एसियन कप छनोटका लागि तीव्र रूपमा तयारी गर्दै महिला फुटबल टोली (तस्वीरहरू)
४ असार, काठमाडौं । अर्को वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा छनोट हुने लक्ष्यसहित नेपाली महिला फुटबल टोली यतिखेर तयारीमा व्यस्त छ । बेल्जियमका प्याट्रिक डि वाइल्ड नयाँ...