प्रवास

सडक दुर्घटनामा कतारमा ३ नेपालीको मृत्यु, १३ घाइते

६ असार, दोहा । कतारमा भएको माइक्रोभ्यान दुर्घटनामा तीन नेपाली कामदारको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । कम्पनीमा काम गरेर सनैयास्थित क्याम्पमा र्फकने क्रममा सल्वारोडमा भएको माइक्रोभ्यान दुर्घटनामा बृजनाथ पण्डित, कृष्ण...

साउदीमा सास्ती खेप्ने महिलाका कथाव्यथा

साउदीमा सास्ती खेप्ने महिलाका कथाव्यथा ६ असार, काठमाडौं । साउदी अरबले आममाफी दिएर स्वदेश र्फकने अवसर दिएपछि त्यहाँ रहेका धेरै नेपाली स्वदेश र्फकंदैछन् । केही आइपुगेका छन्, अरु आउने प्रकृयामा छन् । दुईचार पैसा कमाउने सपना बोकेर त्यहाँ पुगेका...

बेलायतमा कांग्रेसको सम्मेलन एनआएनमय

लण्डन । गत आइतबार अल्डरसोट क्षेत्र एनआरएनमय थियो । एनआरएन संस्थापक राम प्रताप थापा, उपाध्यक्ष क्या.रि. हितमान गुरुङदेखि केन्द्रीय प्रवक्ता डा. हेमराज शर्मा, युके अध्यक्ष कुल आचार्य, उपाध्यक्ष महेन्द्र कँडेल, पूर्व अध्यक्ष सूर्य गुरुङलगायत...

बर्लिन महोत्सवमा नेपाली दूतावासको पनि सहाभागिता

बर्लिन महोत्सवमा नेपाली दूतावासको पनि सहाभागिता बर्लिन । जर्मनीमा भएको राष्ट्रिय महोत्सवमा नेपालले पनि सहभागीता जनाएको छ । जर्मनीको राजधानी बर्लिनमा भएको महोत्सवमा बर्लिनस्थित नेपाली दूतावासले सहभागीता जनाएको हो । जर्मनीमा मात्रै हुने यस खालको विशेष कार्यक्रममा सहभागी मुलुकका यहाँ...

एनआरएन नर्वेद्वारा दाहालको स्वागत (फोटोफिचर)

एनआरएन नर्वेद्वारा दाहालको स्वागत (फोटोफिचर) ओस्लो । नेपालका विश्व साईकल यात्री सौरव दाहाल नर्वे आएका छन् । योसंगै पुगेका दाहालको ६४ औं राष्ट्रको यात्रा हो । स्विडेनको गोथेन्बर्ग शहरदेखि करिब ३५० किमि साइकल यात्रा गरेका दाहाल जुन १४ मा...

बेलायतमा काठमाण्डौ- हेटौडा सुरुङमार्ग निर्माणवारे छलफल

लन्डन । गैरआवासिय नेपाली संघ एन आर एन यु केको आयोजनामा काठमाण्डौ-कुलेखानी- हेटौडा सुरुङमार्ग निर्माण र यसमा सम्भावित लगानी बिषयमा एक भब्य अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। सोमवार लण्डनमा भएको कार्यक्रममा उपस्थित पाहुना...

बेल्जियममा प्रतिनिधि काव्य यात्राको दोश्रो श्रृङ्खला सम्पन्न

लुभेन । बेल्जियमको लुभेनमा काव्य यात्राको दोश्रो श्रृङ्खला भव्यताका साथ सम्पन्न भएको छ । प्रतिनिधि बेल्जियम डट कमको आयोजनामा यहाँ क्रमिक त्रैमासिक रुपमा सँचालन गरिदै आएको प्रतिनिधि काव्ययात्राको दोश्रो श्रृङ्खला सोमबार सम्पन्न भयो ।...

नेपाली जनजाति र अस्ट्रेलियन मन्त्रीबीच भेटघाट

नेपाली जनजाति र अस्ट्रेलियन मन्त्रीबीच भेटघाट ४ असार, सिड्नी । नेपाली आदिबासी जनजति मञ्च अष्ट्रेलियाका पदाधिकारी र अस्ट्रेलियन संघीय मामिला मन्त्री टोनी बोर्कबीच भेटघाट भएको छ । मञ्चका अध्यक्ष गणेश तमाङ लगायत सम्पूर्ण पदाधिकारीहरुले गएको हप्ता अष्ट्रेलियाका बातावरण, जल, समुदाय, जनसङख्या...

बझाङका बादी समुदायलाई जापानवाट एक लाख रूपैयाँ सहयोग

टोक्यो । नेपाली एकता समाज जापानले बझाङ्ग सदरमुकाम चैनपुरस्थित सुकुम्बासीबस्तीमा बसोबास गर्दै आएका बादी समुदायलाई एक लाख रुपैया सहयोग गरेको छ । जापानको तोचिगीमा एक कार्यक्रमको आयोजना गरी समाजका अध्यक्ष राम थापाले एभिन्यूज टेलिभिजनका...

एनआरएन कोरियाको अध्यक्षमा डाँगीको उम्मेदवारी

एनआरएन कोरियाको अध्यक्षमा डाँगीको उम्मेदवारी सउल । दक्षिण कोरियामा रहेका एनआरएनहरु चौथो अधिवेशनको तयारीमा लागेका छन् । अगष्ट ११ मा हुने अधिवेशनबाट चयन हुने चौथो कार्य समितिको नेतृत्व लिन भित्र भित्रै होडबाजी चलि रहेको छ । पुराना नेतृत्वले नै फेरी...

लन्डनमा नेपाली सन्देश नयाँ आबरणमा आउने

लन्डन । बेलायतबाट सन् २००४ देखि नियमित प्रकाशित भएर बीचमा केही महिना रोकिएको नेपाली सन्देश साप्ताहिक नयां साजसज्जामा पुनः पाठक समक्ष आउने भएको छ । व्यवस्थापन हेरफेर गरि अनुभवि सम्पादकीय एवं मार्केटिङ टिम र...

जर्मनीमा काठमाडौं-हेटौडा जोड्ने सुरुङमार्ग निर्माणवारे छलफल

जर्मनीमा काठमाडौं-हेटौडा जोड्ने सुरुङमार्ग निर्माणवारे छलफल फ्रान्कफोर्ट  । काठमाडौं–हेटौडा जोड्ने सुरुङमार्ग निर्माणका विषयमा जर्मनीको फ्रान्कफोर्टमा छलफल भएको छ । गैरआवासिय नेपाली संघका एनआरएनए जर्मनीको आयोजना फ्रान्कफोर्टमा भएको छलफल एनआरएनका अध्यक्ष जिबा लामिछानेको प्रमुख अतिथ्यता एवम् एनआरएनए जर्मनीका अध्यक्ष पुष्प थापाको...