महिलाको गर्भपतन अधिकारलाई अपराधिकरण गर्न नहुनेमा जोड
१५ जेठ, काठमाडौं । ‘गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकार’ विषयक सचेतना कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवसका अवसरमा बुधबार काठमाडौंमा कार्यक्रम गरिएको हो । महिला, कानुन...