Comments Add Comment

शेरबहादुर देउवा

List Grid
आलोचकमाथि खनिए देउवा, पौडेलसँग सवाल जवाफ

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति पार्टी सभापति शेरबहादुर देउवा केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुसँग ‘अभद्र’ रुपमा प्रस्तुत भएका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल बोलिरहँदा बीचबीचमा प्वाक्क जवाफ दिनुका साथै आलोचकमाथि खनिएका छन् । आफूले मनोनित गरेकाहरुलै नै आफ्नो आलोचना गरेको भन्दै उनले राजीनामा दिन चुनौतीसमेत दिएका छन् । पार्टी कार्यालय सानेपामा बसेको […]

आज पनि हुन सकेन प्रधानन्यायाधीश सिफारिस, देउवा अनुपस्थित

२६ मंसिर,काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नभएपछि संवैधानिक परिषदले आज पनि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सकेन । प्रधानन्यायाधीश सिफारिस आजै गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा बिहान परिषद बैठक बोलाएका थिए । तर, प्रमुख प्रतिपक्ष दलको नेता नै सहभागी नभएपछि बिहीबार बिहान ९ बजे बैठक बस्ने […]

संवैधानिक परिषद् बैठकमा देउवा नजाने, प्रधानन्यायाधीश सिफारिस थप अन्योलमा

२६ मंसिर,काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको संवैधानिक परिषद् बैठकमा प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा नजाने भएका छन् । मंगलवार दुईपटक स्थगित भएको बैठक पुस ५ गते बस्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै टुंगो लगाउने गरी बिहान बोलाएका थिए । तर, राति ९ बजेमात्र त्यसबारे जानकारी आएकाले देउवा बैठकमा जान नभ्याउने […]

देउवाको स्वीकारोक्तिः डडेलधुरामा शेरबहादुर, कैलालीमा श्रीमतीलाई कसरी भोट दिउन्

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टिकट वितरणमा कमजोरी भएको स्वीकार गरेका छन् । पार्टी केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा देउवाले उम्मेदवार छनोटमा कमजोरी भएको स्वीकार गरेका हुन् । उनले भने, ‘डडेलधुरामा शेरबहादुर र कैलालीमा उसकै श्रीमतीलाई भोट देउ भन्दा कसरी दिन्छन्, दिएनन् नि ।’ नुवाकोटमा महत दाजुभाइ तथा केसी दाजुभाइलाई उम्मेदवार बनाउने […]

जिल्ला सभापतिहरुलाई देउवाले धन्यवादसमेत दिएनन्

१४ मंसिर, काठमाडौं । नुवाकोटको ककनीमा भेला गरेका कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर विधानबारे सुझाव बुझाएका छन् । तर, देउवाले धन्यवाद दिनुको साटो असन्तुष्टि जनाएको गुनासो सभापतिहरुले गरेका छन् । २५/३० जना जिल्ला सभापति शुक्रबार देउवालाई भेट्न पार्टी कार्यालय सानेपा पुगेका थिए । उनीहरुको तर्फबाट काभ्रे सभापति मधु आचार्यले भेलाको निश्कर्ष लिखित […]

देउवा इतिहासकै निकम्मा

१३ मंसिर, नुवाकोट (ककनी) । नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीशनरसिंह केसीले शेरबहादुर देउवालाई ‘निकम्मा सभापति’ को उपमा दिएका छन् । देउवा नेपाली कांग्रेसको जीवनमा सबैभन्दा निकम्मा सभापति भएकाले अब उनीबाट पार्टी सञ्चालन हुन नसक्ने केसीको ठहर छ । प्रस्तावित विधानका विवादित विषयमा छलफल गर्न भन्दै कांग्रेसका जिल्ला सभापतिहरु ककनीमा भेला भएका बेला सभापति केसीले […]

मेरो होइन सरकारको बिरोध गर्नूस् : देउवा

६ मंसिर, रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका गतल गतिबिधिका बारेमा बोल्न कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । महासमिति बैठकमा पेश गरिने राजनैतिक एवं मस्यौदा सुझाव संकलनका लागि भैरहवामा आयोजित प्रदेशस्तरीय कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारको विरोध गर्न किन डराएको भन्दै प्रश्नसमेत गरेका थिए । पार्टीका नेताहरु आफूविरुद्ध लाग्ने तर अधिनायकवादतिर […]

कार्यकर्तालाई देउवाको निर्देशन–मेरो होइन सरकारको बिरोध गर्नूस्

६ मंसिर, रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका गतल गतिबिधिका बारेमा बोल्न कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । महासमिति बैठकमा पेश गरिने राजनैतिक एवं मस्यौदा सुझाव संकलनका लागि भैरहवामा आयोजित प्रदेशस्तरीय कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारको विरोध गर्न किन डराएको भन्दै प्रश्नसमेत गरेका थिए । पार्टीका नेताहरु आफूविरुद्ध लाग्ने तर अधिनायकवादतिर […]

सरकारबिरुद्ध डटेर लड्ने बेला आयोः शेरबहादुर देउवा

४ मंसिर, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारबिरुद्ध डटेर लड्ने बेला आएको बताएका छन् । सरकार अधिनायकवाद उन्मुख भएको भन्दै सभापति देउवाले भने, ‘कम्युनिस्टहरुको वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको छ,देशलाई अधिनायकवादको चगुलबाट मुक्त गर्न सशक्त प्रतीकार गर्नु छ, त्यसको नेतृत्व अव नेपाली कांग्रेसले गर्नेछ ।’ महासमितिको बैठकका लागि प्रस्तुत हुने […]

ओली सरकार अधिनायकवादतर्फ सोझिएको छः देउवा

३ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ सोझिएको दाबी गरे । दुई तिहाईको सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिएपनि त्यसको महसुस जनताले गर्न नसकेको […]

प्रधानमन्त्रीलाई भेट्न शिक्षण अस्पताल पुगे देउवा

१२ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नेकपाका अध्यक्षसमेत रहेका ओलीलाई भेट्न कांग्रेस सभापति देउवा सोमबार साँझ अस्पताल पुगेका थिए । आफूले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेको उनले पत्रकारहरुलाई बताए । ओलीलाई सोमबार विहान साढे ४ बजे अस्पताल भर्ना गरिएको […]

प्रधानमन्त्री ओलीलाई भेटेर कांग्रेस सभापति देउवाले गरे स्वास्थ्य लाभको कामना

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । सोमबार अपरान्ह शिक्षण अस्पताल महाराजगञ्ज पुगी सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । सामेबार नै नेताहरु जनार्दन शर्मा, मन्त्री गोकर्ण विष्ट लगायतले पनि प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए । […]

निर्मलाका हत्यारालाई उम्काउने कोशिसमा सरकार: देउवा

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अपराधीलाई संरक्षण गर्न लागिपरेको आरोप लगाएका छन् । तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा शनिबार सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले अपराधीलाई कारवाही गर्नको सट्टा सरकारले संरक्षण गरेको बताए । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई उम्काउने कोशिस सरकारले गरेको दाबी देउवाको थियो […]

चक्र बास्तोला कहिल्यै नथाक्ने नेता : देउवा

८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका चक्रप्रसाद बास्तोलाको सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । बास्तोलाको निधनको १३ औं दिनमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित शोकसभामा उनले भने ‘उहाँले छोडेर गएका काम हामीले पूरा गर्नुपर्छ, त्यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’ सभापति देउवाले माओवादीलाई शान्तिपूर्ण […]

देउवा भन्छन् : सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ

८ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । मुलुकलाई सबै खालको अन्यायबाट मुक्त बनाउन कांग्रेस बलियो शक्तिको रुपमा स्थापित हुन जरुरी रहेको भन्दै देउवाले राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकुल अघि बढ्न पनि नेता, कार्यकर्तालाई आहृवान गरे । […]

सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा

८ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । मुलुकलाई सबै खालको अन्यायबाट मुक्त बनाउन कांग्रेस बलियो शक्तिको रुपमा स्थापित हुन जरुरी रहेको भन्दै देउवाले राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकुल अघि बढ्न पनि नेता, कार्यकर्तालाई आहृवान गरे । […]

शेरबहादुरजीलाई १० पटक प्रधानमन्त्री हुनुस् तर पार्टी सम्हाल्नु हुन्न भनेकै हुँः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले १३ औं महाधिवेशनको म्याण्डेट गलत भएका कारण नेपाली कांग्रेस कमजोर अबस्थामा आइपुगेको बताएका छन् । युरोप भ्रमणमा रहेका पौडेलले आइतबार नेपाली जनसम्पर्क समिति लग्जेम्वर्गको अधिवेशन उद्घाटन गर्दै यस्तो बताएका हुन् । बिधि र बिधानको बाटोबाट बिचलित हुँदा कांग्रेस संकटमा परेको बताए। सात वटा प्रदेशमा कांग्रेसले अविश्वास प्रस्ताव पेश गर्ने […]

शशांकलेे मागे नेतृत्व परिर्वतन, देउवाले भने-म थाकेको छैन

२९ भदौ, काठमाडौं । नेेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले घुमाउरो शैलीमा पार्टी नेतृत्व छाड्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । तर, देउवाले उनको आग्रहलाई ठाडै अस्वीकार गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री कोइरालाले गुट उपगुट अन्त्य हुनुपर्ने बताए । आगामी चुनावमा पार्टीलाई विजयी गराउन कांग्रेस नेताहरु एक हुनुपर्ने उनले बताए […]

शशांकलेे नेतृत्व परिर्वतन माग्दा देउवाले भने-म थाकेकै छैन