भान्छाको औषधि प्याज
हामीले पकाउने प्राय: तरकारीमा प्याज अनिवार्य जस्तै प्रयोग भएको हुन्छ । त्यसैले हरेकको भान्छामा प्याज राखिएकै हुन्छ । दाल पकाउँदा होस् वा मासु पकाउँदा, आजभोलि त जुनसुकै तरकारीको परिकारमा...
हामीले पकाउने प्राय: तरकारीमा प्याज अनिवार्य जस्तै प्रयोग भएको हुन्छ । त्यसैले हरेकको भान्छामा प्याज राखिएकै हुन्छ । दाल पकाउँदा होस् वा मासु पकाउँदा, आजभोलि त जुनसुकै तरकारीको परिकारमा...
डा. पुनेश्वर केशरी आयुर्वेदिक चिकित्सक
जब श्रीमती गर्भवती हुन्छिन्, श्रीमानको भूमिका के हुनसक्छ ? सामान्य लाग्ने यो प्रश्न दाम्पत्य सम्बन्धदेखि सन्तानसुखसम्म जोडिएको छ । गर्भवती बेलामा शारीरिक र भावनात्मक उथलपुथलबाट गुज्रिनुपर्ने हुन्छ । त्यसले...
डा. बालकृष्ण साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
यौन सम्भोगका लागि पुरुषको यौनाङ्ग निश्चित समयसम्म उत्तेजित भई कडा हुनैपर्छ, जसलाई अङ्ग्रेजीमा ‘इरेक्सन’ भनिन्छ । ‘इरेक्सन’ नहुने वा भएपनि आवश्यक समयसम्म उत्तेजित नभई केही समयमै यौनाङ्ग लुलो हुने...
डा. रन्जित बराल वरिष्ठ मुटुरोग विशेषज्ञ तथा उड्डयन चिकित्सा परामर्शदाता एवं जनरल फिजिसियन
काठमाडौं । वार्षिक पात्रो फेरिएसँगै हामी जीवनमा केही नयाँपन खोज्न थाल्छौं । विगतमा गरेका कतिपय गल्ती–कमजोरी सच्याउन खोज्छौं । अधुरा रहेका कतिपय योजना–लक्ष्य पूरा गर्न खोज्छौं । अर्थात् ३६५...
काठमाडौं । सहरी क्षेत्रमा बसोबास गर्नेले महसुस गरेकै हुनपर्छ, वायुमण्डलमा धुलो र धुवाँको मात्रा अत्याधिक छ । यसैको कारण रुघा लाग्ने, नाक बन्द हुने, घाँटी खसखस गर्ने, आँखा चिलाउने...
काठमाडौं । रोग लाग्नुको कारण हुन्छ । त्यही कारण पहिल्याउँदै चिकित्सकले उपचार गर्छन् । तर रौतहट, चन्द्रपुरका विवेक भण्डारीको हकमा यो नियम लागू भएन । काठमाडौंमा बसेर शिक्षण पेशा...
कपालमा तेल धेरैले लगाउने गर्छन् । कपालमा तेल लगाउनु ठीक कि बेठीक यसमा आ-आफ्नै बुझाइ होलान् । कतिपयले कपालमा तेल लगाउनुलाई सही मान्छन् भने कतिपयले गलत । कपालमा तेल...
डा. रुपक विक घिमिरे छाला तथा यौनरोग विशेषज्ञ
शरीरको तौल सन्तुलित हुँदा धेरै गम्भीर रोगको जोखिम कम गर्छ । स्वस्थ आहार र सक्रिय जीवनशैली अपनाएर तौल नियन्त्रणमा राख्न र गम्भीर रोगको सिकार हुनबाट बच्न सकिन्छ । सामान्य...
गर्भवती हुँदा महिलालाई परिवारमा वा आफन्तले फरक-फरक सल्लाह दिइरहेका हुन्छ । महिलाले प्राप्त गर्ने त्यस्ता केही सल्लाह तार्किक हुन्छ तर केही सल्लाह भ्रम मात्र पनि हुनसक्छ । जो पहिलोपटक...
डा. सविता थापा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
बच्चाहरू धेरैजसो ल्यापटप, मोबाइल, ट्याब्लेटमा गेम खेल्न वा भिडियो हेर्नमा तल्लीन हुन्छन् । यसबाहेक मोबाइल नहेरी खाना नखाने बानी पनि धेरै बालबालिकामा देखिन्छ । लामो समय स्क्रिनमा हेर्दा बच्चामा...
डा. प्रतीक्षा अमात्य नेत्ररोग विशेषज्ञ
कतिपयमा जन्मजात अन्धोपनको समस्या हुन्छ भने कतिपयमा उमेर बढ्दै जाँदा न्यून दृष्टिको समस्या देखा पर्छ । विश्वमै अन्धोपनको मुख्य कारण मोतीबिन्दु हो । आँखाको प्रकाश धमिलो हुँदै गएर दृष्टि...
दीपककुमार साह वरिष्ठ दृष्टि विशेषज्ञ
सर्प दुई प्रकारका हुन्छन्, विषालु र विषरहित । विषरहित सर्पले टोकेमा शरीरमा कुनै किसिमको हानि हुँदैन । विषालुले टोकेमा ज्यान समेत जान सक्छ । नेपालमा गोमन, करेत र भाइपर...
बच्चाहरुले कतिपय अवस्थामा झुटो बोलिरहेका हुन्छन् । जानी नजानी सबै बच्चाले कुनै न कुनै बेला झुटो बोल्छन् । कति अभिभावकले बच्चाले झुटो बालेकै कारण कुटपिटसमेत गर्छन् । बच्चाहरुले झुटो...
डा. अमित झा बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक
प्रत्येक वर्ष झाडापखालाले नेपालको कुनै न कुनै ठाउँमा महामारीको रुप लिने गरेको छ । जसको चपेटामा सबैभन्दा बढी बालबालिका पर्छन् । विश्व स्वास्थ संगठन (डब्लुएचओ)का अनुसार विश्वभरमा प्रत्येक वर्ष...
डा. अनाम प्याकुरेल जनरल प्राक्टिसनर
रक्तदान गरिएको रगत राख्ने र खाँचो परेकालाई रगत उपलब्ध गराउने ठाउँ भनेको ‘ब्लड बैंक’ रक्तसञ्चार सेवा हो । शल्यक्रिया, सुत्केरी, गर्भवती, विभिन्न दुर्घटनामा परेका घाइते तथा विभिन्न बिरामीलाई रगत...
शरीरलाई स्वस्थ राख्न सबै अंगको आ-आफ्नै योगदान हुन्छ । जसमध्ये कलेजोको भूमिका पनि धेरै अवस्थामा निकै महत्वपूर्ण हुन्छ । हाम्रो पेट र आन्द्राबाट निस्कने सबै रगत कलेजोमार्फत शरीरमा जान्छ...
काठमाडौं । ग्राण्डी अस्पतालका जनरल फिजिसियन डा. अमित गौलीका अनुसार ओपीडीमा अहिले दैनिक करिब ४० जना रुघाखोकी तथा ज्वरोको लक्षण लिएर आइरहेका छन् । ‘दैनिक ओपीडीमा यतिका मानिस हुनु...
पछिल्लो समय बिरामीको मृत्यु हुने कारणमा स्ट्रोक अर्थात् मस्तिष्कघात पनि एक मुख्य कारण हो । यसमा मस्तिष्कमा रक्तसञ्चार बन्द हुने वा अचानक मस्तिष्कमा रगतको नसा फुट्ने आपतकालीन अवस्था हो...
डा. प्रसन्ना कार्की इन्टरभेन्सनल न्युरोसर्जन
एक साँझ एक जना २३ वर्षीय बिरामीलाई ओम अस्पतालको आकस्मिक कक्षमा ल्याइयो पेट दुख्यो भनेर । उनलाई मिर्गौलाको क्यान्सर रहेछ । गम्भीर बिरामी भएकाले सम्बन्धित चिकित्सकको जाँच गराएर दुखाइ...
डा. सानुभाइ खड्का एमडी जनरल प्राक्टिसनल
सामान्यतया खोकी लागेको बेला चिकित्सकलाई चेकजाँच गराउने गरिंदैन । बरु आफूखुसी औषधि खासगरी कफ सिरप खाने प्रवृत्ति छ । कतिपयले पहिले नै प्रयोग गरेर बाँकी रहेको कफ सिरप पनि...
डा. अमित गौली कन्सल्टेन्ट फिजिसियन, इन्टरनल मेडिसिन
मौसम परिवर्तनसँगै रुघाखोकी र ज्वरोको प्रकोप बढ्छ । यस्तो अवस्थामा आफूखुसी रुघाखोकीको औषधि किनेर खाइहाल्ने प्रवृत्ति व्यापक छ । रुघाखोकीको औषधिको प्रयोग पिनास, नाकबाट पातलो सिंगान बग्ने, नाक चिलाउने,...
डा. अरुण अधिकारी नाक, कान तथा घाँटीरोगका शल्यचिकित्सक
खाना पचाउनमा रक्तसञ्चारको खास भूमिका हुन्छ । रक्तसञ्चारले नै पेटमा खानेकुरा सोस्न र पचाउन मद्दत गर्छ । तर यो पाचनक्रिया गर्मीयाममा धीमा हुन पुग्छ । किनभने मौसमी प्रभावले जब...
डा. विधाननिधि पौडेल पेट तथा कलेजोरोग विशेषज्ञ
सन् २०२० मा गरिएको एक अध्ययनअनुसार १२ फरक अंगको शल्यक्रिया गर्ने ५३ जना सर्जनमध्ये ६५ प्रतिशतमा गर्दनको, ३० प्रतिशतमा मेरुदण्डको र ११ प्रतिशतमा काँधको समस्या पाइएको थियो । कतिपय...
प्रा.डा. लोचन कार्की जनरल फिजिसियन
गर्भावस्थामा कुनै दीर्घरोग लागेमा गर्भको बच्चामा सो रोग सर्न सक्छ ? स्वभाविक चासोको विषय हो यो । किनभने गर्भावस्थामा उच्च रक्तचाप, मधुमेह, थाइराइड गडबडी जस्ता समस्या देखा पर्न सक्छन्...
डा. कीर्तिपाल सुवेदी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
हत्या वा कुनै शंकास्पद मृत्यु भएमा सो मृत्युको कारण के हुनसक्छ भनी पत्ता लगाउन पोस्टमार्टम गरिन्छ । पोस्टमार्टम एक शल्यपरीक्षण हो, जसमा मृत शरीरको भित्री र बाहिरी अंगहरुको जाँच...
माइग्रेन के हो ? माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने समस्या हो । माइग्रेन हुँदा टाउको एक भागमा असह्य टाउको दुखाइ हुन्छ । जसकारण यसलाई अर्ध टाउको दुखाइ पनि...
डा. सुनिल कोइराला वरिष्ठ कल्सल्टेन्ट न्युरोलोजिस्ट
असुरक्षित यौन सम्बन्धका कारण यौनांगमा संक्रमण हुने जोखिम बढी हुन्छ । एकभन्दा बढीसँग यौन सम्पर्क राख्ने, कण्डमको प्रयोग नगरी यौन सम्बन्ध राख्ने गर्दा एचआईभी, हर्पिज, क्लेमाइडिया, भिरिंगी, एचपीभी जस्ता...
डा. प्रज्ज्वल पुडासैनी छाला, यौन तथा कपाल प्रत्यारोपण विशेषज्ञ
हामीमध्ये कतिलाई रातमा निद्रा नलाग्ने हुनसक्छ । कतिले त निद्रा नलागेर कैयौं रात कोठाको भित्ता हेरेर रात बिताउनुभएको होला ? कतिमा बिहान उठ्ने समय भएको ठानेर रातको २ बजे...
हामी कुनै परिस्थिति वा विगतलाई लिएर आवश्यकताभन्दा बढी सोच्छौं । कतिपटक आफूले गर्न नसक्ने वा अधुरो छोडेका कुराहरूबारे सोचिन्छ । ती कुरालाई लिएर बढी सोच्छौं, जसको कुनै जवाफ हु्ँदैन...
डा. सुरेश अधिकारी कन्सल्टेन्ट साइक्यार्टिस्ट
अटिजम स्नायुसम्बन्धी समस्या हो, जुन बालबालिकाको विकासका क्रममा देखिने गर्छ । यसलाई ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । तर यो कुनै प्रकारको रोग होइन, मस्तिष्कको विशेष अवस्था मात्र हो...
डा. अमित झा बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक
हालै गरिएको एक अध्ययनअनुसार चुरोटमा हुने हानिकारक रसायनले मुटुको कार्यप्रणालीलाई नराम्ररी असर गर्ने जनाएको छ । चुरोटको धुवाँमा विभिन्न किसिमका हानिकारक रसायन हुन्छन्, जुन श्वासप्रश्वासको क्रममा रगतमा मिसिन पुग्छ...
हामीले खरिद गर्ने दैनिक उपभोग्य खानेकुराले कतै हाम्रो स्वस्थ्यलाई सोझै खराब पो बनाइरहेको छ कि ? यसमा संशय मात्र होइन चनाखो पनि हुनुपर्छ । स्वस्थ्यवर्द्धक, स्वच्छ, ताजा खानेकुरा खानु...
विश्वभर नै स्नायु रोगबाट पीडित हुनेको संख्या बढिरहेको छ । द ल्यान्सेट न्युरोलोजीको नयाँ अध्ययनअनुसार विश्वमा ३ अर्ब ४० करोड भन्दा बढी मानिसमा स्नायुसम्बन्धी कुनै न कुनै समस्या छ...
अधिकांश नेपालीले मुख्य खानाका रूपमा भातलाई नै लिने गरेको पाइन्छ । त्यसैले नेपालीको खानामा बिहान–बेलुकी नै भात हुने गर्छ । तर जब मोटोपनले सताउँछ, त्यसलाई नियन्त्रण गर्न भने बेलुकाको...
भूपाल बानियाँ पोषणविद्
बाइपोलर डिसअर्डर एक मनोविकार हो । खासगरी डोपामिन हार्मोनको असन्तुलनका कारण यो समस्या हुन्छ । यसले गर्दा व्यक्तिको मुड वा व्यवहारमा छिनछिनमै परिवर्तन आउन थाल्छ । बाइपोलरको अवस्था हेरी...
शिशु जन्मिएको ६ महिना पुगेपछि दाँत उम्रिन थाल्छ । यसलाई दूध दाँत भनिन्छ । तर बच्चाहरुको दाँत आउने उमेर भने एउटै हुँदैन । कसैको ६ महिनामै आउँछ भने कसैको...
डा. मनिषा मल्ल बाल दन्तरोग विशेषज्ञ
कुनै दुर्घटना हुँदा वा रोग लाग्दा आपतकालीन अवस्थामा रगत चढाउनुपर्यो भने समान समूहको रगत खोज्न निकै सकस हुन्छ । धेरै पटक एउटै समूहको रगत (ब्लड ग्रुप) फेला पार्न धेरै...
डा. अजयकुमार झा रगत तथा क्यान्सर रोग विशेषज्ञ
नुन हाम्रो खानाको अनिवार्य हिस्सा हो । खानेकुरामा नुन कमी वा बढी हुँदा खानाको स्वाद नै परिवर्तन गरिदिन्छ । तर नुनको बढी प्रयोग हानिकारक हुनसक्छ । उच्च रक्तचाप जस्ता...
आयुष अधिकारी पोषणविद्
नेपालमा वार्षिक औसतमा ३९० जनाको पानीमा डुबेर ज्यान जाने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ । यसरी पानीमा डुबेर मृत्यु हुने कारण धेरै हुनसक्छ ।...
डा. अनाम प्याकुरेल जनरल प्राक्टिसनर
हाम्रा आँखा संसार हेर्ने झ्याल मात्र होइनन्, हाम्रा भावनाहरू र भित्री मनका प्रतिबिम्ब पनि हुन् । यद्यपि, हाम्रो उमेर बढ्दै जाँदा हाम्रो आँखा वरपरको संवेदनशील छालाले बुढ्यौलीका लक्षण देखाउन...
डा. बेन लिम्बू नेत्ररोग विशेषज्ञ तथा अकुलोप्लास्टी सर्जन
गर्भावस्थाको समय सुन्दर पल हो तर सहज भने अवश्य हुँदैन । किनकि यस समयमा आमाको शरीरमा हार्मोनल परिवर्तन आउँछन् । जसले शरीरमा थकान, कमजोरी, दुखाइ, मुड परिवर्तन जस्ता समस्या...
सन्ध्या नेपाल योग प्रशिक्षक
प्रसिद्ध मेडिकल जर्नल ‘द ल्यान्सेट’का अनुसार सन् २०१९ सम्ममा विश्वभर करिब ७० करोड मानिस दीर्घ मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज अर्थात् सीकेडी)ले ग्रसित छन् । १४ लाखभन्दा बढीले यसबाट...
कमल रानाभाट जनस्वास्थ्यविद्
गर्भधारणका लागि पुरुषको स्पर्म (शुक्राणु)को गुणस्तर राम्रो हुनु र महिलाको डिम्ब अर्थात् अण्डा पनि गुणस्तरीय हुनु अति आवश्यक छ । तर बढ्दो तौल, खराब खानपान, अत्याधिक तनाव र बढ्दो...
डा. मनिष सिंह आयुर्वेदिक चिकित्सक
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार जीवनशैली, खानपान र आनीबानीले प्रजनन् क्षमतामा सोझो असर गरिरहेको छ । पछिल्लो समय बाँझोपनको समस्या लिएर अस्पताल धाउनेको संख्या बढेको छ । त्यसो त...
जब आँखाको प्राकृतिक ‘क्रिस्टलाइन लेन्स’ अपारदर्शी हुन्छ, यस्तो अवस्थालाई मोतीबिन्दु भनिन्छ । मोतीबिन्दु (क्याटर्याक्ट) प्रायः बुढापाकाहरुमा हुन्छ । यद्यपि यो बुढ्यौलीको समस्या मात्र होइन, बालबालिका, किशोरकिशोरी वा युवाहरुमा हुनसक्छ...
डा. सम्यम बजिमय नेत्ररोग विशेषज्ञ
बच्चाहरू आफ्नो शारीरिक समस्या बताउन सक्दैनन्, तर केही संकेत भने दिन्छन् । त्यही संकेतलाई याद गरेर बच्चाको समस्या पत्ता लगाउन सकिन्छ । बच्चाले समस्या हुँदा देखाउने विभिन्न संकेतमध्ये एउटा...
डा. अनिल ओझा डेभलपमेन्ट पेडियाट्रिसियन
औषधिको कभरमा एमजी लेखेको त हामीले देखेकै छौं । यो भनेको औषधिको डोज अर्थात् मात्रा हो । एमजीको पूरा रुप मिलिग्राम हो । औषधिलाई तीन डोज अर्थात् मात्रामा विभाजन...
डा. निमेश पौडेल जनरल फिजिसियन
अहिले तात्तातो बहसको विषय बनिरहेको छ, स्वास्थ्य प्रविधिको आविष्कार । आजभोलि स्वास्थ्य सेवाको छलफल लागत र दक्षतामा केन्द्रित भइरहेको छ । अहिले सबैभन्दा फस्टाइरहेको उद्योगमध्ये स्वास्थ्य प्रविधि पनि एक...
सामान्यतया पसिना आउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । पसिनाबाट शरीरमा रहेको फोहोर (विषाक्त पदार्थ) बाहिर निस्कन्छ । शरीरमा पसिना ग्रन्थीको संख्या लगभग ३० लाख हुन्छ । शरीरको केही भागमा...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार दैनिक एक लाख मानिस यौन प्रसारित रोगबाट प्रभावित छन् । यत्तिका संख्या बढिरहँदा पनि अझै पनि समाजमा यौन प्रसारित रोगबारे खुलेर कुरा गर्दैनन् ।...
कुनै न कुनै समयमा शरीरको कुनै अंगको एक्स-रे हामीमध्ये धेरैले गराएकै हुन्छौं । यो जाँचबारे सबैजसो मानिसले बाल्यकालदेखि नै सुनेकै हुन्छन् । एक्स-रे भन्नेबित्तिकै हाम्रो दिमागमा एउटा कालो तस्वीर...
डा. मनिष थापा इन्टरभेन्सनल रेडियोलोजिस्ट
मानव शरीरलाई १३ प्रकारका भिटामिनको आवश्यकता पर्छ । तर यसमध्ये केही यस्ता भिटामिन छन् जसले मिर्गौला रोगीले सेवन गर्दा जोखिम हुनसक्छ । यी भिटामिनले मिर्गौला खुम्चाउन सक्छ । यस्तो...
मिर्गौलाले रगतको फोहोर छानेर बाहिर फाल्छ । शरीरलाई नचाहिने पानी छानेर पिसाब बनाउने काम पनि मिर्गौलाले गर्छ । मिर्गौला कमजोर भयो भने रगतमा भएको विषाक्त पदार्थ छान्न सक्दैन ।...
होली रंगहरुको पर्व हो । एकअर्कामा रंग लगाएर मनाइने यो पर्वले रमाइलो माहोल बनाउँछ । तर होली खेल्दा रंगबाट छाला र कपाललाई असर पर्नबाट कसरी जोगाउने भन्ने विषयमा भने...
डा. प्रज्ज्वल पुडासैनी छाला, यौन तथा कपाल प्रत्यारोपण विशेषज्ञ
क्षयरोग आँखाले देख्न नसकिने कीटाणु म्याकोब्याक्टेरियम ट्युबरकुलोसिसबाट हुने गर्छ । क्षयरोग विश्वमा जनस्वास्थको प्रमुख समस्याको रुपमा रहँदै आएको छ । यो उच्च मृत्युदर भएका १० रोगमध्ये एक हो ।...
काठमाडौं । मुलुकको पहाडी क्षेत्रमा आज हर्षोल्लासपूर्वक फागुपर्व मनाइँदैछ । एकापसमा रंग लगाएर मनाइने होलीलाई आपसी भाइचारा र मित्रताको पर्व मानिन्छ । तराईका जिल्लामा भने भोलि (सोमबार) होली मनाइँदैछ...
चिकित्सकले उच्च रक्तचाप भएकालाई फरक-फरक औषधि सिफारिस गर्छन् । यस्तो औषधि रक्तचापको मात्राअनुसार फरक हुन्छ वा अरु कारणले ? भन्ने जिज्ञासा हुनसक्छ । सामान्यतया उच्च रक्तचापलाई नियन्त्रणमा राख्न यस्तो...
डा. माधव विष्ट मुटुरोग विशेषज्ञ
कानको जालीमा प्वाल पर्ने दुई कारण हुन्छन् । एउटा एक्कासि र अर्को जीर्ण । यदि एक्कासि प्वाल परेको समस्या हो भने यसको लागि अतिरिक्त उपचार जरुरी हुँदैन । कानलाई...
डा. नवीन लागेजु नाक कान घाँटीरोग विशेषज्ञ
प्रदूषित वातावरण, जीवनशैली, खानपान र उमेरका कारण लाग्ने रोग धेरै छन् । तर कतिपय रोग यस्ता पनि छन्, जुन हामीलाई जन्मदेखि नै आमाबाबुका कारण लाग्ने गर्छ, त्यस्ता रोगलाई वंशाणुगत...
अहिले निकै चर्चामा रहेका आठघण्टे, १६ घण्टे जस्ता फास्टिङले मुटुरोग र यसबाट हुने मृत्युको जोखिम बढाउने एक अध्ययनले देखाएको छ । नेसनल हेल्थ एण्ड न्युट्रियसनले गरेको अध्ययनअनुसार जो व्यक्ति...
कोलेस्टेरोल एक प्रकारको चिल्लो पदार्थ हो, जुन रगतमा पाइन्छ । रगतमा कोलेस्टेरोल हुनु सामान्य हो तर यसको मात्रा अप्राकृतिक हुन गयो भने समस्या हुनसक्छ । रगतमा टोटल (कुल) कोलेस्टेरोल,...
प्रा. डा. राजेन्द्र कोजु मुटुरोग विशेषज्ञ
मासुलाई प्रोटिनको राम्रो स्रोतको रूपमा मानिन्छ । मासुबाट प्राप्त हुने प्रोटिनमा बढी ‘बायोलोजिकल भ्यालु’ हुन्छ । यसको अर्थ मासुमा भएको प्रोटिनलाई शरीरले बढी सोस्न र प्रयोग गर्न सक्छ ।...
इको, ईसीजी, एन्जियोग्राम, टीएमटी । यस्ता धेरै किसिमको परीक्षण मुटुको परीक्षणको क्रममा तपाईंले सुन्नुभएको हुनसक्छ । मुटुमा केही समस्या भएमा वा शंका भएमा चिकित्सकले विविध परीक्षण गराउन सिफारिस गर्न...
डा. कमल शर्मा लम्साल वरिष्ठ मुटुरोग विशेषज्ञ
काठमाडौं । आमाका लागि गर्भावस्था महत्वपूर्ण र गम्भीर अवस्था हो । गर्भावस्थामा एउटी महिलाले विभिन्न प्रकारको शारीरिक, मानसिक वा भावनात्मक स्थितिबाट गुज्रिनुपर्छ । गर्भमा भ्रूण हुर्कंदै गर्दा आमाको शरीरमा...
शिशुलाई दिइने डिब्बाबन्द फर्मूला दूध अहिले व्यापक प्रचलनमा छ । अष्ट्रेलियामा त एक तिहाई बढी शिशुलाई यही दूध खुवाइरहेको तथ्यांक छ । फर्मूला दूधका लागि वैश्विक स्तरमा आमाबुवाले करोडौं...
हाम्रो दुवै आँखा एकै दिशामा र एकै बिन्दुमा केन्द्रित हुन्छ । दुवै आँखाले एकै बिन्दुमा केन्द्रित रहेर हेर्नु दुवै आँखाको तालमेल राम्रो भएको बुझिन्छ । तर कतिपय अवस्थामा व्यक्तिको...
दीपककुमार साह वरिष्ठ दृष्टि विशेषज्ञ
बाँझोपनको समस्या तीव्र गतिमा बढ्दै गएको छ । महिला र पुरुष दुवै यसको सिकार भएका छन् । चिकित्सकहरूका अनुसार कुल जनसंख्याको १५ प्रतिशत मानिस यो समस्यासँग जुधिरहेका छन् ।...
अधिकांश महिलाको अनुहारमा हल्का रौं हुन्छ । तर जब यी रौं बाक्लो हुन थाल्छ वा दाह्री जस्तो देखिन थाल्छ । यो महिलाका लागि समस्याको कारण बन्छ । महिलाको अनुहारमा...
डा. सुयोग मैनाली वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन
काठमाडौं । संसारमा दुई तरिकाले बच्चा जन्माइन्छ, भजाइना (सामान्य) र सिजरियन डेलिभरी (शल्यक्रिया) । भजाइना डेलिभरी पनि धेरै तरिकाले गर्न सकिन्छ जस्तै, उठेर, बसेर, घोप्टो परेर गरिन्छ । भजाइना...
नेपालमा जाडो मौसम समाप्त भएसँगै घाम चर्किने र तापक्रम बढ्ने क्रममा छ। बढ्दो तापक्रम सँगै खाद्यवस्तुजनित रोगहरूका घटना पनि क्रमशः बढ्दै जान्छन् किनभने चिसो मौसमको तुलनामा न्यानो तापक्रममा हानिकारक...
छाला चिलाउनुमा एउटा मात्र कारण छैन । यद्यपि मूलभूत रुपमा यसलाई दुई भागमा विभाजन गर्न सकिन्छ । फिजियोलोजिकल अर्थात् रोग नभएको अवस्था र प्याथोलोजिकल अर्थात् रोग भएको अवस्था ।...
डा. विकास पौडेल छाला, यौन तथा सौन्दर्य विशेषज्ञ
जसरी मधुमेहको समस्या बढ्दैछ, उसैगरी त्यसको उपचारको बजार पनि उत्कर्षमा पुग्दैछ । त्यसमा सबैभन्दा बढी ‘सुगर मनिटर’ अर्थात् रगतमा चिनीको मात्रा जाँच गर्ने उपकरणको विज्ञापन धेरै देखिन्छ । मधुमेह...
अहिलेको समयमा मोबाइल बिनाको जीवन सायदैले सोच्लान् । फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर, टिकटक, विभिन्न न्युज पोर्टल, ओटीटीको इन्टरनेट दुनियाँले मानिसको दैनिकी नै परिवर्तन भएको छ । पहिलेको साथीको स्थान अहिले...
विश्वभर झण्डै ८० प्रतिशत महिला तथा किशोरी महिनावारीको समयमा असह्य दुखाइ र पीडा अनुभव गर्छन् । जसमा १० प्रतिशत महिलालाई दैनिकी नै असर गर्ने गरी तल्लो पेट दुख्ने, शरीर...
सन्ध्या नेपाल योग प्रशिक्षक
चाहे लामो यात्रामा निस्किंदा वा कतै घुमफिर गर्दा भोक मेटाउन हामी के खान्छौं ? दालभात टन्न खाएपनि मुखको स्वाद फेर्न हामी के खान्छौं ? साथीभाइसँग हिंड्दा, पारिवारिक भोज जाँदा...
सामान्यतया: कानको बनावटलाई तीन भागमा विभाजन गरिएको हुन्छ– बाहिरी, मध्य र भित्री । कानको बाहिरी भागमा खटिरा आएमा कान पाक्न सक्छ । तर धेरैजसो कानको मध्यभागमा विभिन्न समस्या वा...
डा. ओमप्रकाश यादव नाक, कान तथा घाँटीका सिनियर शल्यचिकित्सक
के तपाईंलाई रातभरि सुतेपछि बिहान थकान र निद्रा लाग्छ ? शरीरमा कस्ता समस्या देखा परिरहेका छन् ? जसकारण यस्तो भइरहेको छ । यस समस्यामा अहिले ध्यान नदिने हो भने...
उच्च रक्तचापलाई साइलेन्ट किलर भनिन्छ । रक्तचाप नियन्त्रण नहुँदा यसले शरीरको अन्य अंगलाई असर गर्न थाल्छ । त्यसैले उच्च रक्तचाप पुष्टि भएपछि चिकित्सकको सल्लाहमा औषधि खान सुरु गर्नुपर्छ ।...
प्रा. डा. राजेन्द्र कोजु मुटुरोग विशेषज्ञ
पेटमा बोसोको मात्रा बढ्दै गएपछि पुट्ट देखिन्छ । यो आजको भोलि नै भएको हुँदैन । तर हामी पेट घटाउने कुरामा आजको भोलि नै नतिजा खोज्न थाल्छौं । आज व्यायाम...
सन्ध्या नेपाल योग प्रशिक्षक
जब महिलामा नियमित हुने महिनावारी एउटा उमेरमा पुगेपछि रोकिन्छ, त्यसलाई रजोनिवृत्ति अर्थात् ‘मेनोपज’ भनिन्छ । खासगरी महिलाको उमेर ४५ वा ५० वर्ष पार गरेपछि उनीहरुको महिनावारी सुक्छ । यसरी...
डा. मीना प्रधान स्त्री तथा प्रसूतिरोग विशेषज्ञ
समाजमा दादुरा सयौं वर्षदेखि अस्तित्वमा रहेको छ । यस रोगका बारेमा पहिलो पटक दशौं शताब्दीमा चिकित्सक अबु वाकरले लेखेका छन् । तर यस रोग लगाउने विषाणु संसारमा आजभन्दा २६...
डा. झलक गौतम जनस्वास्थ्यविद्
काठमाडौं । गर्मीमा धेरैजसो मानिस सफ्ट ड्रिंक वा चिसो पेय पदार्थ पिउन रुचाउँछन् । कतिले त तिर्खा लाग्दा पानीको विकल्पमा पनि कोल्ड ड्रिंक पिउने गर्छन् । यसलाई पिउनाले केही...
शरीरलाई स्वस्थ राख्न एउटा वयस्क मानिसले सातामा कम्तीमा १५० मिनेट शारीरिक गतिविधि गर्न जरुरी हुने मुटुरोग विशेषज्ञ डा. अभिषेक ठाकुर बताउँछन् । व्यायामले विभिन्न स्वास्थ्य समस्याबाट बचाउँछ भने व्यायाम...
डा. अभिषेक ठाकुर मुटुरोग विशेषज्ञ
सुन्दा सामान्य लाग्नसक्छ । तर राति सुत्दा घुर्ने समस्याले कहिलेकाहीं सम्बन्धमै चिसोपन ल्याउँछ, खासगरी दम्पतीको हकमा । चिकित्सकहरु भन्छन्, ‘चर्को घुर्ने बानी आफैंमा रोग हो । यसलाई मेडिकल भाषामा...
पछिल्लो समय मिर्गौला रोग एक प्रमुख स्वास्थ्य समस्या बनिरहेको छ । मिर्गौलासम्बन्धी रोग सुरुवाती चरणमै पत्ता लागे उपचार सहज हुन्छ । तर धेरैमा जटिल अवस्थामा पुगेपछि मात्रै पत्ता लाग्दा...
डा. अनिलपुकार साह कन्सल्टेन्ट युरोलोजिस्ट
चाउरीपनलाई उमेर बढ्दै जानुको संकेत मानिन्छ । जति जति उमेर ढल्किंदै जान्छ, अनुहारको छाला फिका, फुस्रो हुँदै जान्छ । चाउरीपन देखिन थाल्छ । यद्यपि यो सबैमा एकनास हुँदैन ।...
डा. प्रज्ज्वल पुडासैनी छाला, यौन तथा कपाल प्रत्यारोपण विशेषज्ञ
कहिलेकाहीं पिसाबमा रगत देखिन्छ । जसलाई मेडिकल भाषामा हेमाच्युरिया भनिन्छ । यो दुई प्रकारको हुन्छ, ग्रस हेमाच्युरिया अर्थात् आँखाले देखिने र म्याइक्रोस्कोपिक हेमाच्युरिया अर्थात् आँखाले नदेखिने । ग्रस हेमाच्युरियामा...
डा. रविनबहादुर बस्नेत प्रमुख कन्सल्टेन्ट युरोसर्जन
नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढ्दो छ । उनीहरुमध्ये धेरैजसोमा यहाँबाट जाँदा स्वस्थ भए पनि बिस्तारै हावापानी परिवर्तन, नयाँ परिवेशको संघर्ष, परिवारबाट टाढा, अत्यधिक काममा खट्नुपर्ने बाध्यता, एक्लोपन,...
डा. अमित गौली कन्सल्टेन्ट फिजिसियन, इन्टरनल मेडिसिन
हाल फैलिरहेको रुघाखोकी ज्वरो प्रकोप कुनै एक संक्रमणलाई मात्र कारक मान्ने अवस्था देखिंदैन । तर तथ्यांकलाई आधार मान्ने हो भने फ्लु र कोभिड दुई भाइरस पुष्टि र सक्रिय भएको...
डा. शेरबहादुर पुन सरुवारोग विशेषज्ञ
पहिले कसैलाई घुँडा दुख्ने समस्या देखा परे औषधि खाने, घुँडा सुन्निएको छ भने स्टेरोइड सुई लगाउने, फिजियोथेरापी गर्ने र यतिले समस्या समाधान नभए शल्यक्रिया गर्नुपर्ने हुन्थ्यो । अहिले चिकित्सा...
डा. अनुजजंग रायमाझी दुखाइ विशेषज्ञ
मानौं, हाम्रो शरीर एक यन्त्र (मेसिन) हो । जस्तो कि यन्त्रलाई पूर्ण रुपले उत्पादनशील बनाउन केही समय विश्राम दिनुपर्ने हुन्छ । हाम्रो शरीरले पनि ठीक यसैगरी काम गर्छ ।...
कोलेस्टेरोल एक प्रकारको चिल्लो पदार्थ हो, जुन रगतमा पाइन्छ । सरल भाषामा भन्नुपर्दा रगतमा पाइने बोसोलाई कोलेस्टेरोल भनिन्छ । यसले प्रत्येक कोषिकालाई जीवित राख्न मद्दत गर्छ । त्यसैले रगतमा...
कुनै कुराको चिन्ता गर्नु स्वभाविक हो । तर चिन्तामा डुबिरहनु चाहिं हानिकारक हुनसक्छ । दिनरात तनाव वा चिन्ता लिंदा व्यक्ति डिप्रेसनमा पुग्न सक्छ । र, डिप्रेसनमा पुगिसक्दा समयमै पहिचान...
समाजमा एउटा विश्वास छ- दूध मानव शरीरको लागि फाइदाजनक छ र यो एक स्वस्थ पेय हो । धेरैलाई राति सुत्नुअघि एक गिलास तातो दूध पिउने बानी पनि हुन्छ ।...
आमाशयको मुख्य काम निलिसकेको खानेकुरालाई भण्डारण गरी आवश्यक तत्व ग्रहण गर्ने हो । सानो आन्द्राले महत्वपूर्ण खानेकुरा पचाएर ठूलो आन्द्रामा दिसा भण्डारणका लागि पठाउने काम गर्छ । तर कुनै...
डा. विधाननिधि पौडेल पेट तथा कलेजोरोग विशेषज्ञ
काठमाडौं । पायल्सको समस्या झेलिरहेकाले खुर्सानी खान हुन्छ ? यसबारे धेरै अलमल छ । खासगरी पेट र मलद्वारको समस्या हुँदा खुर्सानी अरु बढी हानिकारक हुने आम बुझाइ छ ।...
धेरै पटक हामीले जानकारीको अभावमा केही कुरालाई बेवास्ता गर्छौं, जुन स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ । भिटामिन बी-१२ को कमीलाई बेवास्ता गर्दा धेरैलाई स्वास्थ्य समस्या भइरहेको छ । विश्वभर...
मानौं, तपाईंको शारीरिक गतिविधि अचानक सुस्त हुन थाल्यो । फटाफट हिँड्न सक्नुभएन । हिँड्दा हात र खुट्टाको चाल मिलेन । कतै हिँड्दा रोबोर्ट जस्तै हातखुट्टा अचल भयो । आँखा...
प्रा. डा. राजीव झा स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ
नेपाली समाजमा भनाइ छ- ‘रातो राम्रो गुलियो मीठो ।’ गुलियो भन्नेबित्तिकै चिनी जोडिइहाल्छ । चिनी यस्तो कुरा बनेको छ कि जुनबिना जिब्रोको स्वाद नै फिक्का भइरहेको महसुस हुन्छ ।...
डा. जीवन प्रसाईं लेखक तथा अनुसन्धानकर्ता
अपच भन्नाले पातलो दिसा हुने र दिसा राम्ररी नहुने समस्या हो भन्ने पनि आम बुझाइ छ । तर अपच हुँदा खाना राम्ररी नपचेर पेट फुल्ने, थोरै खाना खाँदा पनि...
डा. अवशेष भण्डारी जनरल फिजिसियन, पेट तथा कलेजोरोग विशेषज्ञ
तनाव नलिने मानिस त संसारमा सायदै कोही होला । तर तनाव वा चिन्ता कति लिने भन्नेमा चाहिं फरक पर्छ । हरेकलाई कुनै न कुनै किसिमको तनाव हुन्छ । आर्थिक,...
डा. प्रदीप पाण्डे नसा तथा मानसिक रोग विशेषज्ञ
हिजोआज ‘इमोस्नल इन्टेलिजेन्स’ (भावनात्मक बुद्धिमत्ता)को बारेमा धेरै चर्चा हुने गर्छ । व्यक्तिले भावनालाई कसरी नियन्त्रण गर्ने र कहिले, कहाँ र कसरी व्यवहार गर्नेबारे ज्ञान दिन्छ । एकै समयमा भावनाप्रति...
गृष्मा पनेरु मनोपरामर्शदाता
मानव इतिहाससँगै करिब २० हजार वर्ष लामो यात्रा गरेको क्षयरोगको जीवाणु ‘माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस’ आज पनि मानव जातिको निम्ति निरन्तर चुनौती बनिरहेको छ । फ्रान्सेली लेखक एलेक्जेन्डर दुमासले भनेका छन्-...
कतिपय व्यक्तिलाई राति राम्रैसँग निदाए पनि दिनभर थकान महसुस हुन्छ । शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वभाविक नै हो तर सामान्य अवस्थामा पनि थकान महसुस भइरहनु...
डा. अमर प्रजापति जनरल फिजिसियन
हिजोआज पुरुषको वीर्यमा कमी हुने समस्या धेरैमा देखिएको छ । वीर्य कम हुने समस्या बढ्नुमा अस्वस्थकर जीवनशैलीलाई जिम्मेवार मानिन्छ । शुक्राणुमा कमी हुँदा पुरुषबाट सन्तान उत्पादन हुन सक्दैन, जसलाई...
डा. अनिलपुकार साह कन्सल्टेन्ट युरोलोजिस्ट
फोक्सो वा मुटुसम्बन्धी रोगले सर्टनेस अफ ब्रेथ अर्थात् सास फेर्ने समस्या हुन्छ । सर्टनेस अफ ब्रेथको समस्या हुनुमा डर, चिन्ता र एन्जायटी जस्ता मनोवैज्ञानिक कारण पनि जिम्मेवार हुन्छन् ।...
डा. रन्जित बराल वरिष्ठ मुटुरोग विशेषज्ञ तथा उड्डयन चिकित्सा परामर्शदाता एवं जनरल फिजिसियन
स्वस्थ आहारको कुरा आउँदा मानिसहरू प्रोटिन सेवनमा बढी ध्यान दिन्छन् । साथै भिटामिन र मिनरल्समा पनि ख्याल पुर्याउँछन् । तर फ्याट (बोसो)बाट भने टाढा भाग्न थाल्छन् । सबैको दिमागमा...
अनुश्री आचार्य पोषणविद्
पहिले पहिले मोटो मानिस देखे कति खाइलाग्दो, स्वस्थ भनेर भनिन्थ्यो । अनि दुब्लो मानिस भेटे खान नपाएको, अस्वस्थ, रोगी भनेर मानिन्थ्यो । तर शरीर अत्यधिक मोटाउनु स्वस्थ हुनुको संकेत...
प्रा. डा. सुवास भट्टराई वरिष्ठ पेट तथा कलेजोरोग विशेषज्ञ
अहिले विश्वभर नै मोटोपनबाट पीडित हुनेको संख्या बढिरहेको छ । यसमा व्यस्त जीवनशैली र बदलिंदो खानपान मुख्य कारण हुन् । मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित एक अनुसन्धानअनुसार विश्वभर मोटोपनबाट पीडितको...
भिटामिन ‘डी’को कमी विश्वव्यापी स्वास्थ्य समस्या नै बनिरहेको छ । नेसनल लाइब्रेरी मिडिसिन अफ मेडिसिनका अनुसार विश्वमा एक अर्ब जनसंख्यामा भिटामिन डीको कमी छ । नेपालको कुरा गर्ने हो...
डा. अनाम प्याकुरेल जनरल प्राक्टिसनर
आँखामा समस्या भएर चश्मा लगाउनेको संख्या अहिले निकै बढिरहेको छ । बालबालिका, वयस्क, वृद्ध सबै उमेरका धेरै व्यक्तिले चश्मा लगाएको देखिन्छ । कसैलाई टाउको दुख्ने, कसैको नजिकको दृष्टि कमजोर...
डा. कमल खड्का वरिष्ठ नेत्ररोग विशेषज्ञ
बच्चाको हेरचाह गर्नु अभिभावकका लागि निकै संवेदनशील र चुनौतीपूर्ण काम हो । त्यसमा पनि तीन वर्षमुनिका बच्चालाई धेरै हेरचाह गर्नुपर्ने हुन्छ । बजारमा धेरै चीज उपलब्ध छन्, जुन बच्चाका...
हिजोआज आँखा सुक्खा हुने समस्याबाट जो कोही प्रभावित छन् । प्रविधिको बढ्दो प्रयोगसँगै आँखालाई पनि असर पारिरहेको छ । कार्यालयमा काम गर्दा कम्प्युटर, ल्यापटप प्रयोग गर्नैपर्ने हुन्छ । यस्तै...
डा. कमल खड्का वरिष्ठ नेत्ररोग विशेषज्ञ
सबै मानिसको स्वभाव एकै हुँदैन । कोही शान्त स्वभावका हुन्छन् त केही लजालु स्वभावका । कसैलाई ख्यालठट्टा गर्न मनपर्छ । अनि कोही स-साना कुरामा पनि रिसाइहाल्ने स्वभावका हुन्छन् ।...
डा. बासुदेव कार्की सिनियर कन्सल्टेन्ट साइक्यार्टिस्ट
सास गन्हाउने समस्याले धेरैलाई दु:ख दिइरहेको हुन्छ । मुखको दुर्गन्धका कारण दाँत तथा मुख मात्र गन्हाउने होइन, शरीरको अन्य समस्याले पनि मुखबाट दुर्गन्ध आउने हुन्छ । मुखबाट दुर्गन्धित सास...
डा. सुवास घिमिरे ओरल म्याक्जिलोफेसियल सर्जन
विभिन्न कारणले पछिल्लो समय बाँझोपनको समस्याबाट पीडित दम्पती धेरै देखिन्छन् । विवाहपछि महिला र पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा एक वर्षसम्मको अवधिमा...
डा. कीर्तिपाल सुवेदी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
मानिस जतिबेला, जहाँ पनि बेहोस हुनसक्छ । यसमा उमेर, शारीरिक तन्दुरुस्ती, समय र ठाउँको पनि खास प्रभाव हुँदैन । हेर्दा खाइलाग्दा र तन्दुरुस्त व्यक्ति पनि अचानक बेहोस भइरहेका हुन्छन्...
डा. दीपेश शाक्य वरिष्ठ नसारोग विशेषज्ञ
रुघा लाग्दा शरीर भारी हुन्छ, स्वर परिवर्तन हुन्छ, टाउको दुख्छ । यतिसम्म त ठीक हो । तर त्यससँगै नाक पनि टालिने समस्याले अति ग्रस्त बनाउँछ । यसले नियमित काममा...
डा. अरुण केसी नाक, कान, घाँटीरोग विशेषज्ञ
कुनै कारणवश चोट लाग्दा, जनावरले टोक्दा वा कुनै धारिलो हतियारले काटेमा टिटानसको खोप लगाउने सल्लाह दिइन्छ । अझ खिया लागेको हतियारले चोट लागेमा टिटानसको खोप लगाउनैपर्छ भनिन्छ । टिटानस...
डा. शेरबहादुर पुन सरुवारोग विशेषज्ञ
सन्तान जन्माउने उपयुक्त उमेर २० देखि ३० वर्ष मानिन्छ । किनकि यो समयमा महिलामा गुणस्तरयुक्त डिम्ब हुन्छ । गुण्स्तरयुक्त र स्वस्थ डिम्बले गर्भाधान गर्न सहज हुनुका साथै बच्चा पनि...
डा. कीर्तिपाल सुवेदी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
सोच्नुहोस् त, हाम्रो शरीरको सम्पूर्ण अंग आमाको गर्भाशयमा विकास हुन्छ । एउटा सानो विन्दुबाट कसरी शरीरको सम्पूर्ण संरचना बन्छ होला ? सबैभन्दा पहिले शरीरको कुन अंग बन्छ होला ?...
डा. मीना प्रधान स्त्री तथा प्रसूतिरोग विशेषज्ञ
मोटोपनले महिलाको सौन्दर्य चिन्ता मात्र बढाउँदैन, प्रजनन् क्षमतामा समेत असर गर्छ । मोटोपन, पीसीओएस र मधुमहेबीच जटिल अन्तरसम्बन्ध छ । मोटोपनसँगै मधुमेह र पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस)को खतरा हुन्छ...
डा. नेहा हुमागाईं प्रजनन् विशेषज्ञ
मेरुदण्ड एक लामो, नरम ट्युब जस्तो हड्डीको संरचना हो । जुन मस्तिष्कदेखि कम्मरसम्म फैलिएको हुन्छ । यो शरीरको पछाडिपट्टि हड्डीहरुको लामो स्तम्भ जसरी बसेको हुन्छ । यो आफैंमा एउटा...
डा. दीपेन्द्र पाण्डे वरिष्ठ हाडजोर्नी सर्जन
मानव शरीरको अद्भूत अंग हो, दिमाग अर्थात् मस्तिष्क । सोच्नुहोस् त, यसले के–के चमत्कार मात्र गरेको छैन । आज विश्वमा जे–जति उपलब्धि भएको छ, त्यो सबै हाम्रो दिमागको उपज हो...
योगले शरीरलाई फूर्तिलो राख्छ । दिमागलाई शान्त बनाएर तनावमुक्त बनाउँछ । शारीरिक र मानसिक अनुशासन कायम गरी शरीरलाई नै एउटा लय दिन्छ । अनुहारमा चमक ल्याउनुका साथै मांसपेशी बलियो...
सन्ध्या नेपाल योग प्रशिक्षक
घरमै मधुमेह परीक्षण गर्ने मेसिनलाई ग्लुकोमिटर भनिन्छ । यो एक पोर्टेबल उपकरण हो, जुन मधुमेह रोगीका लागि प्रयोग गरिन्छ । ग्लुकोमिटरको मद्दतले रगतमा चिनीको मात्रा कति छ भन्ने कुरा...
बजरंगकुमार रौनियार सुगर, थाइराइड तथा हार्मोनरोग विशेषज्ञ
सामान्यतया अधिकांश महिला २५ देखि ३५ वर्षको उमेरमा आमा बन्छन् । यो सुरक्षित उमेर पनि हो । यो उमेरमा महिला मानसिक र शारीरिक रूपमा आमा बन्न तयार हुन्छन् ।...
डा. स्वस्ति शर्मा प्रसूति तथा स्त्रीरोग एवं निःसन्तानपन विशेषज्ञ
जब हामीलाई झनक्क रिस उठ्छ, तब के गर्छौं ? कराउँछौं, चिच्याउँछौं, तोडफोड गर्छौं, झैं–झगडा गर्छौं । रिस उठ्दा हाम्रो शरीरले जुन प्रतिक्रिया दिन्छ, त्यो कुनै पनि रुपमा फाइदाजनक छैन...
पदमराज जोशी मनोविद्
कम्मर दुख्ने समस्याले जुनसुकै उमेरका व्यक्तिलाई सताइरहेको हुन्छ । यद्यपि ३० वर्षमाथिका व्यक्ति यो समस्याबाट अझ बढी पीडित भएको पाइन्छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार...
सन्ध्या नेपाल योग प्रशिक्षक
काठमाडौं । धेरै मानिसको समस्या बनेको छ मोटोपन । एकाएक शरीरमा बढेको वजन नियन्त्रण गर्न नसक्दा चिन्ता बढिरहेको छ । वजन घटाउन अनेक प्रयास गर्दा पनि धेरैले चाहेअनुसारको नतिजा...
आयुष अधिकारी पोषणविद्
महिनावारी महिलामा हुने प्राकृतिक प्रक्रिया हो । किशोरीवस्थामा पुगेपछि महिनावारी चक्र सुरु हुन्छ र यो हरेक महिनामा एकपटक हुन्छ । कसैलाई महिनावारी चक्रमा असहज र धेरै दुखाइ हुनसक्छ ।...
डा. प्रियंका त्रिपाठी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
कहिलेकाहीं सबैले भोगेको हुनसक्छ, कानमा कीरा पस्दाको पीडा । कीरा त सानै हुन्छ, तर त्यसले कानभित्र ठूलो हलचल ल्याउँछ । दुख्ने, चिलाउने त छँदैछ, हामीलाई टाउकोभित्र नै जहाज पसेजस्तो...
डा. अरुण केसी नाक, कान, घाँटीरोग विशेषज्ञ
‘कलेजो खराब भयो, यी खानेकुराले निको बनाउँछ ।’ यस्तै व्यहोराको जानकारी, सुझाव सामाजिक सञ्जालमा प्रशस्तै भेटिन्छ । त्यसमा सम्बन्धित विज्ञको राय हुँदैन, कुनै ठोस अध्ययनको निचोड हुँदैन, भरपर्दो तथ्य-तथ्यांक...
प्रा. डा. सुवास भट्टराई वरिष्ठ पेट तथा कलेजोरोग विशेषज्ञ
सुत्केरी भइसकेपछि महिलाहरूले आफ्नो बढ्दो तौलमा खासै ध्यान दिंदैनन्, किनभने बच्चाको स्वास्थ्यमा नै पूरा ध्यान केन्द्रित हुन्छ । डेलिभरीपछि दिनभर आराम र अन्य बेला भन्दा बढी खानाले तौल बढ्छ...
सबाना खातुन फिटनेस ट्रेनर
परिवार नियोजनका साधन स्थायी र अस्थायी गरी दुई किसिमका हुन्छन् । स्थायी परिवार नियोजनको साधन बन्ध्याकरण हो, जुन पुरुष र महिला दुवै गर्ने सक्छन् । परिवार नियोजनको अस्थायी साधनका...
डा. जस्मिन श्रेष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
हृदयघात जुनसुकै बेला हुनसक्छ । लक्षण देखिना साथ चाँडोभन्दा चाँडो उपचार भएन भने ज्यान जान सक्छ । यस्तोमा प्राथमिक उपचारबारे थोरै मात्र जानकारी पाउन सकियो भने ज्यान बचाउन सकिन्छ...
डा. माधव विष्ट मुटुरोग विशेषज्ञ
काठमाडौं । जनकपुरकी सजिना खातुन ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको चाइल्ड वार्ड अगाडि बसिरहेकी थिइन् तीन वर्षीय छोरा च्यापेर । डा. सुचारिता तुलाधर वार्डको राउन्ड लगाउन आउनै गर्दा उनी...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार छारेरोगबाट विश्वभर पाँच करोड मानिस प्रभावित छन् । जसकारण यो धेरैमा देखापर्ने रोग भन्न सकिन्छ । समयमै पहिचान भए छारेरोगको उपचार सम्भव छ । विडम्बना...
डा. घनश्याम खरेल न्युरोलोजिस्ट
व्यस्त जीवनशैली, व्यायामको कमी, कुर्सीमा लामो समयसम्म बसेर काम गर्ने बानीले अहिले ढाड दुख्नु साझा समस्या जस्तै बनेको छ । ढाड दुख्ने समस्या आफैंमा रोग होइन, तर यो कुनै...
डा. तीर्थराज भण्डारी इन्टरभेन्सनल पेन स्पेसलिस्ट
हामी किन कसैप्रति आकर्षित हुन्छौं ? किन हामीलाई कोही मनपर्छ ? किन माया लाग्छ ? झट्ट बुझ्दा त यो भावनात्मक स्थिति हो । तर हाम्रो भावलाई पनि नियन्त्रण गर्ने...
प्रा. डा. राजीव झा स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ
जन्मजात मुटुरोग लागेका बालबालिकामा कुपोषण हुने भय हुन्छ । जन्मजात मुटुरोग लागेकामध्ये १५ प्रतिशतदेखि ६४ प्रतिशत बालबालिकामा पोषणको कमी हुनसक्छ । मुटुले पम्प गरेपछि मात्र शरीरको आवश्यक अंकमा रगत...
डा. देवकी खड्का बाल तथा मुटुरोग विशेषज्ञ
शरीरमा हेमोग्लोबिनको कमी भएमा पोषणविद्हरुले चुकन्दर खाने सल्लाह दिन्छन् । दैनिक जिम जाने, व्यायाम गर्ने, उच्च रक्तचापको समस्या भएका व्यक्तिका लागि पनि चुकन्दर खान सुझाइन्छ । के साँच्चै चुकन्दरले...
अनुश्री आचार्य पोषणविद्
भोक लाग्नु प्राकृतिक प्रक्रिया हो । भोक लाग्नु भनेको शरीरले खाना माग गर्नु हो । यो स्वस्थ रहेको सूचक पनि हो । भोक लाग्दा पेट खाली भएको महसुस हुने,...
डा. नरनाथ पाण्डे जनस्वास्थ्यविद्
अभिभावकले आफ्ना सन्तानले कहिले पनि दु:ख नपाउन्, सधैं खुसी रहुन् भन्ने चाहना राख्छन् । यो स्वभाविक पनि हो । आफ्ना सन्तानले दु:ख पाएको, उनीहरुको आँखाबाट आँसु झरेको कसले पो...
गृष्मा पनेरु मनोपरामर्शदाता
जन्मजात मुटुरोगमध्ये शिशुमा देखिने सबैभन्दा जटिल किसिमको रोगमध्ये एक हो निलो हुने मुटुरोग । मुटुको प्रणालीमा समस्या भई जन्मिंदा शिशुको छाला निलो हुने यो रोगलाई चिकित्सकीय भाषामा क्यानोटिक हार्ट...
डा. विधाता भण्डारी केसी बाल तथा मुटुरोग विशेषज्ञ
नसा च्यापिने समस्याले अहिले धेरैलाई सताइरहेको छ । लामो समयसम्म कम्प्युटरमा काम गर्नुपर्ने, मोटरसाइकलमा कुद्नुपर्ने, गाडी चलाउनुपर्ने, निहुरिएर काम गर्नुपर्ने जस्ता कामले नसा च्यापिने समस्या निम्त्याउँछ । नसा च्यापिने...
डा. रुपेश राउत न्युरोसर्जन परामर्शदाता
जाडोयाममा चिसोबाट बच्न बाक्लो लुगा लगाउनु एक उपाय हो । अझ बालबालिकालाई चिसोले झनै छिटो भेट्ने भएकाले शरीर न्यानो राख्न धेरै बाक्लो लुगा लगाइदिने गरेको देखिन्छ । बच्चाको पूरै...
डा. रामभक्त सुवेदी न्युरोलोजिस्ट तथा बालरोग विशेषज्ञ
गर्भावस्थामा धेरै कुराको परीक्षण गर्नुपर्छ । परीक्षणबाट नै गर्भमा रहेको बच्चाको अवस्थाबारे थाहा हुन्छ । शिशुको शरीरका अंगहरु कतिको विकसित भइरहेको छ ? भन्ने थाहा पाउने परीक्षणमध्ये एक हो...
डा. अंशु शाक्य बाल मुटुरोग विशेषज्ञ
डा. मधु श्रेष्ठको सरलताभित्र आदर्श र इमान्दारिता छ । उनी बिरामीको उपचार मात्रै गर्दिनन्, बिरामीको मर्म पनि बुझ्छिन् । प्रसूतिमा आएका गरिब, विपन्नलाई आफैं भेट्छिन् । बिरामीको अवस्थाको चित्रण...
यौन प्राकृतिक आवश्यकता हो । यद्यपि, मुटुरोगको समस्या भएका धेरैमा एउटा जिज्ञासा हुनसक्छ- कतै यौन क्रियाकलापले मुटुलाई झन् जोखिम त पार्दैन ? यो दुविधा हुनु स्वभाविक हो । किनकि...
डा. कमल शर्मा लम्साल वरिष्ठ मुटुरोग विशेषज्ञ
गरिब र कम विकसित देशमा नसर्ने रोगले ७७ प्रतिशत मृत्यु ओगट्ने वा आगामी ३० वर्षमा प्रत्येक ४ जनाको मृत्युमध्ये ३ जनाको मृत्यु गरिब मुलुकमा मात्र हुनेछ ।
डा. नरनाथ पाण्डे जनस्वास्थ्यविद्
काठमाडौं । देशका अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेश भौगोलिक रुपमा विकट छ । सबै सूचांकमा पछि परेको कर्णालीका नागरिक आधारभूत स्वास्थ्य सेवा पाउनबाट समेत वञ्चित छन् । पछिल्लो समय...
शरीरका विभिन्न अंगमा गिर्खा आइरहेको हुन्छ । अझ घाँटीमा अन्य अंगमा भन्दा बढी गिर्खा आएको देखिन्छ । घाँटीमा छालाको भित्र सानोदेखि ठूलो र नरमदेखि कडा खालको गिर्खा आउने गर्छ...
डा. दीपेश शाक्य वरिष्ठ नसारोग विशेषज्ञ
अन्तर्राष्ट्रिय जर्नल नेसनल लाइब्रेरी इन मेडिसिनका अनुसार विश्वव्यापीरुपमा जीवित जन्मिने एक हजार बच्चामध्ये ८ देखि १० जन्मजात मुटुरोग हुन्छ । जन्मजात मुटुरोग धेरै किसिमको हुन्छ । जसमध्ये सबैभन्दा बढी...
डा. पुनम शर्मा बाल मुटुरोग विशेषज्ञ
मिर्गौलामा स-साना प्वाल हुन्छन्, जसलाई ग्लोमेरुलस भनिन्छ । यसले रगतलाई छान्ने काम गर्छ । छानिएकाबाट आवश्यक तत्व पुनः सोस्ने गरी शरीरमा नै पठाउने तथा अनावश्यक दूषित पदार्थ पिसाबमार्फत बाहिर...
प्रा. डा. दिव्या सिंह शाह वरिष्ठ मिर्गौलारोग विशेषज्ञ
कब्जियतको समस्याबाट हरेक व्यक्ति कुनै न कुनै बेला पीडित भइरहेका हुन्छन् । कसैलाई यो क्षणिक हुन्छ भने कसैलाई लामो समयसम्म पनि हुनसक्छ । कब्जियत हुने मुख्य कारण खानपान हो...
डा. प्रकाश ज्ञवाली आयुर्वेदिक चिकित्सक
गर्भावस्थामा मुटु विकसित हुने क्रममा मुटुको भित्री आकृति तथा रक्तनलीमा समस्या भई जन्मिएको अवस्थालाई जन्मजात मुटुरोग भनिन्छ । चिकित्सकीय भाषामा यस्तो समस्यालाई ‘कन्जेनाइटल हार्ट डिफेक्ट’ भनिन्छ । शरीरका विभिन्न...
डा. कुलरत्न थापा बाल मुटुरोग विशेषज्ञ
काठमाडौं । काठमाडौंकी ५९ वर्षीया दीपा दीक्षित रातो बंगला स्कुलमा शिक्षिका थिइन् । जीवन राम्रोसँग चलिरहेकै थियो । दिनभरि स्कुल र बिहान बेलुका घरको काममा उनी व्यस्त हुन्थिन् ।...
छालामा समस्या आउने मुख्य कारण मौसम परिवर्तन र वातावरण प्रदूषण हुन् । यीमध्ये चिसोले हातखुट्टा रातो हुने, सुन्निने, चिलाउने समस्याले सबैभन्दा बढी सताउने गर्छ । जसलाई चिकित्सकीय भाषामा ‘चिलब्लेन्स’...
डा. प्रज्ज्वल पुडासैनी छाला, यौन तथा कपाल प्रत्यारोपण विशेषज्ञ
दुर्घटना तथा स्वास्थ्य समस्या अचानक निम्तिन्छ । कुनै पनि स्वास्थ्य समस्यामा चाँडोभन्दा चाँडो चिकित्सककहाँ पुर्याउनुपर्छ । तर सबै परिस्थितिमा तत्काल चिकित्सककहाँ पुग्न वा आफूकहाँ बोलाउन सम्भव हुँदैन । दुर्घटना...
डा. गुञ्जन खड्का कन्सल्टेन्ट फिजिसियन
मासिकश्राव अर्थात् महिनावारीको बखत महिलाका लागि केही विकल्प छन् । जस्तो, सेनिटरी प्याड, महिनावरी पेन्टी र महिनावरी कप । यी सबै उपलब्ध नहुने ग्रामीण भेगमा पुरानो कपडा पनि प्रयोग...
डा. कुमकुम झा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ
छातीभित्र फोक्सोको आसपास पानी जम्मा हुनुलाई मेडिकल भाषामा ‘प्लुरल इफ्युजन’ भनिन्छ । फोक्सो र छातीबीचमा फोक्सोलाई ढाक्ने झिल्लीलाई ‘प्लुरा’ भनिन्छ । त्यसमा सामान्यतया पाँचदेखि १० एमएल पानी हुन्छ ।...
डा. अशेष ढुंगाना छातीरोग विशेषज्ञ
पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई निश्चित समयका लागि भण्डारण गरी अनुकूल समयमा गर्भाधान गराउने विधि प्रचलनमा छ नेपालमा पनि । खासगरी वैदेशिक रोजगारीमा जानेहरु यसबाट लाभान्वित हुनसक्छन् । उनीहरुले...
डा. रश्मी श्रीश प्रजनन् तथा आईभीएफ विशेषज्ञ
क्यान्सरको शंका लागे चिकित्सकले बायोप्सी गर्न सल्लाह दिन्छन् । यो सुन्दै धेरै जना डराउँछन् र दिमागमा अनेकथरी कुरा खेलाउँछन् । विज्ञको परामर्श लिनुको साटो आफन्त र साथीभाइको सल्लाह मानेर...
डा. कपेन्द्रशेखर अमात्य वरिष्ठ सर्जिकल अन्कोलोजिस्ट
इन्डोस्कोपी धेरैले सुनिरहेको नाम हो । यो ग्रीक शब्द हो, जसको अर्थ हुन्छ- भित्र हेर्नु । इन्डो अर्थात् भित्र, र स्कोप भन्नाले जाँच गर्नु वा हेर्नु हो । शरीरमा...
डा. सुरेन्द्र शाह ग्यास्ट्रोइन्टेस्टिनल लेजर एण्ड ल्याप्रोस्कोपिक सर्जन
२१ माघ, काठमाडौं । आज फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवस “क्लोज द केयर ग्याप” भन्ने नाराका साथ विश्वभर मनाइँदै छ । यस दिन क्यान्सरबाट जोगिन अपनाउनुपर्ने पूर्वसजगता र...
काठमाडौं । काठमाडौंकी प्रमिता खनाललाई १३ वर्षअघि स्तन क्यान्सर देखियो । बच्चाहरु सानै थिए । डाक्टरले उनलाई ‘तपाईंलाई क्यान्सर भएको छ’ भन्दा धेरै दिन स्वीकार्नै गाह्रो भयो । क्यान्सर...
‘फूलैफूल मात्र पनि होइन रैछ जीवन, काँडाबीच फुल्ने फूल रैछ जीवन ।’ यो गीत मात्र होइन, धेरैको जीवन पनि हो । मेरो जीवन त्यसबेला ठिकठाक थियो । मैले रोजेको...
एक पूर्वप्रहरी अधिकृत भन्छन्, ‘मेरो हातलाई टाउकोमाथि सिधा लान सकिंदैन । कपाल कोर्नसमेत गाह्रो हुन्छ । यसले गर्दा दैनिक कामकाजमा असहज भएको छ ।’ उनको भनाइ सुन्दा कुमको दुखाइ...
अकु. सुदर्शन बस्नेत अकुपञ्चरिस्ट
तथ्यांकअनुसार विश्वभर करिब ३४ करोड मानिस दमबाट प्रभावित छन् । यो रोग मुख्यतया बालबालिकामा पाइन्छ । तथ्यांकअनुसार विश्वभरका १४ प्रतिशत बालबालिका यसबाट प्रभावित छन् । दम फोक्सोको समस्या हो,...
डा. राजु पंगेनी छातीरोग तथा सघन उपचार विशेषज्ञ
वीर अस्पताल बाहिर भित्तामा अडेसिएर टुक्रुक्क बसेकी थिइन्, सर्केनी कामी । रुकुमपूर्वको विकट गाउँबाट जसोतसो उनी काठमाडौं आइपुगेकी हुन् । यसअघि उनले आफ्नो आँगनभन्दा टाढाको संसार देखेकै थिइनन् ।...
नेपालमा प्रत्येक १० जनामा एक जनालाई श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन दम (सीओपीडी) छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनले यही भन्छ । अध्ययनअनुसार ११.७ प्रतिशत नेपालीमा यो समस्या छ...
डा. नीरज बम वरिष्ठ छातीरोग विशेषज्ञ
‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै रक्सी पिउनेलाई अर्ती–उपदेशले त्यति काम नगर्ला । यद्यपि रक्सी पिउनै परेपनि त्यसको मात्रा मिलाउनु उत्तम हुनसक्छ । के भनिन्छ भने महिलाले एक हप्तामा १४...
प्रा.डा. लोचन कार्की जनरल फिजिसियन
शरीरमा सिमी आकारको दुईवटा मिर्गौला हुन्छन् । जसले शरीरमा भएका विषाक्त पदार्थ छानेर पिसाबको रूपमा फोहोरलाई बाहिर फाल्छन् । रगतमा तरल पदार्थ तथा खनिजको सन्तुलन कायम राख्ने, रातो रक्तकोष...
डा. सुमित आचार्य मिर्गौलारोग विशेषज्ञ
गर्भावस्थामा स्वास्थ्यसँगै खानपानमा पनि विशेष ख्याल राख्नुपर्छ । यसबेला पौष्टिक तत्वले भरिपूर्ण खानेकुरा खानुपर्ने हुन्छ । गर्भावस्थामा आइरन, क्याल्सियम, फोलिक एसिड, प्रोटिनलगायत विभिन्न पौष्टिक तत्वको जरुरी हुन्छ । यसको...
डा. कीर्तिपाल सुवेदी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
मकहाँ आउनेमध्ये अधिकांशले भनिरहेका हुन्छन्, ‘मलाई पायल्स भयो ।’ मलद्वारको समस्या हुनासाथ उनीहरुलाई यही लाग्छ । तर ‘मलाई पायल्स भयो’ भन्दै आउनेहरुमध्ये आधाजसोलाई अन्य समस्या देखिन्छ । जस्तो कि...
डा. सुवर्ण पौडेल क्षारसूत्र विज्ञ
जब हामी कुनै पनि वस्तु खरिद गर्छौं, हामी सामान्यतया त्यसको उपभोग्य मिति हेर्छौं । त्यस्तै औषधि किन्दा त्यसको पनि एक्सपाइरी डेट अर्थात् उपभोग्य मिति जाँच गर्नुपर्छ भन्ने सल्लाह चिकित्सकहरूले...
डा. छिरिङ वाङ्दी शेर्पा पेट तथा कलेजोरोग विशेषज्ञ
सुतिरहेको समयमा शिशुले जुनसुकै समयमा पनि पिसाब गर्न सक्छन् । कारण, उनीहरुमा पिसाब नियन्त्रण गर्ने शक्ति हुँदैन । पिसाबले भिजेपछि उनीहरु रुने, कराउने गरेपछि मात्र पिसाब गरेको आमाबाबुलाई थाहा...
डा. अनिलपुकार साह कन्सल्टेन्ट युरोलोजिस्ट
इलेक्ट्रो कार्डियोग्राम (ईसीजी) भनेको मुटुमा हुने विभिन्न गतिविधि र अवस्थालाई विद्युतीय उपकरणको माध्यमबाट ग्राफमा व्यक्त गर्ने अत्यन्तै महत्त्वपूर्ण परीक्षण हो । यसरी ग्राफमा व्यक्त भएको जानकारीबाट मुटुमा देखिएको समस्याको...
डा. कमल शर्मा लम्साल वरिष्ठ मुटुरोग विशेषज्ञ
पर्याप्त निद्रा स्वस्थ जीवनको लागि सबैभन्दा महत्त्वपूर्ण र पहिलो सर्त हो । तर आजभोलि धेरैमा अनिद्राको समस्या देखिन्छ । यसको मुख्य कारण मानसिक रुपामा तनाव, चिन्ता वा कुनै कुराको...
डा. सुरेश अधिकारी कन्सल्टेन्ट साइक्यार्टिस्ट
तनाव एक भावनात्मक स्थिति हो । जब हामी तनावको स्थितिमा हुन्छौं यसले मनलाई मात्र निचोर्दैन, मुटु, मिर्गौला, पाचनयन्त्र र स्नायुतन्त्रको कार्य प्रणालीमा पनि असर गर्छ । आखिर मनमा हुने...
डा. सगुनबल्लभ पन्त मनोरोग विशेषज्ञ
छालाको क्यान्सरबाट हुने तीनमध्ये एक जनाको मृत्यु सूर्यको प्रकाशको कारणले हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकले यही भन्छ । डब्लुएचओका अनुसार सूर्यबाट आउने परावैजनी किरणमा...
डा. प्रज्ज्वल पुडासैनी छाला, यौन तथा कपाल प्रत्यारोपण विशेषज्ञ
हामी भनिरहेका हुन्छौं, चुरोटको सर्को लिनेलाई क्यान्सर हुनसक्छ । रक्सी पिउनेलाई क्यान्सर हुनसक्छ । खराब खानपान गर्नेलाई क्यान्सर हुनसक्छ । तर जसले चुरोट खाएका छैनन्, रक्सी पिएका छैनन् ।...
प्रा. डा. विवेक आचार्य क्यान्सररोग विशेषज्ञ
काठमाडौं । विश्वको ९० भन्दा बढी मुलुकमा प्रचलित उपचार पद्धति हो आयुर्वेद । खासगरी दक्षिण र उत्तर अमेरिका, अर्जेन्टिना, जर्मनी, युक्रेन लगायत मुलुकमा आयुर्वेदिक उपचार अपनाएको पाइन्छ । विडम्बना,...
केही समययता भाइरल ज्वरोका बिरामी बढ्दैछ । भाइरल ज्वरोले शरीरमा भाइरल सङ्क्रमण बुझाउँछ, जुन सामान्यतया शरीरको तापक्रममा अचानक वृद्धिको रूपमा देखा पर्छ । कमजोर प्रतिरक्षा भएका बालबालिका र वृद्धलाई...
डा. निहारकुमार दास इमर्जेन्सी फिजिसियन
सुत्केरीलाई के खुवाउने ? नेपाली समाजमा यसको तयारी रेसेपी छ, ‘लोकल कुखुराको झोल ।’ ‘प्रशस्तै ज्वानो मिसाएर बनाइएको तात्तातो कुखुराको झोल खान दिइयो भने सुत्केरी चाँडै तंग्रिन्छन् । शरीरको...
अमेरिकी संस्था सीडीसीका अनुसार ६५ वर्ष वा सोभन्दा बढी उमेरका पाँचमध्ये एक जनाले आफ्ना सबै दाँत गुमाउँछन् । पूर्ण रुपमा दाँत झर्ने समस्या ७४-७५ वर्षको उमेरमा वयस्कहरूको तुलनामा १३...
डा. सुवास घिमिरे ओरल म्याक्जिलोफेसियल सर्जन
चिनी खाएन भने मधुमेहको समस्या हुन्न । धेरैको बुझाइ यही छ । तर यसमा कति सत्यता छ ? ‘मोटोपन’ अहिले धेरैको टाउको दुखाइको विषय बनेको छ । त्यही कारण...
कुनैबेला कुष्ठरोगीप्रति समाज संकुचित थियो । कसैलाई कुष्ठरोग लागेमा ‘देउताले सरापेको’ भनिन्थ्यो । त्यसैले कुष्ठरोगीहरु आफ्नो रोग लुकाउन खोज्थे । कुष्ठरोग लागेको मान्छेलाई छुँदा मात्र होइन, हेर्दा पनि त्यसको...
डा. रवीन्द्र बाँस्कोटा छाला तथा यौनरोग विशेषज्ञ
सामान्य शब्दमा भन्नुपर्दा सपना दुई प्रकारका हुन्छन्, नराम्रो सपना र राम्रो सपना । कहिले राम्रो त कहिले नराम्रो सपना देख्नु सामान्य हो । तर कसैकसैमा भने बारम्बार खराब सपना...
गृष्मा पनेरु मनोपरामर्शदाता
‘मलाई क्यान्सर भएको थाहा पाउनेबित्तिकै केही सेकेण्ड म स्तब्ध भएँ । तर केही क्षणपछि मैले जति सक्दो चाँडो यस रोगबाट छुट्कारा पाउने अठोट गरें ।’ यो भनाइ भारतको गाजियाबाद...
‘मनको कुरालाई बाँधी नराख गाँठो परी जाला, चट्ट सुनाइदेऊ’ डेनी डेन्जोङ्पाले गाएको यो गीतले मानसिक स्वास्थ्यको महत्वपूर्ण पाटो उजागर गर्छ । मनमा कुरा गुम्साएर राख्ने जुन प्रवृत्ति हो, त्यसले...
डा. सुरज तिवारी मनोचिकित्सक
जब हामी जन्मिन्छौं, लगत्तै शरीरमा खोप (सुई) लगाइन्छ । त्यसपछि केही हप्तामा अर्को खोप लगाइन्छ । जन्मिएर एक वर्षको उमेर हुँदासम्म हाम्रो शरीरमा एक दर्जन खोप लगाइसकेको हुन्छ ।...
डा. झलक गौतम जनस्वास्थ्यविद्