चुनाव बहिष्कारको पर्चा बाँडेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका २ नेता पक्राउ
२०८२ फागुन १४ गते १६:५९ अगाडि
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ घर भएकी ४५ वर्षीया तारा चन्द चौधरी छिन् ।