Comments Add Comment

प्रधानमन्त्री

List Grid
फोर जी सेवा शुभारम्भ : प्रधानमन्त्रीले बोलेको मुख्यमन्त्रीले नबुझेपछि …

१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भब्य समारोहका बीच बुधबार ३६ जिल्लामा एकसाथ हाई स्पीड इन्टरनेट ‘फोर जी’ सेवाको शुभारम्भ गरेका छन् । तर उद्घाटन समारोहमा नै प्रधानमन्त्री ओली र  प्रदेश ७ का मुख्यमन्त्रीको भिडियो कन्फरेन्समै फोर जी इन्टरनेटले धोका दिएको छ । उद्घाटनका क्रममा प्रधानमन्त्री र प्रदेश ७ का मुख्यमन्त्रीबीच फोर जी […]

अब सडक मानवमुक्त नेपाल घोषणा गर्छौं : प्रधानमन्त्री

१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई छिट्टै सडक मानवमुक्त घोषणा गरिने बताएका छन् । सडकमा कोही अलपत्र परेको देखे सामाजिक संघसस्थासँग मिलेर सरकारले उद्दार गर्ने उनले बताए । खुला दिसामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमनत्री ओलीले भने, ‘जनताप्रति उत्तरदायी हुने, जनतालाई अमानवीय अवस्थामा रहन नदिन सरकार छ । अब छिट्टै सडक मानवमुक्त, […]

‘मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ’

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्नो दल फगत सपनाका सौदागर नभएको बताएका छन् । सकियो, भत्कियो, अक केही हुन्न भन्ने मनस्थिति फेर्न र अब केही हुन्छ भन्ने आफूहरूले जनतामा आशाको सञ्चार गराएको  प्रधानमन्त्रीले बताए । त्यसमा विश्वास गरेर जनताले बलियो बहुमत दिएको र आफ्नेा नेतृत्वको सरकारले विकासका लागि कतै जग […]

अग्रगतिका लागि तगारो बनेपछि मात्रै संविधान संशोधन : प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रगतिका लागि तगारो बनेपछि मात्रै संविधान संशोधन हुने बताएका छन् । संविधान दिवसका अवसरमा शुक्रबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संविधानको कुन धारा, दफा वा भागमा के कति अधिकार रहृयो वा रहेन जस्ता विषय अल्झिने भन्दा जुन बेला […]

प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

२३ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । नेपाली समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको टोलीसँग उच्चस्तरीय वार्ता गरे लगतै यी बालुवाटार पुगेका थिए । भेटमा दुई देशको सम्बन्ध र आपसी हितबारे कुराकानी भएको बताइएको छ ।

सिंगापुरको हाईहेल्लो ! प्रधानमन्त्रीलाई पत्याउने कि सञ्चारमन्त्रीलाई ?

समाचार टिप्पणी १२ भदौ, काठमाडौं । मिर्गौलाको उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग गत सोमबार भएको ‘भिडियो कन्फरेन्सिङ बैठक’ सामान्य हाईहेल्लो मात्र भएको र त्यसलाई आफूहरुले ‘क्याबिनेट बैठक’ नभनेको सञ्चारमन्त्री गोकुल बास्कोटाले स्पष्ट पारेका छन् । तर, प्रधानमन्त्री ओलीलाई पत्याउने हो भने त्यो सामान्य हाईहेल्लो मात्र थिएन । मन्त्री बास्कोटाले सोमबार पनि सञ्चारकर्मीसँग […]

सिंगापुरको हाईहेल्लो ! प्रधानमन्त्रीलाई पत्याउने कि सञ्चारमन्त्रीलाई ?

समाचार टिप्पणी १२ भदौ, काठमाडौं । मिर्गौलाको उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग गत सोमबार भएको ‘भिडियो कन्फरेन्सिङ बैठक’ सामान्य हाईहेल्लो मात्र भएको र त्यसलाई आफूहरुले ‘क्याबिनेट बैठक’ नभनेको सञ्चारमन्त्री गोकुल बास्कोटाले स्पष्ट पारेका छन् । तर, प्रधानमन्त्री ओलीलाई पत्याउने हो भने त्यो सामान्य हाईहेल्लो मात्र थिएन । मन्त्री बास्कोटाले सोमबार पनि सञ्चारकर्मीसँग […]

प्रधानमन्त्रीको अवस्था सामान्य, निजी चिकित्सक शाह फर्किइन्

१२ भदौ, काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत उपचार जारी राखिएको र अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीसँगै सिंगापुरमा रहेका रिमालले ट्विट गर्दै प्लाज्मा फेरेसिस प्रक्रियाबाटै उपचार भइरहेको जानकारी दिएका हुन् । प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलामा एन्टिबडीको मात्रा बढेपछि चिकित्सकले प्लाज्मा […]

संविधान दिवसमा पोलपोलमा झण्डा होस्, घरघरमा दीपावली होस् : प्रधानमन्त्री

४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस भब्य र व्यापकताका साथ मनाउन अपिल गरेका छन् । उनले यो राष्ट्रिय दिवस भएको भन्दै पोलपोलमा राष्ट्रिय झण्डा राख्न र घरघरमा दीपावली गर्न आग्रह गरेका छन् । दिवस तयारीका लागि बुधबार गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हरेक गाडीमा झण्डा होस्, हरेक पोलमा […]

राजसंस्था फर्काउँछु भन्नु बेमौसमको बाजा : प्रधानमन्त्री

१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको उदारताबाट नहौसिन राजावादीहरुलाई चेतावनी दिएका छन् । राजतन्त्र र्फकन्छ भन्ने विश्वास नलागेर सरकार मौन बसेको भन्दै उनले त्यस्तो लागेको दिन संविधान र गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रने बताए । आइतबार संसदलाई सम्बोधन गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारको उदारताका कारण […]

प्रधानमन्त्रीले भने– धैर्य गर्नुस्, निर्वाचनपछि मलाई पनि बस्न मन छैन

१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको दिएको जिम्मेवारीबाट सरकार नभाग्ने बताएका छन् । साथै उनले लोकतन्त्रप्रति सरकारको निष्ठामा अनावश्यक भ्रम नफैलाउन चेतावनीसमेत दिएका छन् । आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार जनताको निराशामा टेकेर वा एउटा भल छोपेर नबनेको बताए । आफ्नो पार्टीले अगाडि सारेको नीतिमा विश्वास गरेर जनताले सरकार गठन […]

प्रधानमन्त्रीलाई नजिक हेर्ने चश्मा दिऊँ

२८ साउन, काठमाडाैं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीमा दृष्टिदोष रहेको बताएका छन् । नयाँ बसपार्कमा भएको भ्रष्टाचारबारे संसदको विशेष समयमा ध्यानाकर्षण गराएका उनले प्रधानमन्त्रीले भ्रष्टाचार सुन्न र देख्न चाहन्न भनेको स्मरण गरे । उनले भने, ‘शायद उहाँमा दृष्टिदोष छ । उहाँलाई नजिक हेर्ने चश्मा उपलब्ध गराऊँ । किनकी जम्मै भ्रष्टाचारी, दलाल […]

प्रधानमन्त्रीको सिंगापुर बसाइ एक दिन लम्बियो, स्वास्थ्य रिपोर्ट सन्तोषजनक

२६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ एक दिन लम्बिएको छ । स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्टहरु आउन समय लागेपछि प्रधानमन्त्रीको सिंगापुर बसाइ लम्बिएको हो । उनी सोमबार अपराह्न थाइ एयरलाइन्सबाट काठमाडौं फर्किने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सिंगापुरमा गरिएको स्वास्थ्य परीक्षणका रिपोर्टहरु भने सन्तोषजनक रहेको बताइएको छ । सिंगापुरमा […]

प्रधानमन्त्रीको उपचार खर्च आफैंले व्यहोर्ने

१९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार गर्दा खर्च सरकारले नव्यहोर्ने भएको छ । प्रधानमन्त्री ओली शनिबार साँझ स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । उनको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ र एक हप्तासम्म अस्पतालमै रहनेछन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भ्रमण टोलीका सदस्यहरुको टिकट खर्च सरकारले व्यहोर्नेछ । […]

रातो कार्पेट प्रकरणमा प्रधानमन्त्रीको टिप्पणी : धन्य छ मिसन पत्रकारिता !

२६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भ्रम फिजाइएको भन्दै असन्तुष्टि जनाएका छन् । बुधबार त्रिभुवन विश्व विद्यालयको ६० औं वार्षिकाेत्सव कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीलाई हिलोमाथि रातो कार्पेट विछ्याइएको थियो । त्यो तस्वीर सञ्चार माध्यमहरूमा आएपछि समाजिक सञ्जालमा सरकार र त्रिवि प्रशासनको चर्को आलोचना भएको थियो । प्रधानमन्त्री ओलीले भने त्यसलाई मिसन पत्रकारिताको […]

विषादी परीक्षण रोक्ने भारतको पत्रबारे प्रधानमन्त्री– म भ्रममा रहेछु

२६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयातित फलफूल र तरकारीको विषादी परीक्षण रोक्न भारतीय पक्षले पठाएको पत्रबारे आफूले पछिमात्र थाहा पाएको दाबी गरेका छन् । भारतीय पक्षले पठाएको पत्रबारे आफूलाई सुरुमा थाहै नदिएर गुमराहमा राखिएको उनको भनाइ थियो । नेपाल टेलिभिजनबाट प्रसारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मलाई पछि मात्र थाहा भयो […]

प्रधानमन्त्रीको सूचना प्रणालीमै खोट !

९ असार, काठमाडौं । विश्वेश्वरप्रसाद (वीपी) कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभन्दा पहिला नै उनका दाजु मातृकाप्रसाद प्रधानमन्त्री बनिसकेका थिए । मातृकाप्रसाद कोइराला राणा शासनको अन्त्यपछि विसं २००८ र २०१० सालमा प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि वीपी पूर्वप्रधानमन्त्रीसमेत रहेका दाजु मातृकाप्रसादसँग राजकाज सञ्चालनसम्बन्धी सल्लाह लिन गएछन् । ‘अरु सबैले ल्याएको सूचनामा विश्वास गर्नू तर […]

प्रधानमन्त्री फर्किए, गुठी आन्दोलन रोकिएन

२ असार, काठमाडौं । साताव्यापी युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित गुठी विधेयक आवश्यक परे सच्याउन सरकार तयार रहेको प्रतिक्रिया दिए । तर, प्रधानमन्त्रीको आश्वासनको कुनै वास्ता नगरी आइतबार साँझ नै भक्तपुरमा मसाल जुलुस निस्कियो । असार ४ गते माइतीघर मण्डलामा हुने प्रदर्शन अझै स्थगित भएको छैन । त्रिभुवन अन्तराष्ट्रिय […]

प्रधानमन्त्रीको प्रश्न : स्विट्जरल्याण्डले गर्न सक्छ, हामीले किन नसक्ने ?

२७ जेठ, बार्सिलोना  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली पासपोर्ट देखाउने बित्तिकै पानापल्टाएर भिसाको छाँप ठोक्ने स्थितिमा मुलुकलाई पुर्‍याउनुपर्ने बताएका छन् । स्वीट्जरल्याण्डस्थित नेपाली राजदूतावास तथा संयुक्त राष्ट्रसंघ जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले तीव्र आर्थिक वृद्धि गर्दै गरिबी हटाउने र समृद्ध बनाउने बित्तिकै यस्तो अबस्था आउने बताएका हुन्। उनले […]

प्रधानमन्त्रीको बेलायत यात्रा : गोर्खा भर्ती हटाउने कि ?

नेपालका प्रधानमन्त्री बेलायतको भ्रमण गर्न जान लाग्नुभएको छ । युरोपका अरु देशहरुको पनि भ्रमण गर्ने योजना बनाएका प्रधानमन्त्रीले विगत केही समयदेखि भारत र चीनको कूटनीतिमा सीमित भएको नेपाललाई विश्व मानचित्रमा अलि चलायमान बनाउन प्रयत्न गर्ने चाहना रहेको प्रष्टिन्छ । यसक्रममा नेपाली गोर्खाहरुले भोगेका समस्याहरु बेलायत सरकारसँग उठाइदिन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ । ती समस्याका कुरा […]

प्रधानमन्त्रीले नै संघीयता बुझ्नुभएन !

अहिले केन्द्रमा दुई तिहाइको सरकार छ । तर, जनातामा निराशा छ । किन भन्दा यो सरकारको डेलिभरी राम्रो छैन । म दैनिक ५/७ वटा पत्रिका पढ्छु । लेखहरु पढ्छु । सरकारले भर्खरै ल्याएको बजेटको विषयमात्रै पत्रिकामा हेर्नुभयो भने, सकारात्मक भन्दा बढी नकारात्मक लेखहरु देखिन्छन् । ‘कनिका छरेको’, ‘पपुलिष्ट बजेट’ भनिएका छन् । देशलाई अगाडि बढाउने […]