Comments Add Comment

मार्केट

List Grid
दोहोरो अंकले घट्यो सेयर बजार

१२ फागुन, काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । लगातार ओरालो लाग्दै आएको सेयर बजारमा आइतबार पनि गिरावट देखिएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.७५ विन्दुले घटेर एक हजार १०२.३२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४२ विन्दुले घटेर […]

याे साताको सेयर बजार : अर्ब पनि पुगेन कारोवार

११ फागुन, काठमाडाैं । धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको सेयर कारोबार भए पनि कारोवार रकम रु एक अर्बसमेत पुग्न सकेन । निरन्तर ओरालो लाग्दै आएको बजार यस साता पनि असन्तुलित रह्यो । नेपाल स्टक एक्सचेञ्जकाअनुसार रु ९९ करोड पाँच लाख ६७ हजार ४६३ मूल्य बराबरको ३५ लाख ७६ हजार ८४१ कित्ता सेयर कारोवार […]

थामियाे सेयर बजार, नेप्से परिसूचकमा ०.८४ अंककाे सुधार

९ फागुन, काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा सामान्य सुधार भएको छ । बिहीबार सेयर बजारमा ०.८४ अंकले सुधार भएको हो । सेयर बजारमा सामान्य सुधार देखिदा नेप्से परिसूचक १ हजार १ सय १३ दशमलव ०७ अंकमा पुगेर कारोबार बन्द भएको छ । साताको पहिलो दिन आइतबार र दोसे दिन सोमबार लगातार ओरालो लागेको सेयर […]

मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा हरियाली

७ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेको भोलि पल्टै सेयर बजारमा हरियाली देखिएको छ । निरन्तर ओरालो लागिरहेको सेयर बजारमा सोमबार राति राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै मंगलबार २२ अंक भन्दा बढीले  सुधार देखिएको हो । मंगलबार सेयर बजार २२ दशमलव ४४ अंकले बढ्दा नेप्से परिसूचक १ हजार १ हजार […]

३ अंकले घट्यो सेयर बजार

५ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ । आइतबार सेयर बजार ३ दशमलव १५ अंकले ओरालो लागेको हो । ३ दशमलव १५ अंकले बजार घट्दा नेप्से परिसूचक घटेर १ हजार १ सय ९ दशमलव ७२ को विन्दुमा झरेको छ । आज अधिकांश समूहहरु राताम्मे देखिएका छन् । आइतबार दिनभर […]

सेयर लगानीकर्ताले १ वर्षमा गुमाए २ खर्ब ३५ अर्ब रुपैयाँ

३ फागुन, काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले एक वर्षमा २ खर्ब ३५ अर्ब रुपैयाँ गुमाएका छन् । सेयर बजार निरन्तर ओरालो लाग्दा एक वर्षमा लगानीकर्ताहरुले २ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ गुमाएका हुन् । आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब ७१ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । […]

नेप्से परिसूचक सुधारियो, कारोबार रकममा गिरावट

२८ माघ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार देखिएको छ । साताको पहिलो दिन १२ अंक भन्दा बढीको गिरावट देखिएको सेयर बजारमा सोमबार १ दशमलव ३४ अंकको सुधार देखिएको । सेयर बजारमा १ दशमलव ३४ अंकको सुधार आउदा नेप्से परिसूचक १ हजार १ सय २८ दशमलव ८६ अंकमा पुगेको छ । परिसूचकमा झिनो […]

स्थिर देखियो सेयर बजार

२४ माघ, काठमाडौं । साताको अन्तिम दिन कारोबार सेयर बजार स्थिर देखिएको छ । बिहीबार सेयर बजार ०.०१ प्रतिशतलेमात्रै ओरालो लागेर सेयर बजार स्थिर देखिएको हो । १ हजार १ सय ३९ दशमलव ७८ अंकबाट शुरु भएको बिहीबारको सेयर बजार ०.०१ प्रतिशतअर्थात जम्मा ०.१५ अंकले ओरालो लागेको छ । बिहीबार साझ कारोबार बन्द हुँदा नेप्सेपरिसूचक […]

सेयर बजारमा ८ दशमलव ५७ अंकको गिरवाट

२० माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा ८ दशमलव ५७ अंकले गिरावट आएको छ । आइतबार सेयर बजारमा ८ दशमलव ५७ अंकले गिरावाट आउँदा नेप्सेपरिसूचक १ हजार १ सय ५३ दशमलव ०६ मा आइपुगेको छ । दिनभर भएका ५ हजार ७ सय ८५ कारोबारबाट विभिन्न् कम्पनीका १ लाख ५२ हजार ७ सय […]

सेयर बजारमा झण्डै ४ अंकको गिरावट

१५ माघ, काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा झण्डै ४ अंकको गिरावट देखिएको छ । मंगलबार सेयर बजारमा ३ दशमलव ८९ अंकको गिरावट आएको हो । सोमबार २ दशमलव ८० अंकले सुधार देखिएको बजारमा मंगलबार ३ दशमलव ८९ अंकको गिरावट देखिँदा नेप्से परिसूचक १ हजार १ सय ६२ दशमलव ०९ मा आइपुगेको छ । […]

सेयर बजारमा सामान्य सुधार

१४ माघ, काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । सोमबार सेयर बजारमा २ दशमलव ७९ अंकको सुधार देखिएको हो । यसअघि आइतबार सेयर बजारमा दोहारो अंकको गिरावट देखिएको थियो । सेयर बजार २ दशमलव ७९ अंकले बढ्दा नेप्सेपरिसूचक १ हजार १ सय ६४ दशमलव ८९ मा पुगेको छ । परिसूचकमा […]

सेयर बजारमा दोहोरो अंकको गिरावट

१३ माघ, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार सेयर बजार १० दशमलव ६८ अंकले ओरालो लागेको हो । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएसँगै नेप्से परिसूचक घटेर १ हजार १ सय ६२ दशमलव ०९ मा झरेको छ । आइतबार दिनभर भएका ६ हजार ७ सय ३० करोबारबाट […]

साताको शेयर बजार: एक अर्ब ५४ करोडको कारोवार

१२ माघ, काठमाडौं । धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता शेयर कारोवार भएको छ । कारोवार मापक नेप्से परिसूचक साताभर ६.१४ बिन्दुले घटेर एक हजार १७२.७७ बिन्दुमा पुगेको छ […]

सेयर बजारमा दोहोरो अंकको गिरावट

७ माघ, काठमाडौं । साताको दोस्रो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार सेयर बजारमा १० दशमलव ८६ अंकको गिरावट आएको हो । यस अघि आइतबार ८ अंक भन्दा बढीले सेयर बजार ओरालो लागेको थियो । सेयर बजार १० दशमलव ८६ अंकले गिरावट आउँदा नेप्से परिसूचक १ हजार १ सय ६८ […]

सेयर बजारमा दोहोरो अंकको वृद्धि, झण्डै ४० करोडको कारोवार

१ माघ, काठमाडाैं । मंगलबार पनि सेयरको मूल्य दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर एक हजार १९५ दशमलव ५४ विन्दुमा पुगेको हो । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक मंगलबार पनि तीन दशमलव ०६ विन्दुले बढेर २५३ […]

सेन्ट्रल फाइनान्सलाई नेप्सेले सोध्यो- सीईओलाई कारबाही किन नगर्ने ?

३० पुस, काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २४ घण्टे स्पष्टीकरण सोधेको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को नियम पालना नगरेको भन्दै नेप्सेले सेन्ट्रल फाइनान्सलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन पत्र काटेको हो । कम्पनीको धितोपत्र सूचीकरण स्थगन गरिएको जानकारी दिँदै नेप्सेले विवरण पेश गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारबाही किन […]

अपर तामाकोशीको सेयर कारोबार रद्द

३० पुस, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको सेयर कारोबार रद्द गरिएको छ ।  अस्वभाविक तरिकाले अपर तामाकोशीको सेयर कारोबार बढेको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार रद्द गरेको हो । कम्पनीको सोमबार एकैदिन ५० प्रतिशत अर्थात एकसय १२ रुपैयाँले सेयर मूल्य बढेको थियो ।  २ सय २४ रुपैयाँबाट ५० प्रतिशत बढेर ३ सय ३६ […]

९ सय २० रुपैयाँ प्रति कित्ता मूल्य भएको किसान माइक्रोफाइनान्सको सेयर लिलामीमा

२९ पुस, काठमाडौं । दोस्रो बजारमा प्रतिकित्ता ९ सय २० रुपैयाँमा कारोबार भइरहेको किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर लिलामीमा खुलेकोको छ । गत बिहीबार ९ सय २० रुपैयाँमा कारोबार भएको यस संस्थाको सेयर न्युनतम् एक सय रुपैयाँ तोकेर आज आइतबारदेखि लिलामीमा खुलेको हो । यो संस्थाले गत मंसिर २ गतेदेखि पुस ८ गतेसम्म बिक्री […]

सेयर बजारमा सामान्य सुधार

२६ पुस, काठमाडौं । साताको अन्तिम दिन बिहिबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । बिहीबार सेयर बजारमा १ दशमलव ४८ अंकले बढेर नेप्से परिसूचक १ हजार १ सय ८० दशमलव ८४ को विन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार देखिएको छ । दिनभर भएका ३ हजार ८ सय ७२ कारोबारबाट १ […]

सुधारियो सेयर बजार, ६ अंकले बढ्यो नेप्से

२४ पुस, काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सुधार देखिएको छ । अघिल्लो साताभरी नै ओरालो लागेको सेयर बजार यस साताको पहिलो दिन आइतबार पनि ७ अंकले घटेको थियो । सोमबार भने सेयर बजार ६ दशमलव ६७ अंकले बढेर नेप्से परीसूचक १ हजार १ सय ७७ दशमलव ४६ को बिन्दुमा आइपुगेको छ । नेप्से […]

साताको पहिलो दिन सेयर बजारमा गिरावट, नेप्से ७ अंकले घट्यो

२२ पुस, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ । एउटा समूहबाहेक सबै समूह नकारात्मक देखिँदा नेप्से परिसूचक ७ दशमलव २२ अंकले  घटेको छ । आइतबार सबैभन्दा धेरै निर्जिवन बीमा कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् । निर्जिबन बीमा समूह ७९ दशमलव ०८ अंकले ओरालो लागेको छ । बैंकिङ, होटल, विकास बेंक, लघुवित्त, जीवन […]