खो खो विश्वकप : महिलातर्फ इरानलाई हराउँदै नेपाल सेमिफाइनलमा
४ माघ, काठमाडौं । भारतमा जारी खो खो विश्वकपअन्तर्गत महिलातर्फ नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्वाटरफाइनलमा इरानलाई १०३-८ अंकको अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।...