Comments Add Comment

सौन्दर्य

List Grid
कपाल किन र्झछ ? यी हुन् ९ कारण

कपाल झरेर हैरान भइयो के गर्ने ? अहिले यस्तो गुनासो बाक्लिदै गएको छ । कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो । तर, अस्वभाविक रुपले कपाल र्झछ भने त्यो चिन्ताको विषय हो । कपाल झर्ने क्रम रोकिएन भने टाउको मुडुलो हुन्छ । यो भनेको समग्र सौन्दर्यकै लागि जटिल कुरा हो । कपाल किन र्झछ ? यसको […]

अनुहारमाथि आगो लगाएर बन्न सकिन्छ सुन्दर !

सुन्दर बन्ने होडमा मानिसहरु केसम्म गर्न सक्छन् भन्ने थाहा पाउन भियतनाममा चलेको ट्रेन्ड हेरे पुग्छ । यहाँका पुरुष र महिलाहरु सुन्दर र चम्किलो देखिनका लागि अनुहारमाथि आगो लगाउन पनि तयार छन् । अनुहार सुन्दर बनाउनको अनुहारमा आगो लगाउने प्रक्रियालाई ‘फायर थेरापी’ भन्ने गरिन्छ, जुन भियतनाममा निकै लोकपि्रय छ । सुन्दर देखिने लोभमा भियतनामीहरु सैलुन र […]

जवानीमै कपाल फुल्यो ? यसरी गर्नुस समाधान

कपाल फुल्नु एउटा प्राकृतिक प्रक्रिया हो । सामान्यतया यसले उम्मेर छिप्पिन थालेको संकेत गर्छ । तर, आजकाल कम उमेरमै धेरै मानिसहरुका कपाल सेताम्य हुन थालेका छन् । खासगरी गुणस्तरहीन स्याम्पु र सौन्दर्यका साधनको प्रयोगले समयभन्दा अगाडि नै धेरैको कपाल फुल्ने गरेको हो । केहीमा भने वंशाणुगत कारणले पनि कपाल चाँडै फुल्छ । यस्तै, थाइराइडले पनि […]

पार्लर धाउनु पर्दैन, यसरी गर्नुस ‘स्मार्ट मेकअप’

विवाहको माहोल छ । विवाहमा बेहुली मात्र होइन, जन्ती जानेहरुले पनि आफूलाई राम्री देखाउन अनेक प्रयास गर्छन् । आफूले नसके पार्लर धाउँछन् । त्यसो त अरुबेला पनि महिलाहरुले आफ्नो सौन्दर्यमा ध्यान नदिने होइनन् । उनीहरु आफ्नो अधिकांश पैसा त मेकअपमै खर्चने गर्छन् । तर, मेकअपलाई सही तरीकाले प्रयोग गर्न नसक्दा उनीहरुले गरेको खर्चले उल्टै शरीरलाई […]

हेयर केयरः कपाल बाँधेर कि खोलेर सुत्ने ?

झट्ट सुन्दा सामान्य लाग्छ । तर, कपालको सौन्दर्यसँग जोडिएको कुरा हो यो । राती सुत्दा तपाई कपाल खुला छाड्नुहुन्छ कि बाँध्नुहुन्छ ? दिनभर त हामी कपालको हेरचाह गर्छौं । स्याम्पु गर्छौ । तेल मसाज गर्छौं । धुलो-धूवाँबाट जोगाउन स्कार्फले ढाक्छौ । तर, राती नि ? रातभर कपाललाई बेवास्ता गर्छौं । जबकी हामीले राती सुत्ने क्रममा […]

महंगा ट्रिटमेन्ट किन ? हाम्रो भान्छामा नै छन् सौन्दर्यका यी १२ खजाना

अनुहार चम्किलो, मुलायम, सुकिलो कसरी बनाउने ? संभवत यही प्रश्नले लखेटेर तपाईलाई कहिले ब्युटी पार्लर पुर्‍याउँदो हो वा कस्मेटिक्स बजारमा । सौन्दर्य बढाउने अनेक कृतिम उपाय छन् । पार्लर छन् । स्किन अस्पताल छन् । बजारभरी छ्यापछ्याप्ती सौन्दर्य प्रसाधन छन् । यी सबैबाट तपाई/हामी आफुलाई आकर्षक, राम्रो/राम्री देखाउने यत्न गर्न सक्छौं । जमना व्यक्तित्वको छ […]

नव-दुलहीले यसरी बनाउने आकर्षक फिगर

विवाह समारोहमा सबैको नजर दुलहा-दुलहीमा हुन्छन् । त्यो भव्य तामझाममा उनीहरुको उपस्थिती र गेटअप विशेष पनि हुन्छ । आगन्तुक तथा निम्तालुहरु दुलहा-दुलहीमा केन्दि्रत हुन्छन् । यस्तो अवस्थामा आफुलाई दुलहा वा दुलहीको गेटअपमा आकर्षक देखियोस् भन्ने चाह हुनु स्वभाविक हो । अक्सर दुलहा-दुलही विवाहका समय विशेष तयारी गर्छन्, सावधानी अपनाउँछन् । कतिले हातखुट्टा, कपाल लगायत समग्र […]

हेयर केयरः कपाललाई यसरी मुलायम बनाउने

तपाईले अनुभव गर्नुभएकै होला, जति जति जाडो बढ्दैछ, कपाल उत्तिनै रुखो हुँदैछ । चाया पदैछ । हाँगा फाट्दैछ । त्यसै पनि यो मौसममा वातावरण सुख्खा हुन्छ । त्यसको असर छाला तथा कपालमा पर्ने नै भयो । त्यसबाहेक जाडोमा टोपी लगाइन्छ, यसले पनि कपाललाई असर गर्छ । अर्कोतिर जाडो याममा कपाल नुहाउन जाँगर चल्दैन । कतिपयले […]

जाडोमा सुख्ख र रुखो छालाः यस्तो छ मुलायम बनाउने काइदा 

चिसो बढेसँगै छाला सुख्खा हुन थाल्छ । छालाको नरमपना तथा चमक हराउन थाल्छ । जसले गर्दा  धेरैको हातखुट्टा फुट्ने, हात खुट्टाको छालामा चिरा पर्ने समस्या उत्पन्न हुने गर्छ । त्यसैले, चिसोमा छालाको विशेष ध्यान राख्न पनि यी उपाय अवलम्बन गर्न जरुरी छ । मोइस्चराईजर क्रिमका प्रयोग मौसम अनुसार मोइस्चराईजर क्रिम पनि बेलाबेलामा बदलिरहनु पर्छ । […]

मेकअपको साइड इफेक्टः कुरुप पो बन्दै हुनुहुन्छ कि ?

मेकअप । साधरणतय अनुहार आकर्षक देखाउन गरिने लिपपोतलाई बुझिन्छ । यसका लागि थरीथरीका प्रोडक्ट बजारमा उपलब्ध छन् । छाला चम्काउनेदेखि गोरो बनाउनेसम्म । चाहुरी लुकाउनेदेखि दाग-धब्बा ढाकछोप गर्नेसम्म । फुलेको कपाल कालो बनाउनेदेखि सिल्क र कर्ली बनाउनेसम्म । नमिलेको आँखी भौं मिलाउनेदेखि ओंठ रसिलो बनाउनेसम्म । मेकअप नगर्दा के हुन्छ ? हामी ठान्छौं, ‘जति आकर्षक, […]

चिसो मौसममा छालाको स्याहार कसरी गर्ने ?

जाडोयामको सुरुवातसँग चिसो बढ्दै छ । चिसोको कारण हामीलाई विभिन्न स्वास्थ्य समस्या पनि देखिन्छ । त्यसमध्ये छाला सुख्खा हुने समस्या पनि एक हो । चिसो मौसमका हावा एकदमै चिसो हुने गर्छ र, चिसो हावाका कारण छाला पनि सुख्खा हुने गर्छ । यो आम समस्या हो । चिसोमा छाला सुख्खा हुनुमा हावाको साथै अन्य विभिन्न कारण […]

चिसोमा मोइस्चराइजिङ क्रिमको प्रयोग गर्दा के कस्ता कुरामा ध्यान दिने ?

तिहार सकिए लगत्तै अब जाडोयाम सुरु भएको छ । जाडोयाममा घाम ताप्न निकै मज्जा आउँछ । तर, जाडोयाममा वातावरण चिसो हुने भएकाले छाला सुख्खा हुने तथा फुस्रो हुने गर्छ । समयमै उपचार नगरेको खण्डमा छाला सुख्खा भई फुट्ने तथा चिरा पर्ने गर्छ । यसबाट बच्नका लागि पनि छालालाई नरम बनाउन जरुरी छ । अहिले बजारमा […]

दाँत सेतो र चम्किलो बनाउने घरेलु काइदा

सामान्यत हामी सौन्दर्यको कुरा गर्दा, स्वास्थ्यको कुरा गर्दा दाँतलाई पाखा लगाउँछौं । अर्थात सौन्दर्य र स्वास्थ्यको कुरामा दाँतलाई भुल्छौं । जबकी दुबैका लागि दाँतको भूमिका अहंम हुन्छ । जस्तो तपाईंको अनुहारको सौन्दर्यमा मिलेका दाँतले कति राम्रो भूमिका खेल्छ ? गीतहरुमा सौन्दर्यको वयान गर्दै भनिन्छ, ‘मिलेका ति दाँतका पंक्ति ।’ कथा/उपन्यासमा लेखिन्छ, ‘अनारका दाना जस्तै मिलेका […]

चामलको माडले अनुहारलाई यसरी चम्किलो र मुलायम बनाउँछ

अहिले अनुहार चम्किलो बनाउन, नरम बनाउन वा समग्र अनुहारको सौन्दर्यमा निखार ल्याउनका लागि धेरै मेहनत गर्नुपर्दैन । बजारमा भनेजति सौन्दर्य प्रशाधन छन् । अनुहारमा लगाउने थरीथरीका क्रिम छन्, जो सौन्दर्य बढाउनका लागि प्रयोग गरिन्छ । तर, यस्ता क्रिममा रसायनको मिश्रण हुन्छ । यसले प्राकृतिक सौन्दर्यलाई भने नष्ट गर्छ र अनुहारमा कृतिम सुन्दरता दिन्छ । साथसाथै […]

कपाललाई मुलायम, चम्किलो र बलियो बनाउन के गर्ने ?

कपाललाई स्वस्थ एंव तन्दुरुस्त राख्नका लागि हामी यसको सरसफाईदेखि आवश्यक उपचारसम्ममा ध्यान दिन्छौं । कपाललाई स्वस्थ तथा तन्दुरुस्त राख्न कपालमा स्याम्पू तथा कन्डिसनर गर्ने विधी आम हो । स्याम्पू तथा कन्डिसनर गरेपछि हामी के सोच्छौ भने, हाम्रो कपाल  नरम, मुलायम तथा सिल्की हुन जरुरी छ । जबकी जुनसुकै व्युटी प्रोडक्टले तबसम्म राम्रो नतिजा दिँदैन, जबसम्म […]

बच्चाको कपाल झर्छ ? हुनसक्छन् यी कारण

आजभोली वयस्क मानिसहरुको मात्रै होइन स-साना बच्चाहरुमा पनि कपाल झर्ने समस्या देखिन थालेको छ । हुन त यो समस्या सन्तुलित खानपानको कारण पनि हुनसक्छ । तर, यस बाहेक पनि कपाल झर्नुको विभिन्न कारण जिम्मेवार हुन्छ । सानै उमेरमा बच्चाको कपाल झर्नाले आमाबुबा चिन्तित हुनु जायज हो । मानिसको कपाल करिब ९० प्रतिशत बढ्ने अवस्थामा हुन्छ […]

कोरियाली मेकअप ट्रेन्ड किन विश्वभर तिव्ररुपमा फैलिरहेको छ ?

हजारौं वर्षदेखि आकर्षक र सुन्दर देखिनको लागि मेकअपको प्रयोग गर्दै आएका छन् । यस्ता मानिसहरु फेसनको दुनियाँमा चलिरहेको ट्रेन्डसँग अपडेट पनि रहन्छन् । मेकअपको यस हरपल परिवर्तन हुँदै गएको दुनियाँमा कोरियाली मेकअपले प्रवेश भएको छ । विश्वभरमा कोरियाली मेकअपको ट्रेन्ड बढीरहेको छ । बितेका केही वर्षमा कोरियाली पप संगीत, कोरियाली फिल्म र कोरियाली टिभीशोहरु पश्चिमा […]

नवदुलहीलाई टिप्सः भड्काउनेसँग सावधान !

आफ्नो विवाहलाई विशेष र अविस्मरणीय बनाउन हरेक व्यक्तिले कयौ सपना बुनेका हुन्छन् । तर, बिवाहको दिनमा गरिने स-साना गल्तीले पनि माहोल बिगि्रन सक्छ । आखिर यही दिनले तपाईंको जीवनमा नयाँ मोड ल्याउने हो । त्यसैले विवाह वन्धनमा बाँधिनुअघि यी कुराहरुमा विशेष सजगता अपनाउन जरुरी छ : रिसबाट टाढा विवाहमा धेरैजसो बेहुली घरको सजावट र मेकअपलाई […]

कपाल बाक्लो र मुलायम बनाउने हो ? डिम्पल कपाडियाबाट सिकौं

कपाल, समग्र सौन्दर्यको अभिन्न हिस्सा । कपाल रुखो, सुख्खा, पातलो छ भने कस्तो होला ? तपाईंलाई आफ्नो बान्की मिलाउन पक्कै गाह्रो हुन्छ । कपाल बाग्लो र मुलायम होस्, तब पो व्यक्तित्व पनि आकर्षक देखिन्छ । अब कसरी बनाउने त बाग्लो र मुलायम कपाल ? यसका लागि बलिउड अभिनेत्री डिम्पल कपाडियालाई आफ्नो आदर्श बनाउनुहोस् । डिम्पल, […]

बुढ्यौलीमा पनि देखिनु पर्‍यो नि आकर्षक ?

जापानमा एक अनौठो परम्परा छ । त्यहाँका मानिसहरु जब टुटफुट भएको माटोको भाँडोको मर्मत गर्छन्, तब त्यसमा थोरै सुन मिसाइदिन्छन् । किन होला ? उनीहरुको मान्यता छ कि, पुरानो सामाग्रीको आफ्नै ऐतिहासिक महतव हुन्छ । चाहे त्यो टुटेफुटेकै किन नहोस्, त्यसमा एक अलग्गै आकर्षण हुन्छ । शिल्प हुन्छ । जापानको यस कला ‘किंतसुगी’बाट हामीले धेरै […]

आफुलाई आफैं ‘कुरुप’ किन लाग्छ ? यस्तो छ मनोविद्को जवाफ

२८ वषिर्य दिपा पुन (नाम परिवर्तन) जसलाई आˆनो नाक बाङ्गो छ भन्ने कुराले औडाह भएको रहेछ । सानो छँदा लडेर नाकमा चोट लागेको थियो । त्यही कारण नाक बाङ्गो छ भन्ने पिरोलो छ, उनलाई । कतिसम्म भने, कसैको सामुन्ने उँभिदा आफु ‘नराम्री’ भएको मनोदसाले उनको आत्मबल धर्मराउँछ । उनी सकेसम्म अरुको अगाडि देखापर्न चाहन्न । […]