Comments Add Comment

ओमप्रकाश अर्याल

List Grid
‘राष्ट्रपतिको राजनीतिक भूमिका बढी भयो’

संविधानमा सरकार गठनको प्रक्रिया धारा ७६ मा छ । अहिले मुलुक नयाँ सरकार गठन गर्न धारा ७६ मा प्रवेश गरेकै छैन । यस्तो बेलामा सरकारले वा राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएर संसद विघटन र ताजा जनादेशको कुरा गर्नु फेरि पुस ५ को संसद विघटनकै घटनामा फर्किनुजस्तै हो । यो कदम संविधानमाथिको जालसाजी हो, संविधानविरोधी हो, सँगसँगै […]

‘सत्ता कब्जाको अभ्यास सुरू भयो, आयोगको वैधतामा प्रश्न उठ्यो’

२१ माघ, काठमाडौं । सरकारले संविधानको बर्खिलाप हुने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि त्यसको विरोधमा अधिवक्ता ओमप्रकाश अर्यालले १ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरे । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २ पुसमा र समृत खरेललगायतले ९ पुसमा अध्यादेश ल्याउने नाममा संविधानमाथि गरिएको जालसाजी तत्काल रोक्न माग गर्दै रिट दर्ता गरे । संवैधानिक इजलासमा पेसी चढेका […]

राष्ट्रपतिले जनताको नासो जनतालाई फिर्ता गर्नुपर्छ : अधिवक्ता अर्याल

८ माघ, काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनलाई राष्ट्रपतिले सच्याउनुपर्ने बताएका छन् । संवैधानिक इजलासमा भइरहेको बहसका क्रममा उनले राष्ट्रपतिले अनाधिकृत शक्तिको प्रयोग गरेकाले उनले स्च्याउनुपर्ने बताए । ‘उहाँले विज्ञप्ति फिर्ता लिनुपर्छ,’ अर्यालले भने, ‘तत्कालीन राजा ज्ञानेन्द्रले पनि जनताको नासो जनतालाई फिर्ता गर्नु भएको थियो । राट्रपतिले पनि गल्ती स्वीकार गरेर फिर्ता गर्नुपर्छ ।’ […]

‘पूर्वप्रधानन्यायाधीशहरूले होइन, प्रधानमन्त्रीले अदालतलाई धम्क्याइरहेका छन्’

२५ पुस, काठमाडौं । संसद विघटनबारे चार जना पूर्व प्रधानन्यायाधीशले संयुक्त वक्तव्य जारी गर्नुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्की दिएको अर्थ लगाए । आफूसम्वद्ध युवा संघ नेपालका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेकपा ओली समूहका अध्यक्ष समेत रहेका उनले सडकबाट फैसला नगर्न चेतावनी दिए । ‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे […]

प्रधानमन्त्रीले देशद्रोह गर्नुभयो, कानुनअनुसार कारबाही गर्नुपर्छ : ओमप्रकाश अर्याल

५ पुस, काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले संसद विघटन सिफारिस गरेर संविधानमाथि आक्रमण गरेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यविरुद्धको अपराधमा कारबाही गर्नुपर्ने बताएका छन् । मन्त्रिपरिषदले संसद विघटनको सिफारिस गरेपछि प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीका कारण संविधान क्षतविक्षत भएको, संविधान र राष्ट्र नै असुरक्षित भएको भन्दै उनलाई देशद्रोहको आरोपमा कारबाही गनुपर्ने बताएका हुन् । । ‘प्रधानमन्त्रीले […]

अध्यादेश खारेजको रिट लिएर सर्वाेच्च पुगे अर्याल

१ पुस, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल सर्वोच्च अदालत पुगेका छन् । तर, रिट दर्ता भइसकेको छैन । अर्यालको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषदका सदस्यहरुलाई विपक्षी बनाएको छ । परिषद्का सदस्य प्रधानन्याधीश पनि हुने भएकाले यो रिटमा उनलाई समेत विपक्षी बनाइएको छ । अध्यादेशले संविधानको धारा २८४ […]