राष्ट्रिय सतर्कता केन्द्रलाई प्रधानमन्त्रीको निर्देशन- भ्रष्टाचार हुनै नदिने वातावरण मिलाउनू
२०८२ मंसिर १ गते १९:२८ अगाडि
१ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छिन् ।...