Comments Add Comment

चलचित्र विकास बोर्ड

List Grid
के विकास बोर्डमा निखिलको रुचि थिएन ?

अहिले चलचित्र विकास बोर्ड नयाँ अध्यक्षको खोजीमा छ । अध्यक्ष बन्ने दौडमा पुरानो पुस्तादेखि नयाँ पुस्ताका चलचित्रकर्मीहरू मैदानमा उत्रिएका छन् । केही समय अगाडि चलचित्र विकास बोर्ड अध्यक्ष बन्न नायक निखिल उप्रेती पनि जुर्मुराएको समाचार बाहिरियो । निखिलले अध्यक्ष बन्नको लागि आन्तरिक रुपमा लबिङ सुरु गरेको समाचारहरू पनि नबनेका हैनन् । तर, निखिल आफैँले औपचारिक […]

बिरालोको घाँटीमा घण्टी बाँध्न सक्ने नेतृत्व बोर्डमा चाहियो: रेखा थापा

करिब आठ वर्ष पहिला नायिका रेखा थापाको नाम चलचित्र विकास बोर्डको भावी अध्यक्षका रुपमा खुबै चर्चामा थियो । धेरैले त रेखालाई बधाई तथा शुभकामना पनि दिन भ्याइसकेका थिए । तर, रेखा विकास बोर्डमा अध्यक्ष बन्न पाइनन् । उमेर कच्चा र अनुभव नभएको भन्दै अन्य चलचित्रकर्मीले विरोध गरे । ‘चलचित्रमा रेखाको दिन सकियो । अब त […]

चलचित्र विकास बोर्डको अध्यक्ष बन्न निखिलको दौडधुप

चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि दौडधुप सुरु भएको छ । गत मंसिर २९ देखि रिक्त रहेको सो पदमा आवेदन आह्वान भएसँगै अध्यक्षको लागि दौडधुप सुरु भएको हो । मंसिर २९ मा बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि बोर्ड अध्यक्षविहीन बनेको छ । आवेदन आह्वान भएसँगै नायक निखिल उप्रेतीले पनि अध्यक्ष पदको लागि दौडधुप […]

चलचित्र विकास कम्पनीको २० रोपनी जग्गा गायब, कम्पनी रजिष्ट्रारबाट फायलै हरायो

२३ साउन, काठमाडौं । ‘ बालाजुको जग्गा खोई ? नेपाली चलचित्रको विकासका लागि दिएको जग्गा व्यक्तिले ‘क्याप्चर’ गरेर मोजमस्ती गर्न मिल्छ ? अब पानीमुनि गए पनि छोडिन्न ।’ चलचित्र विकास बोर्डको १९ औं वार्षिक उत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाद्वारा व्यक्त धारणा हो यो । काठमाडौंको बालाजुमा रहेको आफ्नो २० रोपनीभन्दा बढी […]