भारतमा भएको अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोलीको सान्त्वना जित
२३ वैशाख, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम तयारीमा रहेको नेपाली महिला क्रिकेट टोली भारतमा भएको अभ्यास खेल शृंखलामा सान्त्वना जित निकालेको छ । मंगलबार दिल्लीमा...