अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफल
२०८२ भदौ २७ गते ६:४२ अगाडि
निषेधाज्ञा र कर्फ्यु खुकुलो बनाउँदै लगेपछि काठमाडौं उपत्यकाको जनजीवन सामान्य उन्मुख छ ।