OnlineKhabar.com

खेलकुद

बार्सिलोनाका लागि पूर्ण फिट हुन्छु : नेयमार

१६ साउन, काठमाडौं । ब्राजिलियन स्टार नेयमारले बार्सिलानाको नयाँ सिजनका लागि आफू पूर्ण फिट हुने बताएका छन् । विश्वकप फुटबलको क्वाटरफाइनलमा उनको ढाडको एउटा हड्डी भाँचिएको थियो, जसका कारण उनले विश्वकपका बाँकी खेल समेत...

गोलकिपर लोपेजले रियल मड्रिड छाड्ने

१६ साउन, काठमाडौं । गोलकिपर डिएगो लोपेजले युरोपियन च्याम्पियन रियल मड्रिड छाड्ने भएका छन् । अमेरिका भ्रमणबाट फर्किएपछि लोपेजले क्लब छाड्ने स्पेनिस पत्रिका मार्काले जनाएको छ । इटालियन क्लब नापोली र फ्रान्सेली क्लब मोनाको...

एसियाडका लागि २० गतेदेखि बन्द प्रशिक्षण

१५ साउन, काठमाडौं । १७औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) तयारीका लागि साउन २० गतेदेखि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव युवराज लामाले खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्न विभिन्न खेलका...

तेस्रो टेष्टमा भारत पराजित

१५ साउन, काठमाडौं । इङ्ल्याण्डविरुद्धको तेस्रो टेष्टमा भारतले २६६ रनको हार व्यहोरेको छ । यससँगै पाँच म्याचको श्रृखलामा १-१ को बराबरी भएको छ । जितका लागि इङ्ल्याण्डले ४४५ रनको लक्ष्य दिएको थियो तर, भारत...

लिभरपुलद्वारा म्यानचेष्टर सिटी पराजित

१५ साउन, काठमाडौं । इन्टरनेशनल च्याम्पियन्स कप फुटबलमा लिभरपुलले म्यानचेष्टर सिटीलाई पराजित गरेको छ । प्रि सिजन टुर अन्तरगत बुधबार राति भएको खेलमा लिभरपुलेल सिटीलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गरेको हो । निर्धारित...

चेल्सीका लागि फेब्रिगासको पहिलो गोल

१५ साउन, काठमाडौं । सेस फेब्रिगासले इङि्गलस क्लब चेल्सीका लागि पहिलो गोल गरेका छन् । प्रि सिजन टुरका क्रममा बुधबार राति भिटेस अन्र्हेमविरुद्ध ३-१ को जित हात पार्ने क्रममा फेब्रिगासले गोल गरेका हुन् ।...

कालिसले अन्तराष्ट्रिय क्रिकेटबाट विदा लिए

१४ साउन, काठमाडौं । दक्षिण अफ्रिकाका अलराउन्डर ज्याक कालिसले सबैखाले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । गत डिसेम्बरमा टेष्टबाट विदा लिएका ३८ वर्षीय कालिसले आफ्नो एकलिवसीय करियर अन्त्य गर्ने घोषणा गरेका हुन् । उनले...

निर्धारित समयमै सातौं राष्ट्रिय खेलकुद गर्न माग

१४ साउन, काठमाडौं । पूर्वाञ्चल क्षेत्रका खेलकर्मी, खेलाडी, प्रशिक्षक, खेल प्रेमीलगायतले पूर्वाञ्चलमा हुनु पर्ने सातौं राष्ट्रिय खेलकुद राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तोकेको समयमा हुने पर्ने माग राखेका छन् । बुधबार राखेपका अध्यक्ष समेत...

स्कोलारी ग्रेमिओको प्रशिक्षकमा नियुक्त

१४ साउन, काठमाडौं । लुइस स्कोलारी ब्राजिलियन क्लब ग्रेमिओको प्रशिक्षकमा नियुक्त भएका छन् । ग्रेमिओका प्रशिक्षक डुंगा राष्ट्रिय टोलीको प्रशिक्षक बनेपछि स्कोलारी उनको स्थान लिएका हुन् । ग्रेमिओ ब्राजिलियन लिगको उपविजेता हो । ब्राजिलमा...

साबेलाको स्थानमा मार्टिनो !

१४ साउन, काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक एलेजान्ड्रो साबेलाले पद छाडेका छन् । अर्जेन्टिनालाई ब्राजिलमा विश्वकपको फाइनलसम्म पुर्‍याएका साबेलाको स्थान बार्सिलोनाका पूर्व प्रशिक्षक जेरार्डो मार्टिनोले लिन सक्ने बताइएको छ । ५९ वर्षीय साबेलाले विश्वकपलगतै प्रशिक्षक पद...

म्यानचेष्टर युनाइटेडद्वारा इटरमिलान पराजित

१४ साउन, काठमाडौं । लुइस भानगालको म्यानचेष्टर युनाइटेडले प्रि सिजन टुरमा विजयी यात्रा जारी राखेको छ । इन्टरनेशनल च्याम्पियन्स कपमा युनाइटेडले इन्टरमिलानलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयको खेल गोलरहित...

रियल मड्रिडको लगातार दोस्रो हार

१४ साउन, काठमाडौं । युरोपियन च्याम्पियन रियल मड्रिडले प्रि सिजन टुरमा लगातार दोस्रो हार व्यहोरेको छ । इन्टरनेशनल च्याम्पियन्स कपमा रियल रोमासँग १-० ले पराजित भएको हो । पहिलो खेलमा रियल मड्रिड इन्टरमिलानसँग टाइब्रेकरमा...