Comments Add Comment

पीएम कप क्रिकेट

List Grid
पीएम कप क्रिकेटमा बेस्ट ११

२० माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताममा कूल २३ खेल भए । १६ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी १० टिमले प्रतिस्पर्धा गरेका थिए । विभागीय डर्बी फाइनलमा एपीएफलाई पराजित गर्दै आर्मीले उपाधि जित्यो । १० टिमका कूल १४० खेलाडी पीएम कपमा प्रतिस्पर्धामा उत्रिएका थिए […]

तथ्यांकमा पीएम कप क्रिकेट : कसले बनाए सर्वाधिक रन र विकेट ?

१८ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबले उपाधि जितेसँगै शनिबार चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सकिएको छ । फाइनलमा एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मीले समूह चरणको हारको बदलासमेत लियो । यसअघि प्रधानमन्त्री कप क्रिकेटको दोस्रो संस्करणमा एपीएफ विजेता बन्‍दा आर्मी उपविजेतामा नै सीमित भएको थियो । यस वर्षको विजेता आर्मीले १० […]

टिम गेम खेल्दा उपाधि सम्भव भयो : विनोद भण्डारी

१८ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल अघि एपीएफ अपराजित थियो । अर्कोतर्फ आर्मी समूह चरणमा एपीएफसँग मात्र हारेको थियो । यसअघिको दुई संस्करणमा आर्मी फाइनल पुग्दै पराजित भएको थियो । आर्मीले त्यही एपीएफलाई फाइनलमा हराउँदै चौथो संस्करणको उपाधि त जित्यो नै  आर्मीले एपीएफसँग यसअघिको फाइनलको हार र यस […]

पीएम कप फाइनल : आर्मीले एपीएफलाई दियो २१२ रनको लक्ष्य

१७ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लब भिडिरहेका छन् । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भइरहेको खेलमा आर्मीले एपीएफलाई जितका लागि २१२  रनको लक्ष्य दिएको छ । एपीएफले टस जितर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीले पूरै ५० ओभर […]

फाइनलमा हारको इतिहास तोड्ने योजनामा आर्मी, एपीएफको लक्ष्य अपराजित च्याम्पियन

१७ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । फाइनल खेल शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेल बिहान ९ बजे सुरु हुनेछ । आर्मी लगातार चौथो पटक फाइनल पुगेको हो भने एपीएफ दोस्रो पटक फाइनल […]

‘मेहनत गरेको छु, राष्ट्रिय टिममा पुनरागमन सेलेक्टरको हातमा छ’

१६ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीलाई फाइनल पुर्‍याउन राजेश पुलामी मगरले अर्धशतकीय इनिङ्स खेले । बागमतीलाई ९४ रनले पराजित गर्दै आर्मी फाइनलमा पुग्दा राजेशले सर्वाधिक ६५ रन बनाए । १०६ रन हुँदा ६ विकेट गुमाएको अवस्थामा राजेशले विक्रम सोबसँग मिलेर सातौं विकेटका लागि ९२ रनको साझेदरी गरे । राजेश […]

पीएम कप : बागमतीलाई आर्मीले दियो २३० रनको लक्ष्य, गौतमले लिए ५ विकेट

१५ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीले बागमती प्रदेशलाई जितका लागि २३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पूरै ५० ओभर खेल्दा १० विकेट गुमाएर २२९ रन बनाएको हो । आर्मीका लागि राजेश पुलामी मगरले सर्वाधिक ६५ […]

बागमतीले टस जित्यो, आर्मीले पहिले ब्याटिङ गर्दै

१५ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बागमतीले टस जितेर फिल्डिङ रोजेपछि विभागीय टोली त्रिभुवन आर्मीले पहिले ब्याटिङ गर्दै छ । बागमती समूह ‘बी’ को विजेता तथा आर्मी समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेका […]

पीएम कप क्रिकेट : बागमती र आर्मी दोस्रो सेमिफाइनलमा खेल्दै

१५ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरिरहेको चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ । बागमती समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल […]

अलराउण्ड प्रदर्शन गरेका भुवन भन्छन्- रणनीतिमा सफल भयौँ

१५ माघ, काठमाडौं । भुवन कार्कीले अलराउण्ड प्रदर्शन गरेपछि प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा स्थान बनायो । विभागीय डर्बीमा ३० रनको जित हात पार्दा भुवनले एपीएफका लागि दोस्रो धेरै रन बनाए भने सर्वाधिक ४ विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच समेत […]

आफ्नै ब्याटिङमा रिदम नआएजस्तो भा’छ : शरद भेषावकर

१५ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा पुगेको छ । गत संस्करणमा सेमिफाइनलम व्यहोरेको हारको बदला लिँदै एपीएफ दोस्रो पटक प्रतियोगिताको फाइनल पुगेको हो । बुधबार भएको डर्बी भिडन्तमा एपीएफले पुलिसलाई ३० रनले हरायो । फाइनल पुग्दासम्म एपीएफ […]

एपीएफ फाइनलमा, साविक विजेता पुलिस बाहिरियो

१४ माघ, काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेट प्रतियोगीताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमीफाइनलमा एपीएफले पुलिसलाई ३० रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो । तेस्रो संस्करणको सेमिफाइनलमा पुलिसले एपीएफलाई पराजित गर्दै फाइनल पुगेको थियो । एपीएफले त्यस हारको बदला समेत लिएको छ […]

पीएम कप क्रिकेट : एपीएफले पुलिसलाई दियो २०४ रनको लक्ष्य

१४ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब अहिले खेलिरहेका छन् । जहाँ एपीएफले पुलिसलाई जितका लागि २०४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा पुलिसले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपीएफले पूरै ५० ओभर खेल्दै ९ विकेट […]

पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै

१४ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरिरहेको चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल आजदेखि सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा आज दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब भिड्दैछन् । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ […]

पीएम कप क्रिकेट पुरुषकाे विजेताले १० लाख रुपैयाँ पाउने

१३ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे विजेताले नगद १० लाख रुपैयाँ पाउने भएका छन् । मंगलबार बसेकाे क्यान बाेर्ड बैठकले १० लाख रुपैयाँ दिने निर्णय गरेकाे हाे । यस्तै उपविजेताले ५ लाख र सेमिफाइनलिस्ट टिमले ५० हजार रुपैयाँ पाउनेछन् । यसैगरी प्लअर अफ दि सिरिजले ५० हजार तथा बेस्ट बलर […]

पीएम कप क्रिकेटमा विभागीय टोलीकै दबदबा

१३ माघ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरिरहेको चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणका खेलहरु सकिएसँगै सेमिफाइनल समीकरण पूरा भइसकेको छ । अपेक्षा अनुसार नै साविक विजेता नेपाल पुलिस क्लबसहित तीन वटा विभागीय टिम सेमिफाइनल पुगेका छन् । यसअघिका तीन संस्करणमा […]

पीएम कप क्रिकेट : सेमिफाइनलमा एपीएफ र पुलिस तथा बागमती र आर्मी भिड्ने

१२ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको चौथो संस्करणको सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार समूह चरणका अन्तिम दुई खेल भएपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो । समूह ए बाट विभागीय क्लबद्वय एपीएफ र त्रिभुवन आर्मी तथा समूह बी बाट बागमती प्रदेश र साविक विजेता नेपाल पुलिस क्लब […]

पीएम कप : नेपाल पुलिस सेमिफाइनलमा

१२ माघ, काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लब चौथो संस्करणको प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समहू बी अन्तर्गत मुलपानी मैदानमा सोमबार भएको अन्तिम खेलमा पुलिसले प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो । समूह बी मा ४ खेलबाट पुलिसले ६ अंक […]

एपीएफले आर्मीलाई दियो २४१ रनको लक्ष्य

१२ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दुई विभागीय टोली त्रिभुवन आर्मी र एपीएफबीचको खेल टीयू मैदानमा भइरहेको छ । जारी खेलमा एपीएफले आर्मीलाई २४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९.४ ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको हो । एपीएफका लागि सुमित महर्जनले […]

लुम्बिनीसँगको खेल टाई भएपछि बागमती सेमिफाइनलमा

११ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा बागमती र लुम्बिनी प्रदेशले बराबरी खेलेका छन् । खेलमा दुवै टिमले समान २२० रन बनाएपछि म्याच टाई भएको हो । बराबरी भएपछि दुवै टिमले १-१ अंक बाँडेका छन् । बागमतीले ४ खेलबाट ७ अंक जोड्दै सेमिफाइनल प्रवेश गरेको छ । […]

पीएम कप क्रिकेटमा सुदूरपश्चिमकाे सान्त्वना जित

११ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सान्त्वना जित हात पारेकाे छ । यसअघि नै समूह बी मा लगातार तीन खेल हार्दै बाहिरिसकेकाे सुदूरपश्चिमले आफ्नाे अन्तिम खेलमा प्रदेश २ लाई ४ विकेटले पराजित गरेकाे हाे । प्रदेश २ ले दिएकाे १९६ रनकाे लक्ष्य सुदूरपश्चिमले ३३ ओभर खेल्दै ६ विकेट […]