जेनजी आन्दोलनले वैदेशिक रोजगारी असहज, अन्योलमा श्रमिक, कूटनीतिक पहल सुस्त
२०८२ कात्तिक २० गते २१:५० अगाडि
उहाँहरूलाई हाम्रो अनुरोध छ- तपाईंहरू सुध्रिनुस्, रूपान्तरणको पक्षमा उभिनुस्, अहिलेको पुस्ताले के मागेको छ त्यो कुरालाई अनुमोदन गर्नुस्, आत्मसात गर्नुस् । पुरानै शैलीमा राजनीति गर्न र दल टिकाउन अब गाह्रो छ ।