१८ व्यावसायिक फर्ममाथि वाणिज्य विभागको अनुगमन र कारबाही
२०८२ पुष २८ गते १९:२७ अगाडि
विभागको अनुगमन टोलीले खाद्य वस्तु, निर्माण सामग्री तथा बेकरी उद्योगहरूको निरीक्षण गरेको हो ।