शुक्रबार, ४ साउन, २०७५
OnlineKhabar.com

सूचना प्रविधि

फायरफक्स क्वान्टमः यसरी दिँदैछ गुगल क्रोमलाई टक्कर

पछिल्ला केही वर्षयता इन्टरनेट ब्राउजरको दुनियाँमा गुगल क्रोमले राज गरिरहेको छ । तर केही महिनाअघि नयाँ इन्टरनेट ब्राउजर सार्वजनिक भयो, जसले सुरुवातदेखि नै गुगल क्रोमलाई टक्कर दिने सम्भावना देखाएको छ । त्यो नयाँ ब्राउजर हो, फायरफक्स क्वान्टम । यद्यपि, इन्टरनेट प्रयोगकर्ताका लागि फायरफक्स कुनै नयाँ नाम होइन । सन् २००२ मा पहिलोपटक निःशुल्क तथा...

फेसबुकको नयाँ फिचर, अब फेसबुक चलाउने दैनिक समय आफै निर्धारण गर्नुस्

सोसल नेटवर्किङ साइट फेसबुकले एउटा नयाँ फिचर ल्याउने भएको छ । योर टाइम अन फेसबुक नामक यस फिचरको सहयोगले अब प्रयोगकर्ताले आफुले फेसबुकमा व्यतित गरेको समय थाहा पाउनेछन् । हप्तामा हरेक दिन कति समय फेसबुकमा बिताइयो तथा हरेक दिन फेसबुकमा खर्चिने औसत समय कति छ ? भन्ने जानकारी यस फिचरले दिनेछ । समाचार अनुसार...

सामसुङको नयाँ स्मार्टफोन: पछाडिको आधा भागमा समेत स्क्रिन

सामसुङले दुईवटा स्क्रिनसहितको फोल्डेबल स्मार्टफोन उत्पादनमा कार्य गरिरहेको खबरको पुष्टि गरिसकेको छ । तर सामसुङले केबल पट्याउने स्मार्टफोन मात्र नभै दुनियाँमै अहिलेसम्म नभएको अर्को डिजाइनको स्मार्टफोनको पनि तयारी गरिरहेको खुलासा भएको छ । समाचार अनुसार सामसुङले यस्तो स्मार्टफोन निर्माणमा काम गरिरहेको छ जसको अगाडिको भागमा मात्र होइन पछाडिको भागमा पनि स्क्रिन हुनेछ । सामसुङले...

इन्स्टाग्रामले ल्यायो आफ्नै ‘युट्युब’, एक घण्टाको भिडियो अपलोड गर्न सकिने

फोटो शेयरिङ एप इन्टाग्रामले प्रयोगकर्ताका लागि लामो भिडियोहरु समेत अपलोड गर्न सकिने फिचर सुरु गरेको छ । आइजीटिभी नामक यस फिचर मार्फत अब प्रयोगकर्ताले एक घण्टासम्मको भिडियो इन्स्टाग्राममा पोष्ट गर्न सक्नेछन् । जबकि अहिले इन्स्टाग्राममा अधिकतम १ मिनेटसम्मको मात्र भिडियो क्लिप पोष्ट गर्न सकिन्छ । इन्स्टाग्रामको यो नयाँ फिचरलाई युट्युब सँग तुलना गरिएको छ...

शिशुको नाम छनोट गर्न जनमत संग्रह !

लोकतन्त्रमा जनताको छनोटको अधिकारलाई सुनिश्चित गर्न विभिन्न खालका चुनाव तथा जनमत संग्रहको आयोजना गरिन्छ । देशमा विभिन्न राजनीतिक विषयमा छिनोफानो गर्न पनि जनमत संग्रह हुनसक्छ । तर भारतको महाराष्ट्रस्थित गोदिया जिल्लामा एउटा अनौठो उद्देश्यका  लागि चुनाव भएको छ । त्यहाँको एक दम्पतिले आफ्नो नवजात शिशुको नामाकरण गर्नका लागि जनमत संग्रहको आयोजना गरेका छन् ।...

स्मार्टफोनको स्टोरेज खाली गर्ने ५ टिप्स

आफ्नो स्मार्टफोनमा ‘स्टोरेज फुल’ भएको नोटिफिकेसन आउँदा आफ्नो फोनको स्टोरेज केले भरियो भन्ने कुरा हामी पत्तो पाइरहेकै हुँदैनौँ । मोबाइलमा तपाइँले राखेका वा सिर्जना गरेका विभिन्न डाटाहरुले स्टोरेज भरिएर खाली गर्न भनी पटकपटक नोटिफिकेसन आउँदा दिक्कै हुन्छ । स्मार्टफोनमा निकै महत्त्वपूर्ण डाटा तथा सामाग्रीहरु हुनसक्छन् । यस्तोमा मेमोरी खाली गर्नका लािग सबै डाटालाई जथाभावी...

ग्राहक झुक्याएको आरोपमा एप्पललाई ५० लाख डलर जरिवाना

५ असार, काठमाडौं । अष्ट्रेलियाको एक अदालतले आइफोन निर्माता कम्पनी एप्पललाई पचास लाख अमेरिकी डलर (९० लाख अष्ट्रेलियन डलर) जरिवाना तिराउने फैसला गरेको छ । अष्ट्रेलियाको उपभोक्ता अनुगमन संस्थाले प्रयोगकर्ताबाट धेरै गुनासो आएपछि अमेरिकी टेक जायन्ट कम्पनीविरुद्ध अदालतमा मुद्दा हालेको थियो । एप्पलले बिग्रिएको आइफोन र आइप्याड बनाइदिनुपर्ने २७५ जना ग्राहकलाई झुक्याएकोे स्वीकारेको छ...

फेसबुकले देखाउने छैन अब बच्चालाई बन्दुक

सोसल नेटवर्किङ साइट फेसबुकले आगामी जुन २१ देखि आफ्नो नीतिमा महत्वपूर्ण परिवर्तन गर्दैछ । अब फेसबुकमा बालबालिकाहरुले बन्दुक तथा त्यससँग सम्बन्धित वस्तुहरुका विज्ञापन देख्नु पर्नेछैन । अहिले फेसबुक प्रयोग गर्ने हरेक उमेरका व्यक्तिहरुले बन्दुकको स्कोप, होल्स्टर, बन्दुकमा प्रयोग हुने लाइट, स्लिंग्स, साइट्स, बेल्ट तथा सुरक्षा लगायतका विषयका विज्ञापन देख्न सक्दछन् । तर अब फेसबुकमा...

भुलेर पनि यसो नगर्नुस्, मोबाइल पड्किन सक्छ

मोबाइल फोन पड्किएर दुर्घटना भएका खबर सायद सुन्नुभएकै होला । कहिले कुनै नम्बरबाट फोन आएर मोबाइलको घण्टी बजिरहेको बेलामा त कहिले चार्ज गरिरहेको बेलामा । अनि कहिले कुराकानी गरिरहेको बेला पनि फोन पड्किएको समाचार आउने गर्दछ । आखिर यस्तो किन हुन्छ ? आउनुस् जानौँ मोबाइल फोन पड्किने केही सम्भावित कारण तथा त्यसबाट जोगिने उपायहरुः...

यी हुन् ह्वाट्सएप सपोर्ट नगर्ने स्मार्टफोनहरु

हालै ह्वाट्सएपले आफ्नो मोबाइल डिभाइस सपोर्ट पेज अपडेट गरेको छ । साथै उसले ह्वाट्सएपको सपोर्ट बन्द भएका तथा हुन लागेका स्मार्टफोन डिभाइसहरुको सूचि पनि नविकरण गरेको छ । यसका साथै यो वर्ष सन् २०१८ को अत्त्यसँगै ह्वाट्सएपको सपोर्ट पनि अन्त्य हुने थप डिभाइसको सूचि पनि उसले सार्वजनिक गरेको छ । यो वर्षका सुरुमा पनि...

फेसबुकबाट ह्वाट्सएपमा किन सर्दैछन् प्रयोगकर्ता ?

विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुकका प्रयोगकर्ताहरुले आधिकारिक समाचारको लागि फेसबुकको विकल्प खोज्न थालेको देखिएको छ । एक अध्ययनका अनुसार समाचार स्रोतहरुका लागि फेसबुकजस्ता सोसल मिडिया प्रयोगकर्ताहरु क्रमशः ह्वाट्सएप जस्ता मेसेजिंग एपको प्रयोग गर्न थालेका छन् । रोयटर्स इन्स्टिच्यूटले विश्वका ५ महादेशका ३७ वटा देशमा अध्ययन गरी यस विषयमा प्रतिवेदन तयार...

विश्वकप फुटबल अब हाम्रो पात्रोमा

१ असार, काठमाडौं । विश्वकप फुटबलका गतिविधि हाम्रो पात्रोले पनि समेट्ने भएको छ । हाम्रो पात्रोले एक नयाँ ‘एप’ सार्वजनिक गर्दै प्रयोगकर्ताहरूसमक्ष खेलका गतिविधि अपडेट गराउने जनाएको छ । नयाँ एप Football World 2018 मा विश्वकप फुटबलका गतिविधि समेटिने र यो एपमा हुने प्रत्येक गतिविधिका अपडेटहरू हाम्रोपात्रोमा समेत प्राप्त गर्न सकिनेछ । हाम्रो पात्रोका व्यवस्थापकीय...