कुराकाओका फुटबलर चोङ भन्छन् : हामी विश्वकपमा छनोट भएदेखि देश निदाएको छैन
२५ जेठ, काठमाडौं । जब १४ जुनमा ह्युस्टनमा कुराकाओ टोली फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा जर्मनीको सामना गर्न मैदानमा उत्रनेछ, तब यो क्यारिबियन टोलीका सबै खेलाडीहरूका लागि...