शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

विचित्र संसार

बाँदरको सेल्फी पुग्यो माथिल्लो अदालतमा

एक इण्डोनेसियाली बाँदरको सेल्फीसम्बन्धी विवाद अमेरिकाको माथिल्लो अदालतमा पुगेको छ । अमेरिकाको सनफ्रान्सिस्कोस्थित नाइन्थ सर्किटको पुनरावेदन अदालतले यस विषयमा सुनुवाई गर्दैछ । संघीय न्यायाधीशले गत वर्ष बाँदरलाई कुनै पनि तस्वीरको प्रतिलिपि अधिकार दिन नसकिने फैसला गरेसँगै मुद्दाको वादी पक्षको रुपमा रहेको जनावर अधिकारकर्मी संस्था पेटाले पुनरावेदन अदालतमा अपिल गरेको थियो । उक्त सेल्फीको प्रतिलिपि...

‘मृत्यु भएकी’ महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

एक महिला जसलाई डाक्टरहरुले मृत घोषित गरेका थिए उनै महिलाले त्यसको १ सय २३ दिनपछि जुम्ल्याहा बच्चा जन्माउनु कुनै चमत्कार भन्दा कम होइन । यो घटना दक्षिणी ब्राजिलको हो । जहाँ एक महिलाले मरिसकेपछि पनि जुम्ल्याहा बच्चा जन्माएर सबैलाई अचम्ममा पारेकी छन् । गत वर्ष ब्रेन डेथ भएकी ती महिलाको गर्भाशयमा रहेका भ्रूण बाँच्न...

५० वर्षसम्म लिभिङ टुगेदर, पाप पखाल्न भन्दै ८० वर्षमा बिहे

आधुनिकतासँगै युवा युवतीहरुमा बिहे नगरिकन सँगै बस्ने अर्थात् लिभ इन रिलेसनसीपको ट्रेण्ड बढिरहेको छ । तर यो चलन आजभन्दा ५० वर्षअघि पनि थियो भन्दा अनौठो लाग्नसक्ला । भारतमा एक जोडीले ५० वर्षको लिभइन रिलेसनलाई हालै बल्ल बिहेमा परिणत गरेको छ । विगत ५० वर्षदेखि लिभिङ टुगेदरमा रहेका ८० वर्षका सुख कुशवाह नामका वृद्धले आफ्नी...

फेसबुकबाट शुक्रकिट खोजेर पुरुषले जन्माए छोरी

बेलायतमा एकजना पुरुषले बच्चा जन्माएका छन् । हेडन क्रस नामक युवाले छोरी जन्माएका हुन् । ती पुरुष पहिले महिला थिए । आफ्नो लिंग परिवर्तन गरी उनी महिला बनेका थिए । उनलाई बेलायतमा कानूनी रुपमा पुरुषको दर्जा मिलिसकेको छ । हेडनले गर्भाधारण गरी आफुले बच्चा जन्माउनका लागि फेसबुकको माध्यमबाट शुक्रकिट दाताको खोजी गरेका थिए ।...

यो हो दुनियाकै एकान्तबासी परिवार

यो भागदौडपूर्ण जिन्दगीमा हरेक मानिस कुनै न कुनै समस्यालाई लिएर चिन्तित हुन्छ । यस्तैमा एक परिवार चाहिँ दैनिक सांसारिक जीवनलाई किनारा लगाउँदै अमेरिकी महाद्वीपको अलास्कास्थित नभिटना नदीभन्दा झण्डै ४ सय किलोमिटर टाढाको क्षेत्रमा एकान्तवासमा जाने गर्दछ । टाढा एकान्तमा बस्न पाएपछि मनमा शान्ति प्राप्त हुने विश्वासमा उक्त परिवार बिरानो ठाउँमा धाउने गरेको हो ।...

१६ वर्षीय किशोरको ७१ वर्षीया बृद्धासँग माया बसेपछि…

भनिन्छ, प्रेम अन्धो हुन्छ । माया गर्नेहरुका लागि जाति, धर्म, उमेर केहीको पनि छेकबार हुँदैन । हालै इण्डोनेसियाको एक जोडीले यो कुरालाई प्रमाणित गरेको छ । इण्डोनेसियामा एकजना १६ वर्षका किशोरले ७१ वर्षकी महिलासँग प्रेम विवाह गरेका छन् । १६ वर्षका सेलामत रियादी र ७१ वर्षकी रोहायाबीच माया बसेछ । हजुरआमाको उमेरकी महिलासँग माया...

यो हो मान्छे खाने पहाड, अहिलेसम्म ८० लाख मरिसके

  बोलिभियाको दक्षिण पश्चिमी भागमा छ केरो रिको पहाड । बोलिभियामा लामो समयसम्म स्पेनी साम्राज्य रह्यो । स्पेनीहरु यस पहाडलाई धनी पहाड भन्थे । किनकी त्यहाँ प्रसस्तै चाँदी पाइन्थ्यो । पूरै पहाड नै चाँदीले बनेको लाग्थ्यो स्पेनीसलाई । तर स्थानीय मानिसहरु भने यो पहाडलाई मान्छे खाने पहाडको रुपमा चिन्दछन् । १६ औँ सताब्दी देखि...

एकजना मात्र मान्छे बस्ने यी हुन् दुनियाका विचित्र सहर

के तपाइँ कुनै सहरमा एक्लै बस्ने कल्पना गर्न सक्नुहुन्छ ? सायद यसबारेमा सोँच्न पनि सकिन्न । कोहीपनि मान्छे नबस्ने भुतबंगला सहरमा एक्लै कुनै व्यक्ति कसरी बस्न सक्छ र ? तर यो दुनियामा यस्ता सहर पनि छन् जहाँ केबल एकजना मात्र मान्छे बस्छन् । यस्तै अनौठा सहर यी हुन् : -जापानको तोमिओका सहरमा पनि केवल...

गाईको खप्पर लगाएर किन गरे महिलाले आन्दोलन ?

महिलाहरु कोही सडकमा हिँडिरहेका छन् । कसैले अफिसमा काम गरिरहेका छन् भने कतिले घरमै पियानो बजाईरहेका छन् । कोही डुंगा सयर गरिरहेका छन् भने कोही रेष्टुरेन्टको टेबलमा छन् । तर यी सबैले एउटा अचम्म गरिरहेका छन् । त्यो के भने यिनीहरुले खप्पर लगाएका छन् । गाईको खप्पर लगाउने यी महिलाहरु भारतीय महिलाहरु हुन् ।...

सेक्सप्रति किन घट्दैछ जापानीहरुको रुची ?

जापानका युवावर्गहरु सहवास गरिरहेका छैनन् ? नयाँ अध्ययन अनुसार जापानमा कहिल्यैपनि सेक्स नगरेका मानिसहरुको संख्या बढ्दो छ । त्यस्तै पछिल्लो समयमा सहवास गर्न छाडेका मानिसहरु पनि बढिरहेका छन् । जापानमा मानिसहरुको सेक्स प्रति घट्दो रुची के चिन्ताजनक छ ? जापानको पहिचान लामो समयदेखि सेक्सका विषयमा विभिन्न फन्टासीहरुको रुपमा रहँदै आएको छ । यो देश...

दुनियाको सबैभन्दा चौडा नदी, जसको बारेमा सायदै सुन्नुभएको होला

दक्षिण अमेरिकाको उरुग्वे र अर्जेन्टिनाको सीमा क्षेत्रमा एउटा यस्तो नदी छ, जुन दुनियाको सबैभन्दा चौडा नदी हो । यो नदीको नाम हो रियो डे ला प्लाटा । यो नदीको चौडाई २ सय किलोमिटर रहेको छ । यद्यपि, भुगोलशास्त्रीहरुले यसलाई नदी मान्न तयार छैनन् । उनीहरुका अनुसार रियो डेला प्लाटा यस्तो खाडी हो जहाँ उरुग्वे...

जब मेयरले गरे गोहीसँग बिहे

खतरनाक जिव गोहीसँग मानिसहरु थर्कमान हुन्छन् र नजिक पर्न डराउँछन् । तर मेक्सिकोमा भने एकजना मानिसले त्यही गोहीसँग बिहे गरेका छन् । मेक्सिकोका सेन पेड्रो हुआमेलुलाका मेयर भिक्टर एगुइलरले गोहीसँग बिहे गरेका हुन् । यो बिहे आजकल चर्चामा छ । गत जून महिनाको अन्त्यमा ती मेयर र गोहीबीच बिहे सम्पन्न भएको हो । बिहेमा...