पाकिस्तान फाइनल नपुगे टी–२० विश्वकपको फाइनल अहमदाबादमा हुने
२० कात्तिक, काठमाडौं । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि आईसीसीले भारतका पाँच खेल मैदान र श्रीलंकाका दुई मैदान ‘शर्टलिस्ट’ गरेको...
२० कात्तिक, काठमाडौं । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि आईसीसीले भारतका पाँच खेल मैदान र श्रीलंकाका दुई मैदान ‘शर्टलिस्ट’ गरेको...
खेलाडी संघका अध्यक्ष विक्रम लामाले धर्ना कार्यक्रम सुरुवात मात्र भएको र आगामी दिनमा अन्य कार्यक्रम पनि गर्ने बताए ।
२० कात्तिक, काठमाडौं । चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल र काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी एन्ड मार्सल आर्ट्स अर्गनाइजेसनबीच संयुक्त रुपमा ३ वर्षको लागि उसु...
२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आयोजना गर्न लागेको नेपथ्यको कन्सर्टका लागि टिकट सोल्ड आउट भएको छ । ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित आगामी...
२० कात्तिक, काठमाडौं । मकवानपुरको हेटौँडामा भइरहेको एन्फा प्रेसिडेन्ट लिग फुटबलमा कांक्रेविहार युथ क्लब र टाएइगर्सले बिहीबार जित हात पारेका छन् । हेटौँडास्थित गौरिघाट खेल मैदानमा बिहीबार भएको समूह...
२० कात्तिक, काठमाडौं । ग्राण्ड स्टार्सले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको दोस्रो दिन बिहीबार ग्राण्डले...
२० कात्तिक, काठमाडौं । सर्वज्ञजंग खत्री, स्वर्णिमा श्रेष्ठ र निम्ति कुँवरले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । सिंगल्सको यु-८ ब्वाइजमा सर्वज्ञ र गर्ल्समा...
२० कात्तिक, काठमाडौं । हङकङमा शुक्रबारदेखि सुरु हुने हङकङ सिक्सेस क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तानसँग खेल्दैछ । खेल मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा शुक्रबार विहान पौने ९ बजेदेखि...
रंगशालामा राखिने ६ वटा फ्लडलाइटका टावरहरू उठाइसकेको अवस्थामा अहिले लाइट जडानको काम भइरहेको हो ।
२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टिम विराटनगर किङ्स ले आफ्नो नयाँ अफिसियल एन्थम भिडियो सार्वजनिक गरेको छ। गीतले टिमको गौरव, साहस र बिराटनगर शहरप्रतिको सम्बन्धलाई उजागर...
२० कात्तिक, काठमाडौं । श्रीलंकाको कोलम्बोमा भइरहेको काभा यू-१९ महिला भलिबल च्याम्पियनसिप २०२५ मा नेपालले लगातार दोस्रो जित हात पारेको छ । कोलोम्बोमा बिहीबार भएको लिग चरणको आफ्नो तेस्रो...
२० कात्तिक, काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि सुदूरपश्चिम रोयल्सले आफ्नो अफिसियल एन्थम सार्वजनिक गरेको छ । सुदूरपश्चिमको स्थानीय भाषा समेटेर तयार पारिएको उक्त एन्थममा ‘खेल्ल...
२० कात्तिक, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको छ । रंगशालामा राखिने ६ वटा फ्लडलाइटका टावरहरू उठाइसकेको अवस्थामा अहिले लाइट जडानको...
२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि जनकपुर बोल्ट्सले नेपाली चलचित्रका सुपरस्टार निखिल उप्रेतीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ । जनकपुरले निखिल उप्रेतीलाई प्याराग्लाइडिङ...
‘अब यो मेडल एन्फाले आफै आएर लाओस् । हामीले यही छाडेर जान्छौं,’ लामाले भनेका छन् ।
२० कात्तिक, काठमाडौं । खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गरेका छन् । ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी...
काठमाडौं । लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ । लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सिंहलाई...
२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्ससँग अब फेमस स्टिल पनि जोडिएको छ । गत सिजनको विजेता टोली जनकपुर बोल्ट्स र फेमस स्टिलबीच ...
२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सले आफ्नो जर्सी हिम क्षेत्रमा सार्वजनिक गरेको छ । जाजरकोट र जुम्लाको सीमा क्षेत्रमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल...
२० कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले बोरुसिया डर्टमुन्डलाई ४-१...
२० कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना र बेल्जियन क्लब ब्रुगले रोमाञ्चक बराबरी खेलेका छन् । जान ब्रेडेल स्टेडियममा भएको खेलमा ३-३...
१९ कात्तिक, काठमाडौं । इन्डोनेसियामा हुने ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबलका लागि २७ खेलाडीको नाम सार्वजनिक भएको छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक नविन न्यौपानेले २७...
१९ कात्तिक, काठमाडौं । मकवानपुरमा बुधबारदेखि सुरु भएको एन्फा प्रेसिडेन्ट लिगमा चित्लाङ एफसीले विजयी सुरुवात गरेको छ । समूह ए अन्तर्गत हेटौँडाको गौरिटार रंगशालमा भएको पहिलो खेलमा चित्लाङले देउराली...
लिग नहुँदा सबैभन्दा मारमा खेलाडी पर्ने गरेका छन् । लिग नभएपछि एन्फालाई हाइसन्चो भएको छ । क्लबहरूलाई लिग नखेल्दा खेलाडीका लागि धेरै पैसा पनि खर्च गर्नुपरेन । एकाध गोल्डकप...
१९ कात्तिक, काठमाडौं । स्वस्तिका विष्ट र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा स्वस्तिकाले कर्मिस्था...
१९ कात्तिक, काठमाडौं । नटराजन साह काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’ बनेका छन् । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि बुधबार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट देव्रहाते फास्ट बलर...
१९ कात्तिक, काठमाडौं । श्रीलंकाको कोलोम्बोमा भइरहेको काभा यू-१९ महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हात पारेको छ । बुधबार कोलोम्बोस्थित सुगाथादासु इन्डोर कम्प्लेक्समा भएको आफ्नो दोस्रो खेलमा नेपालले...
१९ कात्तिक, काठमाडौं । ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने अखिल नेपाल फुटबल संघ एन्फाको पछिल्लो निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघले विरोध प्रदर्शन गर्ने भएको...
१९ कात्तिक, काठमाडौं । २४औं एसियन आर्चरी च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले सहभागिता जनाउने भएका छन् । एसियन आर्चरी च्याम्पियन्सीप नोभेम्बर ८ देखि १५ तारिखसम्म हुनेछ । त्यसमा नेपालबाट तिलक...
१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि काठमाडौँ मेरियट होटल सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर बनेको छ। यसमसम्बधि बुधबार एक कार्यक्रमकाबीच मेरियट होटल र...
१९ कात्तिक, काठमाडौं । ग्राण्ड स्टार्स र साइपाल एकेडेमीले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार सुरु भएको प्रतियोगिताको सिनियरतर्फ...
१९ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा सम्पन्न ओडिआई शृंखलामा नेपालले लगातार चौथो हार बेहोरेको छ । बुधबार भएको शृंखलाको अन्तिम खेलमा नेपाल यूएईसँग ४...
१९ कात्तिक, काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद यसै वर्ष फागुनमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको १२३औं बोर्ड बैठकले प्रतियोगिता फागुन १ देखि ७ सम्म...
१९ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध मध्यम योगफल खडा गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो...
१९ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा छैटौं स्थानमा झरेका छन् । आईसीसीले सोमबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार...
१५ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २००० रन पूरा गरेका छन् । लिग २ क्रिकेटअन्तर्गत यूएईमा जारी शृंखलामा यूएईसँग भइरहेको खेलमा २...
१९ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा केहीबेरमा सुरु...
१९ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई विशेष अवस्थामा वैकल्पिक परिक्षा व्यवस्था गरिदिन युवा तथा खेलकुद मन्त्रीसमक्ष माग राखेका छन् । पारा...
१९ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लबहरुले सुखद नतिजा निकालेका छन् । लण्इंडन क्ग्लिलब आर्ससनलले च्याम्पियन्स लिगमा लगातार चौथो खेल जित्दै शतप्रतिशत नतिजा...
१९ कात्तिक, काठमाडौं । बायर्न म्युनिखका लुइस डियाजले पेरिस सेन्ट–जर्मेन (पीएसजी)का डिफेन्डर अचरफ हाकिमीविरुद्ध खराब ट्याकल गरेका छन् । पहिलो हाफको इन्जुरी समयमा भएको ट्याकलपछि मैदानमा लडेका हाकिमी पीडामा...
१९ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा १० खेलाडीमा सीमित बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएको छ । बायर्नले पीएसजीलाई २-१ गोलअन्तरले हराएको हो...
१९ कात्तिक, काठमाडौं । अस्ट्रेलिया र इंग्ल्यान्डबीच हुने टेस्टको महाभिडन्त अर्थात् एसेज सिरिजको पहिलो खेलका लागि अस्ट्रेलियाले टोली घोषणा गरेको छ । स्टिभ स्मिथको कप्तानीमा १५ सदस्यीय टोली घोषणा...
१९ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय...
अमेरिका र यूएईसँग सुरुवाती दुई खेलमा एकपक्षीय हार बेहोरेको नेपालले तेस्रो खेलमा अमेरिकासँग अलि सुधारिएको प्रदर्शन गरेपनि जित भने निकाल्न सकेन ।
१८ कात्तिक, काठमाडौं । पाकिस्तानका पेस बलर हारिस राउफलाई एसिया कप २०२५ का क्रममा आचारसंहिताको उल्लंघन गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले दुई खेलको प्रतिबन्ध लगाएको छ। आईसीसीका अनुसार राउफले...
१८ कात्तिक, काठमाडौं । जिम्बाबेका अनुभवी ब्याटर सिन विलियम्स अब राष्ट्रिय टिममा छनोट नहुने भएका छन्। जिम्बाबे क्रिकेटले उनले आफू ड्रग्सको लतसँग संघर्ष गरिरहेको जानकारी दिएका कारण उनको केन्द्रीय...
१८ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्ष राष्ट्रिय लिग र अर्को वर्ष मात्र ‘ए’ डिभिजन लिग आयोजना गर्ने तयारी गरेपछि नेपाल जेन-जी फ्रन्टले तीव्र आपत्ति...
१८ कात्तिक, काठमाडौं । श्रीलंकाको कोलोम्बोमा मंगलबारदेखि सुरु भएको काभा यू-१९ महिला भलिबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित भएको छ । कोलोम्बोस्थित सुगाथादासा स्पोर्ट्स कम्प्लेक्समा भएको निकै प्रतिस्पर्धात्मक नेपाल...
१८ कात्तिक, काठमाडौं । सीई कर्पोरेट टि-१० प्रतियोगिताको तेश्रो संस्करण कात्तिक २१ र २२ गते काठमाडौंको चुनीखेलमा हुने भएको छ। सीई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोर्ट्सको सहकार्यमा आयोजना हुने...
१८ कात्तिक, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) संगको सहकार्यमा एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा समृद्धि खुला महिला बास्बकेटबल च्याम्पियनसिप २०२५ हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन...
१८ कात्तिक, काठमाडौं । भारतले पहिलोपटक महिला क्रिकेट विश्वकप जित्दै देशमा महिला खेलको नयाँ अध्याय सुरु गरेको छ। कप्तान हरमनप्रीत कौरले दक्षिण अफ्रिकाविरुद्धको फाइनलमा निर्णायक क्याच समात्दै दशौँ दशकदेखिको...
१८ कात्तिक, काठमाडौं । भारतीय अफ स्पिनर रविचन्द्रन आश्विनले घुँडाको चोटका कारण यस सिजनको बिग ब्यास लिगमा खेल्न नपाउने भएका छन्। आईपीएलबाट सन्यास लिइसकेपछि सिड्नी थन्डरबाट पहिलोपटक बिग ब्यास...
१८ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ‘तत्काल सुधार कार्ययोजना २०८२’ सार्वजनिक गरेको छ । मन्त्रालयले १२ बुँदामा विभिन्न क्रियाकलाप समावेश गर्दै जिम्मेवार निकाय पनि तोकेर समयसीमा राख्दै...
१८ कात्तिक, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणका बाँकी खेलहरू कात्तिक अन्तिम साता पुन: सञ्चालन गरिने भएको छ । आयोजक ईन्फिनिटी ड्रिम्सले मंगलबार विज्ञप्ति जारी...
१८ कात्तिक, काठमाडौं । नेपालकै सबैभन्दा ठूलो टेनिस बल क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)को भव्य उद्घाटन समारोह सोमबार तल्लो मुलपानी मैदानमा सम्पन्न भएको छ । उद्घाटन समारोहमा...
१८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि जनकपुर बोल्ट्सको नयाँ जर्सी सार्वजनिक भएको छ । जनकपुरले मंगलबार सामाजिक सञ्जालमार्फत जर्सी सार्वजनिक गरेको हो । जर्सीमा पिंक...
१८ कात्तिक, काठमाडौं । इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका जोन सिम्पसनले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन् । काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु...
१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि एक्स स्टेप नेपाल एपेरियल पाटर्नरका रुपमा आबद्ध भएको छ। एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका प्रबन्ध...
डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो गोलअन्तरले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो । पुलिसका तर्फबाट मीना देउवाले पाँच गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गरे।
१७ कात्तिक, काठमाडाैं । नेपाल र नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी निरिक्षक रविन्द्र चन्द आइरन म्यान ७०.३ मा सहभागी हुने भएका छन् । सो प्रतियोगिता भारतको गोवास्थित मिरामार बिचमा...
१७ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यस वर्ष राष्ट्रिय लिग फुटबल गरेर अर्को वर्ष ए डिभिजन लिग फुटबल गर्ने सहमति भएको छ...
१७ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा एन्फा प्रेसिडेन्ट लिग यही कात्तिक १९ देखि मंसिर २ गतेसम्म मकवानपुरको गौरीटार रंगशाला, हेटौंडा–६ मा हुने भएको छ। एन्फाको...
१७ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका जोश ब्राउनले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । सुदूरले विज्ञप्ति जारी गरेर उनलाई अनुबन्ध गरिएको जानकारी दिएको...
१७ कात्तिक, काठमाडौं । अमेरिकाका मिडल अर्डर ब्याटर मिलिन्द कुमार र साइतेजा मुक्कमल्लाले एसोसियट क्रिकेटकै कीर्तिमानी दोहोरो शतकीय साझेदारी बनाएका छन् । आईसीसी विश्वकप लिग २ अन्तर्गत सोमबार भइरहेको...
आयोजकका अनुसार ५४औं न्युयोर्क सिटी म्याराथनमा सहभागी हुन विश्वभरबाट दुई लाखभन्दा धेरै धावकले आवेदन दिएका थिए।
१७ कात्तिक, नेपालगन्ज । दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ को उपाधि ललितपुरको सगरमाथा स्वीमिङ क्लबले जितेको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेले आयोजना गरेको प्रतियोगितामा सगरमाथा क्लबले २७२...
१७ कात्तिक, काठमाडौं । एर्लिङ हालान्डको दुई गोल मद्दतमा एएफसी बर्नमाउथलाई हराउँदै म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा सिटीले...
१७ कात्तिक, काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले महिला विश्वकप विजेता भारतीय टोलीलाई ५१ करोड भारतीय रुपैयाँको नगद पुरस्कार दिने घोषणा गरेको छ। आईसीसी महिला विश्वकप २०२५ को उपाधि...
१७ कात्तिक, काठमाडौं । भारतीय महिला क्रिकेट टोलीले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार मुम्बईमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलोपटक उपाधि जितेको हो...
१६ कात्तिक, काठमाडौं । एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । झापाको शिवसताक्षीमा पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप आयोजनाका लागि तयारी...
१६ कात्तिक, काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रालिले सोमबार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली याक्सले स्थानीय प्रतिभावान खेलाडी खोज्न...
१६ कात्तिक, काठमाडौं । करिब ३ हजार बालबालिकाको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको बाँकेमा औपचारिक रुपमा शुभारम्भ गरिएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र बाँके जिल्ला...
१६ कात्तिक, काठमाडौं । अमेरिकाका स्पीन बलिङ अलराउन्डर हर्मीत सिंहले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पनि सुदूरपश्चिम रोयल्सबाटै खेल्ने भएका छन् । सुदूरले आइतबार सामाजिक सञ्जालमार्फत हर्मीतलाई...
१६ कात्तिक, काठमाडौं । एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३औं संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आइतबार भारतको चेन्नइ प्रस्थान गरेको छ । नोभेम्बर ५ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा...
१६ कात्तिक, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टिमका अन्तरिम मुख्य प्रशिक्षक हरि खड्काले बन्द प्रशिक्षणका लागि ३५ खेलाडीलाई बोलाएका छन्। बंगलादेशसँग १३ नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र...
१६ कात्तिक, काठमाडौं । न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पनि विराटनगर किङ्सबाटै खेल्ने भएका छन् । विराटनगरले विज्ञप्ति जारी गर्दै गप्टिलाई दोस्रो सिजन...
१६ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगिताका लागि नेपाली यू–१७ राष्ट्रिय टिमको आधिकारिक टिम स्टाफ घोषणा गरेको छ। घोषित...
१६ कात्तिक, काठमाडौं । बालगोपाल साहुखल र चेतनकुमार घिमिरे नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार दुवैलाई नियुक्तिपत्र हस्तान्तरण...
१६ कात्तिक, काठमाडौं । महिला एकदिवसीय क्रिकेटको इतिहासमा पहिलोपटक न त अष्ट्रेलिया वा इंग्ल्यान्ड फाइनलमा छन्। यस पटकको विश्वकपले नयाँ विश्वविजेता पाउने निश्चित भइसकेको छ, जहाँ भारत र दक्षिण...
१६ कात्तिक, बुटवल । आगामी मंसिर १ देखि हुन गइरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी टुर रुपन्देहीका विभिन्न स्थानमा भएको छ । शनिवार बिहान साढे ९ बजे...
१६ कात्तिक, नेपालगन्ज । राप्तीसोनारी नेचर रन यही कात्तिक २२ गते शनिबार बाँकेको राप्तीसोनारीमा हुने भएको छ । ११ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका...
१६ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लगातार चार हारपछि लिभरपुलले अन्तत: जित हासिल गरेको छ । गएराति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २-० को जित निकालेको हो ।...
१६ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनहाममाथि १-० को जित निकालेको छ । खेलको ३४औं मिनेटमा जोआओ पेड्रोले गरेको एकमात्र गोल नै चेल्सीको जितमा निर्णायक बनेको...
१६ कात्तिक, काठमाडौं । रियल मड्रिडले भ्यालेन्सियामाथि सहज जित निकाल्दै लालिगाको शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा रियलले भ्यालेन्सियामाथि ४-० को जित निकालेको हो...
१६ कात्तिक, काठमाडौं । न्युजिल्यान्डका स्टार क्रिकेटर केन विलियमसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३५ वर्षीय विलियमसनले ९३ खेल खेल्द न्युजिल्यान्डका लागि दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन्...
१५ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले हार टारेको छ । शनिबार बेलुका भएको खेलमा युनाइटेडले नटिङहाम फरेस्टसँग २-२ गोलको बराबरी खेलेको हो । एक समय...
१५ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले अग्रता फराकिलो बनाउँदै लगेको छ । शनिबार बेलुका भएको खेलमा बर्नलीलाई २-० ले हराउँदै आर्सनलले आठौं जित निकालेर २५...
१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दिपा शाहीले पनि साफ महिला क्लब च्याम्पियनसिपमा बंगलादेशको नसरिन स्पोर्ट्स क्लबबाट खेल्ने भएकी छन् । क्लबले बिहीबार सामाजिक सञ्जालमा...
१५ कात्तिक, काठमाडौं । गोकर्ण फरेस्ट रिसोर्ट गोल्फ क्लबमा सम्पन्न हिमालयन स्विङ ओपन २०२५ गोल्फ प्रतियोगितामा सत्यज्योत एस.जे.बी. राणाले उपाधि जितेका छन्। रोटरी क्लब अफ हिमालयन गल्फर्सले आयोजना गरेको...
१५ कात्तिक, काठमाडौं । सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि शनिबारबाट प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षक जगत टमटाको नेतृत्वमा टोलीले काठमाडौं क्रिकेट एकेडेमी...
१५ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण अघि आफ्नो अफिसियल एन्थम् (गीत) ‘स्याबास !’ सार्वजनिक गरेको छ । बुद्ध दर्शन र खेललाइ एउटै...
१५ कात्तिक, काठमाडौं । काठमाडौं म्याराथनको १७औं संस्करणमा सुनीकुमार शाहीले उपाधि जितेका छन् । उनले २ घन्टा २४ मिनेट ५४ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरेर एक...
१५ कात्तिक, नेपालगन्ज । प्रथम लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुप प्रालिले सह–प्रायोजन गरेको छ । नेपालगन्ज–०१ धम्बोझीमा रहेको रोयल समृद्धि बिजनेस ग्रुप प्राली खेलकुदका सामाग्री बिक्री गर्ने...
१५ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा भइरहेको ओडिआई शृंखलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपाललाई अमेरिकाले ४ विकेटले हराएको...
१५ कात्तिक, काठमाडौं । श्रीलंकामा हुने काभा यू-१९ महिला भलिबल प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल भलिबल संघले शनिबार एक कार्यक्रम गर्दै टोलीको बिदाइ गरेको...
१५ कात्तिक, काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतक तथा करण केसीको फिनिसिङ मद्दतमा आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध प्रतिस्पर्धात्मक योगफल खडा गरेको...
१५ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङ सम्मानित भएकी छिन् । क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले शनिबार एरिकालाई सम्मान गरेका हुन्...
१५ कात्तिक, काठमाडौं । एसियन अटो जिमखाना च्याम्पियनसिप २०२५ को तेस्रो राउन्ड भारतको गुडगाउँमा आजदेखि सुरु भएको छ। एसिया क्षेत्रकै प्रतिष्ठित मोटरस्पोर्ट्स प्रतियोगितामा ८ देशका १२ टिम प्रतिस्पर्धामा छन्,...
१५ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा भइरहेको खेलमा...
१५ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुरको दोस्रो चरण लुम्बिनीमा सुरु गरेको छ। आज र भोलि सञ्चालन हुने टुरको उद्देश्य लुम्बिनी र बाँकेका विभिन्न...
१५ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली...
१४ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एवम् नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम र तस्वीर बिना अनुमति प्रयोग गरिएको भन्दै आपत्ति जनाएका...
१४ कात्तिक, काठमाडौं । नेपाल एथ्लेटिक्स संघले भारतको राँचीमा भएको चौथो दक्षिण एसियाली सिनियर सिनियर एथ्लेटिक्स च्याम्पियनसिप २०२५ मा पदक जित्न सफल नेपाली खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ ।...
१४ कात्तिक, नेपालगन्ज । दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसिप शुक्रबार बिहानदेखि नेपालगन्जमा सुरु भएको छ। नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री...
१४ कात्तिक, पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आयोजना गर्न लागेको नेपथ्यको कन्सर्ट हेर्नका लागि राखिएको ९९९ रुपैयाँको विशेष जर्सी १३ घण्टामै सकिएको छ। ‘क्रिकेटका...
१४ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका टेक्निकल डिरेक्टर हरि खड्का आफैँ नेपाली पुरुष राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक नियुक्त भएका छन् । एन्फाले शुक्रबार खड्कालाई मुख्य...
१४ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् । टोलीले शुक्रबार सामाजिक सञ्जालमार्फत डुप्लेसी अनुबन्ध...
१४ कात्तिक, काठमाडौं । नेपालमा व्यावसायिक कबड्डी प्रतियोगिता सुरु गरेको केबी साम एनकेएल (नेपाल कबड्डी लिग) ले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका काठमाडौं, जनकपुर र कीर्तिपुरका पाँच वटा प्रहरी कार्यालय...
१४ कात्तिक, काठमाडौं । नेपालका प्रादेशिक तथा जिल्ला क्रिकेट संघहरूलाई टेनिस बल क्रिकेट प्रतियोगितामा सहभागी नहुन नेपाल क्रिकेट संघ (क्यान) ले निर्देशन दिएको छ। डिजिआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको...
१४ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका स्टार ब्याटर एबी डिभिलियर्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा विराटनगर किङ्सबाट खेल्ने सम्भावना देखिएको छ । टोलीले शुक्रबार विहानदेखि ठुलो घोषणा भन्दै...
१४ कात्तिक, काठमाडौं । नेपालले आफ्नो मोटरसाइकलिङ इतिहासमा नयाँ अध्याय लेखेको छ । नेपाली बाइकर्सद्वय प्रमोद श्रेष्ठ र स्वप्न प्रधानले पहिलोपटक आधिकारिक रूपमा विश्वकै कठिन इन्ड्युरेन्स राइडमध्ये एक, ‘आयरन...
१४ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आपतकालिन भिडियो कन्फेरेन्स बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अनुशासनको कारवाही...
१४ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुरको दोस्रो चरण लुम्बिनीमा सुरु गर्दै छ। लुम्बिनीले शनिबार र आइतबार (नोभेम्बर १ र २) मा टुर आयोजना...
१४ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को अक्सन डिसेम्बरको दोस्रो वा तेस्रो सातामा हुने सम्भावना देखिएको छ। फ्रेन्चाइज अधिकारीहरूका अनुसार, भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)...
१४ कात्तिक, काठमाडौं । भारतीय पूर्व–अलराउन्डर अभिषेक नायरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज टिम कोलकाता नाइट राइडर्सको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिएको छ। उनले पछिल्ला तीन सिजनसम्म टिमका मुख्य...
१३ कात्तिक, काठमाडौं । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) २०२५ का लागि लागि काठमाडौँ किंग्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ । काठमाडौं किंग्सले बिहीबार दरबारमार्गस्थित क्याफोफिलिया क्याफेमा एक कार्यक्रम...
१३ कात्तिक, पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा चर्चित सांगितिक ब्यान्ड नेपथ्यले पोखरामा कन्सर्ट गर्ने भएको छ । ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित नोभेम्बर ७...
१३ कात्तिक, काठमाडौं । नेपालको घरेलु फुटबलको शीर्ष लिग आयोजना गर्ने विषयमा युवा तथा खेलकुद मन्त्रालयले सरोकारवाला पक्षसँग छलफल गरेको छ । नेपाली घरेलु फुटबलको सहिद स्मारक ‘ए’ डिभिजन...
१३ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाललाई यूएईले ५ विकेटले हराएको...
१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर समीक्षा घिमिरेले पनि साफ महिला क्लब च्याम्पियनसिपमा बंगलादेशको नसरिन स्पोर्ट्स क्लबबाट खेल्ने भएकी छन् । क्लबले बिहीबार सामाजिक सञ्जालमा...
१३ कात्तिक, काठमाडौं । युगाण्डाका अलराउण्डर अल्पेश रमजानीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत रमजानीलाई अनुबन्ध गरेको जनाएको हो...
१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आउँदो नोभेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलको तयारीस्वरुप मैत्रीपूर्ण खेल हुने भएको...
१३ कात्तिक, काठमाडौं । अमेरिकाका ब्याटर मिलिन्द कुमार आउदो सिजनको नेपाल प्रिमियर लिग क्रिकेटका लागि काठमान्डु गोर्खाजमा अनुबन्धित भएका छन् । काठमान्डु गोर्खाजले तेस्रो विदेशी खेलाडीको रुपमा ३४ वर्षे...
१३ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले अध्यक्ष पंकज विक्रम नेम्वाङलाई लिखित स्पष्टीकरण बुझाएका छन् । खड्काले एन्फा अध्यक्ष नेम्वाङलाई सम्बोधन गर्दै...
पछिल्लो समय नेपाली टिमको प्रदर्शन कमजोर हुँदै जानु, नतिजा नआउनु अनी एन्फाको आन्तरिक विवादले नेपाली फुटबलको नकरात्मक रुपमा धेरै चर्चा भइरहँदा अष्ट्रेलियन प्रशिक्षक रोसले पनि टिम छाड्ने निर्णयमा पुगेका...
१३ कात्तिक, काठमाडौं । कप्तान रोहित पौडेलले शतक बनाएपछि आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । दुबईस्थित...
१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले ओडिआई क्रिकेटमा दोस्रो शतक बनाएका छन् । उनले विश्वकप लिग टु मा युएई विरुद्ध शतक प्रहार गर्दै...
१३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर बाइक ‘टु ह्विलर पार्टनर’को रुपमा जोडिएको छ । पल्सर र एनपीएल आयोजक नेपाल क्रिकेट...
१३ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा भइरहेको खेलमा...
१३ कात्तिक, काठमाडौं । अस्ट्रेलियामा एक युवा क्रिकेट खेलाडीको मेलबर्नमा अभ्यासका क्रममा चोट लागेर मृत्यु भएको छ। १७ वर्षीय बेन अष्टिन मंगलबार फेर्नट्री गलीस्थित क्रिकेट नेटमा अभ्यास गरिरहेको बेला...
१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले रोसको राजीनामा आएको जानकारी...
१३ कात्तिक, काठमाडौं । प्रिमियर लिगको साविक विजेता टोली लिभरपुलको खराब लय कायमै रहँदा इंग्लिस फुटबल लिग (इएफएल) कपको चौथो चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा दोस्रो रोजाइको...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सले आफ्नो जर्सी कर्णालीका पाटनमा सार्वजनिक गर्ने भएको छ । जाजरकोट र जुम्लाको सीमा क्षेत्रको कुशेपाटनमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल...
१३ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली...
१२ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्न असफल भएपछि यो विषयमा अब युवा तथा खेलकुद मन्त्रालयमा छलफल हुने भएको...
१२ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी सुवास खकुरेल नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सको सहायक प्रशिक्षक नियुक्त भएका छन् । लुम्बिनीले सामाजिक सञ्जालमार्फत...
१२ कात्तिक, काठमाडौं । मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा पराजित गरेको छ । सिक्किमको पाल्जोर स्टेडियममा बुधबार भएको अनअफिसियल मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३-० ले पराजित...
१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले नयाँ जर्सी सार्वजनिक गरेको छ । क्लबले बुधबार सामाजिक सञ्जालमा एक भिडियो राख्दै जर्सी सार्वजनिक...
१२ कात्तिक, काठमाडौं । रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसीएचजी) र उदीयमान युवा गल्फर अवानी राईबीच बुधबार सम्झौता भएको छ । व्यावसायिक गल्फ तालिम तथा अध्ययनका लागि अवानीको अभिभावक...
२ कात्तिक, काठमाडौं । होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिता कात्तिक १८ गतेदेखि हुने भएको छ । पाँच दिन सञ्चालन हुने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित...
१२ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका पेस बलिङ अलराउन्डर वायन पार्नेलले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् । जनकपुरले बुधबार सामाजिक सञ्जालमा...
१२ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर पूजा रानाले आसन्न साफ महिला क्लब च्याम्पियनसिपमा बंगलादेशको नसरिन स्पोर्ट्स क्लबबाट खेल्ने भएकी छन् । क्लबले बुधबार सामाजिक सञ्जालमा...
१२ कात्तिक, काठमाडौं । नामिबियाका कप्तान जेर्हाड एरसमसले लगातार दोस्रो वर्ष नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन् । काठमाडौंले बुधबार एरसमसलाई अनुबन्ध गरेको घोषणा गरेको...
१२ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतसँग सिक्किममा मैत्रीपुर्ण खेल खेल्दैछ । फिफा विन्डो बाहिर भएकोले यो अनअफिसियल मैत्रीपूर्ण खेल हुँदैछ । सिक्किम राज्य स्थापना...
१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण नजिकिँदै जाँदा फ्रेन्चाइज टोलीहरूले विदेशी खेलाडीदेखि साझेदार घोषणाका कार्यक्रमहरू तीव्र रूपमा गरिरहेका छन् । यसबीचमा टिमले प्रतियोगिताको तयारी...
१२ कात्तिक, काठमाडौं । नेपालगञ्जमा दोस्रो राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप २०२५ आयोजना हुने भएको छ। नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा कात्तिक १४ र १५ गते हुने प्रतियोगितामा देशभरका करिब २०० खेलाडी...
१२ कात्तिक, काठमाडौं । इंग्ल्यान्डका महान् बलर जेम्स एन्डरसनले राजकुमारी एनीबाट नाइटहूड (सर) उपाधि प्राप्त गरेका छन्। यो सम्मान समारोह विंडसर क्यासलमा सम्पन्न भएको हो। ४३ वर्षीय एन्डरसनलाई गत...
१२ कात्तिक, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-३ मा सम्पन्न दोस्रो खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि भंगहा नगरपालिकाले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा महोत्तरीको भंगहा नगरपालिकाको टिमले ९ रनले...
१२ कात्तिक, जनकुपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-२ सितापुरमा सम्पन्न १३औं वनदेवी माई अध्यक्ष गोल्डकप-२०८२ को उपाधि वीरगंज यूनाइटेड पर्साले जितेको छ । मंगलबार जनसेवी फुटबल क्लब बर्दिवाससँगको फाइनल खेल निर्धारित...
११ कात्तिक, काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको व्यवस्थापन राम्रो नभएको गुनासो आएको भन्दै नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसँग स्पष्टीकरण...
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ फेरि एक पटक अन्तर्राष्ट्रिय फुटबलमा छाएकी छिन् । उनले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले महिला फुटबलमा भारत विरुद्धको अपराजित यात्रा कायम...
११ कात्तिक, काठमाडौं । तुर्कमेनिस्तानले बंगलादेशमा सम्पन्न काभा कप पुरुष भलिबल (काभा कप फर मेन) को उपाधि जितेको छ । ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा मंगलबार भएको रोमाञ्चक फाइनलमा...
मलेसियामा सम्पन्न डब्लुकेएफ कराते सिरिज वान मा ऐतिहासिक स्वर्ण पदक जितेको एरिकालाई नगद १ लाख र सम्मानपत्रसहित सम्मान गरेको हो । यस्तै उनका प्रशिक्षक कुशल श्रेष्ठलाई नगद ५० हजार...
११ कात्तिक, कात्तिक । जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले परम्परागत खेलकुद, विशेषगरी कुस्ती (दंगल) खेललाई संरक्षण र प्रबर्द्धन गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने...
११ कात्तिक, बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम बैंक पार्टनर’ छनोट गरेको छ । ‘होम डेभलपमेन्ट...
११ कात्तिक, काठमाडौं । कर्णाली याक्स एसियन पेन्ट्सलाई सह प्रायोजकको रुपमा भित्राएको छ । मंगलबार काठमाडौंको याक एण्ड यति होटलमा आयोजिक एक कार्यक्रममा कर्णाली याक्स प्राली र एसियन पेन्ट्सबीच...
११ कात्तिक, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल पाँचौ भएको छ । ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा मंगलबार पाँचौ स्थानको लागि भएको प्लेअफ...
११ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले एएफसी महिला एसियन कपमा छनोट हुन नसकेको पीडा अझै बाँकी रहेको बताएकी छिन् । ट्राईनेसन्स कप...
११ कात्तिक, काठमाडौं । इटालियन क्लब युभेन्ट्सले प्रशिक्षक इगोर टुडोर बर्खास्त गरेको छ । इटालियन सिरी ए अन्तर्गत गएराती लाजियोसँग १-० ले पराजित भएपछि युभेन्ट्सले टुडोरलाई बर्खास्त गरेका हुन्...
११ कात्तिक, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई २-० ले पराजित गरेको छ । बेटिसको मैदानमा भएको खेलमा एट्लेटिकोका लागि जिउलियानो सिमिओनी...
१० कात्तिक, काठमाडौं । इटलीका फास्ट बलर थोमस ड्राक लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । नेपाल प्रिमियर लिग (एनपीए) को दोस्रो संस्करणका लागि लुम्बिनीले २७ वर्षीय इटालियन बलरलाई अनुबन्ध...
१० कात्तिक, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङ आगामी नोभेम्बर २७ देखि ३० (मंसिर ११-१४ गते) सम्म इजिप्टको काइरोमा हुने कराते विश्व च्याम्पियनसिपका लागि छनोट भएकी छन् ।...
१० कात्तिक, काठमाडौं । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल...
१० कात्तिक, काठमडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आधिकारिक एपरेल (पोशाक) पार्टनरको रुपमा डीआरजेसँग सम्झौता गरेको छ । आइतबार सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश...
१० कात्तिक, काठमाडौं । नेदरल्याण्ड्सका ओपनर ब्याटर म्याक्स ओ’डाउडले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । कर्णाली याक्स स्पोट्स प्रालीले डच ब्याटर म्याक्स ओ’डाउडलाई एनपीएलको दोस्रो...
प्रतियोगिताका लागि ३ हजार दर्शक क्षमताको प्यारापिटमा कुर्सी जडान गरिएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ ।
१० कात्तिक, काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले अमेरिकामा सम्पन्न विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै तीन पदक जितेका छन् । अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा भएको प्रतियोगितामा...
१० कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनका लागि दक्षिण अफ्रिकी विकेटकिपरब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको छ । काठमान्डु गोर्खाजले सोमबार विज्ञप्ती जारी गर्दै रिकार्डोलाई...
१० कात्तिक, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलको आफ्नो अन्तिम लिग खेलमा नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित भएको छ । ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा सोमबार...
१० कात्तिक, काठमाडौं । तेश्रो एसियाली युथ गेम्समा सहभागी हुन नेपाली जुडो टोली सोमबार बहराइन जाने भएको छ । एसियाली युथ गेम्स सुरु भइसकेपनि जुडोको प्रतिस्पर्धा अक्टोबर २९ तारिखदेखि...
१० कात्तिक, काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको दर्ष्टिविहिन महिला टी२० विश्वकपक क्रिकेटको पहिलो खेलमा नेपाली राष्ट्रिय दृष्टिविहिन महिला क्रिकेट टिमले श्रीलंकासँग खेल्ने भएको छ । क्रिकेट एसोसिएसन...
१० कात्तिक, काठमाडौं । भारतमा भइरहेको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग दोस्रो खेल खेल्दैछ । खेल शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समय अनुसार...
९ कात्तिक, काठमाडौं । स्पेनमा दुई महारथी क्लबबीच भएको यस सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल मड्रिडले बार्सिलोनालाई २-१ ले पराजित गरेको छ । स्पानिस ला लिगा अन्तर्गत आइतबार...
९ कात्तिक, काठमाडौं । एबेरेची एजेले पूर्व क्लबविरुद्ध गोल गर्दा आर्सनलले प्रिमियर लिगमा आइतबार क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ । प्यालेसका पूर्व खेलाडी एजेले खेलको ३९औं मिनेटमा...
९ कात्तिक, काठमाडौं । ‘गोल्डेन गर्ल‘को उपनामले परिचित सन्तोषी श्रेष्ठले भारतमा भएको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिप २०२५ मा अर्को राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । राँचीमा भएको च्याम्पियनसिपमा...
९ कात्तिक, काठमाडौं । भारतको राँचीमा भइरहेको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाली धावक राजन रोकाएले रजत पदक जितेका छन् । उनले पुरुष १०००० मिटर दौडमा रजत जितेका...
९ कात्तिक, काठमाडौं । भारतको राँचीमा भइरहेको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाली धावक सोम बहादुर कुमालले रजत पदक जितेका छन् । उनले पुरुष ८०० मिटर दौडमा रजत...
९ कात्तिक, काठमाडौं । काठमाडौ । कर्णाली याक्सले स्ट्रेन्थ पार्टनरको रुपमा प्लम्बर पाइप्ससँग सह-प्रायोजनका लागि सम्झौता गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको लागि भएको हो । आइतबार...
९ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपाल पराजित भएको छ । लिग टु को १५औं सिरिज अन्तर्गत युएईको दुबईमा भएको पहिलो खेलमा...
९ कात्तिक, काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्री नियुक्त भएपछि पदभार ग्रहणका क्रममा उनले यस्तो...
९ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा अमेरिकाले नेपाललाई रनको लक्ष्य दिएको छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मेदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित...
९ कात्तिक, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलमा नेपाल अफगानिस्तानसँग सोझो सेटमा पराजित भएको हो । प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । ढाकास्थित इन्डर हलमा...
९ कात्तिक, काठमाडौं । प्रिमियर लिगमा लिभरपुलको खराब लय जारी रहँदा ब्रेन्टफोर्डसँग ३-२ ले पराजित भएको छ । लिगमा लिभरपुलको यो लगातार चौथो हार हो । ब्रेन्टफोर्टको घरेलु मैदानमा...
९ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, युएई र अमेरिका सम्मिलित सिरिज आज देखि युएईमा सुरु हुँदैछ । जहाँ नेपालले पहिलो खेलमा अमेरिकासँग खेल्दैछ ।...
८ कात्तिक, काठमाडौं । चेम्सडाइन तल्बीले इन्जुरी टाइममा गरेको गोल मद्तमा सण्डरल्याण्डले प्रिमियर लिगमा चेल्सी विरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ । ६५औं मिनेटमा बरट्रान्ड ट्राओरको स्थानमा...
८ कात्तिक, पोखरा । मुवाथाईमा चम्किरहेकी नेपाल (गण्डकी)की फाइटर सुस्मिता थापा मगरले भारतको स्टार फाइटर सोनम जोम्बासँग भिड्ने भएकी छन् । नोभेम्बर ६ मा भारतको अरुणाञ्चलमा हुने अन्तर्राष्ट्रिय फाइट...
८ कात्तिक, काठमाडौं । विद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरहरूको प्रतिष्ठित संस्था (आईईईई) नेपाल सेक्सनले नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा गर्ने भएको छ । आयोजक संस्था आईईईई नेपाल सेक्सनले शनिवार काठमाडौंमा...
८ कात्तिक, काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी र उनको टिम भारत नआउने भएका छन् । १७ नोभेम्बर मा हुने भनिएको मैत्रिपूर्ण खेलका लागि अर्जेन्टिना फुटबल एशोसिएसन (एएफए)...
८ कात्तिक, काठमाडौं । लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक टी-२० विश्वकपमा छनोट भएर नेपाली क्रिकेट टोली अब आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई र अमेरिकासँगको शृंखला खेल्न यूएई पुगिसकेको...
८ कात्तिक, काठमाडौं । नेपाली कराते खेलाडी सानुमाथा थिङ यतिबेला विश्व कराते च्याम्पियनसिपको तयारीमा छन् । आगामनी नोभेम्बर २७ देखि इजिप्टको काइरोमा हुने विश्व कराते च्याम्पियनसिपका लागि अहिले उनी...
८ कात्तिक, काठमाडौं । एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा यही कात्तिक १५ गते आयोजना हुने काठमाडौँ म्याराथनको १७औँ संस्करण सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले शुक्रबार विज्ञप्ती जारी गर्दै...
७ कात्तिक, काठमाडौं । गोल्डेन गर्लको रुपमा परिचिति सन्तोती श्रेष्ठले अर्को राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । नेपालकी सन्तोषी श्रेष्ठले भारतको राँची, झारखण्डमा भइरहेको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिप...
७ कात्तिक, काठमाडौं । भारतमा भइरहेको त्रिदेशिय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल इरानसँग ३-० ले पराजित भएको छ । इरानलाई हराउँदै उपाधि नै जित्ने लक्ष्य राखेको नेपालले दोस्रो हाफमा...