Comments Add Comment

भारत

List Grid
भारतमा चिनियाँ माल बहिस्कार अभियान

६ असार, काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा उत्पन्न भएको तनावको असर दुई देशको द्वीपक्षीय व्यापारमा पर्ने देखिएको छ । भारतमा चिनिया वस्तुहरु बहिष्कार गर्ने अभियान नै चलाइएको छ भने सरकारले पनि चिनियाँ उत्पादनमा कर बढाउने तयारी गरेको सञ्चारध्यमले जनाएका छन् । गत सोमबार लद्दाखको गलवान घाँटीमा चिनियाँ र भारतीय सैनिकबीच भिडन्त भएको थियो […]

भारत जाने २० हजार, नेपाल आउने ११ हजार

६ असार, विराटनगर । प्रदेश १ मा भारतबाट आउनेभन्दा नेपालबाट भारत जानेहरुको संख्या बढी रहेको पाइएको छ । प्रदेश १ मा नेपाल फर्कनेभन्दा भारत जानेको संख्यामा करिब दोब्बरको अन्तर छ । प्रदेश प्रहरी कार्यायल विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलका अनुसार २ असारसम्म प्रदेश १ का चारवटा जिल्लाका नाकाहरुबाट ११ हजार २ सय नेपाली भित्रिएका […]

भारतमा कोरोना संक्रमित तीन लाख ८० हजार नाघे, दुई लाखभन्दा बढी डिस्चार्ज

५ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या तीन लाख ८० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ८० हजार ५३२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १३ हजार ५८६ नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै अहिलेसम्म दुई […]

भारतले सच्यायो कोरोनाको तथ्यांक, मृत्यु हुनेको संख्यामा थपियो दुई हजार

३ असार, काठमाडौं । भारतले कोरोना भाइरसबाट मृत्यु हुनेको तथ्यांक सच्याएको छ । विभिन्न राज्यमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएका तर यसअघि गणना नभएका दुई हजार तीन मानिसको संख्या कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा जोडिएको हो । यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ११ हजार ९०३ पुगेको छ । भारतमा अहिलेसम्म कोरोना […]

भारतमा एकैदिन कोरोनाबाट ३८० जनाको मृत्यु

२ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट पछिल्लो २४ घण्टामा ३८० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या नौ हजार नौ सय पुगेको छ । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि तीन लाख ४३ हजार ९१ पुगेको छ । पछिल्लो […]

भारतमा एकैदिन थपिए साढे ११ हजार कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड-१९) का साढे ११ हजार संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ५०२ नयाँ संक्रमित फेला परेका हुन् । अघिल्लो २४ घण्टामा पनि भारतमा करिब १२ हजार नयाँ संक्रमित फेला परेका थिए । अहिलेसम्म भारतमा कोरोना भाइरसका संक्रमितको संख्या तीन […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

३२ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार १९५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३११ जनाको मृत्यु भएको हो । त्यस्तै अहिलेसम्म कोरोना भाइरसको कारण संक्रमित हुनेको […]

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने चौथो मुलुक बन्यो भारत

३० जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमित संख्याको आधारमा भारत विश्वको चौथो बढी प्रभावित मुलुक बनेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार भारतले बेलायतलाई पछि पार्दै चौथो बढी प्रभावित मुलुक बनेको हो । अहिलेसम्म बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ९२ हजार ८६० छ । तर भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार नाघ्यो

२९ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या आठ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ हजार १०२ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३५७ जनाको मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७७ सय नाघ्यो

२८ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या सात हजार सात सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण सात हजार ७४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट २७९ जनाको मृत्यु भएको हो । त्यस्तै भारतमा कोरोना भाइरसबाट […]

नेपाललाई दबाउन खोज्ने भारत चीनसँग सधैं लाचार

२७ जेठ, काठमाडौं । कोरोनाको बिगबिगीले विश्व नै आक्रान्त भएका बेला नेपालका दुई विशाल छिमेकी चीन र भारतबीच सीमा क्षेत्रमा लप्पन छप्पन चलिरहेको छ । आणविक शक्तिसम्पन्न दुवै देश आफ्नो भूभागमा घोचपेच भएको भन्दै पाखुरा सुर्किरहेका छन् । अहिलेको झगडाको केन्द्रविन्दू हो हिमाली क्षेत्र लद्दाख, जुन पहिल्यैदेखि दुई देशबीचको विवादित भूमिकारुपमा रही आएको छ । […]

भारतमा सबै प्रवासी मजदुरलाई १५ दिनभित्र घर पठाउन सर्वोच्चको आदेश

२७ जेठ, काठमाडौं । भारतको सर्वोच्च अदालतले १५ दिनभित्र प्रवासी मजदुरलाई घर पठाउने व्यवस्था गर्न केन्द्र सरकारलाई आदेश दिएको छ । साथै लकडाउन उल्लंघनको आरोपमा प्रवासी मजदुरमाथि लगाइएको सबै मुद्दा फिर्ता लिने विषयमा विचार गर्न पनि सरकारलाई आदेश दिएको छ । अदालतले श्रमिक रेलको माग भएको २४ घण्टाभित्र उक्त रेल उपलब्ध गराउन पनि निर्देशन दिएको […]

भारतमा कोरोना संक्रमितको संख्या दुई लाख ६६ हजार नाघ्यो

२७ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दुई लाख ६६ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा दुई लाख ६६ हजार ५९८ जना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका नौ हजार ९८७ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै भारतमा कोरोना भाइरसबाट […]

भारतको महाराष्ट्रमा कोरोना संक्रमितको संख्या चीनमाभन्दा धेरै

काठमाडौं । भारतको महाराष्ट्र प्रान्तमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या चीनमाभन्दा धेरै देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतको महाराष्ट्रमा ८५ हजार ९७५ संक्रमित फेला परेका छन् । जबकी चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८३ हजार ४० मात्र रहेको चीनको हेल्थ कमिसनले जनाएको छ । महाराष्ट्रमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या […]

अमेरिकाको जस्तै निर्मम घटना भारतमा पनि, प्रहरी दमनको विरोध

२५ जेठ, काठमाडौं । जर्ज फ्लोयड नामका एक अश्वेत व्यक्तिको प्रहरी अधिकारीबाटै हत्या भएपछि अमेरिका यतिबेला अशान्त छ । फ्लोयडलाई प्रहरी अधिकारीले घाँटीमा घुँडा राखेर मारेका थिए, जुन भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल छ । सो घटनाको विरोधमा केवल अमेरिका मात्रै नभएर विश्वका अरू मुलुकहरूमा समेत प्रदर्शन चलिरहेको छ । अमानवीय हत्याको विरोधमा विश्व आक्रोशित […]

कोरोनाबाट बढी प्रभावित मुलुकको पाँचौ स्थानमा पुग्यो भारत

२५ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा धेरै मानिस संक्रमित हुने मुलुकको सूचीमा भारत पाँचौं स्थानमा उक्लिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ४६ हजार ६२८ पुगेको छ । संक्रमितको यो संख्या इटाली र स्पेनको भन्दा पनि बढी हो । जोन्स […]

भारतमा एकैदिन थपिए झण्डै १० हजार कोरोना संक्रमित

२३ जेठ, काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) बाट करिब १० हजार संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका नौ हजार ८५१ नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख २६ हजार ७७० पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु […]

काठमाडौंमा रोकिएका भारतीय नागरिकको उद्धार

२२ जेठ, काठमाडौं । भारत सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकको उद्धार गरेको छ । उद्धार गरिएकामा धेरैजसो काठमाडौं न्युरोड क्षेत्रका सुन पसलमा कालिगढको काम गर्नेहरु रहेका छन् । उनीहरुलाई काठमाडौंस्थित भारतीय दूतावासले उद्धार गरी भारत पठाएको हो । लकडाउनका कारण काठमाडौंमा व्यापार व्यवसाय गर्ने भारतीय नागरिक, धार्मिक भ्रमणका लागि आएका, आफन्त भेटघाटका लागि […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

२२ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस(कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ६ हजार ७५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २६० जनाको मृत्यु भएको हो । त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि […]

भारतमा एक लाख कोरोना संक्रमित निको भए

२१ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) का एक लाख संक्रमित निको भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा एक लाख ३०३ संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा करिब पाँच हजार संक्रमित निको भएका हुन् । पछिल्लो समय भारतमा संक्रमितका साथै निको हुनेको संख्या पनि बढिरहेको छ । भारतमा […]

भारतमा एकैदिन थपिए आठ हजारभन्दा धेरै संक्रमित

१८ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा आठ हजारभन्दा धेरै संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ३८० नयाँ संक्रमित थपिएका हुन् । यो भारतको लागि एकैदिन थपिएका अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक लाख ८२ […]