Comments Add Comment

विद्या भण्डारी

List Grid
‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको राष्ट्रपतिद्वारा प्रशंसा

३० वैशाख, जनकपुरधाम । प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले खुलेरै प्रशंसा गरेकी छन् । राष्ट्रपति भण्डारीले सीता नवमीको अवसरमा प्रदेश २ को राजधानी पुगेकी छन् । जानकी मन्दिर प्राङ्णमा आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘यो अभियान सही ढँगले अगाडि बढिरहेकाले प्रशंसा गर्न चाहन्छु ।’ यो अभियानलाई सामाजिक […]

राष्ट्रपति भण्डारीको चीन भ्रमणमा केके हुँदैछ ?

६ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साताब्यापी चीन भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ । चिनियाँ समकक्षी सी जिन पिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी ११ वैशाखमा चीनको राजकीय भ्रमणमा जानेछिन् । राष्ट्रपति भण्डारीले बेइजिङमा दोस्रो पटक आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा दुवै देशका […]

राष्ट्रपति भण्डारीको चीन भ्रमणमा केके हुँदैछ ?

६ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साताब्यापी चीन भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ । चिनियाँ समकक्षी सी जिन पिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी ११ वैशाखमा चीनको राजकीय भ्रमणमा जानेछिन् । राष्ट्रपति भण्डारीले बेइजिङमा दोस्रो पटक आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा दुवै देशका […]

राष्ट्रपति भण्डारीको अमेरिका भ्रमण तय, राष्ट्रसंघीय कार्यक्रमलाई सम्वोधन गर्ने

१५ फागुन, न्युयोर्क । संयुक्त राष्ट्रसंघको महिलासम्वन्धी उच्च आयोगको सम्मेलनमा यसपटक नेपालको शीर्ष सहभागिता हुने भएको छ । कमिसन अन द स्टाटस अफ वमेनको ६३ औं सेसनमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी न्युयोर्क आउने तय भएको हो । न्युयोर्कस्थित नेपाली नियोगले राष्ट्रपतिको भ्रमणको तयारी तीब्र बनाएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी करिब […]

समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार बनाउन राष्ट्रपतिको भण्डारीको सुझाव

२१ असोज, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पनालाई साकार पार्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक कार्ययोजना बनाउन सरकारलाई सुझाव दिएकी छन् । राष्ट्रपति भण्डारीले स्वच्छ वातावरण निर्माणमा सबै नागरिकले विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिएकी छन् । आइतबार काठमाडौंमा आयोजित वातावरण सम्मेलनलाई सम्बोधन गर्दै उनले वातावरण प्रदूषण हुन नदिन र जलवायु […]

विद्या र पासाङलाई दोहोर्‍याउने ओली-प्रचण्डवीच पुरानै सहमति ! 

२४ फागुन,काठमाडौं । संक्रमणकालका राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान कार्यान्वयनको चरणमा पुनः दोहोर्‍याउने सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच यसअघि नै सहमति भइसकेको एक माओवादी नेताले बताएका छन् । राष्ट्रपति उम्मेदवार चयनका सन्दर्भमा एमाले स्थायी समिति बैठकमा भएको विवाद बाहिर आएपछि माओवादीभित्र पनि यसबारे चर्चा भएको हो । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले […]

कांग्रेसलाई विद्या भण्डारीको आग्रह : भित्री आँखाले पनि हेर्नुस्

२३ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षे कार्यकालमा आफूले प्रश्न उठाउने ठाउँ नदिएको बताएकी छन् । दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भण्डारीले संक्रमणकालमा राष्ट्रिय हितलाई ध्यानमा राखेर भूमिका खेलेको बताइन् । संविधान कार्यान्वयनमा पनि आफ्नो भूमिका आवश्यक देखेर उम्मेदवारी दिएको भन्दै उनले सबैले सहयोग गर्ने अपेक्षा राखेको बताइन् । […]

मध्यराति बालुवाटारमा बाझाबाझ ! विद्या भण्डारीलाई ५ वर्ष गुट चलाउन छुट ?

२३ फागुन, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा राति एक बजेसम्म एमाले नेताहरुको क्ल्याङ-मल्याङ सुनिन्थ्यो । राष्ट्रपतिको उम्मेदवार विद्यादेवी भण्डारीलाई नै बनाउने कि विकल्प खोज्ने भन्ने विषयमा स्थायी कमिटीका २२ जना नेता आधा रातसम्म बाझाबाझ र माथापच्चीसी गरेपछि माइन्युट भोलि लेखौंला भन्दै उठेर हिँडे । आगामी ५ वर्षका लागि राष्ट्रपतिजस्तो गरिमायुक्त पदमा कस्तो व्यक्तिलाई लैजाने भन्नेबारेमा महत्वपूर्ण […]

प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

२४ पुस, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी छन् । वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको भन्दै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो । त्यसबारे परामर्श गर्न प्रधानमन्त्री देउवा सोमबार विहान शीतल निवास पुगेका थिए । तर, राष्ट्रपति […]

राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँः राष्ट्रपति भण्डारी

१४ पुस, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताएकी छन् । प्रधानमन्त्री एवं नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवासित शुक्रबार शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति […]

राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

१० असोज, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले दशैंमा सर्वसधारणलाई टीका लगाइदिने भएकी छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर विजया दशमीका दिन टीका लगाइदिने जानकारी गराएको हो । विशिष्टलाई अपराहृन २ बजेदेखि ३ बजेसम्म र अन्यलाई ३ बजेदेखि टीका लगाइदिने तय भएको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति भण्डारीलाई भेटे

५ बैशाख, काठमाडौं । भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्या भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेट गरेका छन् । भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी राष्ट्रपति भवनमा बसेकी छन् । उनलाई भेट्न भारतीय प्रधानमन्त्री मोदी त्यही पुगेका थिए । भेटमा दुई देशको सम्वन्ध अझ मजबुत बनाउनेबारे कुराकानी भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जानकारी दिएका […]

भारतीय जनताका लागि शुभेक्षा लिएर आएको छु: राष्ट्रपति भण्डारी

  ५ बैशाख, नयाँदिल्ली । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतको राष्ट्रपति भवन फोरकोर्टमा भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्वागत गरेका छन् । राष्ट्रपति भण्डारीको सम्मानमा मंगलबार बिहान ‘गार्ड अफ अनर’ कार्यक्रम राखिएको थियो । भण्डारीलाई ‘सेरेमोनियल’ स्वागत गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जनाएका छन् । स्वागतपछि संक्षित प्रतिक्रिया दिँदै […]

सरकार पछि हट्यो, शुक्रबारको सार्वजनिक विदा फिर्ता

४ बैशाख, काठमाडौं । चर्को आलोचनापछि सरकारले शुक्रबारको सार्वजनिक विदा फिर्ता लिएको छ । सरकारले आइतबार राष्ट्रपति विद्या भण्डारी पहिलो विदेश भ्रमणमा जाँदा र फर्किदा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । राष्ट्रपति भण्डारी सोमबार भारतको भ्रमणमा गएकी छिन् र आज सोमबार विदा दिइएको छ । तर, शुक्रबारको विदा भने फिर्ता भएको छ । गृह […]

सभामुखमार्फत नयाँ सरकार गठनको सम्भावना छैनः संसद सचिवालय

९ साउन, काठमाडौं । सभामुखबाटै नयाँ सरकार गठनको आहृवान गरेर अघि बढ्न सक्ने विकल्पलाई व्यवस्थापिका संसदले अस्वीकार गरेको छ । नयाँ सरकार निर्माणमा राष्ट्रपतिबाट ‘टाइम वाइङ’ हुन सक्ने भन्दै कांग्रेस र माओवादीका केही नेताले सभामुख ओनसरी घर्तीबाटै सरकार निर्माणका लागि आहृवान गर्नुपर्ने बताएका छन् । तर, संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले यो विकल्प सम्भव नभएको […]

राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता हुँदै

९ साउन, काठमाडौं । राष्ट्रपति विद्या भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ । संसदमा अविश्वासको प्रस्तावमाथि मतदानको तयारी भइरहेका बेला राष्ट्रपति भण्डारीले राजनीतिक परामर्श थालेकी हुन् । स्रोतका अनुसार राष्ट्रपति भण्डारीले विहान १० बजे भेटका लागि प्रचण्डलाई शीतलनिवासमा बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रचण्डले नै अविश्वासको प्रस्ताव दर्ता […]

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल

२२ वैशाख, काठमाडौं । सरकार परिवर्तनको चर्चा चलिरहेका बेला राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेर पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका छन् । यसअघि प्रधानमन्त्री ओलीलाई एमाओवादी अध्यक्ष प्रचण्डले नयाँ सरकार गठन सम्बन्धि आफ्नो पार्टीको बैठकको […]