९ महिनापछि नेपाली फुटबलले पायो स्थायी प्रशिक्षक, मलेसियाबाट अंक लिएर फर्कने लक्ष्य
१८ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले ९ महिनापछि मुख्य प्रशिक्षक प्राप्त गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अष्ट्रेलियन नागरिक म्याट रोसलाई नेपालको मुख्य...