Comments Add Comment

जिप दुर्घटना

List Grid
गुल्मीमा जिप दुर्घटना हुँदा आठ जना घाइते

९ असार, गुल्मी । गुल्मीमा बुधबार जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सत्यवती गाउँपालिका-६ खैरेनीबाट जोहाङ्ग तर्फ जाँदै गरेको लु २ च ३९६० नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा जिपका चालक ३३ वर्षीय रणबहादुर गैरे […]

उदयपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना गम्भीर घाइते

३० जेठ,उदयपुर । जिल्लाको ताप्ली गाउँपालिका-४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा१८च१५६७ नंको बोलेरोमा सवार चारमध्ये एकजनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुने सिन्धुलीको दुधौली नगरपालिका-१० […]

पार्किङस्थलबाट जिप चोरेर दुर्घटना गराएको आरोपमा युवक पक्राउ

३० जेठ, धनगढी । कैलालीमा पार्किङमा राखिएको जिप चोरी गरेर दुर्घटना गराएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ का २७ वर्षीय करनसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार धामीले बिहीबार राति धनगढी बसपार्कस्थित नविन होटलको बाहिर पार्किङ गरेर राखेको बझाङको […]

डोटीमा जिप दुर्घटना हुँदा चालककको मृत्यु

२८ जेठ, डोटी । डोटीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढीबाट कुखुराका चल्ला बोकेर बाजुरा जाँदै गरेको सु.प.प्र.०१००च २६१५ नं. को जिप शुक्रबार बिहान दिपायल सिलगढी नगरपालिका-४ समुहगाडमास्थित रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र नजिक दुर्घटनामा परेको हो। दुर्घटनामा कैलाली, धनगढी उपमहानगरपालिका-५ तारानगर घर भएका जिप चालक ५० वर्षीय हुकुम शाहको मृत्यु भएको […]

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

२७ जेठ,बुटवल । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ तारिकेमा बिहीबार बिहान लु १ च ६१६८ नम्बरको जिप दुर्घटना हुँदा जीपका चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए । ढिकुराबाट डिभर्नातर्फ जाँदै गरेको जीप बिहीबार […]

दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

४ जेठ, सुर्खेत । दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जीप दुल्लु नगरपालिका–३, सियालामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए । डीएसपी श्रेष्ठका अनुसार दुर्घटनामा परी जीप चालक जुम्लाको गुटिचौर गाउँपालिका–४, का ३८ वर्षीय रामहरि […]

दाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, २ जना घाइते

२२ वैशाख, दाङ । दाङको घोराही–मुर्कुटी सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिपमा सवार दुईजना घाइते भएका छन् । बा १३ च ८०४८ नम्बरको स्कारपियो जित गएराति घोराही उपमहानगरपालिका वडा नं. ४ को उर्लेकेनी ओरालोमा दुर्घटना हुँदा चालक विष्णु गिरीको मृत्यु भएको हो । घोराही उपमहानगरपालिका वडा नं. १६ का २८ वर्षीय […]

चितवनमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

८ वैशाख, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा जिपको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका-३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नम्बरको बोलेरो जिपले राप्ती नगरपालिका-३ झुरझुरेमा पैदलयात्री ओलीलाई मंगलबार साँझ साढे ६ बजे ठक्कर दिएको थियो […]

प्यूठानमा भएको जिप दुर्घटनामा मृतक संख्या ५ पुग्यो

१ वैशाख, गुल्मी । प्युठानको स्वर्गद्वारी नजिकै भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । नयाँ वर्ष मनाउनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीलाई लिएर स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा जीप चालक गुल्मीको मुसिकोट नगरपालिका–३ […]

प्युठानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

१ वैशाख, प्युठान । गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेकाहरु सवार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु१ज १६५५ नं.को जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी इन्सपेक्टर देवीप्रसाद गैरेले जानकारी दिए । मृतकको सनाखत भइसकेको छैन […]

दोलखामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

३१ चैत, काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप गएराति साढे १० बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता […]

गोरखामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

२२ चैत, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२ राङरुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते छन् । मृत्यु हुनेमा लम्जुङ्गको दुधपोखरी गाउँपालिका बिचौरका ५५ वर्षीय रामेश्वर न्यौपाने र ४५ वर्षीय ठाकुर दवाडी रहेको प्रहरीले जनाएको छ । उपचारका लागि गोरखा अस्पताल ल्याए लगत्तै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका […]

बागलुङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, ५ जना घाइते   

२७ फागुन, बागलुङ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ भने पाँच गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी वडा नम्बर २ की १४ वर्षीया मीना रसाइलीको मृत्यु भएको वडा नम्बर १ का वडाध्यक्ष थमबहादुर रोकाले जानकारी […]

दोलखामा जिपले किचेर एकजनाको मृत्यु

२५ फागुन, चरीकोट । दोलखाको वैत्येश्वर गाउँपालिका-६ नाम्दुमा जिपले किचेर एकजनाको मृत्यु भएको छ । वैत्येश्वर गाउँपालिका-६ को नाम्दु पैयूँखोलामा वा१४च ९९९३ नंको बोलेरो जिपले किचेर नाम्दु निवासी ४० वर्षीय बद्री थामीको घटनास्थलमा नै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) भेषराज रिजालले बताए । यात्रु लिएर नाम्दुको पैयूँखोलाको भित्री सडकमा गएको बोलेरोको […]

काभ्रेको नमोबुद्धमा जिप दुर्घटना हुँदा १० जना घाइते

१८ माघ, काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका-२स्थित वीपी लोकमार्गमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण काभ्रेका अनुसार काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको ज १ ज २३३ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको ००१ प ९७४५ नम्बरको मोटरसाइकल आइतबार दिउँसो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो […]

पोखरा-बाग्लुङ राजमार्गमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

४ माघ, कास्की । पोखरा-बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जिप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका-१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए । […]

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना, बेहुलासहित १३ जना घाइते

१ माघ, गुल्मी । गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका-२ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । जिप सडकबाट […]

जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते   

२३ पुस, गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जिप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको […]

जिप दुर्घटना हुँदा ९ जना घाइते   

१० पुस, मकवानपुर । हेटौंडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने नेवारपानीबाट जिल्लाकै उत्तरीभेगमा पर्ने राक्सिराङ गाउँपालिका–१ ठूलो भावरतर्फ जाँदै गर्दा ग १ ज ७२८९ नम्बरको जिप शुक्रबार अनियन्त्रित भई दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् । घाइते यात्रुलाई स्थानीय प्रहरी र गाउँलेले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते […]

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

९ पुस, कैलाली । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ बित्थडका लागि छुटेको से १ ज ८४३ नम्बरको बोलेरो जिप बिहीबार बिहान दुर्घटना भएको हो । बैतडीको सुर्नया गाउँपालिका–८ आलगैरामा भएको दुर्घटनामा बझाङको बुंगल नगरपालिका–११ का जिप चालक अन्दाजी २७ वर्षीय धन बहादुर बोहराको मृत्यु भएको छ । उनको […]

महोत्तरीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

३० मङ्सिर, जलेश्वर । महोत्तरीको मनरासिस्वा नगरपालिका-६ स्थित जलेश्वर-बर्दिवास भित्री सडकखण्डअन्तर्गत मंगलबार जन्तीको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा भारत विहार राज्य सीतामढी जिल्ला ग्रामपञ्चायत मुढा घर भई जन्ती आएका ३५ वर्षीय राजेश सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए । सर्लाहीको बलरा नगरपालिका-९ छतौना गाउँका ललन […]