पोखरामा स्कुल बस दुर्घटना : मृतक ५ मध्ये ४ जनाको सनाखत
२०८३ असोज २३ गते १२:०७ अगाडि
पोखरा महानगरपालिका–२८, माझठानाबाट विद्यार्थी बोकेर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाबारे छानबिन गर्न...