डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)
डा.बच्चु कैलाश कैनीसँग अस्पताल व्यवस्थापकका रुपमा काम गरेको ३४ वर्षको अनुभव छ । नेपाल र बेलायतमा गरी ९ अस्पतालमा उनले अस्पताल व्यवस्थापकको जिम्मेवारी निभाएका छन् । १८ वर्षदेखि बेलायतमा...






























































































































































































