काठमाडौंका खोला किनारमा ढकमक्क फूल (तस्वीरहरू)
कोरिडोरका सडकहरूमा सवारीसाधनको आवागमन पनि व्यवस्थित देखिन्छ । शहरी व्यस्तताका बीच शान्तिको अनुभूति गर्न र फूलहरुसँग तस्वीर खिच्न कोरिडोर क्षेत्र अहिले आकर्षक गन्तव्य बनेको छ ।
अभिमानसिंह बस्नेतले लडेका ती युद्ध
तत्कालीन गोरखा राज्यको सेवक भएर क्षेत्रीय वंशका विभिन्न खलकका योद्धाहरूले इतिहासमा नाम राखेका छन् । गोरखा राज्य विस्तार अभियानमा थापा, बस्नेत, पाँडे, कुँवर आदि थरगत समूहका क्षेत्रीय वंशका साथै मगर योद्धाहरूले विभिन्न युद्धमा रणकौशल देखाएको इतिहास पाइन्छ । खस क्षेत्रीय वंशमध्येका एक बस्नेतहरू कुल देवताका रूपमा मष्टलाई मान्छन् ।...
युद्ध अपराध अब लज्जाको विषय पनि रहेन
युद्धको क्रूरतामा नियन्त्रण ल्याउँदै आएको विद्यमान प्रणालीको मूल्य देख्नेहरूले यसको पक्षमा उभिन आवश्यक छ। अन्यथा, एक दिन उनीहरूले संसार जलिरहँदा उनीहरू किन मौन बसे भनेर भावी पुस्तालाई जवाफ दिनुपर्नेछ ।
सांस्कृतिक पुनर्जागरण : मौलिक जगमा समृद्धिको सपना
जब हाम्रा बिर्सिएका प्राचीन गढी र किल्लाहरू भग्नावशेषबाट ब्युँतिएर विश्वका पर्यटकका लागि ज्ञान र कौतूहलको गन्तव्य बन्नेछन्, तब मात्र हाम्रो पहिचानले पूर्णता पाउनेछ ।
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
२१ चैत, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन यूएईस्थित नेपाली दूतावासले पहल थालेको छ । दूतावासले घाइतेहरूको विवरण...
