पतालहरुले कोभिड बिरामीसंग लिईरहेको उपचार शुल्कबारे अनुमगन गर्न वाणिज्यलाई आग्रह गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले वाणिज्यलाई पठाएको […]

म्याद गुज्रेका वस्तु बेच्ने कम्पनी सञ्चालकलाई जरिवाना, कामदारलाई कैद !

२४ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले म्याद गुज्रेका दैनिक उपभोग्य वस्तु बिक्री गर्ने कम्पनी सञ्चालकलाई जरिवाना र कामदारलाई कैदको सजाय सुनाएको छ । स्नीकर्स चकलेट, हर्लिक्स, बर्नभिटा, केकको परिकारलगायतका दर्जनौँ म्याद गुज्रेका उपभोग्य वस्तुमा नयाँ लेबल लगाएर बिक्री गर्ने आयान डिस्टिब्युर्टसका म्यानेजर रोनक बोहरा र कामदार शंकर बयलकोटीलाई विभागका महानिर्देशक […]