Comments Add Comment

नेकपा एमाले

List Grid
ओलीले एकजना बिर्सदा एमाले स्थायी कमिटीबाट आउट हुने को ?

  ३ जेठ,काठमाडौं । नेकपा एमालेको ‘अन्तिम’ स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यसो नाम लिस्ट हेरेपछि भने- लौ ! मैले त हाम्रो स्थायी कमिटीमा २५ जना जस्तो लागेर २५ मा सहमति गरेँ, यहाँ त २६ जना पो रहेछौं । त्यसपछि बैठकले सबैले एकले अर्कोलाई हेर्न थाले । एकीकृत पार्टीको ४३ सदस्यीय स्थायी कमिटीमा […]

एमाले संसदीय दलमा तीन शीर्ष नेतापछि सुवास नेम्वाङको वरियता

१ जेठ, काठमाडौं । नेकपा एमालेले पार्टी संगठन र संसदीय फाँटमा नेताहरुको बरियताक्रमको अलग अलग अभ्यास थालेको छ । पार्टी स्थायी कमिटीमा १६ औं नम्बरको बरियतामा रहेका सुवास नेम्वाङ संसदीय दलमा भने चौथो नम्बरमा रहेका छन् । एमाले संसदीय दलको बैठकको माइन्युटमा उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलभन्दा नेम्वाङ माथिल्लो बरियतामा छन् । पार्टी […]

एमाले नेताहरुको बरियताक्रम-पार्टी र संसदीय दलमा फरक फरक

१ जेठ, काठमाडौं । नेकपा एमालेले पार्टी संगठन र संसदीय फाँटमा नेताहरुको बरियताक्रमको अलग अलग अभ्यास थालेको छ । पार्टी स्थायी कमिटीमा १६ औं नम्बरको बरियतामा रहेका सुवास नेम्वाङ संसदीय दलमा भने चौथो नम्बरमा रहेका छन् । एमाले संसदीय दलको बैठकको माइन्युटमा उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलभन्दा नेम्वाङ माथिल्लो बरियतामा छन् । पार्टी […]

एमाले र माओवादी आन्तरिक छलफलमा, एकताको मिलनविन्दु खोज्ने प्रयास

१९ वैशाख, काठमाडौं । पार्टी एकता प्रक्रियाले गति लिन नसकिरहेको बेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन् । दुबै पार्टीको अलग-अलग बैठकमा एकता प्रक्रियामा देखिएको गतिरोध र समाधानको उपायबारे छलफल हुने नेताहरुले बताएका छन् । एमालेले स्थायी कमिटी बैठक र माओवादी केन्द्रले सचिवालय बैठक बोलाएका छन् । माओवादी केन्द्रको बैठक बिहान […]

माधव नेपालको खुलासा ‘प्रचण्डजीले मलाई राष्ट्रपतिमा पठाउन कोशिस गर्नुभएको थियो’

१४ वैशाख, काठमाडौं । वैशाख ९ गते पार्टी एकता टर्ने निश्चित भएपछि माओवादी केन्द्रीय सचिवालय बैठकमा प्रचण्डले एमालेभित्रै कुरा निमलेकाले एकीकरण लम्बिएको ब्रिफिङ गरे । अझ अघि बढेर माओवादी नेताहरुले नाम उल्लेख नगर्न भन्दै माधव नेपालले माओवादीलाई ५० प्रतिशत कुनै हालतमा दिन नहुने भनेर ओलीलाई दबावमा पारेको समाचारसमेत मिडियाहरुबाट प्रवाह गराए । त्यसैदिन अर्थात वैशाख […]

‘प्रचण्डजीले मलाई राष्ट्रपतिमा पठाउन कोशिस गर्नुभएको थियो’

१४ वैशाख, काठमाडौं । वैशाख ९ गते पार्टी एकता टर्ने निश्चित भएपछि माओवादी केन्द्रीय सचिवालय बैठकमा प्रचण्डले एमालेभित्रै कुरा निमलेकाले एकीकरण लम्बिएको ब्रिफिङ गरे । अझ अघि बढेर माओवादी नेताहरुले नाम उल्लेख नगर्न भन्दै माधव नेपालले माओवादीलाई ५० प्रतिशत कुनै हालतमा दिन नहुने भनेर ओलीलाई दबावमा पारेको समाचारसमेत मिडियाहरुबाट प्रवाह गराए । त्यसैदिन अर्थात वैशाख […]

झापाको मेचीनगरबाट सुरू भयो एमाले-माअोवादी एकीकरण

९ वैशाख, काँकडभिट्टा । केन्द्रमा पार्टी एकीकरण गर्न ढिलाइ भएको भन्दै झापा मेचीनगरको एउटा वडामा एमाले र माओवादी केन्द्रबीच आइतबार एकीकरण घोषणा भएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना र लेनिन दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाको वडा नं १० मा केन्द्रलार्इ चुनाैती दिदै एमाले र माओवादी वडा कमिटीबीच एकीकरण गरिएको हो । पार्टीको केन्द्रीय नेतृत्वले आइतबारकै […]

एमाले-माओवादी एकता टर्दैनः माधवकुमार नेपाल

५ वैशाख, बर्दिवास । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाले-माओवादीबीचको एकता अब कसैको इच्छा र लहडले नटर्ने बताएका छन् । महोत्तरीको बर्दिवासमा बुधबार एमाले बर्दिवास नगर कमिटीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र कार्यभार’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अब बाहिरी शक्ति मात्र नभइ एमाले र माओवादी केन्द्रकै कुनै नेताको लहडले पनि एकता नटर्ने […]

बिबादित विषय टुङ्ग्याउने जिम्मा अोली र प्रचण्डलार्इ

४ वैशाख, काठमाडौँ  । पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयको अन्तिम टुङ्गो लगाउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओली र माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयोजन समितिको बैठकले दुर्इ अध्यक्षलार्इ जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गर्ने  माअोवादी  केन्द्रका नेता नारायणकाजी […]

सूर्य, संख्या र जनयुद्धबारे टुंगो लगाउन संयोजन समिति बैठक बस्दै

२८ चैत, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको टुंगो लगाउन पार्टी एकता संयोजन समितिको बैठक आज साँझ बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफलपछि संयोजन समिति बैठक बोलाइएको हो । संयोजन समितिले राजनीतिक दस्तावेज लेखन कार्यदल र संगठन तथा अन्तरिम विधान कार्यदलले पेश गरेका दुवै […]

किरण गुरुङ बने एमाले प्रदेश ४ को संसदीय दलका उपनेता

२८ चैत, पोखरा । नेकपा एमाले प्रदेश नम्बर ४ संसदीय दलको उपनेतामा किरण गुरुङ चयन भएका छन् । पार्टीको प्रदेश संयोजक तथा स्थायी कमिटी सदस्य समेत रहेका गुरुङ प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री पनि हुन् । यसअघि मुख्यमन्त्रीको दाबी गरेर प्रदेशसभा निर्वाचन लडेका गुरुङ संसदीय दलको चुनावमा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने गरी […]

माओवादी मागबारे छलफल गर्न एमालेले बैठक बोलायो

२० चैत,काठमाडौं । पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि नेकपा एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह २ बजे स्थायी कमिटी बैठक डाकेका छन् । संयोजन समिति बैठक साँझ बस्दैछ । माओवादीले पार्टी एकीकरणमा बराबरी संख्या माग गरेको र जनयुद्ध शब्द राख्ने तथा सूर्य चिन्ह नमान्ने […]

बेदुराम भुसाल भन्छन्- बराबरी संख्या भन्नु पार्टी एकता नगर्ने अडान हो

१९ चैत, काठमाडौं । बेदुराम भुसाल एमाले पंक्तिभित्र लो प्रोफाइलमा बस्न रुचाउने नेता हुन् भने एमाले बाहिर ठूलो पंक्तिमा अपरिचित जस्तै लाग्ने पात्र हुन् । राष्ट्रिय राजनीतिमा भन्दा पार्टीभित्र सैद्धान्तिक र सांगठानिक काममा खटिने नेता भएका कारण पनि उनी चर्चामा कम रहन्छन् । पछिल्लो समय एमाले माओवादी एकीकरणका सन्दर्भमा गठित बिधान मस्यौदा र संगठन एकीकरण […]

‘बराबरी संख्या भन्नु पार्टी एकता नगर्ने अडान हो’

१९ चैत, काठमाडौं । बेदुराम भुसाल एमाले पंक्तिभित्र लो प्रोफाइलमा बस्न रुचाउने नेता हुन् भने एमाले बाहिर ठूलो पंक्तिमा अपरिचित जस्तै लाग्ने पात्र हुन् । राष्ट्रिय राजनीतिमा भन्दा पार्टीभित्र सैद्धान्तिक र सांगठानिक काममा खटिने नेता भएका कारण पनि उनी चर्चामा कम रहन्छन् । पछिल्लो समय एमाले माओवादी एकीकरणका सन्दर्भमा गठित बिधान मस्यौदा र संगठन एकीकरण […]

वडासम्मै दुई अध्यक्ष राख्ने माओवादी प्रस्ताव एमालेद्वारा अस्वीकार

१८ चैत, काठमाडौं । पार्टी एकतापछि केन्द्रमा जस्तै तल्ला कमिटीहरुमा पनि दुई अध्यक्ष राख्ने माओवादी केन्द्रको प्रस्ताव एमालेले अस्वीकार गरेको छ । सबै कमिटीमा दुई अध्यक्ष राख्दा दुई पार्टीको अभ्यास हुने भन्दै एमालेले प्रदेशमा संयोजक र सहसंयोजक तथा अन्य कमिटीमा अध्यक्ष र सचिव राख्ने प्रस्ताव गरेको हो । केन्द्रीय कमिटीमा एमाले र माओवादीको बाँडफाँट नमिलेका […]

किन तोकिएनन् एमाले र कांग्रेसका प्रमुख सचेतक ?

  ६ चैत, काठमाडौं । प्रमुख सत्तारुढ घटक एमाले र प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलको प्रमुख सचेतक नतोकिँदा संसदीय काम कारवाहीमा जटिलता उत्पन्न भएको छ । सभामुख कृष्णबहादुर महराले जरुरी छलफल गर्नु पर्दा प्रमुख सचेतक नभएपछि अन्य नेताहरुसँग परामर्श लिने गरेका छन् । माओवादीले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेलगत्तै प्रमुख सचेतक देव गुरुङ […]

एमालेबाट को बन्ला राष्ट्रियसभा अध्यक्ष ?

२८ फागुन, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार सोमबार टुंगो लगाउँदै छ । सोमबार दिउँसो एक बजेसम्म मनोनयन दर्ताको समय तोकिएकाले एमालेले उम्मेदवार छनोट गर्न लागेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउन सिंहदरवारमा बिहान शीर्ष नेताहरुको बैठक बोलाइएको छ । अध्यक्ष पदका लागि पर्शुराम मेघी […]

ओली र प्रचण्ड बाहेक अन्य पदाधिकारी नरहने !

२७ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्षबाहेक अरु पदाधिकारी नरहने भएका छन् । बहुपदीय प्रणाली व्यवहारिक पनि नभएको र नेताहरुको व्यवस्थापनमा पनि समस्या हुने देखिएपछि अध्यक्ष बाहेक अरु पदाधिकारी नरहने गरी विधान मस्यौदामा छलफल शुरु भएको छ । पार्टी एकता प्रक्रियाको शुरुवातदेखि नै सुत्रधारका रुपमा काम गरेका […]

कांग्रेसले एमालेलाई भन्योः भोट दिन्नौं, प्रतिपक्षमै बस्छौं

२७ फागुन, काठमाडौं । प्रमुख सत्तारुढ घटक नेकपा एमालेले प्रधामन्त्रीलाई विश्वासको मतका लागि प्रतिनिधिभसामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग आग्रह गरेको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस बाहेक सबै दलले सकारात्मक जवाफ दिएको वार्तामा सहभागी एमाले नेता सुवास नेम्वाङले बताएका छन् । नेम्वाङले आइतबार विहान कांग्रेससँग पनि वार्ता गरेका थिए । तर, कांग्रेसले भने प्रतिपक्षमा […]

एमाले-माओवादी संसदीय दलको संयुक्त बैठक बस्दै

२७ फागुन, काठमाडौं । पार्टी एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आइतबार बस्दैछ । दिउँसो साढे १२ बजेपछि बस्ने बैठकलाई एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले संयुक्त रुपमा सम्वोधन गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेकाले दुवै दलका […]

सुखानी दिवसकै दिन संसद अधिवेशनः संयोग कि ओलीको योजना ?

२१ फागुन, काठमाडौं । अघिल्लो वर्ष फागुन २१ गते नेकपा एमालेले झापा र इलामको सिमानामा पर्ने सुखानी शहीद स्मृति पार्कबाट मेची-महाकाली अभियानको शुरुवात गरेको थियो । हरेक वर्ष सुखानी दिवस मनाउने गरेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक सुखानी दिवसलाई पृथक ढंगले सम्झिए । फागुन २१ गते सुखानी दिवसकै दिन पारेर संघीय संसदको […]