काठमाडौंका ६ क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार : ५ मा थापा, ६ मा भेटवाल
२०८२ माघ ४ गते १७:३७ अगाडि
काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा २५४ जनाको उम्मेदवारी दर्ता भएको छ ।