नागरिकको ‘युनिक हेल्थ आइडी’ निर्माणका लागि स्वास्थ्य मन्त्रीले गठन गरे सुझाव समिति
३ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सम्बन्धी सबै विवरण भएको प्रणाली लागू गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले व्यक्तिका सबै स्वास्थ्य विवरण एकै ठाउँमा...
























































































































































































