Comments Add Comment

प्रवास

List Grid
१२ बुँदे घोषणापत्र जारी गर्दै सकियो एनआरएनए अफ्रिकाको तेस्रो क्षेत्रीय सम्मेलन

अमेरिका/ युगाण्डाको राजधानी कम्पालामा बसेको गैरआवासीय नेपाली संघ अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक सकिएको छ । यही पुस पुस १४ र १५ गते दुई दिनसम्म सञ्चालन भएको बैठक १२ बुँदे कम्पाला घोषणा जारी गर्दै सकिएको हो । बैठकले जारी गरेको घोषणापत्रमा नेपालको पर्यटन, पूर्बाधार लगायतका क्षेत्रको विकासमा अफ्रिकी मुलुकको अनुभवबाट सिक्न सकिने भएकोले नेपाल र अफ्रिकाबीचको सहकार्यका लागि […]

नासा र टिएनसीसीले वितरण गरे काभ्रेका पाँच विद्यालयका बालबालिकालाई न्यानो कपडा

अमेरिका । अमेरिकामा नेपालीहरुको साझा संस्थाको रुपमा परिचित नासा संस्था र स्थानीय टियनसीसीले काभ्रेको चौरी देउराली गाउँपालिका पाँच विद्यालयहरुका बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेका छन् । सुर्योदय प्रावि, इश्वरीदेवी निमावि,कालिकादेवी प्रावि,बालज्योति प्रावि र ढाँडखर्क प्राविका १८५ जना विपन्न बालबालिकाहरुलाई स्वीटर, टोपी र मोजा वितरण गरिएको संस्थाका सांस्कृतिक कमिटी प्रमुख विशाल भारतीले जानकारी दिए । गत […]

अमेरिकामा नेपाली मूलका भारत्तोलक बाबुछोरालाई स्वर्ण र कास्य पदक 

अमेरिका/अमेरिकाको डिसी महानगर क्षेत्र बसोबास गर्दै आएका प्रसिद्ध भारत्तोलक रुप कार्कीले स्वर्ण पदक प्राप्त गरेका छन् । उनका छोरालाई पनि भारत्तोलन प्रतियोगितामा कास्य पदक प्राप्त भएको छ । स्वर्ण पदक बिजेता रुप कार्कीले एक स्वर्ण पदक र अर्को कास्य पदक प्राप्त गरेका छन् भने छोरा रुपेश कार्कीलाई कास्य पदक मात्र हासिल गरेका छन् । अमेरिकाको […]

युएईमा किरात समुदायले मनाए ‘साकेला उधौली’ पर्व

युएई/ किरात समुदायले ‘साकेला उधौली’ पर्व युएईमा धुमधमाका साथ मनाएका छन् । किरात राई यायोख्या युएई शाखा र सुनुवार सेवा समाज युएईको संयुक्त आयोजनामा शुक्रबार अबुधाबीको मुसाफा पार्कमा किरात संस्कृतिसहित साकेला उधौली पर्व मनाइएको यायोख्या युएई अध्यक्ष चन्द कला साम्पाङ्गले जानकारी दिइन् । किरात समुदायले प्रत्येक वर्ष मंसिर पूणिर्मालाई उधौली र वैशाखे पूर्णिमालाई उभौली पर्वका रुपमा मनाउने […]

प्रहरीलाई पर्खिंदा मलेसियामा ट्याङकिमा फसेका दुई नेपालीको मृत्यु

युएई/ मलेसियाको बातु पहाडस्थित सिन कावाङ प्लास्टिक कम्पनीमा कार्यरत दुई नेपाली कामदारको मृत्युु भएको छ। केही दिनअघि मात्र वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका रौतहटका सन्तोष यादव र पाल्पाका चुरा दर्लामी मगरको मृत्युु भएको हो। गत बिहीबार बिहान रसायनिक (केमिकल) को ट्याङ्की सफा गर्ने क्रममा केमिकलको गन्धले बेहोस भएका यादव उक्त ट्याङ्की भित्र खसेका थिए । उनलाई […]

गायक पौडेलको पहलमा मकवानपुरका विद्यार्थीलाई सिरक

युएई/ युएईमा कार्यरत गायक प्रकाश पौडेलको पहलमा मकवानपुरको एक विद्यालयका विद्यार्थीलाई सिरक वितरण गरिएको छ । सूर्योदय मावि राक्सिराङ्ग ३ सरिखेतको छात्राबासमा रहेका ५२ जना छात्रछात्रालाई २६ थान सिरक बिहीबार वितरण गरिएको हो । बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयका प्रतिनिधिको उपस्थितिमा भान्सा घर रेस्टुरेन्ट अबुधाबीका प्रतिनिधि क्रमाश श्रेष्ठले सिरक हस्तान्तरण गरेका हुन् । […]

मेलबर्नको क्रिकेट महोत्सवमा नेपालीको उल्लेख्य सहभागिता, पारस खड्काले दिए तालिम

मेलबर्न । यो वर्षको अन्ततिर अस्ट्रेलियाको नेपाली समाज क्रिकेटमा आफ्नो उचाइ बढेको गौरव गरिरहेको छ । अंग्रेजी नयाँ वर्ष क्रिकेट प्रेमीहरुसँगै मनाउन र अस्ट्रेलियामा नेपाली क्रिकेटको प्रवर्धन गर्न आइपुगेका राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का आइतबार मेलबर्नमा सुरु भएको क्रिकेट महोत्सवमा सहभागी भएका छन् । गत विहीबार राति मेल्बर्न आइपुगेका कप्तान पारस खड्का, हालै पोखरा […]

युएईमा एनआरएनले स्वास्थ्य शिविर गर्दै

युएई/नेपाली कामदारलाई लक्षित गर्दै एनआरएन युएईले स्वास्थ्य शिविर गर्ने भएको छ । डिसेम्वर २८ तारिख शुक्रबार आबुधाबीको हमदान स्टि्रटमा रहेको अल अहलिया अस्पतालमा शिविर संचालन हुनेछ । अहलिया अस्पतालसँगको सहकार्यमा हुने शिविरमा नेपाली चिकित्सकहरुद्वारा नै स्वास्थ्य परीक्षण गर्ने ब्यबस्था गरिएको आबुधाबी क्षेत्रीय समिति अध्यक्ष दुर्योधन कार्कीले जानकारी दिए । सहभागीहरुले होल बडि स्वास्थ्य परीक्षण गराउन […]

सगरमाथा चढ्ने साउदीको पहिलो महिला सम्मानित

काठमाडौं । सगरमाथा आरोहण गर्ने साउदी अरबको पहिलो महिला राहा मोहर्कलाई नेपाली दूतावासले सम्मान गरेको छ । साउदीका लागि नेपाली राजदूत प्रा. डा. महेन्द्रप्रसाद सिंह राजपुतले रियादस्थित क्राउन प्लाजा होटलमा आयोजित कार्यक्रममा मोहर्कलाई सम्मान गरेका हुन् । साउदीको रियादस्थित नेपाली दूतावासले पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम गर्ने क्रममा मोहर्कलाई सम्मान गरिएको हो । सो कार्यक्रममा राजदूत राजपुतले नेपालको पर्यटन […]

अमेरिका बस्ने हिन्दू नेपालीले पनि मनाए क्रिसमस

वाशिङ्गटन । अमेरिकामा बसोबास गर्ने नेपालीले धुमधामका साथ क्रिसमस अर्थात् ईसाई पर्व मनाएका छन् । अमेरिका आएका नेपालीहरुमध्ये ईसाई धर्म अपनाउनेले मात्र नभई हिन्दु धर्मावलम्बीहरुले पनि उत्साहपूर्वक क्रिसमस मनाएका छन् । क्रिसमस मात्र नभई अमेरिकामा रहेका सबैजसो चाडपर्वहरु पनि नेपाली समुदायले मनाउने गरेका छन् । जस्तो देश उस्तै भेष भने झैँ श्रद्धापूर्वक चाडपर्वहरुमा नेपालीहरु पनि […]

टेक्सासमा घरबारविहीनलाई कम्बल वितरण 

टेक्सास । एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सास राज्यको ड्यालस वरपर रहेका घरबारविहीनलाई कम्बल वितरण गरेको छ । एचडीएनपी इन्टरनेसनल नामक संस्थाले ड्यालसको फोर्टवर्थ युनिटी पार्कमा ३ सय ७४ कम्बल वितरण गरेको हो । यो संस्थाले असहाय, घरबारविहीन र मागेर जीविकोपार्जन गर्दै आएका गरिव समुदायलाई त्रैमासिक रुपमा खाना खुवाउँदै आएको थियो ।   अमेरिकामा जाडो बढ्दै गरेको अवस्थालाई मध्यनजर […]

युएईमा दुई नेपाली अलपत्र, एजेण्ट भन्छन्–जेसुकै गरून्

युएई । एजेण्टले रोजगारी दिलाइदिने भन्दै भिजिट भिसामा युएई ल्याएका दुईजना नेपाली अलपत्र परेका छन् । तनहुँका होमबहादुर नेपाली र रोल्पाका दिलबहादुर मगर रोजगारी नपाएर अलपत्र परेका हुन् । उनीहरुलाई गत कात्तिकमा काठमाडौंका सुवास कार्की र गोरख खत्रीले युएईमा एजेण्ट सरिता महतमार्फत रोजगारी दिलाइ दिने सहमतिमा युएई पठाएका थिए । अनलाइनखबरको सम्पर्कमा आएका होमबहादुर र दिलबहादुरले […]

९ वर्षकी नेपाली साल्माले मेलबर्नमा पाइन् तेक्वान्दोमा ब्ल्याक बेल्ट

मेलबर्न/ मेलबर्न निवासी साल्मा बाहम्दुनले ९ वर्षकै उमेरमा नै तेक्वान्दोमा ब्ल्याक बेल्ट प्राप्त गरेकी छिन् । २ डिसेम्बर २००८ मा जन्मेकी साल्मालाई  उनका आमाबुवा  सोवाना श्रेष्ठ र अबी बाहम्दुनले तीन वर्षको हुँदा नै २० जनवरी २०११ देखि तेक्वान्दो सिक्न भर्ना गरिदिएका थिए । ब्ल्याक बेल्ट प्राप्त गर्नुअघि साल्माले प्राप्त गर्नु पर्ने आवस्यक सबै बेल्टहरु प्राप्त गरिसकेकी थिइन् […]

९ वर्षकी नेपाली साल्माले मेलबर्नमा तेक्वान्डोमा ब्ल्याक बेल्ट पाइन् 

मेलबर्न । मेलबर्न निवासी सोवाना श्रेष्ठ र अबी बाहम्दुनकी छोरी साल्मा बाहम्दुनले ९ वर्षकै उमेरमा नै तेक्वान्डोमा ब्ल्याक बेल्ट प्राप्त गरेकी छिन् । २ डिसेम्बर २००८ मा जन्मेकी साल्माले आफू तीन वर्ष मात्रै हुँदा नै २० जनवरी २०११ देखि नै तेक्वान्डो खेल खेल्न शुरु गरेकी थिइन् । ब्ल्याक बेल्ट प्राप्त गर्नुअघि साल्माले प्राप्त गर्नु पर्ने […]

नेपाल फर्किए सुमन, आमाले मिर्गौला दिने भएपछि स्वदेशमै प्रत्यारोपण हुने

युएई/  दुवै मिर्गौला बिग्रिएर युएईको अस्पतालमा नियमित डायलसीस गराइरहेका चितवन रत्ननगर-२ टाँडीका सुमन परियार बिहीबार नेपाल फर्किएका छन् । परिवारका सदस्यले र्मिगौला दिने भएपछि थप उपचार नेपालमै गराउन उनलाई स्वदेश फर्काइएको हो । आमा चन्दा परियारले आफ्नो मिर्गौला दिएर छोरा बचाउने बताउँदै आएकी थिइन् । आमाले मिर्गौला दिने भएपछि नेपालमै उपचार गराउन सुलभ हुने भएकाले उनलाई नेपाल […]

स्पेनका नेपालीहरुलाई निःशुल्क कानुनी परामर्श

बार्सिलोना / कास्की समाज स्पेनले नेपालीहरुको अध्यागमन तथा कानुनी समस्याका बारेमा परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । स्पेनका नेपालीहरुले भोग्नु परेका अड्चन तथा समस्याका बारेमा अधिवक्तासँग निःशुल्क परामर्श कार्यक्रम सम्पन्न भएको हो । मंगलबार बार्सिलोनामा सम्पन्न कार्यक्रममा कानुनी परामर्श दिनको लागि स्पेनिस अधिवक्ता मोनिका हुएर्ता सान्ज र खोसे खाभिएर सहभागी थिए। सहभागीहरुले अबैधानिकबाट […]

अमेरिकाको जर्सी सिटी र इन्द्रावती गाउँपालिका भगिनी सम्बन्ध गाँस्दै

न्यूयोर्क / अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर र  सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका बीच भगिनी सम्बन्ध कायम हुने भएको छ । औपचारिक रूपमा भगिनी सम्बन्ध कायम गर्न जर्सी सिटी काउन्सिलले काउन्सिल रिजोलुसन पारित गरिएको छ। जर्सी सिटी नगर प्रमुख स्टेभन फुलपकी सल्लाहकार डा. विष्णुमाया परियार (मानार्थ विद्या वारिधि)को विशेष पहल र नेतृत्वमा यी दुई शहरबीच भगिनी सम्बन्ध सम्भव […]

युएईको नेपाली दूतावास जनवरी १ देखि नयाँ भवनमा

५ पुस, युएई । नेपाली राजदूतावास अबुधाबीले कार्यालय प्रयोजनका लागि नयाँ भवनको (कार्यालय बस्ने घर) सम्झौता गरेको छ । नयाँ भवनमा दूतावास जनवरी १ देखि सञ्चालन हुनेछ । हाल सेवा दिँदै आएको घरसँगको पाँचवर्षे सम्झौता यही महिना सकिने भएपछि नेपाल सरकार परराष्ट्र मन्त्रालय र यहाँको परराष्ट्र मन्त्रालयमार्फत स्वीकृति लिई नयाँ घरको खोजी गरेको थियो । […]

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

युएई । संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको संख्या बढेको छ । राजधानी अबुधाबीस्थित नेपाली दूतावासको तथ्यांक अनुसार अहिले ८ महिला र १९९ पुरुष जेलमा छन् । दूतावासले एक साताअघि सात मध्ये ६ वटा इमिरेट्सका ८ वटा कारागारबाट यो तथ्यांक संकलन गरेको हो । दूतावासले ६ महिनाअघि सरकारलाई पठाएको प्रतिवेदनमा १२ महिलासहित […]

स्वर्ण विजेता महेश्वरले रुँदै भने– सरकारबाट सहयोग पाइनँ

अमेरिका । विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्णपदक जितेर महेश्वर महर्जनले नेपाल र नेपालीको नाम विश्वभर फैलाए । यो उनका लागि मात्र होइन, सारा नेपालीका लागि खुसीको क्षण थियो । तर, उनी सरकारबाट सकारात्मक सहयोग नपाउँदा भने निराश छन् । थाइल्याण्डको चाङमईमा भएको प्रतियोगितामा महेश्वरले गत शनिबार साँझ पुरुषतर्फको ७५ केजीको समूहमा स्वर्ण […]

अस्ट्रेलियामा नेपाली क्रिकेट महोत्सव, पारस खड्का पनि सहभागी हुने

सिड्नी / नेपालको क्रिकेट प्रबर्धनमा बिसेष अभिरुचि राखेको अस्ट्रेलियाको एक्स्पर्ट ग्रुपले यो वर्षको अन्तिममा र नयाँ वर्षको सुरुमा अस्ट्रेलियामा क्रिकेट महोत्सव गर्ने भएको छ । आयोजक संस्था एक्सपोर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत सन्जीव शर्माका अनुसार नेपाली क्रिकेटको प्रबर्धन गर्ने लक्ष अनुसार अस्ट्रेलियामा यो महोत्सव गर्न लागिएको हो । उनले अपील गर्दै भनेका छन् […]