Comments Add Comment

आईपीएल क्रिकेट

List Grid
दुई खेलाडीलाई कोरोना संक्रमण भएपछि कोलकाता र बेंगलोरबीचको खेल स्थगित

२० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत सोमबारका लागि तय भएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल स्थगित भएको छ । कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण भएपछि अहमदावादमा सोमबार राति हुने भनिएको खेल स्थगित भएको क्रिकइन्फोले जनाएको छ । कोलकाताका स्पिनर वरुण चक्रवर्ती र फास्ट बलर सन्दीप वारियरलाई कोरोना संक्रमण पुष्टि […]

आईपीएल : राजस्थानले कोलकातालाई ६ विकेटले हरायो

१२ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । त्यसको जवाफमा राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाएर १३४ रन बनाउँदै जित हासिल गर्यो । राजस्थानका कप्तान सन्जु साम्सन […]

आईपीएल क्रिकेट : पञ्जाबसँग मुम्बई ९ विकेटले पराजित

११ वैशाख काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किंग्ससँग ९ विकेटले पराजित भएको छ । कप्तान तथा ओपनर लोकेश राहुल र करिस गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जाबले मुम्बईले दिएको १३२ रनको लक्ष्य १७.४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो । पन्जाबको जितमा लोकेश राहुलले अविजित ६० रन बनाए […]

रोमाञ्चक खेलमा पञ्जाबसँग राजस्थान ४ रनले पराजित, सन्जुको शतक काम लागेन

काठमाडौं । सन्जु साम्सनले इन्डियन प्रिमियर लिग (आईपीएल) को कप्तानी डेब्युमा कीर्तिमानी शतक प्रहार गरे पनि राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ । १४औं संस्करणमा कप्तानी गरिरहेका सामसनले ११९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । रनको वर्षा भएको रोमाञ्चक खेलमा पञ्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको हो । सामसन आईपीएलमा कप्तानी डेब्युमा […]

चेन्नाईमाथि दिल्लीको शानदार जित

२९ चैत काठमाडौं । साविक उपविजेता दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ । ओपनरद्वय शिखर धवन र पृथ्वी शले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि दिल्लीले शनिवार चेन्नाईलाई ७ विकेटले पराजित गरेको हो । चेन्नाईले दिएको १ सय ८९ रनको लक्ष्य दिल्लीले १८.४ ओभरमा […]

आईपीएलको चौधौं संस्करण सुरु हुँदै

२७ चैत, काठमाडौं । कोरोना संक्रमण बढीरहेको बेला भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चौधौं संस्करण सुरु हुँदै छ । शुक्रबार हुने उदघाटन खेलमा गत वर्षको विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछन् । यो खेल चेन्नाइमा राति आठ बजे सुरु हुने छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिइरहेकाले आईपीएल क्रिकेट प्रतियोगिता आयोजना […]

राजस्थान रोयल्स ३ विकेटले विजयी

१३ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइटराइडर्सलाई तीन विकेटले हराएको छ । राजस्थानलाई कोलकाताले १७६ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य राजस्थानले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानको जितमा अजिक्य रहाणेले ३४ र जोफ्रा आर्चरले २७ रन योगदान गरे । कोलकाताका लागि पियुष चावलाले तीन […]

आईपीएलमा मुम्बईको जितको ह्याट्रिक, लोकेशको शतक काम लागेन

२८ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले किंग्स इलाभेन पन्जाबलाई ३ विकेटले हराएको छ । टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९७ रन बनाएको थियो । १९८ रनको विजय लक्ष्य मुम्बईले २० ओभरमा ७ विकेटको क्षतिमा भेटायो । मुम्बईको यो लगातार तेस्रो जित हो । यो […]

दिल्लीविरुद्ध जितको खोजीमा बैंग्लोर, टिममा पर्लान् सन्दीप ?

२४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बैंग्लोरसँग प्रतिस्पर्धा गर्दैछ । दिउँसो सवा ४ बजे हुने खेलमा बैंग्लोर छैटौं खेलमा जितको खोजीमा हुनेछ । यसअघिका सबै खेलमा बैंग्लोर पराजित भएको छ । घरेलु मैदानमा दिल्लीलाई पराजित गर्दै पहिलो जित निकाल्ने लक्ष्यमा […]

आईपीएलमा मुम्बईको तेस्रो जित, अलजारीले लिए ६ विकेट

२४ चैत, काठमाडौं । इण्डियन पि्रमियर लीग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ४० रनले हराएको छ । राजीव गान्धी अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा हैदरावादले टस जितेर बलिङको निर्णय गरेको थियो । त्यसपछि ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । १३७ रनको लक्ष्य […]

दिल्लीको लगातार तेस्रो हार, हैदरावाद ५ विकेटले विजयी

२२ चैत, काठमाडौं । आईपीएलको १६ औं म्याचमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटललाई पाँच विकेटले हराएको छ । १३० रनको लक्ष्यलाई हैदरावादले १८.३ ओभरमा हासिल गर्यो । दिल्लीविरुद्ध हैदरावादको लगातार तेस्रो जित हो । हैदरवादका लागि जोनी बेयरस्टोले सर्वाधिक ४८ रन बनाए । उनले २८ बलमा नौ चौका र एक छक्का प्रहार गरे । बेयरस्टोले डेभिड […]

उत्कृष्ट बलिङसँगै सन्दीपले जिते दिल्लीको मन

१७ चैत, काठमाडौं । आईपीएलको दोस्रो संकरणमा पहिलोपटक मैदान पठाइँदा नेपाली स्पिनर सन्दीप लामिछाने दबावमा थिए । उनका लागि प्रमुख चुनौती भनेको अघिल्ला दुई म्याचमा आफूलाई नखेलाउने निर्णय गलत सावित गर्नु थियो । नेपाली फ्यानको अपेक्षा पनि उनीमाथि थियो । एक वर्षभित्र संसारभरका टी-२० लिगमा आफ्नो क्षमता प्रमाणित गरिसक्दा पनि दिल्ली क्यापिटलले सुरुवाती दुई खेलमा […]

आईपीएल : एउटा गल्ती, जसबाट पन्जाब हार्‍यो

१३ चैत, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बुधबारको खेलमा किंग्स इलाभेन पन्जाब कलकत्ता नाइटराइडर्ससँग २८ रनले पराजित भयो । पन्जाबले जितका लागि २१९ रनको लक्ष्य पाएको थियो तर उसले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै केबल १९० रन बनाउन सक्यो । पन्जाबलाई शुरुमा तब ठूलो झड्का लाग्यो, जब केएल राहुल जम्मा एक रन […]

आईपीएल : कलकत्ताको लगातार दोस्रो जित

१४ चैत, काठमाडौं । कलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । इडेन गार्डन्समा बुधबार राति भएको खेलमा घरेलु टोली कलकत्ताले किंग्स इलाभेन पञ्जाबलाई २८ रनले पराजित गरेको हो । कलकत्ताले दिएको २१९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले निर्धारत २० ओभरमा चार विकेटको क्षतिमा १९० रन मात्र […]