न्युजिल्यान्डविरुद्ध बेल्जियमको अग्रता
बेल्जियमका लागि खेलको २८ औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गरेर टिमलाई अग्रता दिलाएका हुन् ।
बेल्जियमका लागि खेलको २८ औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गरेर टिमलाई अग्रता दिलाएका हुन् ।
यस्तै खेलको ११ औं मिनेटमा इरानले पेनाल्टी पाएको थियो, जसमा इरानका मेहदी तारेमी गोल गर्न चुके ।
पहिलो पटक विश्वकप खेलिरहेको अफ्रिकन टापु राष्ट्र केप भर्डेले राउण्ड अफ ३२ मा अर्जेन्टिनासँग खेल्ने भएको हो ।
शनिबार सम्पन्न अन्तिम खेलमा पनि केप भर्डेले साउदी अरेबियासँग बराबरी खेल्दै ३ अंक जुटायो । यसअघि केप भर्डेले स्पेन र उरुग्वेसँग पनि बराबरी खेलेको थियो ।
समूहमा दुई बराबरी र एक हारबाट उरुग्वेको २ अंकसहित तेस्रो स्थानमा रह्यो ।
स्पेनका लागि खेलको ४२ औं मिनेटमा एलेक्स बएनाले गोल प्रहार गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार केप भर्डे र साउदी अरेबियाबीच भइरहेको खेलको पहिलो हाफ सकिएको छ ।
खेलको ४२ औं मिनेटमा स्पेनका लागि एलेक्स बएनाले गोल प्रहार गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।
गोलअन्तर पनि सुधारेको सेनेगल अब तेस्रो हुने उत्कृष्ट ८ टोलीमध्ये एक बन्ने सम्भावना प्रवल छ । यसका लागि आगामी नतिजा कुर्नुपर्ने छ ।
डेम्बेले फ्रान्सका लागि विश्वकपमा ह्याट्रिक गर्ने पनि तेस्रो खेलाडी हुन् । यसअघि जस्ट फोन्टेनले सन् १९५८ को विश्वकपमा २ र किलियन एमबाप्पेले सन् २०२२ को विश्वकपमा १ ह्याट्रिक गरेका...
खेलको ७१ औं मिनेटमा पापे गुइएले गोल प्रहार गर्दै खेललाई ४–१ को स्थितिमा पुर्याएको हुन् । जारी खेलमा यो उनको व्यक्तिगत दोस्रो गोल हो ।
खेलको ५६ औं मिनेटमा इस्माइला सार र ५९ औं मिनेटमा पापे गुइएले गोल हान्दै सेनेगललाई ३–० को अग्रता दिलाएका हुन् ।
खेलको चौथो मिनेटमै सेनेगलका लागि हबिब डियराले गोल प्रहार गरेका थिए । त्यसपछि दुवै टिमले पहिलो हाफभरि अर्को गोल थप्न सकेनन् ।
यो हाफमा फ्रान्सका उसमान डेम्बेले चम्किएपछि फ्रान्स ३–१ले अगाडि छ । फ्रान्सका लागि तीनओटै गोल डेम्बेलेले प्रहार गर्दै ह्याट्रिक गरेका हुन् ।
डेम्बेलेले ३२ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
खेलको २१ मिनेटभित्रै तीन गोल भइसकेका छन् । जसमा फा्रन्स २–१ गोलअन्तरले अगाडि छ ।
खेलको सातौं मिनेटमा फ्रान्सका लागि ओस्मान डेम्बेलेले गोल प्रहार गरेका छन् ।
खेलको चौथो मिनेटमै सेनेगलका लागि हबिब डियराले गोल प्रहार गरेका हुन् ।
१२ असार, काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए) अन्तर्गत काठमाडौं उपत्यका विशेष समिति (केभीएससी) र बागमती प्रदेश नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको संयुक्त आयोजनामा हुने ‘टप रोप तथा लिड...
१२ असार, काठमाडौं । नेपाल अल स्पोर्ट्स हबको आयोजनामा प्रथम मौलिक तथा परम्परागत खेल प्रतियोगिता आयोजना हुने भएको छ । काठमाडौं महानगर –७ स्थित सिफलमा आयोजना हुने सो प्रतियोगितामा...
१२ असार, काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय ई स्पोर्ट्स प्रतियोगितामा फ्रि–फायरतर्फ त्रिनेत्र र पब्जी मोबाइलतर्फ द फोर एलिमेन्ट्स च्याम्पियन बनेका छन् । ई स्पोर्ट्स संघ नेपाल (ईशान) को आयोजनामा...
१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘जी’ का अन्तिम दुई खेल भोलि बिहान हुँदैछन् । यस समूहबाट चारवटै टोलीको नकआउट सम्भावना कायमै रहेको छ । पहिलो...
१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘एच’ अन्तर्गत दुई अन्तिम अनि निर्णायक खेलहरू हुँदैछन् जसले यस समूहको नकआउट चरणको समिकरण तय गर्न ठूलो भूमिका खेल्नेछ ।...
मेसीले यादिलको उक्त पोस्टमा 'ग्रासियास यादिल’(धन्यवाद यादिल!) भनी कमेन्ट गरेपछि केरलमा यो विषय भाइरल बनेको छ।
१२ असार, काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिलले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह एफको अन्तिम खेलमा जापानले स्विडेनसँग १–१...
सन् १९९४ को फिफा विश्वकप, अमेरिका । नर्वेको टोलीमा तीन खेलाडी थिए– गोलरक्षक एरिक थोर्स्टभेड्ट, मिडफिल्डर अल्फ–इंगे हालान्ड र फरवार्ड गोरान सोर्लोथ । ३२ वर्षपछि फेरि अमेरिका विश्वकपको आयोजक...
१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘आइ’ अन्तर्गत आज दुई रोमाञ्चक र रणनीतिक खेलहरू हुँदैछन् । आज हुने पहिलो ठूलो खेलमा दुई युरोपेली महाशक्तिहरू फ्रान्स र...
अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रंगशालामा शुक्रबार बिहान भएको खेलमा पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको हो ।
अमेरिकासँगको यो जितका बाबजुद टर्की भने विश्वकपबाट बाहिरिएको छ । उसले यसअघि पाराग्वे र अस्ट्रेलियासँग हार बेहोरेको थियो ।
बरहाल्डरको यो गोलसँगै स्कोर २–२ गोलको बराबरीमा पुगेको हो ।
फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा पहिलो हाफ सकिँदा अमेरिका सुरुवातमा लिएको अग्रता गुमाउँदै टर्कीसँग २–१ ले पछि परेको छ ।
शुक्रबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा कुनै गोल गर्न सकेनन् ।
फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा अमेरिकाविरुद्ध टर्कीले अग्रता लिएको छ ।
सुरुवाती १० मिनेटभित्रै दुवै टोलीले १–१ गोल गर्दै खेललाई रोमाञ्चक बनाएका छन् ।
अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १–१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् ।
फिफा विश्वकप २०२६ शुक्रबार सम्पन्न खेलमा ट्युनिसियालाई पराजित गर्दै नेदरल्यान्डस् समुह ‘एफ’को विजेता बनेको छ ।
यो गोलसँगै खेल ३–१ को स्थितिमा आएको छ ।
अहिलेको गोलसँगै खेल १–१ को बराबरीमा छ ।
फिफा विश्वकप २०२६ अन्तर्गत स्विडेनसँगको जारी खेलमा जापानले अग्रता लिएको छ ।
फिफा विश्वकप २०२६ अन्तर्गत ट्युनिसियासँग जारी खेलको पहिलो हाफ सकिँदा नेदरल्यान्डस् २–०ले अग्रता कायम गरेको छ ।
फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा जापान र स्विडेनले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् ।
त्यसपछि सातौं मिनेटमा नेदल्यान्डस्ले अर्को गोल थपेको छ । नेदरल्यान्डस्का ब्रायल ब्रोबेले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’को खेलमा कुरासाओसँग जित निकाल्दै आइभरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ ।
अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा उपाधि दावेदार जर्मनीलाई २-१ ले हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो ।
खेलको ७७ औं मिनेटमा गोन्जालो प्लाटाले गोल प्रहार गर्दै इक्वेडरलाई अग्रता दिलाएका हुन् ।
खेलको ६४ औं मिनेटका निकोलस पेपेले टिमलाई दोस्रो गोल दिलाएका हुन् ।
आइभरी कोस्टका लागि ७ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
फिफा विश्वकप २०२६मा जारी समूह ‘ई’को खेलअन्तर्गत पहिलो हाफमा जर्मनी र इक्वेडरले १–१ को बराबरी खेलेका छन् ।
हाइड्रेसन ब्रेकसम्म दुवै टिम १–१ को बराबरीमा खेलिरहेका छन् ।
विश्वकपको मैदानमा लाखौं आँखाहरू गोलतर्फ केन्द्रित भइरहेका हुन्छन् । तर केही नजर भने खेलाडीहरूको खुट्टामा रहेको बुटमा पनि अडिएका हुन्छन् । त्यसैले, विश्वकपमा खेल, ट्रफी र गोलको चर्चासँगै बुटले...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एन्फामाथि आर्थिक छानबिन अगाडि बढाएकाले राखेपको सिफारिसमा एन्फाका पदाधिकारी र सदस्यहरू विदेश जान रोक लगाएको थियो ।
आयोजक केडिया ग्रुपले बिहीबार एक कार्यक्रम आयोजना गर्दै पहिलो पटक आयोजना हुन लागेको एनभीएलमा प्रतिस्पर्धा गर्ने ६ फ्रेन्चाईज टिमको नाम, टिम मालिक र लोगो सार्वजनिक गरेको हो ।
११ असार, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबललाई पुननिर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेको थियो...
सहआयोजक अमेरिका यसअघि नै लगातार दुई खेल जितेर नकआउट चरणमा पुगिसकेको अवस्थामा अस्ट्रेलिया र पाराग्वे नकआउट चरण पुग्ने होडमा छन् ।
यस समूहबाट हालसम्म कुनै पनि टोलीले नकआउट चरणमा स्थान बनाइसकेको छैन भने ट्युनिसिया समूह चरणबाटै बाहिरिसकेको छ ।
अब डिगोमार्फत 'एङ्कर पास' र 'मोबाइल पास' किन्ने ग्राहकले विश्वविख्यात खेलाडीहरू लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमारका आधिकारिक हस्ताक्षर भएका जर्सीहरू उपहार पाउनेछन्।
जर्मनी लगातार दुई खेल जितेर समूह विजेताबन्दै नकआउट चरणमा पुगिसकेको छ । आइभरी कोस्टलाई बराबरी पर्याप्त हुनेछ । अन्य टिमलाई कस्तो नतिजा चाहिन्छ?
विश्वककपो खेलतालिका अनुसार राउण्ड अफ ३२ मा समूह ए को उपविजेता र समूह बी को उपविजेता खेल्ने तालिका छ ।
समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा प्रवेश गरेको हो ।
मेक्सिकोको ३ खेलमा शतप्रतिशत जित निकाल्दै ९ अंक जोडेको छ ।
मेक्सिकोका लागि मेटेओ चाभेजले पहिलो गोल गरेका थिए । त्यसको ६ मिनेटपछि नै जुलियन क्वाइनोनेसले गोल थप गर्दै अग्रता दोब्बर पारेका हुन् ।
दक्षिण अफ्रिकाका लागि ६३ औं मिनेटमा थापेलो मासेकोले गोल प्रहार गरेका हुन् ।
५५ औं मिनेटमा मेक्सिकोका लागि मेटेओ चाभेजले गोल प्रहार गरेका छन् ।
निर्धारित ४५ मिनेट र त्यसमा थप गरिएको ४ मिनेटमा दुवै टिमले गोल हान्न सकेनन् ।
फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
मोन्टेरे स्टेडियममा भइरहेको खेलमा ४५ मिनेट र थप अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न सकेनन् ।
समूह ‘बी’ को तेस्रो स्थानमा रहेको बोस्निया तेस्राे स्थानकाे उत्कृष्ट ८ टोलीभित्र पर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
बिहिबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन् ।
पहिलो हाफमा दुई पटक पछि परेको अवस्थालाई उल्टाउँदै मोरक्कोले यो जित हात पारेको हो ।
फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको खेलमा हाइटीविरुद्ध मोरक्कोले अग्रता लिएको छ ।
फिफा विश्वकप अन्तर्गत जारी खेलमा ब्राजिलले स्कटल्यान्डविरुद्ध तेस्रो गोल प्रहार गरेको छ ।
भिनिसियसले स्कटल्यान्डविरुद्ध खेलको सातौं र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ब्राजिललाई दुई गोलको अग्रता दिलाएका हुन् ।
फिफा विश्वकप २०२६ मा समूह ‘सी’अन्तर्गतको जारी खेलको पहिलो हाफ सकिँदा मोरक्को हाइटीले २–२ बराबरी खेलेका छन् ।
हाइटीका लागि लेनी जोसेफले १० औं मिनेटमा गोल गरे । हाइटी प्रतियोगिताबाट बाहिरिसकेको छ ।
खेल सुरु भएको सातौं मिनेटमै ब्राजिलका भिनिसियस जुनिएरले गोल प्रहार गरेका हुन् ।
क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डसँग पराजित भएपनि घरेलु टोली विश्वकपको नकआउटमा प्रवेश गरेको हो ।
बिहीबार भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३–१ गोलको अन्तरले जित निकालेको हो ।
स्विट्जरल्यान्ड समूह ‘बी’ को समूह विजेता बन्दै फिफा विश्वकप २०२६ नकआउट चरणमा प्रवेश गरेको छ ।
८० औं मिनेटमा बोस्निया एन्ड हर्जगोभिनाका एर्मिन महमिकले गोल प्रहार गरेका हुन् । यो सँगै कतारसँग बोस्निया एन्ड हर्जगोभिनाले ३–१ ले अग्रता लिएको छ ।
२–० ले पछि परेको क्यानडाका लागि ७६ औं मिनेटमा प्रोमिस डेभिडले गोल हानेका हुन् ।
पहिलो हापमा क्यानडासँग बराबरी खेलेको स्विट्जरल्यान्डले दोस्रो हाइड्रेसन ब्रेकअघि २–० ले अग्रता लिएको छ ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा क्यानडा र स्विट्जरल्यान्डले पहिलो हाफ बराबरी खेलेका छन् ।
फिफा विश्वकप फुटबल अन्तर्गत अहिले चलिरहेको खेलको पहिलो हाफमा कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाले २–१ को अग्रता लिएको छ ।
फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को खेलमा कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाले २–० अग्रता लिएको छ ।
अल्फोन्सो डेविसको कथा केवल फुटबलको कथा होइन, इच्छाशक्तिको विजयगाथा हो ।
१० असार, काठमाडौं । टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स...
मेक्सिकोले एक खेल अगावै नकआउट चरणमा स्थान बनाउँदा चेक रिपब्लिक, दक्षिण कोरिया र दक्षिण अफ्रिका नकआउट दौडमा छन् ।
हाइटीबाहेक अन्य टोलीको भाग्य ती दुई खेलले निर्धारण गर्नेछ ।
यो दुई खेलले नकआउटमा पुग्ने र विश्वकपको यात्रा सकिने टोलीको टुंगो लाग्नेछ ।
ड्यानिएल मुनोजले दोस्रो हाफमा गरेको गोल मद्तमा कोलम्बियाले फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
पहिलो हाफमा कंगोका गोलकिपर लियोनल एमपासीले उत्कृष्ट प्रदर्शन गर्दै ६ बचाउ गरे ।
१० असार, काठमाडौं । एन्टे बुडिमिरको एक मात्र गोलमा क्रोएसियाले फिफा विश्वकप २०२६ पानामालाई १-० ले पराजित गरेको छ । समूह एलमा रहेको सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाको...
क्रोएियाका एन्टे बुडिमिरले दोस्रो हाफमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।
बराबरीपछि इंग्ल्यान्ड र घाना दुवैले ४-४ अंक जोडेको छ । गोल अन्तरका आधारमा इंग्ल्यान्ड अघि छ ।
जर्सी नम्बर ७ लगाउने स्टार रोनाल्डोका लागि उज्वेकिस्तान विरुद्ध खेल्दा जादुमयी अंकको संयोग जुर्न पुग्यो '६'।
९ असार, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेपछि पोर्चुगलले फिफा विश्वकप २०२६ मा पहिलो जित हात पार्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । समूह के...
रोनाल्डोले पहिलो हाफमा दुई गोल गर्दा पोर्चुगलले ३-० को अग्रता बनाइसकेको छ ।
आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तान विरुद्ध १७ मिनेट भित्रै दुई गोल गरेको छ ।
क्रिस्टियानो रोनाल्डो लगातार ६ फिफा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
यस पटक टिम संख्या देखि खेल संख्या बढ्नु र फर्म्याटमा पनि केही परिवर्तन हुँदा विश्वकपको उत्साह र कौतुहलता बढ्दो छ ।
९ असार, काठमाडौं । जुडोका विजय सिंजाली र कराँतेकी एरिका गुरुङ मङगलबार एनओसी अवार्ड २०२६ मा सर्वश्रेष्ठ खेलाडी घोषित भएका छन् । पुरुषतर्फ विजय र महिलातर्फ एरिकाले एनओसी अवार्ड...
९ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले विश्वव्यापी नाराअनुसार ‘लेट्स मुभ– यू क्यान डु धिस!’ अभियानसहित मनाइएको ओलम्पिक डे २०२६ को समापन गरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक...
९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘एल’ अन्तर्गत क्यानडाको टोरन्टोस्थित टोरन्टो स्टेडियममा मध्य अमेरिकी टोली पानामा र युरोपेली अनुभवी टोली क्रोएसिया आफ्नो विश्वकप यात्राको अस्तित्व जोगाउने...
भुटिया विशेष प्रिम्याच तथा पोस्ट म्याच शोमा सहभागी हुनेछन् । आजै बेलुका उनी प्रिम्याच र पोस्टमा सहभागी हुने हिमालय स्पोर्ट्सले जनाएको छ ।
९ असार, काठमाडौं । भारतीय विकेटकिपर ब्याटर ऋषभ पन्त फेरि दिल्ली क्यापिटल्समा फर्किएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलाडी आदानप्रदान (ट्रेड) मार्फत पन्त दिल्लीमा फर्किँदा स्पिनर...
फिफा विश्वकप २०२६ को समूह ‘एल’ अन्तर्गत बोस्टनस्थित बोस्टन रङ्गशालामा आज दुई अपराजित टोलीहरू इङ्गल्यान्ड र घाना बीच रोमाञ्चक भिडन्त हुँदैछ । पहिलो खेलमा क्रोएसियालाई ४-२ ले पराजित गर्दै...
फिफा विश्वकपको इतिहासमै पहिलोपटक दुई अर्बपतिले यो विश्वकप खेल्दै छन्- ती हुन् ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो र ३८ वर्षीय लियोनेल मेस्सी ।
फिफा विश्वकप २०२६ को समूह ‘के’ अन्तर्गत आज युरोपेली पावरहाउस पोर्चुगल र विश्वकपमा डेब्यू गरिरहेको एसियाली टोली उज्बेकिस्तान आमनेसामने हुँदैछन् । उपाधि दाबेदार मानिएको पोर्चुगलले पहिलो खेलमा कङ्गो डीआरसँग...
क्लोजले विश्वकपमा बनाएको सर्वाधिक (१६) गोलको कीर्तिमान मेस्सीले गएराति भएकाे खेलमा तोडेका थिए ।
अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा मंगलबार भएको खेलमा अग्रता जोगाउन नसक्दा जोर्डन अल्जेरियासँग २–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो ।
अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा जारी खेलको ६९औं मिनेटमा नाधीर बेनबोउलीले अल्जेरियाका लागि बराबरी गोल फर्काए ।
अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा जारी खेलको ३६औं मिनेटमा जोर्डनले अग्रता लिएको हो ।
सेनेगललाई हराएर नकआउटमा प्रवेश गरेपछि हाल्यान्डले एउटा अद्भुत रात भएको र त्यसमा धेरै गर्व महसुस भएको बताएका हुन् ।
न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको छ ।
फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।
फिलाडेल्फिया स्टेडियममा जारी खेलको ६६औं मिनेटमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई तीन गोलको अग्रता दिलाएका हुन् ।
फिलाडेल्फिया स्टेडियममा भारी वर्षाका कारण दुई घन्टा रोकिएर पुनः सुरु भएको खेलमा फ्रान्सले दोस्रो गोल गरेको हो ।
फिलाडेल्फिया स्टेडियममा जारी खेलको १४औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् ।
९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले यो जित निकै संघर्षपूर्ण र कडा मिहिनेतबाट प्राप्त भएको बताएका छन् । अष्ट्रियामाथि २–०...
विश्वकपमा सर्वाधिक गोल, सर्वाधिक खेल देखि सर्वाधिक खेल जित्ने, सर्वाधिक गोल्डेन बल जित्ने सम्मको कीर्तिमान मेसीले बनाइसके । यस्तो लाग्छ मेसी कीर्तिमानको पछि होइन कीर्तिमान नै मेसीको लागि पर्खिरहेको...
डालास स्टेडियममा भएको खेलमा अष्ट्रियालाई २–० ले पराजित गर्दे अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
डालास स्टेडियममा पहिलो हाफको खेल सकिँदा अर्जेन्टिना अष्ट्रियाविरुद्ध एक गोलले अघि छ ।
डालास स्टेडियम जारी अष्ट्रियाविरुद्धकाे खेलमा एक गोल गर्दै मेस्सीले विश्वकपमा सर्वाधिक (१७) गोल गर्ने कीर्तिमान बनाएका हुन ।
२३औं संस्करणको विश्वकपमा १ हजार २४८ खेलाडीमध्ये सबैभन्दा कान्छा खेलाडी हुन, गिल्बर्टो मोरा । उनी मेक्सिकन फुटबलको नयाँ सुपरस्टार हुन् ।
इरानको फुटबल फेडरेशनले एउटा हस्तलिखित नोट सार्वजनिक गरेको छ। हजारौँ वर्ष पुरानो प्राचीन फारसदेखि आजको सभ्य इरानसम्म इरानको भावना जीवित र अडिग रहेको नोटमा लेखिएको छ।
सोमबार २-२ खेलेमा जित निकाल्दै न्युडायमण्डको दुवै टोली सेमिफाइनल पुगेका हुन् ।
सोसल मिडियामा छोटा भिडियो तथा छोटा समाचारहरू बढी हेर्ने उत्तरदाताले रोनाल्डोलाई प्राथमिकतामा राखे ।
पहिलो खेलमा हारपछि दुवै टोलीका लागि यो खेल नकआउट खेल जस्तै हुनेछ । अब एउटा हारले प्रतियोगिताबाट बाहिरिन सक्छ ।
पहिलो खेलमा इराकलाई पराजित गरेको नर्वे र पहिलो खेलमा फ्रान्ससँग पराजित सेनेगल दुवै टोलीका लागि यो खेल महत्वपूर्ण छ ।
राष्ट्रिय टिमका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाइसकेका एमबाप्पे फ्रान्सका लागि एक सयौँ खेल खेल्दैछन् ।
८ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा आफ्नो दोस्रो खेलमा सोमबार राती अस्ट्रियासँग खेल्दैछ । समूह जे को यो खेल डालास स्टेडिययमा नेपाली समय अनुसार...
पहिलो खेलको जितको लयलाई निरन्तरता दिँदै तीनै टोली दोस्रो जितसहित नकआउट चरणमा स्थान सुरक्षित गर्न चाहन्छन् । विश्वभरका फुटबल समर्थकहरुको नजर भने तीन फरक पुस्ताका सुपरस्टार मेसी, एमबाप्पे र...
फिफा विश्वकपअन्तर्गत सोमबार न्यूजिल्यान्डलाई हराएपछि कप्तान सलाहले यो जित अविश्वसनीय रहेको बताए ।
सोमबार बिहान भएको खेलमा न्यूजिल्यान्डलाई ३–१ ले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो ।
भ्यानकुभर बीसी प्लेस स्टेडियममा जारी खेलको ६७औं मिनेटमा गोल गर्दै इजिप्टले अग्रता लिएको हो ।
भ्यानकुभर बीसी प्लेस स्टेडियममा जारी खेलको ५८औं मिनेटमा इजिप्ट खेलमा फर्किएको हो ।
८ असार, लन्डन । १५ वर्षीय नेपाली किशोर दिपेश सापकोटा बेलायतको काउन्टी क्रिकेट प्रणालीमा उदाउँदो प्रतिभाका रूपमा अघि बढिरहेका छन् । हाल डार्बीसायरस्थित निजी विद्यालय ट्रेन्ट कलेजमा कक्षा १०...
भ्यानकुभर बीसी प्लेस स्टेडियममा जारी खेलको पहिलो हाफमा न्यूजिल्यान्डले एक गोलको अग्रता लिएको हो ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २–२ को बराबरीमा सकिएको हो ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलमा केप भर्डेले ६१औं मिनेटमा बराबरी गोल फर्काएको हो ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलमा केप भर्डेको सुरुवाती अग्रता उल्टाउँदै उरुग्वेले अग्रता लिएको हो ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा जारी खेलको २१औं मिनेटमा केभिन पिनाले गोल गर्दै केप भर्डेलाई पहिलो अग्रता दिलाएका हुन् ।
लस एन्जलस स्टेडियममा भएको खेलमा बेल्जियम इरानसँग गोलरहित बराबरीमा रोकिएको हो ।
साउदी अरेबियाविरुद्ध गोल गरेपछि १८ वर्षीय स्टार यमालले सुरुवाती खेलाडीको रूपमा आफ्नो पहिलो खेलमै गोल गर्न पाउनु एउटा सपना जस्तै भएको बताएका हुन् ।
एटलान्टा स्टेडियममा भएको खेलमा स्पेनले साउदीमाथि ४–० को फराकिलो जित निकालेको हो ।
न कुनै चर्चा, न कुनै स्टारडम । चुपचाप फिफा विश्वकप २०२६ मा 'सुपर सब'को रुपमा छाहिरहेका छन् जर्मनीका फरवार्ड डेनिस उन्डाभ ।
एटलान्टा स्टेडियममा जारी खेलको पहिलो हाफकाे खेल सकिँदा स्पेनले तीन गोलको अग्रता लिएको हो ।
एटलान्टा स्टेडियममा जारी खेलको १०औं मिनेटमा लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् ।
७ असार, काठमाडौं । नेपालमा खेल क्षेत्रलाई केवल मनोरञ्जनको माध्यमका रूपमा नभई सम्भावना बोकेको उद्योगका रूपमा विकास गर्नुपर्ने आवाज वर्षौंदेखि उठ्दै आएको छ । पछिल्लो समय यो बहस संसदसम्म...
समूहका चारै टोलीसँग एक–एक अंक रहेकाले यस खेलको विजेताले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउनेछ ।
७ असार, काठमाडौं । कन्स्टिलेसन, एन्जल्स हार्ट र भ्याली पब्लिकले १०औं स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । कन्स्टिलेसन सिनियर ब्वाइज, एन्जल्स हार्ट जुनियर ब्वाइज...
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा दुई–पटकको विश्वविजेता उरुग्वे र प्रतियोगिताको नवप्रवेशी टोली केप भर्डे बीच खेल हुँदैछ ।
आफ्नो पहिलो खेलमा बराबरी खेलेका दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।
यो खेलमा हार बेहोर्ने टोलीलाई दोस्रो चरणमा पुग्न कठिन हुनेछ ।
स्टार खेलाडी मोहम्मद सलाहलाई खेल सकिनुअघि बाहिर निकालिएपछि उनी प्रशिक्षक होसाम हसनको निर्णयबाट असन्तुष्ट भएको हुनसक्ने अड्कलबाजी गरिएको थियो । इजिप्टेली फुटबलमा यसअघि पनि सलाह र हसनबीच मतभेद भएको...
समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ ।
७ असार, काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को समूह एफ अन्तर्गत मोन्टेरे...
डेनिस उन्डाभको दुई गोलमा जर्मनी लगातार दुई खेल जितेर फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले भइरहेको समूह इ को खेलमा आइभरी कोस्टले जर्मनी विरुद्ध अग्रता लिएको छ । क्यानडाको टोरन्टो स्टेडियमा भइरहेको खेलमा आइभरी कोस्टका...
ब्रायन ब्रोभी र कोडी गाक्पोको दुई-दुई गोल गरेपछि नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ ले पराजित गरेको छ ।
पहिलो हाफमा ब्रायन बोभीलाई एक असिस्ट गरेका गाक्पोले दोस्रो हाफ सुरु भएपछि दुई गोल गरेका हुन् ।
यस विश्वकपमा पहिलो पटक पहिलो रोजाईँमा खेलिरहेका ब्रोबीले छैटौं मिनेटमै गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए ।
६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा नेदरल्यान्ड्सका ब्रायन ब्रोबीले स्वीडेन विरुद्ध १७ मिनेटमै दुई गोल गरेका छन् । अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा ब्रोबीले...
६ असार, काठमाडौं । नेपाली एमएमए फाइटर कोसिस श्रेष्ठले भारतमा भएको इन्डिया फाइट लिग (आईएफएल) मा सानदार जित हात पारेका छन् । दिल्लीको सिरी फोर इन्डोर स्टेडियममा भएको लाइटवेइट...
५ असार, काठमाडौं । वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड २०२६‘ प्रदान गरेको छ । नर्वेको...
६ असार, काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने...
६ असार, काठमाडौं । फिफा विश्वकपमा स्पेनिस स्टार लामिन यमालको डेब्यु सुखद हुन सकेन । विश्वकपअघि चम्किसकेका १८ वर्षीय यामालले केप भर्डेसँग खेल्दै डेब्यू गरेका थिए । तर, उनको...
५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत मेक्सिकोको मोन्टेरे स्टेडियममा ट्युनिसिया र जापान आमनेसामने हुँदैछन्, जुन खेल फुटबल इतिहासकै एउटा सुनौलो र ऐतिहासिक क्षण बन्नेछ...
६ असार, काठमाडौं । ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरले स्कटल्यान्ड विरुद्धको खेल खेल्ने भएका छन् । चोटका कारण सुरुवाती दुई खेल गुमाएका नेयमार स्कटल्यान्ड विरुद्धको खेलमा उपलब्ध हुने ब्राजिलका...
५ असार, काठमाडौं । ‘फुटबल सबैका लागि हो’ भन्ने नारासहित टुवेल्भ फुटबल ट्रेनिङ सेन्टर (टीएफटीसी) र नियो चाइल्ड कियर सेन्टरबीच न्युरोडाइभर्स बालबालिकाका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने...
५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘इ’ अन्तर्गत आज अमेरिकाको कान्सास सिटीस्थित बाउन्ड्रिङ रंगशालामा इक्वेडर र कुरासाओ आमनेसामने हुँदैछन् । आफ्नो पहिलो खेलमा आइभरी कोस्टसँग १–०...
५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘इ’ अन्तर्गत क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा दुई अपराजित टोलीहरू जर्मनी र आइभरी कोस्ट आमनेसामने हुँदैछन् । आफ्नो पहिलो खेलमा कुरासाओलाई...
५ असार, काठमाडौं । नेदरल्यान्ड्स र स्वीडेनबिच फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत ह्युस्टनस्थित एनआरजी स्टेडियममा आज रोमाञ्चक भिडन्त हुँदैछ । पहिलो खेलमा ट्युनिसियालाई ५–१ को भारी अन्तरले...
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्की विश्वकपको समूह चरणबाटै बाहिरिएको हो ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलको दोस्रो मिनेटमै पाराग्वेले अग्रता लिएको हो ।
जितसँगै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएकाे छ ।
फिलाडेल्फिया स्टेडियममा जारी खेलमा ब्राजिलले दुई गोलको अग्रता लिएको हो ।
फिलाडेल्फिया स्टेडियममा जारी खेलमा म्याथियस कुन्हाको गोलमार्फत ब्राजिलले अग्रता लिएको हो ।
६ असार, काठमाडौं । स्कटल्यान्डलाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । बोस्टन स्टेडियममा शनिबार बिहान भएको खेलमा स्कटल्यान्डलाई १–० ले पराजित...
बोस्टन स्टेडियममा जारी खेलको दोस्रो मिनेटमै इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् ।
यस जितसँगै अमेरिका कम्तिमा उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा अर्को चरणमा पुग्ने निश्चित भएकाे हाे ।
आत्मघाती गोलमार्फत पहिलो अग्रता लिएको अमेरिकाका लागि एलेक्स फ्रीम्यानले दोस्रो गोल गरे ।
सिएटल स्टेडियममा जारी खेलमा अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले आत्मघाती गोल गर्दा अमेरिकाले अग्रता लिएको हो ।
यस प्रतियोगिताबाट विश्व बुद्धिचाल महासंघले आयोजना गर्ने ४६औं चेस ओलम्पियाडमा नेपाल बुद्धिचाल महासंघले पूर्व घोषणा गरे अनुसार पुरुष र महिलातर्फ ५-५ खेलाडी छनोट भएका छन् ।
५ असार, काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपाल सेल्फ डिफेन्स मार्शल आर्ट्स संघको आयोजनामा आज काठमाडौँमा आत्मरक्षा (Self Defense) प्रदर्शन तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।...
जुन १८ को त्यो साँझ एटलान्टामा मैदानको बीचभागमा उभिएका टोरी पेन्सो, ब्रुक मेयो र क्याथ्रिन नेस्बिटको नाम भने विश्व फुटबलले धेरै वर्षसम्म सम्झिरहनेछ । किनभने त्यस दिन उनीहरूले केवल...
५ असार, काठमाडौं । श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनमा १० औं स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा ३३ विद्यालयका...
५ असार, काठमाडौं । ताप्लेजुङका रमेश लिम्बू र नेपाल आर्मीकी सुनसरी रोकायाले रामारोशन स्काई रनिङ च्याम्पियनसिप २०२६ को उपाधि जितेका छन् । नेपाल एड्भेन्चर रनिङ फेडेरेसन (एनएआरएफ) ले पहिलो...
४ असार, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरूङले इन्डोनेसियाको बालीमा भइरहेको २२औं एसियन सिनियर कराते च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् । एसियन कराते च्याम्पियनसिपको महिला ६८ केजी माथिको...
५ असार, काठमाडौं । १० औं राष्ट्रिय महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि बूढानीलकण्ठ नगरपालिकाले जितेको छ । कीर्तिपुर कभर्डहलमा शुक्रबार भएको फाइनलमा बूढानीलकण्ठले ग्रान्डी स्टार्सलाई ५०–३७ ले पराजित गर्दै...
५ असार, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि सुबाश तामाङले प्ले–अफमा जितेका छन् । प्ले–अफको पहिलो होलमा भुवन...
५ असार, काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२६–२७ सिजन २१ अगस्टदेखि सुरु हुने भएको छ । शुक्रबार सार्वजनिक खेलतालिका अनुसार नयाँ सिजनको पहिलो खेलमा च्याम्पियन आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीको...
पहिलो खेलमा मोरक्कोसँग बराबरी खेल्दै अंक बाँडेको ब्राजिललाई हाइटीसँग खेल्दा लयमा फर्कने चुनौती छ ।