Comments Add Comment

नेपाल

List Grid
नेपालमा प्याजखेती : सम्भावना मनग्य, उब्जनी नगन्य

१७ मंसिर, काठमाडौं । यतिबेला नेपाललगायत दक्षिण एसियाली देशहरूको साझा चिन्ताको विषय बनेको छ–प्याज । भारतले निर्यातमा रोक लगाएसँगै यस क्षेत्रमा प्याजको मूल्य आकाशिएको छ । प्याजको प्रमुख निर्यातकर्ता मुलक भारतले यसपालि आफ्नै देशभित्र अभावको सामना गर्नु परेपछि निर्यातमा रोक लगाएको हो । उसले प्याज बिक्रीमा समेत कोटा प्रणाली लागू गरेको छ । बंगलादेशकी प्रधानमन्त्रीले […]

बंगलादेशसँग नेपालको व्यापार असन्तुलनतर्फ

२६ कात्तिक, काठमाडौं । तीन दशकपछि बंगलादेशी राष्ट्रपतिको नेपाल भ्रमण आजबाट हुँदैछ । नेपाल र भारत दूरीका हिसाबले निकट छिमेकी भए पनि खासै घनिष्टता यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ । खासगरी दुई देशबीच व्यापारिक सम्बन्ध प्रवद्र्धन गर्ने धेरै क्षेत्रहरू रहेको विज्ञहरू बताउँछन् । नेपालबाट र बंगलादेशको दूरी ४४ किलोमिटर मात्रै हो । दुई देशबीच द्विपक्षीय […]

‘नयाँ युगमा असुहाउँदो तयारी, कर्मकाण्डी कूटनीति’

२७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईदिने औपचारिक भ्रमणमा आएका आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेपछि नेपाल र चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको धारणा सार्वजनिक गरिन् । ‘हाम्रोनिकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङज्यूको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश […]

‘चीन व्यापारी हो, सित्तैमा केही दिनेवाला छैन’

बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मार्फत नेपालमा सी जिनपिङले धमाधम अनुदान दिन्छन् र नेपालको विकास हुन्छ भन्ने धेरै मान्छेहरुको बुझाइ छ । चिनियाँहरू हामी त्यसरी अनुदान दिनेवाला छैनौं, ऋणको रुपमा दिन्छौं, तिमीहरूले तिर्नुपर्छ भन्छन् । दुबै पक्षलाई नाफा हुनुपर्छ भन्ने उनीहरूको भनाइ छ । हामीले चीनको सीमिततालाई बुझ्न जरुरी छ । चीनले सित्तैमा एक पैसा […]

चीन व्यापारी हो, सित्तैमा केही दिनेवाला छैन

बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मार्फत नेपालमा सी जिनपिङले धमाधम अनुदान दिन्छन् र नेपालको विकास हुन्छ भन्ने धेरै मान्छेहरुको बुझाइ छ । चिनियाँहरू हामी त्यसरी अनुदान दिनेवाला छैनौं, ऋणको रुपमा दिन्छौं, तिमीहरूले तिर्नुपर्छ भन्छन् । दुबै पक्षलाई नाफा हुनुपर्छ भन्ने उनीहरूको भनाइ छ । हामीले चीनको सीमिततालाई बुझ्न जरुरी छ । चीनले सित्तैमा एक पैसा […]

नयाँ पुलको टुंगो छैन, बेलीब्रिज बनाउन भारतले मानेन

६ भदौ, बिराटनगर । वीरगञ्जपछिको दोस्रो ठूलो नाका बिराटनगर भन्सारनजिकै भारतीय क्षेत्रको पुल जीर्ण हुँदा नेपालका उद्योगी व्यवसायीहरु चिन्तित बनेका छन् । बिराटनगर भन्सार कार्यालयदेखि करिब ८ किलोमिटर दक्षिणतर्फको मिरगञ्ज पुल जीर्ण भएपछि नेपाल–भारत आवत–जावत गर्ने ठूला मालवाहक सवारी साधनको आवागमनमा कठिनाइ उत्पन्न भइरहेको छ । तीन वर्षअघिको बाढीले मिरगञ्ज पुलमा क्षति पुर्‍याएको थियो । […]

नेपालको अर्थतन्त्रमा ‘गुमेको दशक’

आर्थिक वर्ष २०१९/२० को मौद्रिक नीति सार्वजनिक हुने संघारमा कस्तो मौद्रिक नीति आवश्यक छ भन्ने विषयमा एउटा कार्यपत्र प्रस्तुत गर्नका लागि निमन्त्रणा आयो । देश संघीयतामा प्रवेश गरेपश्चात वैदेशिक सहायता वितरण कुन तहको सरकारले कसरी गर्ने, संघ, प्रदेश र स्थानीय तहले आफ्ना योजना कसरी तय गर्ने साथै संघ, प्रदेश तथा स्थानीय तहले अन्तरिक ऋण कसरी […]

नेपालमा कोरियादेखि फ्रान्ससम्मका सियो, एक वर्षमा साढे २२ हजार किलो आयात

१८ असार, काठमाडौं । नेपालको स्वदेशी उत्पादन कति कमजोर छ भन्ने उदाहरण पेश गर्दा सधैं भन्ने गरिन्छ, ‘सियोसमेत विदेशबाट आयात गर्नुपर्छ ।’ हो, वर्षौंदेखिको यो भनाइ अहिले पनि उत्तिकै सत्य छ । नेपालले अहिलेसम्म सियो उत्पादन गर्न सकेको छैन । आयात निरुत्साहन र निर्यात प्रोत्साहनको नीति लिएको वर्तमान सरकारले पनि सियो जस्तो ‘मामुली’ चिजलाई ध्यान दिएको […]

भुटानमा कसरी नापिन्छ जनताको खुशी ? विश्वमा नेपालको स्थान १००

११ असार, काठमाडौं । नेपाल सरकारले तथ्यांक विभागमार्फत नेपाली जनताको खुशी मापन गर्ने तयारी गरेको छ । ओली सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराको सफलतालाई परीक्षण गर्नका लागि तथ्यांक विभागले नेपाली जनता कति खुशी छन् भनेर सर्वे गर्ने तयारी थालेको हो । जनताको खुशीको मापनलाई संविधानमै उल्लेख गरेर औपचारिकरुपमा सर्वे गर्दै आएको देश भुटान […]

नेपाल–चीन रेलवार्ता : डीपीआर मुद्दामा किन पसेन चीन ?

१० असार, काठमाडौं । प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुले गर्ने भाषण पत्याउने हो भने चीन र काठमाडौंलाई रेलमार्गले जोड्न धेरै वर्ष लाग्दैन । तर, दुई देशबीच भएको पछिल्लो बैठकमा चीनले आधारभूत विषयमै प्रश्न उठाएपछि नेपाली पक्ष नाजवाफ बनेको छ । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा सूचीकृत केरुङ–काठमाडौं रेलमार्ग निर्माणको प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन प्राविधिक […]

चीनमा नेपालको व्यापार खस्किएको गुनासो

३० जेठ, कुन्मिङ । चीनको कुन्मिङमा दक्षिण तथा दक्षिणपूर्वी एसियाली देशहरुको व्यापारिक मेला तथा लगानी सम्मेलन सुरु भएको छ । बुधबार एक भव्य समारोहबीच नेपालसहित १७ देशका प्रतिनिधिले संयुक्तरुपमा सम्मेलनको उदघाटन गरे । नेपालको प्रतिनिधित्व राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार माधव शर्माले गरेका थिए । यो प्रदर्शनी ७ दिनसम्म चल्ने छ । कुन्मिङमा सन् २०१३ देखि […]

टी–२० सिरिज भोलिबाट, नेपाल बलियो कि यूएई ?

१६ माघ, काठमाडौं । यूएईविरुद्ध एकदिवसीय सिरिज २–१ ले जितेसँगै नेपालको ध्यान अब टी–२० सिरिजमा छ । यो सिरिज नेपालका लागि सहज छैन । किनकी यूएईका ब्याट्सम्यानहरु ठूलो सर्ट खेल्न माहिर छन् । उनीहरुको विष्फोटक ब्याटिङ क्षमताको एक झलक तेस्रो एकदिवसीयमा देखिएको थियो । ४७ रन जोड्दा ४ विकेट गुमाएको टिमलाई २५४ रनसम्म पुर्‍याउने क्रममा […]

नेपाल र बंगलादेशकाे ऊर्जा संयन्त्रको पहिलो बैठक आज

१७ मंसिर, काठमाडौं । नेपाल र बङ्गलादेशबीचको ऊर्जा संयन्त्रकोे बैठक आजदेखि शुरु हुँदैछ ।  बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि ‘संयुक्त कार्य समूह’को पहिलो बैठक काठमाडौँमा बस्न लागेको हो । बैठकका लागि बंगलादेशका उर्जा मन्त्रालयका उर्जा विभाग हेर्ने सचिव अहमद वाइकाउसहितको १३ सदस्यीय प्रतिनिधिमण्डल आइतबार नै काठमाडौं आइसकेको छ । नेपालकोतर्फबाट उर्जा मन्त्रालयका सचिव अनुपकुमार […]

नेपाल र म्यान्मारबीच व्यापार सम्झौता

१४ मंसिर, काठमाडाैं । नेपाल र म्यान्मारबीच शुक्रबार व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्मारकाे स्टेट काउन्सिलर आङ सान सु कीबीच भएको अलग अलग भेट र द्विपक्षीय वार्तापछि व्यापार र लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मारका तर्फबाट […]

थाईल्याण्डसँग ४७ वर्षअघिको हवाई सम्झौता नवीकरण

१६ कात्तिक, काठमाडौं । नेपाल र थाईल्याण्डबीच ४७ वर्षअघि भएको हवाई सम्झौता नवीकरण भएको छ । सन् १९७१ मा भएको पुरानो ढाँचाको सम्झौतालाई परिमार्जन गरी नवीकरण गरेसँगै नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने भएका छन् । पुराना ढाँचाको हवाई सेवा सम्झौता (एसए) लाई परिमार्जन गर्दै ग्रान्ट अफ राइट्स, को-अपरेटिभ मार्केटिङ एरेन्जमेन्ट, एभिएसन सेक्युरिटी तथा एभिएसन […]

नेपालमा लगानी गर्न कतारी उद्योगी व्यवसायीलाई परिसंघको आग्रह

१४ कात्तिक, काठमाडौं । नेेपाल उद्योग परिसंघले नेपालमा लगानी गर्न कतारका उद्योगी-व्यवसायीहरुलाई आग्रह गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा सहभागि परिसंघका अध्यक्ष हरि भक्त शर्माले कतारका विभिन्न उद्योग प्रतिष्ठानका उद्योगी-व्यवसायीहरुसँगको अन्र्तक्रियामा नेपालमा लगानी वातावरण बनेको बताए । नेपालमा व्यवसाय एवं लगानीका अवसरहरु बारेमा कार्यपत्र प्रस्तुत गर्दै उनले नेपालमा व्यवसायको प्रचुर सम्भावना रहेको […]

नेपाल र भुटानबीचको खेल सुरु, पहिलो पटक कप्तानको भूमिकामा किरण

२१ भ्दौ, ढाका बंगलादेश । साफ सुजुकी कप फुटबलमा नेपाल र भुटानबीचको खेल सुरु भएको छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा सुरु भएको खेलमा नेपाल जितको खोजिमा छ । सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई जिवितै राख्नका लागि आजको खेल नेपालले जित्नै पर्ने हुन्छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलअन्तरले पराजित भएको हुदा पनि […]

एसिया कप छनोटमा नेपालले टस जित्यो, युएई ब्याटिङ गर्दै

१४ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । नेपालले बलिङ गर्ने भएसँगै युएईले ब्याटिङको निम्तो पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा नेपाल जितको खोजिमा रहेको छ । नेपालका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । युएईलाई पराजित गर्न सके नेपालको […]

नेपालमा समृद्धिको आधारः ‘काठे सुन’ रोपौं, जडीबुटी बेचौं !

म ०७२ सालमा क्यानाडा गएको थिएँ । उपलब्ध प्राकृतिक स्रोत र साधनको व्यापक उपयोग मार्फत समृद्धिको अभियानमा देशमा योगदान पुर्‍याउन सकिन्छ भनेर म नेपाल फर्कें । झण्डै २५ वर्षको यसै क्षेत्रको अनुभवले पनि मलाई नेपाल फर्कन आन्दोलित गराइरहृयो । नेपाल फर्केपछि मैले ०७४ साल फागुन ४ गते अनलाइनखबरमा क्यानाडाबाट म यसकारण नेपाल फर्कें शीर्षकमा एउटा […]

अब नेपालले वृक्षारोपण होइन, रुखको खेती गर्नुपर्छ : ‘काठे सुन’ रोपौं, जडीबुटी बेचौं !

म ०७२ सालमा क्यानाडा गएको थिएँ । उपलब्ध प्राकृतिक स्रोत र साधनको व्यापक उपयोग मार्फत समृद्धिको अभियानमा देशमा योगदान पुर्‍याउन सकिन्छ भनेर म नेपाल फर्कें । झण्डै २५ वर्षको यसै क्षेत्रको अनुभवले पनि मलाई नेपाल फर्कन आन्दोलित गराइरहृयो । नेपाल फर्केपछि मैले ०७४ साल फागुन ४ गते अनलाइनखबरमा क्यानाडाबाट म यसकारण नेपाल फर्कें शीर्षकमा एउटा […]

आधा करोड नेपाली काम खोज्दै विदेश उडे, कहिले सकिएला ‘म्यानपावर युग’ ?

१६ फागुन, काठमाडौं । वैदेशिक रोजगारीको युग शुरु भएको अढाइ दशकमा ४९ लाख ९४ हजार अर्थात् आधा करोड युवाले पराया भूमिमा श्रम बेचिसकेका छन् । यो आँकडा सरकारी निकायकै हो । र, स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुँदा बिदेसिने दर अहिले पनि उत्तिकै छ । ‘म्यानपावर’ शब्द सुन्नासाथ युवामा वितृष्णा पैदा हुन्छ । बेरोजगारी व्याप्त भएको […]