स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगल क्वाटरफाइनलमा
१८ असार, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाए पनि गोलकिपर डिएगो कोस्टा नायक बनेपछि पोर्चुगल स्लोभेनियालाई पेनाल्टीसुटआउटमा हराएर युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित र...