कञ्चनपुरमा बिहेमा गएका युवकको हत्या, दुई जना पक्राउ
२०८३ वैशाख ८ गते ८:५० अगाडि
कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराति चक्कु प्रहरी गरी हत्या गरिएको छ...