रास्वपालाई गगन थापाको प्रश्न– सरकारले राम्रो गरे पार्टी, प्रश्न उठे प्रधानमन्त्री ?
२०८३ कात्तिक १५ गते १४:५४ अगाडि
रास्वपाबाट निर्वाचित कानुन व्यवसायी पृष्ठभूमिका १४ जना सांसदहरूले महाअभियोगको विषयमा छलफलमा जुटेका थिए ।...