शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

सूचना प्रविधि

के तपाईंले कम्प्युटर रिफ्रेस गरिरहनु हुन्छ ? असर यस्तो छ

के तपाईंले पनि डेस्कटप वा ल्यापटप खोल्ने बित्तिकैदेखि रिफ्रेस गर्न सुरु गर्नुहुन्छ ? धेरै मानिसको बानी हुन्छ कि माउसलाई राइट क्लिक गरेर टिकटिक रिफ्रेस गरिरहने । कसैकसैले त लगातार यसो गर्छन् । तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यसरी रिफ्रेस गरिरहनाले कम्प्युटरमा असर पर्छ कि पर्दैन ? एक अध्ययनअनुसार, हरेक १० जनामध्ये ९...

अब मोबाइल एपले नै जाँच्नेछ ब्लड सुगर, रगत निकाल्नै नपर्ने

बेलायती वैज्ञानिकहरुले एउटा यस्तो स्मार्टफोन एप्लिकेसन बनाएका छन् जसले ब्लड सुगरको जाँच गर्नेछ । रगतको थोपा नै ननिकाली ब्लड सुगरको जाँच गर्ने उक्त स्मार्टफोन एप एउटा यस्तो आविष्कार हो, जसबाट मधुमेहपीडित तथा मधुमेहको जोखिममा रहेका मानिसहरुको जीवनमा ठूलो परिवर्तन आउने विश्वास गरिएको छ । यस एपको नाम एपिक हेल्थ राखिएको छ । यसले मधुमेहको...

एन्ड्रोइड प्रयोगकर्ताहरु कपिक्याट भाइरसको खतरामा 

एन्ड्रोइड फोन प्रयोग गरिरहनुभएको छ भने सावधान हुनुहोस् ।  कपिक्याट नामक भाइरसले १ करोड ४० लाख भन्दा धेरै एन्ड्रोइड डिभाइसलाई निसाना बनाइसकेको छ । यसबाट ह्याकरहरुले १५ लाख डलर कमाइसकेका छन् । फर्जी विज्ञापनबाट प्राप्त आम्दानीको माध्यमले ह्याकरहरुले २ महिनामा कमाएको रकम हो यो । यस तथ्यको खुलासा इजरायलस्थित आइटी सेक्योरिटी कम्पनी चेक प्वाइन्टले...

विदेशी विज्ञापन हटाए सबै टेलिभिजन बन्द गर्ने ब्यवसायीको घोषणा

२५ असार, काठमाडौं । सरकारले ‘क्लीन फीड’ (विदेशी विज्ञापन हटाउने ब्यवस्था) लागू गरे साउनको सुरूवातबाटै केबल टिभी र डीटीएच सञ्चालकहरुले नेपालमा प्रशारण हुने सबै टेलिभिजन बन्द गर्ने घोषणा गरेका छन् । सरकारले लागू गर्ने तयारी गरेको विज्ञापनरहित (क्लीन फीड) नीति-२०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरित रहेको भन्दै उनीहरुले नीति फिर्ता नभए...

सामसुङले कमायो किर्तिमानी नाफा, चिप उत्पादनमा समेत नम्बर वान बन्दै

विश्वव्यापी रुपमा मेमोरी चिपको मागमा भएको तिव्र वृद्धिसँगै दक्षिण कोरियाली कम्पनी सामसुङको मुनाफा समेत चुलिएको छ । जून महिनासम्मको पछिल्लो त्रैमासिकमा सामसुङले १२ अर्ब डलर कार्यसञ्चालन मुनाफा हासिल गरेको छ । यो मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ७२ प्रतिशत बढि हो । साथै नयाँ फ्लागसीप स्मार्टफोन ग्यालेक्सी एस एटको बिक्रि चम्किएसँगै यो त्रैमासिकमा...

नेपालमा बजार हिस्सा बढाउँदै ओप्पो,  विक्रेता भन्छनः अधिकांश उपभोक्ता ओप्पोकै बारेमा सोध्छन् 

विश्व बजारमा उल्लेखनिय सफलता हात पार्न सफल स्मार्टफोन ब्राण्ड ओप्पो नेपाली बजारमा प्रवेश गरेको झण्डै १० महिना भएको छ । एफ सिरिज अन्तर्गतको सेल्फी एक्स्पर्ट क्यामेरा फोन ‘एफवान एस’को साथमा कम्पनी सन् २०१६-सेप्टेम्बर-१२ देखि नेपाली बजारमा प्रवेश गरेको हो । छोटो अवधि भएतापनि ओप्पो क्यामेरा फोनको लोकपि्रयता हेर्दा भने कम्पनी, नेपालमा स्थापित ब्राण्डका रुपमा...

सुरेन जे. अमरासेकरा एनसेलका नयाँ प्रबन्ध सञ्चालक नियुक्त

२३ असार, काठमाडौं । सुरेन जे. अमरासेकरा नेपालको अग्रणी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको नयाँ प्रबन्ध सञ्चालक पदमा नियुक्त भएका छन् । अमरासेकरालाई एनसेलको सञ्चालक समितिले नयाँ प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो । साथै एनसेलका पुर्व प्रबन्ध सञ्चालक साइमन जोन पर्किन्सले आजीयाटाको प्रधान कार्यालयमा रही दक्षिण एशिया बजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने...

अब मुस्कान र आँखाको झिम्काइले नै उठाउन सकिने छ फोन

हरेक दिन हुने नयाँ–नयाँ आविष्कारबाट हाम्रो दुनियाँमा हरेक कामहरु सरल हुँदै गएका छन् । यही सिलसिलामा वैज्ञानिकहरुले एउटा यस्तो चिज बनाएका छन् जसका माध्यमबाट तपाईंले मुस्काएको वा आँखा झिम्काएकै भरमा फोन उठाउन सक्नुहुनेछ । जर्मनीको रोस्टोकस्थित फ्रनहोफर इन्स्टिच्यूट फर ग्राफिक्स रिसर्च आइजिडीका वैज्ञानिकहरुले यस्तो इयर प्लगको आविष्कार गरेका हुन् । इयर फिड सेन्सिंग प्रविधिमा...

टेलिकमको बीटीएस टावरको विस्तार तीव्र

२३ असार, काठमाडौं । नेपाल टेलिकमले धौलागिरी अञ्चलका विभिन्न बिकट तथा ग्रामीण क्षेत्रमा जिएसएम मोवाइल सेवाका नयाँ प्रविधिमा स्तरउन्नति गरी तथा केही नयाँ स्थानमा समेत बिटीएस सञ्चालनमा ल्याएको छ । धौलागिरीका चारवटा जिल्ला पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङका शहरी तथा जनघनत्व भएका स्थानमा उच्च गतिको डाटा सेवा उपलब्ध हुने २१ वटा थ्रीजी बिटीएस स्थापना...

नेपालको ‘क्लीन फिड’ नीतिले भारतीय टेलिभिजनहरु तनावमा !

२२ असार काठमाडौं । विदेशी टेलिभिजन च्यानलहरु क्लीन फिडमा प्रशारण गर्ने नेपाल सरकारको तयारीबाट भारतीय टेलिभिजन च्यानलहरु चिन्तामा परेका छन् । भारतीय टेलिभिजनहरुको छाता सङ्गठन् इन्डीयन ब्रोडकास्टीङ फाउन्डेसन् (आइबिएफ) ले विज्ञप्ति नै जारी गरेर क्लीन फिड नीति तत्काल लागु नगर्न नृेपाललाई ‘सुझाव’ दिएको छ । क्लीन फिड निती लागु भएसँगै बिदेशी च्यानलले नेपालमा बिज्ञापनरहित...

वैज्ञानिकले बनाए ब्याट्रीविनाको मोबाइल, अब चार्जिङको झण्झट नहुने

डिजिटल दुनियामा तपाईंको फोन नै सबै कुरा हो । खान, बस्न, घुमफिर गर्न, किनमेल गर्न तथा पढाइ, लेखाइ जस्ता काममा समेत मोबाइल फोन अनिवार्य बनिसकेको छ । मोबाइल फोनको प्रयोग यति बढेको छ कि फोनको ब्याट्री क्षणभरलाई समेत नटिक्ने अवस्था हुँदा साथमा पावर बैंक नबोकी नहुनेवाला छ । स्मार्टफोन प्रयोगकर्ताको यो झन्झटलाई ध्यानमा राख्दै...

यो हुनेछ सामसुङको अहिलेसम्मकै महँगो फोन

पछिल्लोपटक अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा आएका समाचार तथा चर्चाहरुलाई आधार मान्ने हो भने सामसुङले आफ्नो ग्यालेक्सी नोट एट नामक फ्याब्लेट निकट भविष्यमै लञ्च गर्ने तयारी गरेको छ । अनि अर्को तथ्य के भने सामसुङको यो ग्याजेट अहिलेसम्मकै महंगो स्मार्टफोन हुनेछ । भेन्चर बिट नामक वेबसाइटले ग्यालेक्सी नोट एटको सम्भावित मूल्य तथा यसका फिचरहरुका बारेमा जानकारीहरु सार्वजनिक...