पत्रपत्रिकाबाट
५ असार, काठमाण्डौं । परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमीले एसएलसी परीक्षामा प्राप्त गरेको अंक चित्त नबुझ्ने विद्यार्थीका लागि पुनर्योगको व्यवस्था गरेको छ । एसएलसी रिजल्टपछि पुनर्योग आवेदन दिन बर्सेनि देशभरका हजारौं विद्यार्थी भक्तपुर आइपुग्छन्...
५ असार, काठमाण्डौ । उदास पत्नीलाई सुन्दर फूलसँगै प्रेमका सुन्दर अक्षर पस्किने, अनि उदासिनताबाट मुक्त गराउने मीठो चाहना साँचेर आकाश जाटिया शनिवार पहिले हात्तीसार पुगे । त्यहाँको पसलबाट ग्रिटिङ्सकार्ड किने । नागपोखरीमा एउटा फूल...

५ असार, काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालित ‘हिमालयन मनी एक्स्चेन्ज’का सञ्चालक अच्युत हाडा हुन्डी कारोबारमा संलग्न भएको पाइएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले जेठ १९ गते हाडालाई युरोप, अमेरिका, चीन, कतार,...

५ असार, सिन्धुपाल्चोक । १४ जना गाउँलेको ज्यान जाने गरी बस सल्लेभीरबाट खसालेर भागेका चालक माइला तामाङले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर गाडी चलाउँदै आएको खुलेको छ । पक्राउपछि हिरासतमा राखेर गरिएको दुई...
५ असार, काठमाण्डौं । गृहमन्त्रालयको अध्ययनअनुसार मंसिर ४ लाई घोषित संविधानसभा निर्वाचन एकै चरणमा गर्दा कम्तीमा ७७ हजार म्यादी प्रहरी चाहिने देखिएको छ । चुनावी सुरक्षा व्यवस्था मिलाउन गृहले शान्ति सुरक्षा महाशाखा प्रमुख, सहसचिव...

५ असार, काठमाण्डौं । संगठन विभाग प्रमुखको जिम्मेवारी समालिरहेका नेता कृष्णबहादुर महरालाई महासचिव बन्न नदिन एमाओवादीमा पाँच उपाध्यक्ष राख्ने कसरत सुरु भएको छ ।
महरालाई महासचिव हुनबाट रोक्दा एमालेबाट आएका रामचन्द्र झालाई उपाध्यक्ष, युवा नेता...

५ असार, काठमाण्डौं । नेताहरुले सक्रिय राजनीतिबाट बिदा लिने उमेर हदका विषयमा एमालेका नयाँ र पुराना नेताबीच विवाद उत्पन्न भएको छ । युवा नेताहरुले सक्रिय राजनीति गर्ने उमेर हद ६५ बर्ष राख्नुपर्ने धारणा अघि...

आज मिति २०७० असार ५ गते बुधबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले अबिरल वषर्ापछि आएको बाढी पहिरोले देशभरको जनजीवन प्रभावित भएको र ३० जना भन्दा बढीले ज्यान गुमाएको खबरलाई प्राथमिकताका साथ छापेका छन्...

१ कान्तिपुर दैनिकमा छापिएको कार्टुन
२ कारोबार दैनिकमा छापिएको कार्टुन
३ अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको कार्टुन
४ नागरिक दैनिकमा छापिएको कार्टुन
...
४ असार, ओखलढुंगा । सदरमुकामनजिकको बेतनी गाविस १ की ६५ बर्षीया इन्द्रकुमारी धमलाले आफूलाई जबर्जस्ती पत्नी बनाउन खोजेको भन्दै आइतबार महिला तथा बालबालिका कार्यालयमा उजुरी दर्ता गराएकी छिन् । उनले उजुरीमा छिमेकी गाविस सल्लेरी...
४ असार, काठमाण्डौं । साथमा रहेको ८ हजार भारु हारेपछि बाबा होटलअन्तर्गत सञ्चालित ह्याप्पी आवर मिनी क्यासिनोका कर्मचारीले वीरगन्ज कुम्हालटोलका निरञ्जन चौरसियालाई जर्बजस्ती ५० हजार भारुको क्वाइन थमाए । उनले जुवा खेल्ने थप पैसा...

४ असार, काठमाण्डौं । दिशामा पाइने जीवाणु ‘कोलिर्फम’ भेटिएको भन्दै खाद्य तथा गुण नियन्त्रण विभागले उपत्यकाका पाँचवटा डेरी उद्योगका दूध उपभोगमा रोक लगाएको छ । तीमध्ये चारवटा भक्तपुरका र एक काठमाण्डौंको डेरी उद्योग रहेका...